top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive



यमन प्रदर्शन

Published: March 14, 2011 06:58 AM

यमन प्रदर्शन माथि गरिएको आक्रमणमा १२ सय ५० भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये २ सय ५० को अवस्था गंभिर रहेको क्याम्पमा रहेका चिकित्सकहरुले जनाएका छन् । प्रहरीले भनेृ क्याम्प भित्र थप चिकित्सक टोली प्रवेशमा रोक लगाएको छ । अमेरिकाले राष्ट्रपति अली अब्दुल्लाह सालेहको वार्ता प्रस्ताव स्वीकार गर्न विपक्षीलाई आग्रह गरे लगत्तै यो घटना भएको हो । गत विहिबार मात्र राष्ट्रपति सालेहले...

यमन प्रदर्शन

Published: March 14, 2011 05:27 AM

यमनमा सरकार विरोधी प्रदर्शनकारीमाथि प्रहरीले हानेको गोली लागि कम्तिमा छ प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी सानाको ताहरिर स्वायर क्याम्प खडा गरेर बसेका प्रदर्शनकारी माथि गरिएको आक्रमणमा १२ सय ५० भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये २ सय ५० को अवस्था गंभिर रहेको क्याम्पमा रहेका चिकित्सकहरुले जनाएका छन् । प्रहरीले भनेृ क्याम्प भित्र थप चिकित्सक टोली प्रवेशमा रोक लगाएको छ ।...

जापानमा आणविक केन्द्रमा विस्फोट

Published: March 15, 2011 07:58 AM Related news

यसैबीच, भुकम्पका कारण क्षतिग्रस्त जापानको फुकुसिमामा रहेको आणविक उर्जा केन्द्रमा भएको विस्फोटपछि त्यस क्षेत्रका करिब १ लाख ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई २० किलो ेमिटर क्षेत्र भन्दा बाहिर जान निर्देशन दिएको छ । विष्फोटका कारण कम्तीमा चार जना कामदार घाइते भएका छन् । विष्फोटले आणविक केन्द्रका पक्कि भवनका टुक्राहरु उछिट्टिएका छन् । टोकियो इलेक्ट्रोनिक पावर...

जापान भुकम्प

Published: March 14, 2011 08:13 AM Related news

जापानको उत्तर पूर्वी तटीय क्षेत्रमा शुक्रबार गएको महाभूकम्पमा परि मर्नेहरुको संख्या एक हजार ७ सय नाघेको छ । १० हजार मानिस अझै हराइरहेका छन् । भुकम्प पछिको सुनामीका कारण सञ्चार सम्पर्क विक्षेद भएकाले क्षतिको एकीन विवरण आउन कठिनाइ भएको उद्धारकर्मीहरुले जनाएका छन् । बन्दरगाह नजिकको मिनासी सानारिकु क्षेत्रका १० हजार मानिसको बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको छैन् । यस्तै २५ हजार...

जापानमा भुकम्प

Published: March 15, 2011 08:02 AM Related news

...

जापानमा भुकम्प

Published: March 15, 2011 09:24 AM Related news

जापानको उत्तरपुर्वी क्षेत्रको समून्द्री तटमा ८ दशमलव ८ को शक्ति शाली भुकम्पपछि आएको सुनामीले ब्यापक क्षति पु-याएको छ । सुनामीले जापानी टेलिभिजनले फकुसीमा क्षेत्रबाट कार, जहाज र भवनहरु बगाएको दृश्यहरु प्रसारण गरेको छ । अधिकारीहरुले समून्द्री क्षेत्रमा ६ मीटर लग्ला छालहरु आएको बताएका छन् । राजधानी टोकियोबाट २ सय ५० किलोमीटर टाढा केन्द्रविन्दु बनाइृ आएको भुकम्पले राजधानीका कयौं...

जापानमा भुकम्प

Published: March 14, 2011 08:24 AM Related news

जापानको उत्तरपुर्वी क्षेत्रको समून्द्री तटमा ८ दशमलव ८ रेक्टर स्केल को शक्तिशाली भुकम्पपछि आएको सुनामीले ब्यापक क्षति पु¥याएको छ । सुनामीले जापानी टेलिभिजनले फकुसीमा क्षेत्रबाट कार, जहाज र भवनहरु बगाएको दृश्यहरु प्रसारण गरेको छ । अधिकारीहरुले समून्द्री क्षेत्रमा ८ मीटर अग्ला छालहरु आएको बताएका छन् । राजधानी टोकियोबाट ४ सय किलोमीटर टाढा केन्द्रविन्दु बनाई आएको भुकम्पले राजधानीका...

बेल्जीयम

Published: March 12, 2011 08:41 AM

प्रतिवन्धित स्पेनीस सशस्त्र समुह ईटाको शंकास्पद नयाँ सैन्य प्रमुखलाई फ्रेन्च प्रहरीले पक्राउ गरेको छ । फ्रान्स र बेल्जीयमको सिमा शहर विलेनकोर्टमा तीन सहयोगीसहित पक्राउ परेका अलजान्द्रो जोबारन अरियो ईटाको नयाँ सैन्य प्रमुख हुन् । चार दशक अघिदेखी स्पेनमा अल्पसंख्यक बास्क समुदायको लागि बेग्लै राज्य माग गर्दै आएको ईटाले अघिल्लो वर्ष आफ्ना सम्पुर्ण सशस्त्र कारवाही रोक्दै एकपक्षीय...

लिबिया प्रदर्शन

Published: March 14, 2011 09:37 AM Related news

अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियाका नेता कर्णेल गद्दाफीले राजीनामा दिनुपर्ने बताईरहेकैबेला अमेरिकाका बरिष्ठ गुप्तचर एजेन्सीले लिबियामा बिद्रोही परजीत हुने अनुमान गरेको छ । बाराक ओबामाका गुप्तचर सल्लाहाकार जनरल जेम्स क्लैपरले कर्णेल गद्दाफीका सैनिक प्रशिक्षित र हतियारले सुसुज्जित भएकाले बिद्रोहीको हार हुने सम्भावना भएको जनाएको छ । क्लैपरले लिबिया तीनवटा लघु राज्यमा बिभाजन...

गद्दाफीका छोरा

Published: March 14, 2011 05:38 AM Related news

यसैबीच कर्णेलका छोरा सैफ अल इस्लाम गद्दाफीले आफूहरु कुनैपनि हालतमा नझुक्ने ठोकुवा गरेका छन् । लिबियाको राजधानी त्रिपोलीमा समर्थकरुकाबीच सम्बोधन गर्दै सैफ अल इस्लामले आफनो परिवारका बिरुद्ध भइरहेको प्रदर्शनले आफूहरु कतिपनि बिचलित नभएको र आत्मसमपर्णको भ्रममा नपर्न बिद्रोहीलाई सचेत गराएका छन् । बिगत ४३ बर्षदेखि कर्णेल गद्दाफी लिबियाली जनताको भलोका लागि लडिरहेको जनाउँदै आगामी दिनमा...

साउदी अरेबिया

Published: March 12, 2011 05:12 AM

...

जिमी कार्टर–शीर्षनेता फोनवार्ता

Published: April 5, 2011 12:37 PM Related news

अमेरिकाका पूर्व राष्ट्रपति एवं कार्टर सेन्टरका अध्यक्ष जिमी कार्टरले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा भैरहेका पछिल्ला गतिविधिको बारेमा गम्भीर चासो व्यक्त गर्नुभएको छ । नयाँ संविधान जारी गर्नका लागि थप गरिएको समय सकिन ७९ दिन मात्र बाँकी रहँदा अमेरिकी पूर्व राष्ट्रपति कार्टरले आज प्रधानमन्त्री र माओवादी अध्यक्षलाई टेलिफोन गरी चासो व्यक्त गर्नुभएको हो । आज बिहान...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell