top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



१२ वर्षमा पानीको मुल फुट्ने ‘नयाँपानी’लाई पर्यटकीय क्षेत्र बनाइँदै

Published: January 21, 2016 08:00 AM Related news

चौतारा, माघ ७ । सिन्धुपाल्चोकको बाडेगाउँ–४ धुसेनीस्थित नयाँपानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयले पहल सुरु गरेका छन् । प्रत्येक १२ वर्षको कात्तिक महिनामा पानीको मुल पलाउने र असारमा सुक्ने विशेषता रहेको सो स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका...

प्रधानमन्त्रीको भारत–चीन भ्रमणका लागि सुझाव दिनोस् : मन्त्री बोहोरा

Published: January 20, 2016 19:37 PM Related news

काठमाडौं, माघ ६ । वाणिज्यमन्त्री दीपक बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमणका अवसरमा दुई देशबीच व्यापार तथा लगानीका क्षेत्रमा गरिनुपर्ने सुधारबारे सुझाव प्रदान गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमन्डलसँगको बुधबार भएको भेटघाटका अवसरमा वाणिज्यमन्त्री बोहोराले उक्त आग्रह गरेका हुन्...

शेयर बजार ऋणात्मक

Published: January 20, 2016 19:29 PM Related news

काठमाडौं, माघ ६ । बुधबार शेयर बजार नगन्य अंकले ऋणात्मक रह्यो ।उतार–चढावबीच बजार परिसूचक नगन्य अंकले रातो रही १२ सय १३ दशमलव पाँच सात कायम भएर थामियो ।बीमा, होटल र वित्त समूह रातो रहेसँगै अरु कारोबार भएका समूह हरियो रहँदा पनि नेप्से ऋणात्मक रहन गएको हो ।बीमा समूहमा सबैभन्दा उच्च ३४ अंकको कमी आयो । होटल समूह...

इन्धन वितरण पारदर्शी नभए कारबाही गर्ने अख्तियारको चेतावनी

Published: January 20, 2016 17:57 PM Related news

काठमाडौं, माघ ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन वितरण प्रणाली पारदर्शी बनाउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।आयोगले बुधबार आपूर्तिसचिव विष्णुप्रसाद लम्साल, निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलगायतलाई बोलाएर इन्धन वितरणमा देखिएको सबै समस्या समाधान गर्न निर्देशन...

बर्दियामा खाद्य संकट हुनसक्ने : अध्ययन

Published: January 20, 2016 15:59 PM Related news

बर्दिया, माघ ६ । एक अध्ययनले यो वर्ष बर्दियामा खाद्य संकट हुनसक्ने देखाएको छ ।बबई र कर्णाली नदीको बाढी तथा कटानबाट वर्षेनि हुने क्षतिलगायत वन्यजन्तुबाट हुने खेतीबालीको नोक्सानी नरोकिए बर्दियामा खाद्य संकट हुने देखिएको हो ।राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय तथा विश्व खाद्य कार्यक्रमको सहजीकरणमा बर्दियामा सन्चालन गरिएको...

‘मास्टर प्लान’कासाथ अघि बढेका छौं : उपप्रम रायमाझी

Published: January 20, 2016 15:53 PM Related news

सर्लाही, माघ ६ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङमुक्त गर्न सरकार लागिपरेको बताएका छन् ।बुधबार सर्लाहीको विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै उनले विकसित मुलुकको तुलनामा नेपाल दुई सय वर्षपछि परेको भन्दै उर्जा क्षेत्रको विकासका लागि सरकार ‘मास्टर प्लान’कासाथ अघि बढेकाले लोडसेडिङ...

‘फागुन १३ गते पोखरा विमानस्थलको शिलान्यास, दुईओटा ‘वाइड बडी’ जहाज किन्छु’

Published: January 21, 2016 07:22 AM Related news

काठमाडौं, माघ ६ । पर्यटनमन्त्री आनन्द पोखरेलले आगामी वैशाख १ गतेसम्म देशका १७ ओटा विमानस्थललाई आन्तरिक उडान सन्चालन गर्न मिल्ने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।कतिपय जिल्लामा रहेका विमानस्थल सन्चालनमा नरहेको भन्दै उनले सरकारले त्यसलाई मर्मत–सम्हारको काम अघि बढाइरहेको र वैशाख १ गतेदेखि सन्चालनमा आउने दाबी गरे ।...

‘एक हप्ताभित्र सार्वजनिक यातायातको भाडा समायोजन गरिने’

Published: January 20, 2016 18:40 PM Related news

काठमाडौं, माघ ६ । यातायात व्यवस्था विभागले एक हप्ताभित्र सार्वजनिक सवारी–साधनको भाडा समायोजन गर्ने भएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेसँगै नेपालमा पनि सोमबार रातिदेखि मूल्य समायोजन गरिएको हो । इन्धनको भाउ घटेपछि बुधबारदेखि नै हवाई भाडा समायोजन गरिएको छ ।सार्वजनिक यातायातको भाडा भने अझै घट्न नसक्दा...

जोगबनीबाट दैनिक तीन सय बढी गाडी भित्रिँदै, व्यवस्थापनमा समस्या

Published: January 20, 2016 15:49 PM Related news

विराटनगर, माघ ६ । वीरगन्जबाट री–रुट भएका मालबाहक गाडी र कन्टेनर धमाधम भित्रिएसँगै गाडीको चाप व्यवस्थापन गर्न विराटनगर भन्सार कार्यालयमा समस्या भएको छ ।सामान्य अवस्थामा करिब दुई सयओटा गाडी नियमितरुपमा भित्रिने गरेकोे जोगबनी नाकाबाट अहिले दैनिक तीन सयभन्दा बढी गाडी नेपाल भित्रिने गरेका छन् ।विराटनगर भन्सार कार्यालयका प्रमुख...

भेडा पालेर यसरी सफल भईन् चन्द्रकुमारी(भिडियो)

Published: January 20, 2016 14:05 PM Related news

खोटाङ, माघ ६ । खोटाङको नेर्पा गाउं विकास समिति वडा नम्बर–८ की चन्द्रकुमारी गुरुङ जिल्लामा सफल महिला उद्यमीको रुपमा परिचित छिन । भेडापालन व्यवसायबाटै उनले आफुलाई सफल महिला उद्यमीको रुपमा चिनाउन सफल भएकी हुन् । आफुले पालेको भेडाको उनबाट आफ्नै सिप क्षमताले विभिन्न किसिमका बुट्टावाल राडीहरु बुनेर चन्द्रकुमारीले...

१० वर्षभित्र १० हजार मेगावट विद्युत् उत्पादन : उपप्रम रायमाझी

Published: January 19, 2016 19:17 PM Related news

सिन्धुली, माघ ५ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र जनताले महसुस गर्ने गरीे लोडसेडिङ घटाउने बताएका छन् ।मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा खिम्ती ढल्केबर २ सय २० केभी प्रशारणलाइन निर्माणबारे आयोजित सर्वपक्षीय भेलामा मन्त्री रायमाझीले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गरी देशलाई उर्जामय बनाउने...

ग्यास कालोबजारी गर्ने व्यापारी पक्राउ

Published: January 19, 2016 16:33 PM Related news

सुनसरी, माघ ५ । सुनसरी प्रहरीले खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा मंगलबार एकजना व्यापारीलाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा सुनसरी भादगाउँ सिनुवारी–४ का टंक कोइराला छन् ।एलपी ग्यासको अभाव भइरहेको मौका छोपेर बढी मूल्यमा ग्यास बिक्री गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कोइरालाले...

‘काँकडभिट्टा नाका पूरै सहज, कुनै रोकतोक छैन’

Published: January 19, 2016 15:55 PM Related news

झापा, माघ ५ । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतले गरेको अघोषित नाकाबन्दीको असर पूरै हटेको छ ।पूर्वी नाकाबाट पूर्ववत् अवस्थामै सवारी भित्रन थालेपछि अवस्था पूर्णरुपमा सहज भएको हो ।भारतको पानीट्यांकीबाट सबैखाले मालबाहक सवारी भित्रिरहेको मेची भन्सार कार्यालयले जनाएको छ ।दैनिक दुई सयको हाराहारीमा सबै प्रकृतिका...

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण वैशाखसम्ममा सुरु हुने’

Published: January 19, 2016 15:12 PM Related news

भक्तपुर, माघ ५ । आगामी वैशाखसम्ममा बाराको निजगढमा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भक्तपुरबाट प्रकाशन हँुदै आएको ‘समय समाज’ राष्ट्रिय साप्ताहिकको ११औं वर्ष प्रवेश कार्यक्रममा ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र काठमाडौं–तराई...

बिराटनगरमा इन्धन वितरणमा आलोपालो प्रणाली

Published: January 19, 2016 13:19 PM Related news

बिराटनगर, माघ ५ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय बिराटनगरले इन्धन वितरणलाई ब्यवस्थित गर्न भन्दै आलोपालो प्रणाली लागु गरेको छ । आयल नियमको क्षेत्रीय डिपोवाट अब जिल्लाहरुमा आलोपालो प्रणाली अनुसार इन्धन पठाइनेछ । आयल निगमको विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख भुवन रेग्मीले आजवाट लागु हुने गरी इन्धन वितरणमा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell