top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



इङ्गलिश प्रिमियर लिगमा आज राति रोमाञ्चक भिडन्त

Published: January 16, 2016 10:43 AM Related news

काठमाडौं, माघ २ । इङ्गलिश प्रिमियर लिग फुटबलमा आज(शनिबार) वेलुकी सात खेल हुँदै छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लेष्टर सिटीले आज एस्टन भिल्लाको सामना गर्दैछ । यसैगरी म्यान्चेस्टर सिटी र क्रिष्टल प्यालेस आमने सामने हुँदा चेल्सी र एभर्टन भिड्ने छन् । आजै टोटनह्याम हट्सपर...

फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट

Published: January 16, 2016 10:29 AM Related news

भीमदत्तनगर, माघ २ । कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको...

१५ बुँदे सहमतिपछि फुटसलको प्रतिबन्ध हट्यो

Published: January 15, 2016 20:02 PM Related news

काठमाडौं, माघ १ । बिहीबारदेखि उपत्यकाका फुटसल खेलमा लगाइएको प्रतिबन्ध १५ बुँदे सहमतिपछि शुक्रबारैदेखि फुकुवा भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा व्यवसायीसहितको छलफलपछि प्रतिबन्ध फुकवा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले राससलाई जानकारी दिए ।सन्चालकहरूले १५ दिनभित्र मनोरन्जन भए घरेलु तथा खेलकुद भए...

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

Published: January 15, 2016 20:09 PM Related news

अपडेटःकाठमाडौं, माघ १ । नेपाल र आयोजक बंगलादेश ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।समूह ‘ए’मा रहेको बंगलादेश ५ अंकसहित गोलअन्तरका आधारमा नेपाललाई पछाडि पार्दै समूह विजेता बन्यो भने नेपाल समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।समूहको अन्तिम...

माइभ्याली गोल्डकपमा ९ टिम

Published: January 15, 2016 17:36 PM Related news

इलाम, माघ १ । आगामी माघ १४ देखि इलाममा सुरु हुने ‘अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली फुटबल गोल्डकप’ प्रतियोगिताको तयारी सुरु भएको छ ।पूर्वी पहाडमै ठूलो धनराशीको पुरस्कार मानिएको प्रतियोगिताको यो दोस्रो संस्करण हो ।प्रतियोगितामा यो वर्ष सात नेपाली टोलीसहित दुई भारतीय क्लब सहभागी हुने भएका छन् ।सहभागीहरुमा...

१२औं सागमा नेपालबाट ३९८ खेलाडी, भुटानका ८७ मात्र

Published: January 15, 2016 17:24 PM Related news

काठमाडौं, माघ १ । माघ २२ गतेदेखि भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तयारी तीव्र पारिएको भारतले जनाएको छ ।शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा भारतीय प्रतिनिधिले तयारी तीव्र पारिएको भन्दै गुवाहाटी र सिलोंगमा हुने सागबारे जानकारी गराएका हुन् ।१२औं सागमा एक हजार एक सय ६७ महिलासहित दुई हजार ६ सय ७२ खेलाडीले २३...

नेपाल बंगबन्धु गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

Published: January 15, 2016 19:02 PM Related news

अपडेटःकाठमाडौं, माघ १ । नेपाल र आयोजक बंगलादेश ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा आपसमा भिड्नुअघि नै सेमिफाइनलमा प्रवेश गरेका छन् ।समूहको अन्तिम खेलमा नेपाल र बंगलादेश शुक्रबार नेपाली समयअनुसार साँझ सवा ६ बजे भिड्नुअघि नै दुबै टिम सेमिफाइनलमा पुगेका हुन् ।अब दुईबीचको भिडन्तले समूह विजेताको टुंगो लाग्नेछ ।समूहको...

काठमाडौंका फुटसल अनिश्चितकालका लागि बन्द

Published: January 14, 2016 19:01 PM Related news

काठमाडौं, पुस ३० । जथाभावी शुल्क लिने तथा हो–हल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौंमा खुलेका फुटसल कोर्ट सन्चालनमा प्रतिबन्ध लगाएको छ ।पछिल्लो समय युवामाझ निकै लोकप्रिय रहेको फुटसलका कारण फुटसलमा जुवा बढेको, लागुऔषध प्रयोगस्थल बनेको तथा स्कुल–कलेजका विद्यार्थी पढाइ छाडेर त्यतातिर...

फिदिम स्पोर्टिङ फाल्गुनन्द गोल्डकपको फाइनलमा

Published: January 14, 2016 18:44 PM Related news

पाँचथर, पुस ३० । डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ब्वाइज युनाइटेड काठमाडौंलाई १–० ले पराजित गर्दै फिदिमले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।फिदिमलाई जिताउन खेलको ५५औं मिनेटमा...

बार्सिलोना कोपा डेल रे को क्वाटर फाइनलमा

Published: January 14, 2016 13:22 PM Related news

काठमाडौं, पुस ३० । साविक बिजेता बार्सिलोना स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटर फाइनलमा प्रबेश गरेको छ । इस्पानुयललाई समग्रमा ६–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम ८ मा स्थान बनाएको हो । बिहीबार बिहान सम्पन्न दोस्रो लेगको खेलमा बार्सिलोनाले इस्पानुयललाई २–० गोल अन्तरले पराजित...

बुधबारको खेलमा स्टार क्लबहरु बराबरीमै रोकिए

Published: January 14, 2016 08:36 AM Related news

काठमाडौं, पुस ३० । इङ्लिश प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको आर्सनलले लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदान एन्फिल्डमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । यसैगरी अर्को शीर्ष क्लब म्यानचेस्टर सिटीले एभर्टनसँग गोलरहित बराबरी खेल्दा चेल्सीलाई वेष्ट ब्रोमले २–२ गोलको...

नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित

Published: January 13, 2016 19:20 PM Related news

काठमाडौं, पुस २९ । । बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली बुधबार अफगानिस्तानसँग पराजित भएको छ ।भारतको नयाँ दिल्लीमा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित भएको हो ।यसअघि, अफगानिस्तानसँग नै भएको पहिलो अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।...

ताप्लेजुङ फाल्गुनन्द गोल्डकपको फाइनलमा

Published: January 13, 2016 18:09 PM Related news

पाँचथर, पुस २९ । कर्णसिंह सोनाम मेमोरियल क्लब, ताप्लेजुङ पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा फाइलनमा प्रवेश गरेको छ ।बुधबार भएको पहिलो सेमिफाइनल खेलमा काम्ब्राङ फुटबल क्लब सिक्किममाथि ५–१ विशाल जित निकाल्दै ताप्लेजुङ फाइनलमा पुगेको हो । खेलमा २ गोल गरेका ताप्लेजुङका रोजिन धिमाल ‘म्यान अफ...

नेपालले श्रीलंकालाई हरायो, बिमलले गरे गोल

Published: January 13, 2016 17:56 PM Related news

अपडेटःकाठमाडौं, पुस २९ । नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा श्रीलंकालाई पराजित गरेको छ ।बंगबन्धु अन्तर्राष्ट्रिय फुटबल मैदानमा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो ।नेपालको जितमा बिमल घर्तीमगर नायक रहे । उनले खेलको दोस्रो मिनेटमै गरेको...

उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

Published: January 13, 2016 07:34 AM Related news

काठमाडौं, पुस २९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । न्यूक्यासलसँग ३–३ गोलको बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेड अंक तालिकाको छैठौं स्थानमा झरेको छ । म्यानचेस्टर युनाइटेडले २१ खेलबाट ३४ अंक जोडेको छ भने समान खेलबाट १८ अंक जोडेको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell