top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive



स्पेनिस फुटबल लिग

Published: April 5, 2011 10:36 AM Related news

स्पेनिस फुटबल लिग लालिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एटलेटिको माड्रिड र सेभिया विजयी भएका छन् । एटलेटिको माड्रिडले ओसासुनालाई उसैको मैदानमा ३/२ ले हराएको हो । एटलेटिकोको जीतमा डा सिल्भाले दुई र डिएगो कोस्टाले १ गोल गरे भने ओसासुनाका किके सोला र जभाद निकौनामले १/१ गोल गरेका थिए । यता, सेभियाले आफ्नो मैदानमा रियाल जारागोजालाई ३/१ ले हरायो । स्पेनिस फुटबल लिग लालिगा अन्तर्गतकै...

ओपन टेनीस प्रतियोगिता

Published: April 5, 2011 14:26 PM Related news

विश्व वरियता नम्बर तिन सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले यस बर्षको सोनी एरीक्सन ओपन टेनीस प्रतियोगिताको उपाधी उचालेका छन् । अमेरिकाको मायामीमा सम्पन्न प्रतियोगिताको फाईनलमा जोकोभिचले विश्व वरियता नम्बर एक स्पेनिस खेलाडी रफाइल नाडाललाई ४/६, ६/३ र ७/६ को सेटमा हराएका हुन् । यो बर्षमा चार उपाधी हात पारीसकेका जोकोभिचको मास्टर्स श्रृङखलामा यो सातौं जीत हो । यो बर्षमा उनले लगातार...

इङ्गलिश प्रिमियर लिग फुटबल

Published: April 4, 2011 11:31 AM Related news

इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा लिग लिडर म्यानचेष्टर युनाइटेड विजयी भएको छ । म्यानयुले वेष्ट ह्यामलाई उसकै मैदानमा ४-२ ले हरायो । म्यानयुका लागि वाइन रोनीले ह्याट्रिक गरे । जितसंगै म्यानयुले दोस्रो स्थानको आर्सनलसंग ७ अंकको अग्रता लिन सफल भएको छ । गएरातिका खेलमा आर्सनल र चेल्सीले भने बराबरीमै चित्त बुझाएका छन् । आर्सनलले आफ्नै मैदानमा ब्ल्याकबर्न रोभर्ससंग...

भारत विश्वविजेता

Published: April 4, 2011 11:10 AM Related news

श्रीलंकालाई ६ विकेटले पराजित गरी भारतले दोस्रो पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । मुम्बईको वाङ्खडे रंगशालामा हिजो भएको खेलमा पहिले व्याटीङ गरेको श्रीलंकाले निर्धारीत ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । श्रीलंकाको लागि माहेला जयवर्दनेले अविजीत १ सय ३ रन बनाए ।जवाफमा २ सय ७५ रनको चुनौती पाएको भारतले १२ बल बाँकी छँदै ४ विकेट गुमाएर विजय लक्ष्य हात पा-यो । भारतको जीतमा...

स्विस टेनीस खेलाडी रोजर फेडेरर सेमीफाईनलमा

Published: April 4, 2011 06:56 AM Related news

स्विस टेनीस खेलाडी रोजर फेडेरर यस वर्षको सोनी एरीक्सन ओपन टेनीस प्रतियोगिताको सेमीफाईनलमा उक्लेका छन् । अमेरीकाको मायामीमा जारी प्रतियोगिताको क्वाटफाईनलमा फ्रान्सका जायल्स सिमोनलाई पछि पार्दै फेडेरर अन्तिम चारमा पुगेका हुन् । फेडेरर विरुद्धको खेलको क्रममा घाईते भएपछि सिमोनले खेल विचमै छाडेका थिए । खेल छाड्नुपुर्व पहिलो सेटमा फेडेररले ३÷० को अग्रता लिएका थिए । फेडेररले...

विश्वकप फाईनल

Published: April 4, 2011 06:44 AM Related news

दशौं विश्वकपको उपाधीका लागि भारत र श्रीलंका भोलि मुम्बईको वानखेडे रंगशाला  भिड्ने तयारीमा छन् । यस अघि यी दुई देश विश्वकपमा सात पटक भिड्सिकेका छन् । जस मध्ये ४ खेलमा श्रीलंका र २ खेलमा भारतले बाजी मारेका छन भने १ खेल परिणामविहिन अवस्थमा टुङगिएको छ  । समग्रमा भारत र श्रीलंकाले १ सय २८ पटक एक दिवसीय क्रिकेट खेलिसकेका छन् जस मध्ये ६७ खेलमा भारत र ५० खेलमा  श्रीलंका...

विश्वकप क्रिकेट

Published: April 2, 2011 11:25 AM Related news

सन् १९७५ मा इङल्याण्डमा आयोजना गरिएको पहिलो विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले बाजी मारेको थियो । प्रुडेन्सियल कपको नाममा आयोजित उक्त विश्वकपको फाईनलमा वेष्ट इण्डिजले अष्ट्रेलियालाई १७ रनले हराएको हो । प्रतियोगितामा कुल आठ राष्ट्रले सहभागिता जनाएका थिए । सन् १९७९ मा पुनः इङल्याण्डमा आयोजित विश्वकप क्रिकेटको दोस्रो संस्करणमा क्यारेबियाई टोली वेष्ट इण्डिजले लगातार दोस्रो जीत हात...

सुर्य नेपाल गल्फ सम्झौता

Published: April 2, 2011 07:10 AM Related news

नेपालको व्यवसायीक गल्फ खेलले नेपाली खेलकुदको अहिलेसम्मकै सर्वाधीक ठुलो प्रायोजक पाएको छ । सन् २००८ देखी नेपालमा व्यवसायीक गल्फ टुरको प्रायोजन गर्दै आएको व्यापारीक घराना सुर्य नेपालले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम खेलपर्यटन अन्तर्गत आगामी तीन वर्षसम्म प्रतियोगीताको मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा आज हस्ताक्षर गर्‍यो । नयाँ सम्झौता अनुसार सुर्य नेपालले आगामी तीन वर्षसम्म...

पाकिस्तानलाई हराँउदै भारत फाईनलमा

Published: April 2, 2011 07:16 AM Related news

विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो सेमिफाइनलमा परम्परागत प्रतिद्धन्दी पाकिस्तानलाई २९ रनले हराँउदै भारत फाईनलमा प्रवेश गरेको छ ।जितसँगै पाकिस्तानविरुद्धको विश्वकप अपराजित यात्रालाई कायम राखेको भारतले उपाधिका लागि पर्सी शनिवार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।पंजावको मोहालीमा हिजो टस जीतेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २ सय ६० रन बनायो । जवाफमा २ सय ६१ रनको लक्ष्य...

भारत पाक क्रिकेट कुटनीति

Published: April 2, 2011 07:11 AM Related news

दशौं विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तान विचको सेमिफाईनल खेलले दक्षिण एशीयाको सदावहार तनाव मत्थर पार्ने संकेत गरेको छ ।भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तो स्विकादैं पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानी खेल हेर्न पंजावको मोहाली आएपछि दुई देशविचको कटु सम्बन्ध तत्कालका लागि बिर्सीएको छ । दक्षीण एशीयाको आणविक होडवाजीमा सक्रीय यी दुई राष्ट्रहरुले क्रिकेट कुटनीति...

विश्वकप क्रिकेट ७ बजे

Published: March 31, 2011 15:05 PM

विश्वकप क्रिकेट अन्तर्गत बहुप्रतिक्षित दोस्रो सेमिफाइनलमा आज परम्परागत प्रतिद्धन्दी भारतले पाकिस्तानलाई २ सय ६१ रनको चुनौती दिएको छ । पंजावको मोहालीमा टस जीतेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको नोक्सानीमा २ सय ६० रन बनाएको हो । भारतको इनिङमा वीरेन्द्र सेहवागले बिष्फोटक शुरुवात गरेका थिए । वहाव रियाजको बलमा आउट हुनु अगाडी सेहवागले २५ बलमा ३८ रन जोडे । पाकिस्तानबिरुद्ध सफल ब्याटिङ...

क्रिकेट कूटनीति रिपोर्ट १००%

Published: April 1, 2011 06:01 AM Related news

दशौं विश्वकप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको सेमिफाईनल खेलले दक्षिण एशियाको सदावहार तनाव मत्थर पार्ने संकेत गरेको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तो स्वीकादैं पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानी खेल हेर्न पंजावको मोहाली आएपछि दुई देशबीचको कटु सम्बन्ध तत्कालका लागि बिर्सिएको छ । दक्षिण एशियाको आणविक होडबाजीमा सक्रिय यी दुई राष्ट्रले क्रिकेट कूटनीतिमार्पmत...

मैत्रीपूर्ण फुटबल

Published: April 1, 2011 06:27 AM Related news

मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत गए राती सम्पन्न खेलमा घानाले इङल्याण्डसँग बराबरी खेलेको छ । घानाले इङल्याण्डको घरेलु मैदानमा १-१ गोलको बराबरी खेलेको हो । खेलको ४३ औं मिनेटमा एण्डी क्यारोलको गोलमा इङल्याण्डले अग्रता लिएको थियो । रोमाञ्चक खेलको अन्तिम मिनेटमा घानाका आशामोह ज्ञानको गोलले खेल बराबरीमा आयो । यस्तै मैत्रीपूर्ण खेलमा उरुग्वेले आयरल्याण्डलाई ३-२ ले हराएको छ ।...

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल

Published: April 1, 2011 08:21 AM Related news

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले परम्परागत प्रतिद्धन्दी भारत र पाकिस्तान भिडिरहेका छन् । पंजावको मोहालीमा जारी खेलमा भारतले टस जितेर पहिले व्याटीङ गरिरहेको छ । ताजा स्थीतीमा भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय १९ रन बनाएको छ । आजको खेललाई दुवै राष्ट्रले खेलका रुपमा मात्र नभइ सम्बन्ध सुधारको अवसरको रुपमा लिएका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानी प्रधानमन्त्री...

विश्वकप दक्षीण एशीयामै रहने

Published: April 1, 2011 12:22 PM Related news

न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दै श्रीलंका लगातार दोस्रो पटक विश्वकप क्रिकेटको फाइनल पुगेको छ । सन् १९९६ को विजेता श्रीलंकाको फाइनल प्रवेशसँगै प्रतियोगीता दक्षिण एसियाकै टोलीलै जित्ने निश्चित भएको छ । यता हारपछि न्युजील्याण्डको पहिलो पल्ट विश्वकप क्रिकेटको फाईनलमा पुग्ने सपना चकनाचुर भएको छ । कोलम्बोको प्रेमादासा रंगशालामा २ सय १८ रनको लक्ष्य पाएको श्रीलंकाले ४७ ओभर ५ बलमा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell