top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive



मिर्गौला दिवस

Published: March 12, 2011 10:52 AM Related news

आज विश्व मृगौला दिवास, नेपालमा पनि यो दवस विविध कार्यक्रम गरि मनाईँदै छ । विश्वमा मिर्गौला रोगीहरुको संख्या ५० करोड पुगेको छ भने नेपालमा भने यो संख्या १० हजारको हाराहारीमा भएको अनुमान गरिएको छ । नेपालमा प्रत्येक वर्ष २ हजार ५ सय नयाँ मिर्गौला रोगी थपिने गरेका छन् । मिर्गौला रोगीहरुले आर्थिक अवस्थाका कारण १० प्रतिशत रोगीले मात्रै डायलसिस गर्न सक्ने सम्बन्धित चिकित्सकहरु बताउँछन्...

ज्ञानेन्द्र भारत जाने

Published: March 11, 2011 04:51 AM

पूर्वराजा ज्ञानेन्द्र शाह आज साताब्यापी भारत भ्रमणका क्रममा बनारस जाँदै हुनुहन्छ । चार महिनामा दोस्रा पटक भारत जान लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र फुपूकी नातिनीको बिहेमा सहभागी हुने कार्यक्रम रहेको छ । उहाँ काठमाडौंबाट बनारस हुँदै मध्यप्रदेशस्थित खजराव जानहुने बताइएको छ । भारत भ्रमणकै क्रममा ज्ञानेन्द्रले दुई दिन राजधानी नयाँदिल्लीमा बिताउने कार्यक्रम छ । त्यहाँ उहाँले भारतीय...

बाबुराम बारा भ्रमण

Published: March 10, 2011 08:27 AM

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको सरकारलेनै शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याएर नयाँ संविधान जारी गर्ने दाबी गर्नुभएको छ । बाराको सिमरौनगढ क्षेत्रमा रहेका पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको निरिक्षणका क्रममा संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भट्टराइले वर्तमान सरकारले शान्ति प्रक्रिया टुङ्ग्याएर संविधान जारी गर्ने वताउनुभयो । उहाँले सिरौनगढको...

संवैधानिक समिति

Published: March 10, 2011 05:59 AM

नयाँ संविधानमा देखिएका बिवाद समाधान गर्ने उदेश्यले आज प्रमुख दलहरुबीच छलफल हुने भएको छ । संवैधानिक समितिका सभापति निलाम्वर आर्चायको अग्रसरतामा आज सत्तारुढ दल एकीकृत माओवादी, एमाले तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका दलबीच बिवादित बिषयमा आज सिंहदरबारमा छलफल हुंदैछ । नयाँ संविधान बनाउने क्रममा देखिएका बिवाद मिलाउन गठन भएको उपसमितिले केही बुँदामा सहमति समेत जुटाईसकेको...

प्रधानमन्त्री र प्रचण्ड भेटवात

Published: March 11, 2011 14:11 PM Related news

प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकारलाई छिट्टै पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान भएको छलफलमा दुई नेताबीच फागुन महिनाभित्रै सरकारलाई पूर्णता दिने सहमति भएको हो । यसैगरी सेना समायोजन विशेष समितिको बैठक पनि केही दिनभित्रै बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारलाई...

पाठेघरको समस्या

Published: March 11, 2011 14:11 PM Related news

लमजुङको सुन्दर बजारमा फागुन ७ गतेदेखि शुरु भएको शल्यक्रिया शिविरमा पाठेघरसम्बन्धी समस्या लिएर आउने महिलाहरुको ओईरो लागिरहेको छ । चिकित्सकहरुले पाठेघरका रोगीहरु अझै पनि लमजुङमा निकै धेरै भएको अनुमान चिकित्सकहरुले गरेका छन् । चिकित्सकहरुले शिविरमा अहिलेसम्म ६ सय भन्दा बढीले जाँच गराईसकेका बताएका छन् । शिविरमा लमजुङ लगायत छिमेकी जिल्ला तनहूँ, कास्की र गोर्खादेखिका रोगीहरु जँचाउन...

उद्योग बन्द

Published: March 9, 2011 06:07 AM

मजदुरको मासिक पारिश्रमिक दश हजार रुपैया हुनुपर्ने माग गर्दै मकवानपुरमा अखिल नेपाल औधोगिक मजदुर संघले जिल्लाका सबै उद्योग कलकारखाना आजदेखि अनिश्चितकालका लागि बन्द गराएको छ । मकवानपुरका मजदुर संगठन र उद्योगीवीच हिजो भएको छलफल बिनानिश्कर्ष टुंगिएपछि माओबादी निकट मजदुरहरुले आजबाट उद्योग कलकारखाना बन्दको आह्वान गरेका हुन् । उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेले माओवादी निकटका...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell