top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive



कच्चा तेलको मूल्य १२ वर्षयताकै न्यून

Published: January 14, 2016 10:54 AM Related news

काठमाडौं, पुस ३० । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२ वर्षयताकै न्यून भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेज ३० अमेरिकी डलरभन्दा कम भएको हो । यो मूल्य सन् २००४ को अप्रिलयताकै सबैभन्दा कम हो । विश्व बजारमा कच्चा तेलको मूल्य गत १५ महिनामा ७० प्रतिशतले घटेको छ । सन् २००३ को डिसेम्बरमा कच्चा तेलको...

इरानले जलसैनिक रिहा गरेकोमा अमेरिकाले दियो धन्यवाद

Published: January 14, 2016 09:05 AM Related news

काठमाडौं, पुस ३० । अमेरिकाले आफ्ना सैनिक रिहा गरेकोमा इरानलाई धन्यवाद दिएको छ । इरानले आफ्नो जलक्षेत्रमा विना अनुमति प्रवेश गरेको भन्दै १० जना अमेरिकी जलसैनिकलाई पक्राउ गरेको थियो । अमेरिकाले सहकार्य र तत्काल आफ्ना सैनिक रिहा गरेकोमा इरानलाई धन्यवाद दिएको हो । गल्फ क्षेत्रमा प्रशिक्षणमा गएका अमेरिकी जलसेनाको एउटा...

टर्कीको प्रहरी मुख्यालयमा कार बम विस्फोट, पाँच जनाको मृत्यु

Published: January 14, 2016 09:01 AM Related news

काठमाडौं, पुस ३० । टर्कीको दक्षिणपूर्वी इलाकास्थित प्रहरी मुख्यालयमा भएको कार बम विस्फोटमा कम्तिमा ५ जनाको मृत्यु भएको छ । दियारबकिर प्रान्तस्थित प्रहरी मुख्यालयमा भएको विस्फोटमा अन्य ३६ जनाभन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरुले कुर्दिस्तान वर्कर्स पार्टीका  लडाकुले...

पोलियो केन्द्र नजिकै विस्फोट, १४ जनाको मृत्यु

Published: January 13, 2016 12:12 PM Related news

इस्लामावाद, पुस २९ । पाकिस्तानको क्वेटामा भएको विस्फोटमा कम्तिमा १४ जनाको मृत्यु भएको छ । बालबालिकालाई पोलियो खुवाउने केन्द्र बाहिर भएको विस्फोटमा अन्य २० जना घाइते भएका छन् । विस्फोटमा गरी मर्ने अधिकांश सुरक्षाकर्मी रहेको अधिकारीहरुले जनाएका छन् । बलुचिस्तान प्रान्तका एक मन्त्री शरफराज बुगटीले आफ्नो इलाकामा जाने...

इरानद्वारा १० जना अमेरिकी जल सैनिकलाई नियन्त्रणमा

Published: January 13, 2016 10:15 AM Related news

काठमाडौं, पुस २९ । इरानले १० जना अमेरिकी जलसैनिकलाई नियन्त्रणमा लिएको छ । अमेरिकी जलसेनाको पानी जहाज खाडी क्षेत्रमा पुगेपछि इरानले आफ्ना १० सैनिकलाई नियन्त्रणमा लिएको हो । कुवेतबाट बहराइनका लागि छुटेका दुई वटा साना पानी जहाजसँगको सम्पर्क टुटेको अमेरिकाले जनाएको छ । यो घटना फारसी टापु नजिकै एउटा पानी जहाजमा प्राविधिक...

साधारण भन्दा दुईगुण बढी प्रकाश दिने चिमको विकास

Published: January 13, 2016 09:26 AM Related news

काठमाडौं, पुस २९ । अमेरिकी बैज्ञानिकहरुको एक टोलीले साधारण चीमबाट भन्दा बढी प्रकाश दिने चीम बिकसित गरेका छन् । तयार पारिएको नयाँ चीमले हाल प्रयोगमा ल्याइएको चीम भन्दा दुई गुणा बढी प्रकाश दिने दाबी बैज्ञानिकहरुको छ । नयाँ चीमको बिकास संगै अव बिश्वभर सञ्चालनमा आइरहेको चीम बिस्थापन गरिने छ । ...

इस्तानबुलमा शक्तिशाली विस्फोट, कम्तिमा १० जनाको मृत्यु

Published: January 12, 2016 16:56 PM Related news

काठमाडौं, पुस २८ । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मंगलबार शक्तिशाली विस्फोट भएको छ ।विस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।इस्तानबुलको ऐतिहासिक र पर्यटकीय ठाउँ ब्लुमस्क्युमा विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरुले विस्फोटमा परी थुप्रै मानिस घाइते भएको जनाएका छन् । कतिपयले आत्मघाती विस्फोट...

फरार अभियुक्तले प्रहरीलाई पठाए ‘सेल्फी’

Published: January 12, 2016 18:55 PM Related news

ओहियो, पुस २८ । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालको बढ्दो प्रयोग र आधुनिक मोबाइलको जगजगीमा अधिकांशले ‘सेल्फी’ (आफ्नो तस्वीर आफैंले खिच्ने) को मजा लिने गर्दछन् । तर अमेरिकामा एक फरार अभियुक्तको सेल्फी स्थानीय संचारमाध्यमका लागि चर्चाको विषय बनेको छ । अमेरिकाको ओहायोमा कथित आगजनीको घटनामा संलग्न रही फरार...

यी हुन् ८०० छोराछोरीका पिता, प्रत्येक साता जन्मिन्छन् यिनका सन्तान

Published: January 12, 2016 10:03 AM Related news

लन्डन, पुस २८ । साइमन वाट्सन नाम गरेका एक व्यक्तिले अहिलेसम्म आफ्ना ८०० छोराछोरीले जन्म लिइसकेको दाबी गरेका छन् । प्रत्येक साता आफ्नो एक नयाँ सन्तानले जन्म लिइरहेको उनी बताउँछन् । ब्रिटेनका ४१ वर्षीय वाट्सन भन्छन्, ‘मेरो अनुमानमा अहिलेसम्म म करिब ८०० छोराछोरीको पिता बनिसकेको छु, विश्वको कुनै कुनामा प्रत्येक...

आइएसद्वरा इराकको सपिङ मलमा आक्रमण, १८ जनाको हत्या

Published: January 12, 2016 07:58 AM Related news

काठमाडौं, पुस २८ । इस्लामिक अतिवादी संगठन आइएसले इराकको बग्दादस्थित एक सपिङ मलमा आक्रमण गरी १८ जनाको हत्या गरेको छ । बग्दादको अल जदेदा इलाकामा रहेको सपिङ मलमा रहेका शिया मुश्लिमहरुलाई लक्षित गरी गरिएको आक्रमणमा थुप्रै घाइते भएका छन् । सपिङ मलमा हतियारसहित प्रवेश गरेका आइएसका कार्यकर्तासँग...

स्पेनकी अधिराजकुमारी पहिलो पटक अदालतमा

Published: January 12, 2016 07:52 AM Related news

काठमाडौं, पुस २८ । स्पेनकी अधिराजकुमारी क्रिष्टिना सुनुवाईका लागि अदालत पुगेकी छन् । मुद्दा सामना गर्दै अदालत पुग्ने उनी स्पेनको पहिलो शाही सदस्य बनेकी छन् । पति इनाकी उर्डाङगारिनको अवैध धनको दुरुपयोग र मूद्रा छली जस्ता कार्यमा संलग्न रहेको भन्दै उनी विरुद्ध मुद्दा चलेको हो । अधिराजकुमारी...

भोकमरीले घाँस खान बाध्य स्थानीयलाई खाद्यान्न पुर्‍याउन थालियो

Published: January 11, 2016 16:41 PM Related news

काठमाडौं, पुस २७ । द्धन्द्धको चपेटामा परेको सिरियाको मदाया सहरमा भोकमरीका कारण घाँस खान बाध्य स्थानीयलाई खाद्यान्न पुर्‍याउन सुरु गरिएको छ ।विश्व खाद्य कार्यक्रमले करिब ४० हजार मानिसका लागि एक महिना पुग्ने गरी खाद्यान्न र औषधि पुर्‍याइने जनाएको छ । मदायाका बासिन्दा विगत ६ महिनादेखि सरकारी सेनाको घेराबन्दीमा फसेका थिए ।...

स्पेनकी युवराज्ञी अदालतमा

Published: January 11, 2016 15:55 PM Related news

काठमाडौं, पुस २७ । स्पेनकी अधिराजकुमारी क्रिस्टिना सुनुवाइका लागि अदालत पुगेकी छन् ।मुद्दा सामना गर्दै अदालत पुग्ने उनी स्पेनको पहिलो शाही सदस्य बनेकी छन् । पति इनाकी उर्डाङगारिनको अवैध धनको दुरुपयोग र मुद्रा छली जस्ता कार्यमा संलग्न रहेको भन्दै उनीविरुद्ध मुद्दा चलेको हो ।अधिराजकुमारी क्रिस्टिना, उनका पति उर्डाङ्गारिनसँगै...

अरब लिगका विदेशमन्त्रीहरुद्वारा इरानको निन्दा

Published: January 11, 2016 11:56 AM Related news

कायरो, पुस २७ । अरब लिगका विदेशमन्त्रीहरुले इरानको निन्दा गरेका छन् । इरानको राजधानी तेहरानस्थित साउदी अरबको दूतावासमा केही दिनअघि भएको आक्रमणको विषयलाई लिएर अरब लिगका विदेशमन्त्रीहरुले इरानको निन्दा गरेका हुन् । साउदी दूतावासमा भएको आक्रमणबारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा बसेका अरब लिगका विदेशमन्त्रीहरुको...

अफगानिस्तानमा ४० जना तालिवानको मृत्यु

Published: January 11, 2016 07:52 AM Related news

काठमाडौं, पुस २७ । अफगानिस्तानको सुरक्षा फौजले दरक्वाद जिल्लालाई तालिवानी लडाकुको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ । यो जिल्ला ताजकिस्तानको सीमामा रहेको छ । एक प्रान्तीय प्रवक्ताको भनाई उल्लेख गर्दै बीबीसीले दरक्वाद जिल्लालाई मुक्त गर्ने क्रममा गरिएको कारबाहीमा ४० जना तालिवानी लडाकु मारिएको जनाएको छ । ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell