top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive



विन हमाम फिफा अध्यक्षमा लड्ने

Published: March 18, 2011 12:19 PM Related news

एशीयाली फुटबल महासंघ एएफसीका अध्यक्ष मोहोमद विम हमामले अन्तराष्ट्रिय फुबटल महासंघ फिफा अध्यक्षको चुनाव लड्ने भएका छन् ।एएफसी मुख्यालय क्वालालम्पुरमा सम्पन्न एएफसी कार्यसमिति वैठकले फिफाको आगामी नेतृत्वको लागि हमामलाई अघि सार्ने निर्णय गरेको हो । एएफसी का उपाध्यक्ष एवं एन्फा अध्यक्ष गणेश थापाले मलेसीयाबाट दिएको जानकारी अनुसार जुनमा हुने फिफाको नयाँ नेतृत्वको निर्वाचनमा कतारका...

चेल्सी र रियाल मड्रिड क्वाटरफाईनलमा

Published: March 19, 2011 07:46 AM Related news

चेल्सी र रियाल मड्रिड युएफा च्याम्पीयन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । इंग्लीश क्लव चेल्सीलाई गएराती डेनमार्कको एफसी कोपनहेगनले गोलरहीत बराबरीमा रोक्यो । गएराती बराबरीमा रोकिएपनि पहिलो लेग २÷० ले जितेको चेल्सीले अन्तिम आठमा आप्mनो स्थान सुरक्षीत गर्‍यो।गएराती नैं स्पेनीस क्लव रियाल मड्रिडले फ्रान्सको ओलम्पीक लियोंलाई ३÷० ले हरायो ।...

विश्वकप क्रिकेट प्रतियोगिता

Published: March 19, 2011 07:51 AM Related news

विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गर्ने अभियानमा रहेको अष्ट्रेलियाले समुहको पाँचौं खेलमा क्यानाडालाई सजिलै सात विकेटले पराजित ग¥यो । यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको अष्ट्रेलिया सन् १९९९ विश्वकपदेखि प्रतियोगितामा अपराजित रहेको छ । यस जितसँगै विश्वकपमा अष्ट्रलियाको विजयी श्रृंखला ३३ खेल पुगेको छ । समूह ए अन्तर्गतको खेलमा टस जितेको क्यानडाले पहिले ब्याटिङ गर्दे ४५ दशमलब...

ओपन टेनिस

Published: March 18, 2011 08:12 AM Related news

बेल्जियमकी किम क्लाइज्टर्स घाईते भएपछि फ्रान्सकी मारियन बार्तोली बीएनपी परिबस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेकी छिन् । क्यालिफोर्नियाको इण्डियन वेल्समासम्पन्न चौथो चरणको खेलको पहिलो सेटमा क्लाइज्टर्सले बार्तोलीलाई ६÷३ ले हराएकी थिईन् । प्रतियोगिताको दोस्रो सेटमा क्लाइज्टर्स घाईते भएपछि बार्तोली क्वाटरफाईनलमा प्रवेश गरेकी हुन् । यता, सर्वियाकी आना इभानोभिकले आफ्नै...

म्यान्चेस्टर युनाईटेड र ईन्टर मिलान क्वाटरफाईनलमा

Published: March 18, 2011 06:14 AM Related news

युएफा च्याम्पीयन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत पछिल्ला खेलहरु जित्दै म्यान्चेस्टर युनाईटेड र ईन्टर मिलान क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।इंग्लीश क्लव म्यान्चेस्टर युनाईटेडले गएराती फ्रान्सको मार्सेलाई २÷१ ले हराएको हो । खेलमा म्यान्चेस्टरका लागि दुवै गोल मेक्सीकन स्ट्राईकर हेभियर हर्नान्डेजले गरेका थिए ।पहिलो लेगको खेलमा मार्सेसंग गोलरहित बराबरी खेलेको म्यान्चेस्टरले...

दक्षीण अफ्रिका सुपर एटमा

Published: March 18, 2011 06:22 AM Related news

आयरल्यान्डलाई १ सय ३१ रनले पराजित गर्दै दक्षिण अफ्रिका विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलवार भएको खेलमा दक्षीण अफ्रिकाले दिएको २ सय ७३ रनको चुनौती पछ्याएको आयरल्यान्ड १ सय ४१ रनमा अलआउट भयो । आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा दक्षीण अफ्रिकाका मोर्ने मोर्केल र रविन पिटरसेनले ३÷३ विकेट लिए । यसअघि दक्षीण अफ्रिकाको व्याटीङमा जेपी डुमीनीले ९९ रन बनाएका...

विश्वकप क्रिकेट, ३ देखि

Published: March 16, 2011 11:16 AM

दक्षिण एसियाली राष्ट्रहरुमा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले आयरल्याण्डको सामना गरिरहेको छ । भारतको कोलकातामा जारी खेल जिते दक्षिण अफ्रिकाले एक खेल खेल्न बाँकी छँदै क्वार्टरफाइनलमा ठाउँ पक्का गर्नेछ । खेलमा टस हारेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ्ग गरिरहेको छ । दक्षिण अफ्रिकी टिममा पाकिस्तानी मुलका खेलाडी इम्रान ताहिर फर्किएका छन् । स्पिन बलर ताहिरले जारी विश्वकपमा...

वल्र्डकप क्रिकेट

Published: March 16, 2011 06:45 AM

जिम्वावेलाई हराँउदै पाकिस्तान विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा पाकिस्तानले जिम्बावेलाई ७ विकेटले पराजित ग¥यो । जिम्बावेले पहिले ब्यटिङ गर्दै ३९ ओभर ४ बलमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भयो । यसपछि डकवर्थ लुइस प्रणाली अनुसार पाकिस्तानलाई ३८ ओभरमा एक सय ६२ रनको लक्ष्य दिईयो । खेलमा २३ बल बाँकी हुँदा ३...

विश्वकप ३ बजे

Published: March 15, 2011 11:02 AM

...

एफए कप फुटबल

Published: March 16, 2011 06:57 AM Related news

एफए कप फुटबल अन्तर्गत गए राती सम्पन्न खेलमा म्यानचेष्टर सिटी र स्टेक सिटी विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।म्यानचेष्टर सिटीले आफ्नो मैदानमा रिडिङलाई १÷० ले हरायो । सिटीको जितमा डिफेन्डर मिका रिचर्डसले निर्णायक गोल गरेका थिए । सेमिफाईनलमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडको सामना गर्ने छ । यता, स्टोक सिटीले वेष्ट ह्याम युनाइटेडलाई २÷१ ले हरायो । स्टोकको...

विश्वकप १ बजे

Published: March 16, 2011 11:18 AM Related news

दशौं विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेदरल्याण्डस्ले बंगलादेशलाई १ सय ६१ रनको झिनो चुनौती दिएको छ । बंगलादेशको चटगाउँमा टस जितेको नेदरल्याण्डस्ले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६० रन बनाएको हो । बंगलादेशको सशक्त बलिङसामु दरिलो साझेदारी गर्न नसकेपछि नेदरल्याण्डस्को इनिङ धरमराएको हो । नेदरल्याण्डस्का रायन टेन दशखटले अविजित रहँदै ५३ रन बनाए । घरेलु टोलीका अब्दुर...

अष्ट्रेलिया र न्युजील्याण्ड सुपर एटमा

Published: March 16, 2011 06:57 AM Related news

विश्वकप क्रिकेट अन्तर्गतका पछिला खेलहरुमा विजयी हुँदै न्युजिल्याण्ड र अष्ट्रेलिया प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भारतको मुम्बईमा टस हारेर ब्याटिङ पाएको न्युजिल्याण्डले क्यानेडालाई ९७ रनले हराएको हो । वीजयी टोलीले ६ विकेटको नोक्सानीमा ३ सय ५८ रन बनाएको थियो । क्यानेडाका बलरहरुलाई ध्वस्त पार्ने क्रममा न्युजिल्याण्डका  ब्रेन्डन म्याकुलमले १ सय १ रन बनाए...

म्यान्चेस्टर युनाईटेडले हरायो आर्सनललाई

Published: March 15, 2011 07:56 AM Related news

आर्सनललाई हराँउदै म्यान्चेस्टर युनाईटेड यस वर्षको एफए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । इंग्लीश एफए कप अन्तर्गत गएरातीको खेलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई २÷० ले हरायो । आप्mनै मैदान ओल्ड ट्राफोर्डमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन फाबीयो डा सिल्भा र वायन रुनीले एक एक गोल गरे ।हारपछि आर्सनलको खराब समयमा अर्को वियोग थपिएको छ । पछिल्लो दुई हप्ताको समयमा...

१० औं विश्वकप क्रिकेटमा भारतको पहिलो हार,

Published: March 15, 2011 07:46 AM Related news

रोविन पिटरसनले अन्तिम ओभरमा १६ रन वनाएपछि दक्षिण अफ्रिकाले १० औं विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई तीन विकेटले पराजित गरेको छ । जितका लागि १३ रन आवश्यक रहँदा पिटरसनले आशिष नेहारालाई एक छक्का र दुई चौका पिटेपछि रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले दुई सय ९७ रनको लक्ष्य ४९ ओभर चार वलमा सात विकेट गुमाउदै भेटाएको थियो । मध्यम लक्ष्य पछयाउने क्रममा उत्कृष्ट सुरुवात गरेपनि वीचमा धर्मराएको...

दशौं विश्वकप

Published: March 14, 2011 11:16 AM Related news

डेभोन स्मिथको शान्दार सतकको मद्दतमा दशौं विश्वकप क्रिकेटअन्तर्गत जारी ग्रुप बी को खेलमा वेष्ट इण्डिजले आयरल्याण्डलाई २ सय ७६ रनको चुनौती दिएको छ । भारतको मोहालीमा टस हारेर ब्याटिङ पाएको वेष्ट इण्डिजले सबै विकेटको नोक्सानमा २ सय ७५ रन बनाएको हो । वेष्ट इण्डिजकालागि डेभोन स्मिथले सतकीय इनिङ खेले भने सतकबाट ६ रनले चुकेका किरोन पोलार्डले द्रुत गतीमा रन बनाए । स्मिथ १ सय ७ रनमा केभिन...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell