top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive



युरोपा लिग

Published: March 15, 2011 09:22 AM Related news

रोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग अन्तर्गत गए राती सम्पन्न प्रिक्वाटरको पहिलो लेगमा इङलिस क्लब लिभरपुल र म्यनचेष्टर सिटी पराजित भएका छन् । लिभरपुललाई पोर्चुगिज क्लब ब्रागाले १÷० ले हराएको हो । ब्रागाको जितमा एलन सिल्भाले निर्णायक गोल गरेका थिए ।  म्यनचेष्टर सिटीलाई युक्रेनको डाइनामो किभले २÷० ले हराएको छ । किभलाई विजयी गराउन आन्द्रे सेभचेन्को...

अपराजित भारत सुपर आठ नजिक

Published: March 12, 2011 10:51 AM Related news

दशौं विश्वकप क्रिकेटअन्तर्गत नेदरल्याण्डस् विरुद्धको खेलमा भारत विजयी भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न ग्रुप बी को खेलमा भारतले नेदरल्याण्डस्लाई ५ विकेट पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डस्ले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । नेदरल्याण्डस्का लागि कप्तान पिटर बोरनले ३६ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएका थिए । ...

टोटनह्यामको सरप्राईज यात्रा

Published: March 11, 2011 07:26 AM

जर्मनीको शाल्का र इंग्ल्याण्डको टोटनह्याम यस वर्षको युएफा च्याम्पीयन्स लिग फुटब्ल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।युरोपीयन क्लव फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पीयन्स लिग अन्तर्गत गएरातीको खेलमा शाल्काले स्पेनको भ्यालेन्सीयालाई ३÷१ ले हरायो ।आप्mनै मैदानमा हात पारेको दोस्रो लेगको यो सहज जीतपछि शाल्काले समग्रमा भ्यालेन्सीया विरुद्धको खेल ४÷१ ले आप्mनो...

लेकैमा साईकल सरर....

Published: March 12, 2011 04:22 AM Related news

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साईक्लीङ प्रतियोगिताहरु मध्यको एक याक अट्याक साइक्लीङ रेसको पाँचौं संस्करण नेपालमा जारी छ । काठमाडौंको शिवपुरीदेखी मुस्ताङको तातोपानिसम्म चल्ने प्रतियोगीताको पहिलो चरण अजय पण्डीत क्षेत्रीले जितेका छन् ।बुढानिलकण्ठस्थीत शिवपुरी देखी नुवाकोट सम्मको पहिलो चरणको रेश १ घण्टा ५५ मिनेट २३ सेकेण्डमा सकाँउदै नेशनल च्याम्पीयन एवं पुर्व...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell