top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive



आहा रारा गोल्डकप आजदेखि सुरु, विदेशीसहित १२ टोली सहभागी

Published: January 19, 2016 09:48 AM Related news

काठमाडौं, माघ ५ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १४ औं सस्करण पोखरामा मंगलबार(आज)देखि सुरु हुँदैछ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताको यो संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लबले सिमराको नज जनजागृती युवा क्लबको सामना गर्नेछ । प्रतियोगिताको...

बंगबन्धु गोल्डकपमा आज नेपालले माल्दिभ्सको सामना गर्ने

Published: January 19, 2016 13:38 PM Related news

काठमाडौं, माघ ५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज(मंगलबार) नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ को उप–विजेताका रूपमा नेपालले समूह ‘बी’ को विजेता माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाएको हो । नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा...

प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार बाँस्कोटालाई

Published: January 18, 2016 12:07 PM Related news

पाँचथर,माघ ४ । स्वर्गिय प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार’ पाँचथरका पत्रकार भीम बाँस्कोटालाई प्रदान गरिएको छ । खेलकुद क्षेत्रमा पुरयाएको योगदानको प्रशंसा गर्दे बाँस्कोटालाई उक्त पुरस्कार शनिबार आयोजित एक कार्यक्रमका वीच प्रदान गरिएको नेपाल पत्रकार महासंघ शाखा पाँचथर अध्यक्ष लवदेव ढुंगानाले वताए । उक्त...

सुवारेजको ह्याट्रिकसँगै बार्सिलोनाको शानदार जित

Published: January 18, 2016 09:38 AM Related news

काठमाडौं, माघ ४ । स्पेनिस लिग फुटबलअन्तर्गतका खेलहरुमा शीर्ष क्लवहरु बार्सिलोना, रियल मड्रिड विजयी भएका छन् । लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ६–० ले पराजित ग¥यो । बार्सिलोनाका लागि लुईस सुवारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सी, नेईमार र इभाँ राकिटिचले एक–एक...

लास पालमसको पोष्टमा एथ्लेटिको मड्रिडको ३ गोल

Published: January 18, 2016 08:00 AM Related news

काठमाडौं, माघ ४ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ । एथ्लेटिको मड्रिडले लास पालमसलाई ३–० ले हराएको हो । खेलको १७ औं मिनेटमा फिलिपे लुइसले गोल गर्दै एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको ६८ र ८९ औं...

टेनिसमा पनि म्याच फिक्सिङ !

Published: January 18, 2016 14:40 PM Related news

लन्डन, माघ ४ । क्रिकेट, फुटबल लगायतका खेलमा ‘म्याच फिक्सिङ’ गरिएको प्रसंग बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पछिल्लो पटक टेनिसमा पनि फिक्सिङ भएको तथ्य प्रकाशमा आएको छ । बेलायती संचारमाध्यम बीबीसीका अनुसार विश्व टेनिसका शीर्ष प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरिएको प्रमाण उसले फेला पारेको छ...

वायन रुनीको निर्णायक गोलले म्यानचेस्टर युनाईटेड विजयी

Published: January 18, 2016 07:38 AM Related news

काठमाडौं, माघ ४ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई पराजित गरेको छ । आइतबार राति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाईटेड १–० ले विजयी भयो । खेलमा म्यानचेस्टर युनाईटेडका लागि वायन रुनीले निर्णायक गोल गरे । आइतबार...

गुप्टिल र विलियम्सनको कीर्तिमानी साझेदारीसँगै न्युजिल्याण्डको सनसनीपूर्ण जित

Published: January 17, 2016 17:56 PM Related news

ह्यामिल्टन, माघ ३ । न्युजिल्याण्डले पाकिस्तानविरुद्धको दोस्रो टि–ट्वेन्टी क्रिकेटमा १० विकेटको सनसनीपूर्ण जित हासिल गरेको छ । जितसँगै ३ खेलको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा न्युजिल्याण्डले १–१ को बराबरी गरेको छ । न्युजिल्याण्डको ह्यामिल्टनमा आज दिउँसो सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको...

भारतविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाको कब्जामा

Published: January 17, 2016 19:01 PM Related news

मेलबर्न, माघ ३ । भारतबिरुद्ध लगातार तेस्रो एक दिवसीय क्रिकेटमा जित दर्ता गर्दै अष्ट्रेलियाले पाँच खेलको एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सम्पन्न तेस्रो एकदिवसीय क्रिकेटमा आज घरेलु टोली अष्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो । खेलमा...

आहा रारा गोल्डकप फुटवलको तयारी पूरा

Published: January 17, 2016 15:22 PM Related news

पोखरा, माघ ३ । पोखरामा मंगलबारदेखि शुरु हुने १४ औं आहा रारा गोल्डकप फुटवलको तयारी पूरा भएको आयोजकले जनाएका छन् । आयोजक सहारा क्लवले आज पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । गोल्डकपका विजेताले पाँच लाख एक हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले दुई लाख ५१ हजार रुपैयाँ...

आज राति रियाल मड्रिड र बार्सिलोनाको परीक्षा

Published: January 17, 2016 13:46 PM Related news

काठमाडौं, माघ ३ । स्पेनिस लिग ला लिगा फुटबलमा आज(आइतबार) उपाधी दाबेदार रियाल मड्रिडले स्पोर्टिङ गियोनको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे रियालको मैदानमा हुनेछ । ला लिगा फुटबल अन्तर्गत राति ११ बजे एथलेटिको मड्रिड र लापलमस तथा गेटाफे र इस्पानुयल भिड्दै छन् । उता...

म्यानचेस्टर सिटीले गर्‍यो क्रिष्टल प्यालेसमाथि ४ गोल

Published: January 17, 2016 07:43 AM Related news

काठमाडौं, माघ ३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ४–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले दुई गोल गरे भने डेभिड सिल्भा र फवियन डेल्फले एक–एक गोल गरे । प्रिमियर...

पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

Published: January 16, 2016 19:06 PM Related news

काठमाडौं, माघ २ । राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर)लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ ।फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो ।राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय...

नेपालको भिडन्त माल्दिभ्ससँग

Published: January 16, 2016 19:03 PM Related news

काठमाडौं, माघ २ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।समीकरणअनुसार नेपालको प्रतिद्वन्द्वी माल्दिभ्सको यु–२३ टिम परेको छ । प्रतियोगिताको समूह ‘ए’को उप–विजेताकारूपमा नेपालले समूह ‘बी’को विजेता माल्दिभ्सको ओलम्पिक टिम प्रतिद्वन्द्वी पाएको हो । ...

ताप्लेजुङले चुम्यो फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि

Published: January 16, 2016 18:28 PM Related news

पाँचथर, माघ २ । पूर्वाञ्चलस्तरीय फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम मेमोरियल ताप्लेजुङले जितेको छ ।पाँचथरको फिदिममा शनिबार भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २–० ले पराजित गर्दै ताप्लेजुङले उपाधि चुमेको हो ।ताप्लेजुङका जितमा पहिलो हाफको ८औं मिनेटमै रोजिन धिमालले गोल...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell