top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive



मुद्रण उद्योग महासंघको महाधिवेशनमा उर्जा संकटको चर्चा

Published: January 13, 2016 12:40 PM Related news

काठमाडौं, पुस २९ । नेपाल मुद्रण उद्योग महासंघले उर्जा संकटका कारण समयमै पाठ्य पुस्तक छपाई गर्न नसक्ने अवस्था आएको जनाएको छ । आज राजधानीमा भएको महासंघको महाधिवेशनमा सहभागी मुद्रण ब्यवसायीहरुले उर्जा संकटका कारण समयमा पाठ्य पुस्तक नछापिँदा शैक्षिक सत्र नै प्रभावित हुनसक्ने बताएका हुन् । लोडसेडिङ्को...

मनग्गे आम्दानी हुने भएपछि किसानहरु जग्गा भाडामा लिएरै अलैंची खेती गर्दै

Published: January 13, 2016 11:28 AM Related news

ताप्लेजुङ, पुस २९ । राम्रो आम्दानी गर्न सकिने भएपछि ताप्लेजुङका किसान जग्गा भाडामा लिएरै भए पनि अलैंची खेती तथा विरुवा उत्पादनमा लागेका छन् । किसानले व्यवसायिक रुपमै अलैंची खेती गर्न थालेपछि जिल्ला कृषि विकास कार्यालयले पनि प्राविधिक तथा आर्थिक सहयोग गर्न सुरु गरेको छ । केही किसानले सदरमुकाममै जग्गा भाडामा लिएर...

एउटै बस्तीमा २५ लाखको सुन्तला

Published: January 13, 2016 10:06 AM Related news

तेर्‍हथुम, पुस २९ । तेर्‍हथुमको फाक्चामारा–७ स्थित नौसिंगे बस्तीका किसानले यस वर्ष सुन्तला बिक्री गरेर २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । यस वर्ष सडक सन्जालमा गाउँ जोडिएसँगै यहाँका ३५ परिवारले सुन्तला बिक्री गरेर २५ लाख रुपैयाँ जिल्ला भित्र्याएका हुन् । सुन्तला खेतीबाट...

पोखराको बजेट रु ८७ करोडभन्दा बढी

Published: January 13, 2016 08:10 AM Related news

पोखरा, पुस २९ । पोखरा उपमहानगरपालिकाको २०औँ नगर परिषदमा आव २०७३/७४ का लागि रु ८७ करोड २० लाख ५५ हजारको बजेट पेस गरिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले मङ्गलबार आन्तरिक आम्दानीतर्फ रु ४० करोड ३५ लाख र बाह्य स्रोततर्फ रु ४३ करोड ८५ लाख तथा वैदेशिक सहायताबाट रु तीन करोड ५५ लाखको व्यहोरिने गरी...

विजुली नबाली भारतलाई अढाई अर्ब

Published: January 13, 2016 11:31 AM Related news

काठमाडौं, पुस २९ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सरकार जिम्मेवार नबन्दा बिजुली नबाली भारतलाई झन्डै साढे २ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले उक्त प्रसारण लाइनबाट २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट बिजुली किन्न २०६८ मंसिर २७ मा सम्झौता गरेको थियो । अहिलेसम्म प्रसारण लाइन...

इन्धन आयातमा सुधार, वितरण बढाइयो

Published: January 12, 2016 15:12 PM Related news

विराटनगर, पुस २८ । इन्धन आपूर्ति सहज बन्दै गएपछि पूर्वाञ्चलमा इन्धनको वितरण बढाइएको छ ।नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले भारतबाट आयातमा सुधार भएको भन्दै दैनिक ४ लाख लिटर डिजेल वितरण गर्न थालेको हो ।पूर्वाञ्चलका कोसी र सगरमाथा अञ्चलका ११ जिल्लामा दैनिक ५ लाख लिटर डिजेलको माग रहेकोमा निगमले २ लाख ५० हजार...

कृषी र विज्ञानको क्षेत्रमा योगदान पुर्‍याउने आठजना सम्मानित

Published: January 12, 2016 12:38 PM Related news

ललितपुर, पुस २८ । कृषी र विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने ८ जनालाई हिमालय कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी (हिकाष्ट) ले सम्मान गरेको छ । हिकाष्टले आफनो १५ औं वार्षिक साधारण सभाको अवसर पारेर शनिवार डा. भोला मेयर श्रेष्ठ, डा. वैद्यनाथ महतो, बिमलकुमार बानियाँ, डा. केशरी लक्ष्मी मानन्धर...

समयमै सकिएन विकास योजनाको काम, कम्पनी र ठेकेदारलाई दोष(भिडियो)

Published: January 12, 2016 10:20 AM Related news

धनकुटा, पुस २८ । कोशी पहाडी जिल्लामा सञ्चालित अधिकांश योजना तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् । निर्धारित समयमै आयोजना सम्पन्न हुन नसक्नुको दोष विकासे संस्थाले निर्माण कम्पनी र ठेकेदारलाई लगाउने गरेका छन् । तर निर्माण व्यवसायीहरुले भने सरकारी नीति नियमकै कमजोरीका कारण समयमै आयोजना सम्पन्न हुन नसकेको बताउने गरेका...

विश्वकै सर्वाधिक ठूलो धनराशीको चिट्ठा धमाधम किन्दैछन नेपाली

Published: January 12, 2016 12:06 PM Related news

होमप्रसाद लम्साल/ईमेज  । अमेरिका, पुस २८ । विश्व शक्ति सम्पन्न राज्य अमेरिकामा यतिखेर निकै चर्चामा रहेको विषय होे चिट्ठा । हरेक जसो मानिसहरु भेट हुने वित्तिकै पहिलो गफ हुन्छ ‘हेलो अब विलिनियर हुने होईन त ?’ धेरै जसोको उत्तर हुन्छ हुने भनेरै...

होटल व्यवसायीले थाले बंगुर पाल्न

Published: January 12, 2016 09:29 AM Related news

बारा, पुस २८ । बाराका होटल व्यवसायीहरुले बंगुरपालन व्यवसाय सुरु गरेका छन् । खेर फालिने खानेकुराको सदुपयोग गर्न भन्दै होटल व्यवसायीहरुले बंगुरपालन व्यवसायसमेत सुरु गरेका हुन् । होटलहरुमा सरकारी अनुगमनसँगै ग्राहकहरु सचेत हुँदा बासि खानेकुरा र अखाद्य वस्तु खपत गर्न व्यवसायीहरुले बंगुर पालन व्यवसाय सञ्चालन गरेका छन्...

‘अस्थीर राजनीतिले अर्थतन्त्रले गति लिन सकेन’

Published: January 11, 2016 19:42 PM Related news

काठमाडौं, पुस २७ । पूर्वअर्थमन्त्री डा.रामशरण महतले अर्थतन्त्रले लिुनपर्ने गति लिन नसक्नुमा आर्थिक नभइ गैरआर्थिक कारणहरु रहेको बताएका छन् ।सन् १९९० पछि लिइएको आर्थिक उदारीकरणको नीतिका कारण नै अर्थतन्त्रले निश्चित दिशा लिएपनि राजनीतिक अस्थीरताका कारण अपेक्षित समुन्नति हसिल हुन नसकेको उनको जिकिर छ ।लन्डनस्थित प्रख्यात अन्तर्राष्ट्रिय...

भैरहवा भन्सारमा अर्बौ राजश्व घुम्यो, रिरुट भएर आउने गाडी बढ्यो

Published: January 11, 2016 19:34 PM Related news

भैरहवा, पुस २७ । लगातारको मधेस बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण भैरहवा भन्सार कार्यालय बेलहियामा अर्बौ राजश्व गुमेको छ ।चार महिनादेखिको मधेस बन्द र तीन महिनादेखिको नाकाबन्दीका कारण आयात–निर्यात ठप्प प्राय भएपछि राज्यको अर्बौ राजश्व गुमेको हो ।कार्यालयले आर्थिक वर्ष ०७२/७३ को पहिलो चौमासिकमा लक्ष्यअनुसारको राजश्व...

शेयरमा सुधार जारी

Published: January 11, 2016 19:28 PM Related news

काठमाडौं, पुस २७ । सोमबार पनि शेयर बजार सकारात्मक रह्यो ।उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले धनात्मक रहेर ११ सय ६८ दशमलव आठ एक कायम भएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह हरियो रहेसँगै नेप्से सकारात्मक रहेको हो ।होटल र अन्यबाहेक अरु समूह हरियो रहेका हुन् । जलविद्युत् समूहमा सबैभन्दा उच्च २४ अंकको सुधार...

सोमबार ४१ बुलेट ग्यास नेपाल भित्रियो

Published: January 11, 2016 19:14 PM Related news

काठमाडौं, पुस २७ । भारतसँग सीमा जोडिएका नाकाहरुबाट सोमबार पनि इन्धन आयात प्रभावित बन्यो ।सोमबार दिनभरमा काँकडभिट्टा–पानीट्यांकी नाकाबाट पेट्रोलियम पदार्थबाहेकका १ सय ५० ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश गरेका छन् ।यस्तै, विराटनगर–जोगबनी सोमबार नाकाबाट दिनभरमा ४ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल, १२ बुलेट एलपी ग्याससहित...

२९ करोडको प्रशासनिक बजेट पारित, माघ २ देखि पुनःनिर्माण महाअभियान

Published: January 12, 2016 08:22 AM Related news

काठमाडौं, पुस २७ । पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले सांगठनिक संरचना र प्रशासनिक बजेट पारित गरेको छ ।सोमबार सिंहदरबारमा बसेको प्राधिकरणको बैठकले २९ करोड रुपैयाँको प्रशासनिक बजेट पारित गरेको हो ।यस्तै, बैठकले प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौंमा र विभिन्न स्थानमा क्षेत्रीय कार्यलयहरु राख्ने निर्णयसमेत गरेको छ ।...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell