top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive



वार्तामा बस्न महासंघलाई ट्रेड यूनियनको आग्रह

Published: March 14, 2011 08:59 AM

पाँच दिनको बन्दपछि आन्दोलनकारी मजदूर यूनियनले मकवानपुरका उद्योग बन्दको कार्यक्रम फिर्ता लिएका छन् । वार्ताको वातावरण बनाउन भन्दै फागुन मसान्तसम्म आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको मजदूर यूनियनहरुले जनाएका छन् । यसअघि नेपाल उद्योग वाणिज्य महासंघले उद्योग बन्द जारी राखेसम्म आन्दोलनमा नबस्ने अडान लिएको भोलिपल्ट यूनियनहरुले बन्द फिर्ता लिएर वार्तामा आउन महासंघलाई आग्रह गरेका...

कर्मचारी आन्दोलन

Published: March 14, 2011 07:29 AM

चितवनस्थित जिल्ला बिकास समितिका अस्थायी र करारमा कार्यरत कर्मचारीहरुले आफनो आन्दोलन सशक्त पार्दै लगेका छन् । स्थायी गरिनुपर्ने माग राख्दै आएका कर्मचारीले आज जिल्ला विकास समिति चितवन अगाडि विहानैदेखि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण आज हुने भनिएको जिल्ला परिषद्को बैठक पनि प्रभावित भएको छ । संभावित झडपलाई ध्यान दिंदै जिविस परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको...

उद्योग खुलेन

Published: March 14, 2011 07:28 AM

हेटौंडामा तलब बृद्धिको माग गर्दै आन्दोलनरत माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएपनि मकवानपुरका उद्योगहरु आज छैठौ दिन पनि बन्द रहेका छन् । आज भएको मकवानपुर उद्योग वाणिज्य संघ, मजदुर संगठन र उद्योग वाणिज्य संघ हेटौंडाबीचको त्रिपक्षिय वार्ता निष्कर्षबिहीन भएपछि आजपनि औद्योगिक क्षेत्र भित्रका उद्योगहरु संचालनमा आउन नसकेको हो । १६ सय तलव बृद्धि...

हेटौडामा औद्योगीक क्षेत्रको मजदुर आन्दोलन

Published: March 17, 2011 07:53 AM Related news

हेटौंडामा तलब बृद्धिको माग गर्दै आन्दोलनरत माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएपनि मकवानपुरका उद्योगहरु आज छैठौ दिन पनि बन्द रहेका छन् । आज भएको मकवानपुर उद्योग वाणिज्य संघ, मजदुर संगठन र उद्योग वाणिज्य संघ हेटौंडाबीचको त्रिपक्षिय वार्ता निष्कर्षबिहीन भएपछि आजपनि औद्योगिक क्षेत्र भित्रका उद्योगहरु संचालनमा आउन नसकेको हो । १६ सय तलव बृद्धि...

कोकाकोलाको नयाँ स्कीम

Published: March 12, 2011 07:59 AM

बोटलर्स नेपालले कोकाकोला रिचार्ज मेनिया उपहार योजना सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी उपहार योजनाबारे जानकारी गराइएको हो । यो योजनामा सहभागी हुन कोकाकोला, फ्यान्टा वा स्प्राइटको बोटलको बिर्कोमुनी रहेको यूनिक कोड नेपाल टेलिकम र एनसेलको मोबाइलबाट ६३६३ मा एसएमएस गर्नुपर्नेछ । यो योजनाबाट २० रुपैयाँ देखि पाँच सय रुपैयाँसम्मको टक–टाइम जित्न सकिने बताइएको छ ।उपहार...

कोनेलान् वाइन्स नेपाली बजारमा

Published: March 15, 2011 07:54 AM Related news

के एण्ड के इन्टरनेशनलले अष्ट्रेलियन कोनेलन् बुटिक वाइन नेपाली बजारमा ल्याएको छ । हालै एक कार्यक्रमबीच उक्त वाइनको बजार प्रवेश गराइएको हो। वाइनका उत्पादक तथा विज्ञ प्याडी कोन्नेलान्ले कोलेनन् हाउस वाइन परम्परागत् र आधुनिक प्रविधिको समिश्रणमा तयार गरिने उच्च कोटीको वाइन भएको दाबी गर्नुभयो । सन् १९९८ देखि उत्पादन शुरु गरिएको वाइन विश्वका अधिकांश मुलुकमा विक्री वितरण भैरहेको कम्पनीले...

सेन्चुरी बैंकको उद्घाटन

Published: March 14, 2011 05:58 AM Related news

३१ औं वाणिज्य बैंकको रुपमा सेन्चुरी कमर्सियल बैंकले बिहिबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । राजधानीस्थिर पुतलीसडकमा रहेको बैंकको प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा खनालले सम्पूर्ण राजनीतिक शक्ति, सामाजिक शक्ति एवं मजदूर यूनियनलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले मुलुक संक्रमणकालिन अवस्थामा रहेकाले सबैको समस्या वार्ताबाट मात्रै...

वार्तामा आउन आग्रह

Published: March 11, 2011 08:52 AM

प्रधानमन्त्री झलनाथ खनालले सम्पूर्ण राजनीतिक शक्ति, सामाजिक शक्ति एवं मजदूर यूनियनलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । आज सेन्चुरी कमर्सियल बैंकको राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुक संक्रमणकालिन अवस्थामा रहेकाले सबैको समस्या वार्ताबाट मात्रै समाधान गर्न सकिने बताउनुभयो । मजदूरहरुले हेटौडामा उद्योग नै बन्द गरेर आफ्ना माग पूरा नहुने भन्दै उहाँले वार्तामा बस्न...

Business News

Published: March 10, 2011 04:40 AM Related news

आर्थिक सामाजिक खेलकुदको विकास र पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला सीप र सांस्कृतिक संरक्षण भन्ने मूलनाराका साथ सुरु भएको तेस्रो खैरेनीटार महोत्सव  सम्पन्न भएको छ । महोत्सवमा ५ करोडको आर्थिक कारोवार तथा ४ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन् । तनहुँ उद्योग बाणिज्य संघ खैरेनीटार बजार ईकाई र खैरेनीटार गाउं बिकास समितिको संयुक्त आयोजनामा भएको महोत्सवमा अपेक्षा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell