top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive



जर्मनीमा महिला यौन शोषण बढयो, सरकार अप्ठेरोमा

Published: January 11, 2016 07:49 AM Related news

काठमाडौं, पुस २७ । नयाँ वर्ष सन् २०१६ को शुरुवातसँगै जर्मनीमा महिला यौन शोषणको शिकार भएकाको संख्या बढ्दै गएको छ । सुरुमा जर्मनीको कोलोन शहरका ८० महिलाले आफूहरुमाथि यौन शोषण भएको भन्दै प्रहरी प्रशासनमा उजुरी दिएकोमा हाल त्यो संख्या बढेर ५ सय पुगेको छ । उनीहरुले आफूहरु सामूहिक बलात्कारको...

एक अर्ब ३ करोड डलरको चिठ्ठा कसलाई पर्ला !

Published: January 10, 2016 20:00 PM Related news

वासिंटन, पुस २६ । अमेरिकाको इतिहासमै सर्वाधिक ठूलो मानिएको ९० करोड डलर राशीको चिठ्ठा कसैले पनि जित्न नसकेपछि टिकट खरिदकर्ताहरुमा हल्लीखल्ली मच्चिएको छ । विजेता नम्बर रहेको चिठ्ठा कसैले पनि नकिनेपछि ९० करोड डलर जित्ने कोही नभएको आयोजकले जनाएको छ । अब आगामी बुधबार हुने ड्रमा चिठ्ठाको...

दक्षिण कोरियामा अमेरिकाको बम बर्षक विमानको उडान

Published: January 10, 2016 16:00 PM Related news

सोल, पुस २६ । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परिक्षण गरेको दाबी गरेको केहीदिन पछि नै अमेरिकाले दक्षिण कोरियामा बी–५२ बम बर्षक विमानको उडान गरेको छ । बी–५२ बम बर्षक विमानले उत्तर र दक्षिण कोरियाको सीमा नजिक उडान भरेको जनाइएको छ । उत्तर कोरियाको उत्तेजनापूर्ण कार्यको जवाफमा बम बर्षक विमानको उडान गराइएको...

‘खुखार’ तस्कर गुस्मान लोएरालाई अमेरिकी कारागारमा पठाइने

Published: January 10, 2016 12:40 PM Related news

काठमाडौं, पुस २६ । कारागारबाट भागेका खतरनाक मेक्सिकन लागू औषध तस्कर गुस्मान लोएरालाई अमेरिकी कारागारमा पठाइने भएको छ । मेक्सिकाको उच्च अदालतले उनलाई जतिसक्दो छिटो अमेरिका बुझाइने बताएको हो । उनी जुनसुकै देशमा पक्राउ परेपनि आफूलाई सुपुर्दगी गर्न अमेरिकाले सन् २०१४ मा नै अपील जारी गरेको थियो । ...

विश्वको पहिलो फर्मुला वान महिला कार चालकको निधन

Published: January 10, 2016 11:29 AM Related news

काठमाडौं, पुस २६ । विश्वको पहिलो महिला फर्मुला वान महिला कार चालक मारिया टेरेसाकाको ८९ बर्षको उमेरमा निधन भएको छ । सन् १९५८ मा निजी कार प्रयोग गरी तीन वटा कार रेसमा भाग लिएकी मारिया पहिलो महिला फर्मुला वान चालक हुन् । उनले सन् १९५८ मा बेल्जियममा भएको ग्रा.प्रीमा भाग लिई दशौं स्थान हासिल गरेकी थिईन् । उनी आफना भाईहरुसँग...

इजिप्टको होटलमा आक्रमण, दुई पर्यटक घाइते

Published: January 10, 2016 09:21 AM Related news

काठमाडौं, पुस २६ । इजिप्टको एक होटेलमा बिदेशी पर्यटकलाई लक्षित गरी गरिएको आक्रमणमा दुई पर्यटक घाइते भएका छन् । समुद्री मार्ग हुँदै होटेल प्रवेश गरेका अज्ञात बन्दुकधारीले इजिप्टस्थित सिटी हुरगाडामा प्रवेश गरी बिदेशी पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते...

इस्लामप्रति अविश्वास घटाउन फ्रान्समा थालियो संवाद

Published: January 10, 2016 07:35 AM Related news

काठमाडौं, पुस २६ । पछिल्लो समयमा युरोपमा इस्लामिक अतिवादीबाट एकपछि अर्का गर्दै आक्रमण हुन थालेपछि बढेको सामुदायिक अविश्वास अन्त्य गर्नका लागि फ्रान्सस्थित मस्जिदहरुले पहल थालेका छन् । मुसलमान र गैर मुसलमानबीच संवाद बढाउने उद्देश्यले त्यहाँका मस्जिदहरुले पहल थालेका हुन् । इस्लामलाई सही ढंगले बुझ्न सकून् भन्ने उद्देश्यले...

चिकित्सकले हिर्काउँदा बिरामीको मृत्यु

Published: January 9, 2016 18:58 PM Related news

काठमाडौं, पुस २५ । रुसको बेलगोरोडस्थित अस्पतालमा चिकित्सकले आक्रोशमा हिर्काएको बिरामीको मृत्युु भएको सीसीटीभी फुटेज ‘भायरल’ बनेपछि जनआक्रोश तीव्र भएको छ ।गत डिसेम्बरको २९ तारिखमा उक्त बिरामीले नर्सलाई लात्ताले हानेको झोंकमा चिकित्सकले उनको टाउको हानेका थिए । लगत्तै बिरामी ढलेका थिए भने पछि उनको मृत्यु भएको थियो । बिरामीले नर्सलाई...

‘इस्लामको नाममा गोली’ भन्दै प्रहरीमाथि आक्रमण

Published: January 9, 2016 19:50 PM Related news

काठमाडौं, पुस २५ । अमेरिकाको फिलाडेल्फिया सहरमा ‘इस्लामिक स्टेट (आइएस)का समर्थक’ले प्रहार गरेको गोली लागी एक सुरक्षाकर्मी घाइते भएका छन् ।रोकिराखेको कारभित्र रहेका सुरक्षाकर्मीमाथि आइएसका समर्थक ३० वर्षीय एडवडए आर्चरले गोली प्रहार गरेका हुन् ।उनले गोली प्रहार गर्नुअघि ‘इस्लामको नाममा गोली हानेको’ भन्दै...

कारागार तोडेर भागेका ‘खुंखार’ तस्कर गुस्मान लोएरा पक्राउ

Published: January 9, 2016 11:45 AM Related news

काठमाडौं, पुस २५ ।  कारागार तोडेर फरार भएका मेक्सिकोका खतरनाक लागू औषध तस्कर गुस्मान लोएरा पक्राउ परेका छन् । एल चैपो नामले परिचित लोएरा लागू पदार्थ कोकिनका खुंखार तस्कर हुन् । मोस्ट वान्टेडको सूचीमा रहेका लोएरा गत छ महिना अघि पक्राउ परेका थिए । कडा सुरक्षाकाबीच मेक्सिकोको...

प्रहरीसँगको भिडन्तमा पाँचजना नक्सालवादी मारिए

Published: January 9, 2016 07:09 AM Related news

काठमाडौं, पुस २५ । भारतको बिहारमा प्रहरी र नक्सालवादीबीच भिडन्त हुँदा पाँच नक्सालवादी मारिएका छन् । बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणस्थित औरंगावादको ढिबरामा केन्द्रीय रिजर्भ पुलिस बल सिआरपिएफ र नक्सालवादीबीच मुठभेड भएको हो । भिडन्तपछि खोजिका क्रममा पाँच जना...

बेलायती राजकुमार ह्यारी नेपाल आउने

Published: January 8, 2016 19:11 PM Related news

काठमाडौं, पुस २४ । बेलायती राजकुमार ह्यारीले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।बेलायतको केन्सिङटन दरबारले शुक्रबार ट्वीटरमार्फत् जनाएअनुसार राजकुमार ह्यारीले आगामी बसन्त ऋतुमा नेपाल भ्रमण गर्ने तय भएको छ । तर, उनको भ्रमणको तिथि भने उल्लेख गरिएको छैन ।राजकुमार ह्यारी बेलायती महारानी एलिजावेथ द्वितीयका कान्छा नाती हुन् ।...

आइएस कार्यकर्ताद्धारा आफनै आमाको शीर छेदन गरी हत्या

Published: January 8, 2016 19:04 PM Related news

काठमाडौं, पुस २४ । सिरियामा एकजना ‘आइएस’ कार्यकर्ताले आफ्नै आमाको शीर छेदन गरी हत्या गरेका छन् ।आइएस संगठन छाड्न आग्रह गरको भन्दै आमाको शीर छेदन गरी हत्या गरेको जनाइएको छ ।छोरालाई आइएस छोड्न आग्रह गरेको सूचना आइएसलाई दिएलगत्तै ती महिलालाई पक्राउ गरी मृत्युदन्डको सजाय सुनाइएको थियो ।सिरियाको पोस्ट अफिसमा...

हजारौं शरणार्थी चिसोको मारमा

Published: January 8, 2016 12:17 PM Related news

पेरिस, पुस २४ । बाल्कन क्षेत्रका हजारौं शरणार्थी चिसोको मारमा परेका छन् । त्यहाँको न्युनतम तापक्रम माइनस ११ डिग्री पुग्दा अधिकांश बृद्धबृद्धा र केटाकेटी मारमा परेका हुन् । शरणार्थीका रुपमा पलायन भएका उनीहरुसँग जाडो छल्नका लागि न्यानो कपडा र औषधीको समेत अभाव भएको छ । यहाँका अधिकांश बालबालिका ब्रोङकाइटिस र निमोनियाको...

विश्वमै आर्थिक मन्दी छाउने संकेत

Published: January 8, 2016 11:49 AM Related news

लन्डन, पुस २४ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय बित्तीय संस्थाहरुले यो वर्ष विश्वभर आर्थिक मन्दी छाउने संकेत गरेका छन् । विश्व बैंकले चीनको आर्थिक स्थिति पनि नाजुक बनेको जनाएको छ । चीनको अर्थ व्यवस्थामा छाएको सुस्तताको असर विश्वका अन्य ४० भन्दा बढी राष्ट्रहरुमा पर्ने देखिएको छ । आर्थिक मन्दीले ल्याउने स्थितिले विश्वभर...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell