top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive



मनाङमर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

Published: January 24, 2016 19:11 PM Related news

पोखरा, माघ १० । मनाङमर्स्याङ्दी क्लब पोखरामा जारी १४ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा इण्डियन आर्मी गोर्खा ब्रिगेड टिमलाई २—० ले पन्छाउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयमा सम्हालिन नसक्दा पाहुना...

दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान

Published: January 24, 2016 16:53 PM Related news

काठमाडौं, माघ १० । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेको छ । राखेपले आज राजधानीमा एक कार्यक्रम गरी अहिलेसम्म नेपालका लागि सागमा स्वर्ण पदक जितेका सबै १०३ खेलाडीलाई जनही २,५०० रुपैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा...

मेसी र अल हादादीको गोलले बार्सिलोना शीर्ष स्थानमा फर्कियो

Published: January 24, 2016 12:17 PM Related news

काठमाडौं, माघ १० । स्पेनिस फुटबल लिग ला लिगामा दाबेदार बार्सिलोना शिर्ष स्थानमा फर्किएको छ । शनिबार राती सम्पन्न खेलमा मालागालाई २–१ ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो । मालागाको मैदानमा भएको खेलमा बार्सालाई बिजयी गराउन लियोनल मेसी र अल हादादीले समान १–१ गोल गरे । जितसँगै अंक तालिकाको...

आहा–रारा गोल्डकपमा आज मनाङ मस्र्याग्दी र गोर्खा ब्रिगेड भिड्ने

Published: January 24, 2016 09:28 AM Related news

पोखरा, माघ १० । पोखरामा जारी १४ औं आहा–रारा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाईनल खेलमा आज मनाङ मस्र्याग्दी क्लव र भारतीय आर्मीको गोर्खा ब्रिगेड भिड्दै छन् । मनाङलाई सिधै प्रतियोगिताको क्वाटरफाईनलमा स्थान दिईएको हो भने गोर्खा ब्रिगेडले सशस्त्र प्रहरीको एपिएफ टिमलाई हराएको हो । उता,...

स्टोक सिटीलाई हराएपछि लेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

Published: January 24, 2016 07:54 AM Related news

काठमाडौं, माघ १० । स्टोक सिटीलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राती भएको खेलमा लेष्टर सिटीले स्टोक सिटीलाई ३-० ले हरायो । जितसँगै लेष्टर सिटीले तालिकाको शिर्ष स्थानमा रहेको आर्सनललाई उछिनेको छ । लेष्टर सिटीको २३ खेलबाट ४७ अंक छ भने एक खेल कम खेलेको...

जब जितेर फर्किए ‘गोर्खाली’... विजेता खेलाडी कसले–के भने ? (भिडियोसहित)

Published: January 23, 2016 20:11 PM Related news

काठमाडौं, माघ ९ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीलाई शनिबार काठमाडौंमा भव्य सम्मान र अभिनन्दन गरिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरी नगर परिक्रमासहित दशरथ रंगशालामा पुर्‍याएर अभिनन्दन गरिएको हो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)...

विजेताको भव्य स्वागत् (फोटोफिचर)

Published: January 23, 2016 18:22 PM Related news

काठमाडौं, माघ ९ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसहित नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरिएको छ ।पूर्वखेलकुदमन्त्री एवं सांसद पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद )राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, राष्ट्रिय झन्डा...

आयोजक सहारा सेमिफाइनलमा

Published: January 23, 2016 18:40 PM Related news

पोखरा, माघ ९ । आयोजक सहारा क्लब पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार पोखरा रंगशालामा भएको खेलमा पाहुना टोली युनाइटेड सिक्किम एफसी भारतलाई २–० ले हराउँदै सहारा क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।सहाराको जित ५९औं मिनेटमा एल्भिसले तथा ८८ औं मिनेटमा शिव सुवेदीले गोल...

नेपाल पाकिस्तानसँग ११० रनले पराजित

Published: January 23, 2016 16:43 PM Related news

काठमाडौं, माघ ९ । बंगलादेशमा हुँदै गरेको १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।शनिबार बंगलादेशको सभारमा भएको खेलमा नेपाल १ सय १० रनले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा २ सय ९१ रन बनायो ।जिशान मलिकले ८३ रन बनाएको इनिङमा सन्दीप लामिछानेले...

विजेता स्वदेश फिर्ता, त्रिभुवन विमानस्थलमा भव्य स्वागत्

Published: January 23, 2016 17:56 PM Related news

काठमाडौं, माघ ९ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरिएको छ । राष्ट्रिय झन्डा बोकेर विमानस्थलमा पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, पूर्वखेलाडीहरु, खेलाडीका आफन्त, शुभचिन्तक सर्वसाधारणलगायतले...

माफिया र डनतन्त्रले नेपाली खेलकुदको बदनाम गराएः मन्त्री मण्डल

Published: January 23, 2016 12:43 PM Related news

सुनसरी, माघ ९ । आगामी फागुन १७ गतेदेखि पूर्वाञ्चलमा गर्ने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित बनेको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले समयमा बजेट निकासा नभएको भन्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यो बर्ष पनि अनिश्चित बनेको बताए । खेलकुद पत्रकार मञ्च सुनसरीले शनिबार धरानमा गरेको...

आज बार्सिलोना र मालागाबीच रोमान्चक प्रतिस्पर्धा

Published: January 23, 2016 12:09 PM Related news

काठमाडौं, माघ ९ । स्पेनिस फुटबल लिग ला लिगामा आज(शनिबार) साबिक बिजेता तथा उपाधी दाबेदार बार्सिलोना मालागासँग भिड्दै छ । खेल नेपाली समय अनुसार राती पौने ९ बजे मालागाको मैदानमा हुनेछ । ला लिगामा आजै राती इस्पानुयल र भिल्लारियाल, ग्रानाडा र गेटाफे तथा रायो भालकानो र सेल्टाभिगो पनि आमने सामने हुँदै छन् । ...

इङ्लिश प्रिमियर लिगमा आज राति यसरी हुँदैछ भिडन्त

Published: January 23, 2016 11:58 AM Related news

काठमाडौं, माघ ९ । इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा आज ८ खेल हुदैछन् । २३ औं चरणको खेल अन्तर्गत नेपाली समय अनुसार साँझ ६ः३० बजे लिभरपुलले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दै छ । प्रिमियर लिग फुटबल अन्तर्गत राती पौने ९ बजे क्रिष्टल प्यालेस र टोटनहाम हट्स्पर, लेष्टर सिटी र स्टोक सिटी तथा म्यान्चेष्टर युनाइटेड...

सभापति कोइरालाद्वारा फुटबल टोलीलाई बधाई

Published: January 23, 2016 11:46 AM Related news

काठमाडौं, माघ ९ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बङ्गलादेशमा शुक्रबार सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जीत हासिल गरेकोमा बधाई दिएका छन् । उनले शनिबार एक विज्ञप्ति जारी गरी बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टोलीले सफलता प्राप्त...

२३ बर्षमा के–के भयो नेपाली फुटबलमा, कुनकुन खेलमा बेचियो देश ?

Published: January 23, 2016 14:01 PM Related news

काठमाडौं, माघ ९ । ढाकामा नेपाल भाग्यशाली–नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार ढाकामा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बहराइनको यू–२३ टोलीलाई ३–० ले हराउँदै उपाधि हात पारेको हो । सन् १९९३ मा नेपालले ढाकामै छैटौँ दक्षिण एसियाली साफ खेलकुदअन्तर्गत फुटबलमा स्वर्णपदक...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell