top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive



नेपालले २३ वर्षपछि जित्यो उपाधि

Published: January 23, 2016 07:47 AM Related news

अपडेटःकाठमाडौं, माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको छ ।बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो ।फाइनलमा नेपालले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्‍यो...

हिमपात मै दौड अभ्यास, यस्तो छ कारण

Published: January 22, 2016 09:59 AM Related news

जुम्ला, माघ ८ । जुम्लामा भारी हिमपात भएपछि दैनिक हुने अधिकांश काम रोकिए पनि एथलेटिक्स धावकहरुले भने दौड प्रशिक्षणलाई निरन्तरता दिएका छन् । क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धावक हरिबहादुर रोकायासँग प्रशिक्षण लिइरहेका खेलाडीहरु हिउँमा समेत अभ्यास गरिरहेका छन् । जुम्लालाई एथलेटिक्स...

नेपाल पुलिस क्लव र झापा ११ बीच आज भिडन्त

Published: January 22, 2016 08:11 AM Related news

पोखरा, माघ ८ । पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लवले झापा ११ सँग खेल्दैछ । नक आउट फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक विभागीय टोली पुलिस र मोफसलको बलियो टिम झापा ११ बीचको खेल निकै रोचक हुने अनुमान गरिएको छ । उता जावलाखेल युथ...

नेपालले तोड्ला २३ वर्षदेखिको उपाधि खडेरी ?

Published: January 21, 2016 19:33 PM Related news

काठमाडौं, माघ ७ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाभिका लागि शुक्रबार (भोलि) नेपाल र बहराइनको यु–२३ टिमबीच भिडन्त हुँदैछ ।खेल नेपाली समयअनुसार दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।बहराइनले सेमिफाइनलमा आयोजक बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने नेपालले माल्दिभ्सलाई फराकिलो...

जावलाखेललाई हराउँदै आर्मी क्वार्टरफाइनलमा

Published: January 21, 2016 18:35 PM Related news

पोखरा, माघ ७ । जावलाखेल युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।विहीबार भएको खेलमा आर्मीले जावलाखेललाई २–० ले पराजित गर्‍यो ।खेलमा आर्मीलाइ विजयी गराउन जितेन्द्र कार्की र दीपक गुरुङले एक–एक गोल गरे ।प्रतियोगिताअन्तर्गत्...

लिभरपुल र टोटनह्याम एफ.ए कप फुटबलको चौथो चरणमा

Published: January 21, 2016 08:12 AM Related news

काठमाडौं, माघ ७ । प्रिमियर क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा प्रिमियरसिप प्रतिद्वन्द्वी लेष्टर सिटीलाई २-० ले हराउँदै टोटनह्याम चौथो चरणमा उक्लिएको हो । खेलमा टोटनह्यामलाई विजयी गराउन ह्युन मिन सन र नासिर चाड्लीले एक एक गोल गरे । ...

मेस्सी र सुवारेज विनै बार्सिलोना विजयी, हदादी र नेईमारले गरे गोल

Published: January 21, 2016 08:04 AM Related news

काठमाडौं, माघ ७ । स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे फुटबल प्रतियोगितामा बार्सिलोनाले एथ्लेटिक बिल्बाओमाथि साँघुरो अग्रता लिएको छ । बुधबार राति भएको क्वाटरफाइन पहिलो लेगको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २÷१ ले हरायो । बार्सिलोनाका लागि मुनिर अल हदादी र नेईमारले एक–एक गोल गरे । ...

विराट गोल्डकप फुटबल माघ २८ गतेदेखि, विजेतालाई ५ लाख

Published: January 20, 2016 19:11 PM Related news

विराटनगर, माघ ६ । चौथो विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेदेखि विराटनगरमा सन्चालन हुने भएको छ ।पूर्वाञ्चलमै सबैभन्दा धेरै धनराशी भएको फुटबल प्रतियोगिता फागुन ८ गतेसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी, थ्रीस्टार क्लब, झापा–११, मोरङ–११, भुटान–११, मनाङ–मर्स्याङ्दी...

आर्मीलाई हराउँदै हिमालयन क्रिकेट एकेडेमीले चुम्यो उपाधि

Published: January 20, 2016 18:13 PM Related news

काठमाडौं, माघ ६ । पहिलो राष्ट्रिय अन्तरक्लब युवा क्रिकेट च्याम्पियनसिपको उपाधि हिमालयन क्रिकेट एकेडेमीले जितेको छ ।बुधबार राजधानीको कीर्तिपुर मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४० रनले हराउँदै हिमालयनले उपाधि जितेको हो ।खेलमा पहिले ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन बनायो । भुपेन्द्र...

सेरेना अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

Published: January 20, 2016 12:46 PM Related news

काठमाडौं, माघ ६ । विश्व नम्बर एक सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको खेलमा अमेरिकी सेरेनाले ताइवानकी सिह सु वेईलाई हराएर दोस्रो चरणमा प्रवेश गरेकी हुन् । सेरेनाले वेईलाई ६–१ र ६–२ को सोझो सेटमा हराएकी हुन् । यस्तै पुरुष एकलतर्फ विश्व नम्बर दुई रोजर...

भारतको गोर्खा बिग्रेड क्वार्टरफाइनलमा, सशस्त्र प्रहरी पहिलो खेलमै स्तव्ध

Published: January 20, 2016 17:24 PM Related news

अपडेटः पोखरा, माघ ६ । भारतको गोर्खा ब्रिगेड पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।बुधबार भएको खेलमा सशस्त्र प्रहरीको टिममाथि २–१ को जित हासिल गर्दै गोर्खा ब्रिगेड अन्तिम आठमा पुगेको हो । गोर्खा ब्रिगेडका लागि विक्रम राई र अजय तामाङले गोल गरे ।नियमित...

यसरी चम्किए ह्याट्रिकका हिरो नवयुग

Published: January 20, 2016 12:24 PM Related news

काठमाडौं, माघ ६ । नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाल ४–१ ले माल्दिभ्सलाई मंगलबार हराएर ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु स्टेडियम नेपाली टिमको लागि यस्तो मैदान हो, जहाँ नेपालले पछिल्लो उपाधि (सन् १९९३ छैटौं दक्षिण एसियाली महासंघीय खेलकुदको स्वर्णपदक) जितेको...

आहा–रारा गोल्डकपमा सहाराको विजयी सुरुआत

Published: January 19, 2016 19:16 PM Related news

पोखरा, माघ ५ । आयोजक सहारा क्लबले आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।मंगलबार पोखरा रंगशालामा भएको १४औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा सहाराले सिमराको नवजनजागृति युवा क्लबलाई ३–० ले हरायो ।सहारालाई जिताउनेक्रममा एल्भेस, गाइ र कमल थापाले गोल गरे ।प्रतियोगिताको अघिल्लो संस्करणमा नवजनजागृतिसँगै पराजित...

नेपाल शानदार जितसँगै फाइनलमा, नवयुगले गरे ह्याट्रिक

Published: January 20, 2016 09:29 AM Related news

अपडेटःकाठमाडौं, माघ ५ । नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा ठाउँ बनाएको हो ।नेपाललाई जिताउनेक्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । यो बंगबन्धु...

बिश्वकप क्रिकेट खेल्न जाने खेलाडीलाई प्रधानमन्त्रीले गरे विदाई

Published: January 19, 2016 14:23 PM Related news

काठमाडौं, माघ ५ । अन्डर नाइन्टिन बिश्वकप क्रिकेट प्रतियोगिता खेल्न बंगलादेश जाने नेपाली टोलीलाई आज(मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बिश्वकपमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell