top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive



नेप्सेमा सुधार जारी

Published: January 14, 2016 19:25 PM Related news

काठमाडौं, पुस ३० । साताको अन्तिम दिन विहीबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।बजार परिसूचक नेप्से ९ अंक बढीले उकालो लागेर ११ सय ९० पुग्यो । वाणिज्य बैंक समूहमा दोहोरो अंकको सुधार आएसँगै नेप्सेमा उल्लेख्य बृद्धि भएको हो ।यसदिन वाणिज्य बैंक समूह १८ अंकले उक्लियो । विकास बैंक, वित्त र व्यापार समूह पनि हरियो रहे । अरु समूह भने...

पुसमा पकाउने, माघमा खाने, चिसोबाट बच्ने ! (भिडियोसहित)

Published: January 14, 2016 18:30 PM Related news

काठमाडौं, पुस ३० । माघे संक्रान्तिका लागि किनमेल गर्नेहरुको बजारमा भीड लागेको छ । यो पर्व मनाउन आ–आफ्नो गच्छेअनुसार सबैले विभिन्न सामाग्रीको जोहो गरेका छन् ।माघे संक्रान्तिका दिन स्वास्थ्यका दृष्टिले शक्तिवद्र्धक मानिने तरुल, चाकु, सखरखन्ड र दाल–चामल मिसाएको खिचडी जस्ता परिकार खाए चिसोबाटसमेत बच्न सकिने विश्वास गरिन्छ ।...

पूर्वअर्थमन्त्री महतलाई मकवानपुरमा सम्मान

Published: January 14, 2016 15:10 PM Related news

हेटौंडा, पुस ३० । मकवानपुर उद्योग वाणिज्य संघले ‘विश्वको उत्कृष्ट अर्थमन्त्री’ बनेकोमा डा. रामशरण महतलाई सम्मान गरेको छ ।विहीबार हेटौंडामा भएको कार्यक्रममा संघले पूर्वअर्थमन्त्री महतलाई सम्मान गरेको हो ।कार्यक्रममा डा. महतले गत वैशाखमा गएको भूकम्प, तराई–मधेसमा भएको आन्दोलन र नाकाबन्दीको अवस्थामा पनि नेपालको...

बंगुरपालनबाट फाइदा लिदैं कृषक

Published: January 14, 2016 13:45 PM Related news

ताप्लेजुङ, पुस ३० । ताप्लेजुङका किसान बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका छन् । जिल्लाभित्र मासुको खपत अत्याधिक हुने भएपछि सदरमुकाम साथै आसपासका क्षेत्रका किसानले बंगुर पालन व्यवसाय गर्दै आएका छन् । यहाँका किसानले बंगुरपालन व्यवसायबाट वर्षमा लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन् । ...

अन्नपूर्ण पदमार्ग घुम्न आउनेलाई असला जातका माछा

Published: January 14, 2016 13:04 PM Related news

लमजुङ, पुस ३० । मस्र्याङ्दीका असला जातका माछा खान मन पराउने माछाका पारखीलाई लक्षित गरि लमजुङमा रेन्बो ट्राउट माछा उत्पादन थालिएको छ । मस्र्याङ्दी, दोर्दी, खुदी, मादीलगायतका नदीमा जलविद्युत् आयोजना निर्माणसँगै असला माछाको अभाव हुन थालेपछि त्यसको विकल्पमा असलाकै स्वाद हुने रेन्बो ट्राउट माछाको उत्पादन थालिएको हो । ...

तयार भइसकेका विमानस्थलहरु तीन महिनाभित्रै संचालन गर्न निर्देशन

Published: January 14, 2016 15:21 PM Related news

काठमाडौं, पुस ३० । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भौतिक पूर्वाधार तयार भइसकेका विमानस्थलहरु ३ महिनाभित्रै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले पूर्वाधार तयार नभएका विमानस्थलको भने स्थलगत अध्ययन गरि एक महिनाभित्रै प्रतिवेदन पेश गर्न संस्कृति,...

वीरगन्जमा रोकिएका ग्यास बुलेट अर्को नाकाबाट भित्र्याइने

Published: January 13, 2016 20:08 PM Related news

वीरगन्ज, पुस २९ । मुलुकको प्रमुख भन्सार नाका वीरगन्जनजिकै भारतीय सीमा रक्सौलमा महिनौंदेखि रोकिएका ग्यास बुलेट रिरुट गरी नेपाल भित्र्याइने भएको छ ।भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकाजामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि विगत चार महिनादेखि सीमावर्ती भारतीय सहर रक्सौलमा...

पूँजी बजारमा एनआरएनको लगानी भित्र्याउनुपर्छ : अर्थमन्त्री

Published: January 13, 2016 19:39 PM Related news

काठमाडौं, पुस २९ । अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बजारको विकास र विस्तारका लागि सरकार आवश्यक सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आफ्ना गतिविधिहरुको वस्तुगत समीक्षा गरी अगाडि बढ्न निर्देशन दिएका छन् ।नेप्सेको बुधबार सम्पन्न २३औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले सरकार पूँजी बजारको...

नारायणी नेसनल फाइनान्सको शाखा गोंगबुमा

Published: January 13, 2016 19:37 PM Related news

काठमाडौं, पुस २९ । नारायणी नेसनल फाइनान्सले आफ्नो १४औं शाखा काठमाडौंस्थित गोंगबुमा विस्तार गरेको छ ।शाखाको बुधबार संस्थाका अध्यक्ष लक्ष्मीदास मानन्धरले उद्घाटन गरे । संस्थाले २३ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।संस्थाको हालै सम्पन्न साधारणसभाबाट प्रस्तावित बोनश सेयर वितरणपश्चात चुक्ता पूँजी ८० करोड २२ लाख पुर्‍याएकोे...

सुनको मूल्य एकैदिन ६ सयले घट्यो

Published: January 13, 2016 19:30 PM Related news

काठमाडौं, पुस २९ । बुधबार पनि सुनको मूल्यमा कमी आयो ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन तोलाको ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।बुधबार चाँदीको मूल्य भने ६...

शेयरमा सुधार जारी

Published: January 13, 2016 19:27 PM Related news

काठमाडौं, पुस २९ । बुधबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।यसदिन पनि बजार परिसूचक नेप्से ७ अंक बढीले उकालो लागेर ११ सय ८० मा पुग्यो ।कारोबार भएका अधिकांशजसो समूहमा सुधार आएसँगै नेप्सेमा बृद्धि आएको हो । वाणिज्य बैंक र वित्त समूह नगन्य अंकले रातो रहेका हुन् भने अरु हरियो रहे ।जलविद्युत् समूहमा सबैभन्दा उच्च १ सय...

बुधबार कहाँबाट कति भित्रियो इन्धन ?

Published: January 13, 2016 18:37 PM Related news

काठमाडौं, पुस २९ । भारतसँग सीमा जोडिएका नाकाहरुबाट बुधबार पनि आयात प्रभावित बन्यो ।बुधबार दिनभरमा काँकडभिट्टा–पानीट्यांकी नाकाबाट १४ ट्यांकर डिजेल, ३ ट्यांकर पेट्रोल, २ ट्यांकर मट्टीतेलसहित २०३ ओटा मालबाहक गाडी नेपाल भित्रिए ।यस्तै, विराटनगर–जोगबनी नाकाबाट बुधबार दिनभरमा दिनभरमा १ ट्यांकर डिजेल, ३ बुलेट एलपी ग्यास,...

‘नाटा’को उम्मेदवार घोषणा

Published: January 13, 2016 18:43 PM Related news

काठमाडौं, पुस २९ । टुर तथा ट्राभल्स व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स (नाटा) को आगामी माघ ३ गते हुने चुनावका लागि तीनओटा समूहले उम्मेदवारी घोषणा गरेका छन् ।बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नाट्टाकी महासचिव मिहिखा राज्यलक्ष्मी शाह र शम्भुराज पाठक नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेका हुन् ।मंगलबार...

जहाँ कहिल्यै लोडसेडिङ हुँदैन..

Published: January 13, 2016 14:42 PM Related news

सोलुखुम्बु, पुस २९ । हिउँदमा सुख्खा र चिसो बढ्दै गर्दा देशभर विद्युत् कटौतीको समय थपिँदै गएपनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचेलगायत स्थानमा कहिल्यै विद्युत्भार कटौती हुँदैन ।यस वर्ष भारतीय नाकामा उत्पन्न समस्याका कारण देशैभर इन्धन अभाव भइरहेको बेला पनि नाम्चेमा कहिल्यै बिजुली निभेको छैन । १३ वर्षअघि खुम्बु...

जलविद्युत् कम्पनीको सेयर बाँडफाँड

Published: January 13, 2016 15:25 PM Related news

काठमाडौं, पुस २९ । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको बुधबार बाँडफाँड गरेको छ । कोषले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सेयर निस्कासन तथा बिक्री बन्द भएको ६९औं दिनमा कम्पनीको रु १०० अंकित दरका दुई करोड कित्ता साधारण सेयर बाँडफाड गरेको हो ।बाँडफाँड गरिएको सेयरमध्ये ५०० कित्तासम्म लगानी गर्ने एक लाख ९५ हजार २०३ जना साना...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell