top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive



विश्वकप क्रिकेट

Published: March 30, 2011 10:36 AM Related news

सन् १९७५ मा इङल्याण्डमा आयोजना गरिएको पहिलो विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले बाजी मारेको थियो । प्रुडेन्सियल कपको नाममा आयोजित उक्त विश्वकपको फाईनलमा वेष्ट इण्डिजले अष्ट्रेलियालाई १७ रनले हराएको हो । प्रतियोगितामा कुल आठ राष्ट्रले सहभागिता जनाएका थिए ।सन् १९७९ मा पुनः इङल्याण्डमा आयोजित विश्वकप क्रिकेटको दोस्रो संस्करणमा क्यारेबियाई टोली वेष्ट इण्डिजले लगातार दोस्रो जीत हात पा-यो...

सेमिफाईनल समिकरण

Published: March 30, 2011 08:46 AM Related news

दशौं विश्वकप क्रिकेटमा पाकिस्तान, भारत, न्युजिल्याण्ड र श्रीलंका अन्तिम चारमा प्रवेश गरेपछि सेमिफाईनल खेलको समिकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाईनल श्रीलंकाको राजधानी कोलम्बोमा घरेलु टोली र न्युजील्याण्डकाबीच तथा दोस्रो सेमिफाईनल भारत र पाकिस्तानबीच भारतको मोहालीमा हुने छ । अती कडा सुरक्षाबीच हुन लागेको भारत  पाकिस्तानबीचको खेललाई भारतीय मिडियाले युद्धको संज्ञा...

युरोकप छनौट समुहमा अग्रता लिन सफल

Published: March 28, 2011 08:14 AM Related news

युरोकप फुटबल छनौट अन्तर्गत गएराती भएको खेलमा इंग्ल्याण्डले वेल्सलाई २/० ले हराएको छ । वेल्सको राजधानीमा कार्डीफस्थीत मिल्लेनीयमा रंगशालामा भएको खेलमा पाहुना टोली इंग्ल्याण्डलाई विजयी गराउन फ्राङ्क लाम्पार्ड र ड्यारेन बेन्टले एक एक गोल गरे । इंग्लीश टोलीले दुवै गोल पहिलो हाफको १४ मिनेटभित्रै गरेको थियो । जीतपछि इंग्ल्याण्ड अर्को वर्ष हुने युरोकप छनौट समुहमा अग्रता लिन सफल भएको...

श्रीलंका विश्वकप क्रिकेटको सेमिफाइलमा प्रवेश

Published: March 29, 2011 06:25 AM Related news

घरेलु मैदानमा शुरुवाती व्याट्सम्यानहरुले सानदार ब्याटिङ गरेपछि इंग्ल्यान्डलाई सहजै हराउँदै श्रीलंका विश्वकप क्रिकेटको सेमिफाइलमा प्रवेश गरेको छ । कोलम्बोको प्रेमदाशा रंगशालामा श्रीलंकाले इंग्ल्यान्डलाई दस विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । खेलमा पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै दुई सय २९ रन मात्रै बनायो । प्रति उत्तरमा श्रीलंकाले...

अष्ट्रेलिया बाहिरींदा भारत सेमीफाईनलमा

Published: March 26, 2011 10:44 AM Related news

चारपल्टको विश्व च्याम्पियन अस्ट्रेलियालाई ५ विकेटले हराँउदै भारत दशौं विश्वकप क्रिकेटको सेमीफाईनलमा पुगेको छ । भारतको अहमदावादमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय ६१ रनको चुनौती भारतले ४८ औं ओभरमा ५ विकेट गुमाएर पुरा ग-यो ।भारतले १२ वर्षदेखि विश्व च्याम्पियन बन्दै आएको अष्ट्रेलियालाई रित्तै हात घर फर्काईदिएको हो । सन् १९८३ को विजेता भारतले २००३ को फाइनलमा अष्ट्रेलियासँग बेहोरेको...

अफ्रिदी चम्किंदा पाकिस्तान सेमीफाईनलमा

Published: March 25, 2011 10:34 AM Related news

वेष्ट इण्डिजलाई १० विकेटले हराउँदै पाकिस्तान सेमिफाईनलमा प्रवेश गरेको छ ।बंगलादेशको मिरपुरमा वेष्ट इण्डिजले दिएको १ सय १३ रनको सहज चुनौती पाकिस्तानले २० ओभर ५ बलमा बिना कुनै विकेटको नोक्सानी हात पा-यो । टस जीतेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र १ सय १२ रन बनाएको थियो । वेष्ट इण्डिजको इनिङलाई ध्वस्त पार्ने क्रममा पाकिस्तानका कप्तान शहिद अफ्रिदीले...

विश्वकप क्रिकेट

Published: March 24, 2011 12:32 PM Related news

सन् १९७५ मा इङल्याण्डमा आयोजना गरिएको पहिलो विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले बाजी मारेको थियो । प्रुडेन्सियल कपको नाममा आयोजित उक्त विश्वकपको फाईनलमा वेष्ट इण्डिजले  अष्ट्रेलियालाई १७ रनले हराएको हो । प्रतियोगितामा कुल आठ राष्ट्रले सहभागिता जनाएका थिए । सन् १९७९ मा पुनः इङल्याण्डमा आयोजित विश्वकप क्रिकेटको दोस्रो संस्करणमा क्यारेबियाई टोली वेष्ट इण्डिजले लगातार दोस्रो जीत...

फिफा अध्यक्षको पद त्याग्ने ईच्छा व्यक्त

Published: March 23, 2011 12:37 PM Related news

सन् १९९८ देखी फिफा अध्यक्षको रुपमा कार्यरत ब्लाटरले आगामी जुनमा हुने निर्वाचनमा आफुले जिते त्यो आप्mनो अन्तिम कार्यकाल हुने बताएका हुन् । लगातार चौंथो कार्यकालको लागि अध्यक्ष लड्ने तयारीमा रहेका ब्लाटरले युरोपेली फुटबल महासंघ युएफाको सभालाई सम्बोधन गर्र्दै उक्त धारणा राखेका हुन् ।एशीयाली फुटबल महासंघ ए.एफ.सी अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष सेप ब्लाटरले आफुले सन्...

नाडालको हार

Published: March 23, 2011 06:12 AM Related news

स्पेनीस टेनिस स्टार रफाइल नाडाललाई हराउँदै सर्वियन खेलाडी नोभाक जोकोभिचले बीएनपी परिबस ओपन टेनिसको उपाधी उचालेका छन् । अमेरिकाको इण्डियन वेल्समा जोकोभिचले नडाललाई ४/६, ६/३ र ६/२ को सेटमा हराए । अष्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचले यो जीतसँगै यो बर्ष लगातार १८ औं जीत दर्ता गराएका छन् ।  बीएनपी परिबस ओपन टेनिस अन्तर्गत महिलातर्पmको उपाधि डेनिस सुन्दरी क्यारोलिन वोज्नियाकीले...

चेल्सीको जीत

Published: March 23, 2011 06:54 AM Related news

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आईतवार सम्पन्न खेलमा चेल्सी र लिभरपुल विजयी भएका छन् । चेल्सीको मैदानमा घरेलु टोलीले म्यानचेष्टर सिटीलाई २/० ले हरायो । चेल्सीको जीतमा ब्राजिलियन डिफेन्डर डेभिड लुइज र मिडफिल्डर रामिरेजले एक–एक गोल गरे । यो जीतसँगै चेल्सी म्यानचेष्टर सिटीलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । २९ खेलबाट चेल्सीको ५४ अंक छ भने ३० खेल खेलेर ५३...

क्वाटरफाईनलको समिकरण पुरा

Published: March 22, 2011 12:47 PM Related news

वेष्ट इण्डिजमाथि भारतले ८० रनको जीत दर्ता गरेपछि दशौं विश्वकप क्रिकेटमा क्वाटरफाईनलको समिकरण पूरा भएको छ । बंगलादेशको मिरपुरमा हुने पहिलो क्वाटरफाईनलमा पाकिस्तानले वेष्ट इण्डिजको सामना गर्नेछ भने आयोजक राष्ट्र भारतले अष्टेलियासँग भिड्ने छ । त्यसैगरी, न्युजिल्याण्डले दक्षिण अफ्रिकाको तथा सहआयोजक श्रीलंकाले इङल्याण्डको सामना गर्नेछ । क्वाटरफाईनलका खेलहरु बुधबारदेखि शनिबारसम्म चल्ने...

म्यान्चेस्टरको कठिन जीत

Published: March 21, 2011 12:45 PM Related news

इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत पछिल्लो खेलमा म्यान्चेस्टर युनाईटेडले बोल्टन वान्डरर्सलाई एक शुन्यले हराएको छ ।आफ्नै  मैदान ओल्ड ट्राफोर्डमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन डिमिटर बर्बाटोभले खेलको ८८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको आर्सनलसँग ५ अंकको अग्रता लिएको छ ।पछिल्लो खेलमा आर्सनललाई वेष्टब्रोमले २÷२...

पराजयपछि अष्ट्रेलिया

Published: March 21, 2011 12:45 PM Related news

विश्वकप क्रिकेटमा अष्ट्रेलीयाको ३४ खेल लामो विजयी श्रृंखला तोडीएको छ । दशौं विश्वकप अन्तर्गत गएराती भएको खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित भएपछि अष्ट्रेलियाको किर्तीमानी यात्रा तोडीएको हो ।अस्ट्रेलियाले विश्वकपमा पछिल्लो पराजय पनि पाकिस्तानसँगै व्यहोरेको थियो । सन् १९९९ मा इंग्ल्याण्डको लिड्समा भएको खेलमा पाकिस्तानले अष्ट्रलियालाई १० रनले पराजित गरेको थियो । अस्ट्रलियाले इङ्ल्यान्डमा...

अजय क्षेत्रीलाई याक अट्याक उपाधि

Published: March 21, 2011 06:02 AM Related news

साविक विजेता अजय पण्डीत क्षेत्रीले विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने याक अट्याक साइक्लीङ रेसको उपाधि रक्षा गरेका छन् । काठमाडौं देखी मुस्ताङ सम्मको दश चरणको रेस अवधीभर उत्कृष्ट प्रदर्शन गरेका क्षेत्रीले समग्रमा दोस्रो स्थानका राजीव राईलाई २८ मिनेट ११ सेकेण्डले पछि पारे । डन टिल डस्क माउन्टेन बाईकको प्राविधिक सहयोग र एक्सट्रिम वल्र्ड च्यालेञ्जको आयोजनामा सम्पन्न प्रतियोगिताको...

नेपाल भुटान फुटबल

Published: March 18, 2011 12:08 PM

एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारीमा रहेका नेपाल र भुटानले आज मैत्रिपुर्ण खेल खेलिरहेका छन् । खेलको शुरुमै नेपालले अग्राता लिएको छ । नेपालका अनिल गुरुङको क्रशमा सन्तोष साहुखलले पहिलो गोल गरेका हुन् ।पोखरा रंगशालामा भईरहेको खेललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एफसीले पनि अन्तराष्ट्रिय मान्यता दिएका छन् ।ब्रिटीश प्रशिक्षक ग्राहम रोबर्ट्सले प्रशिक्षणको जिम्मेवारी...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell