top
ImageKhabar
बुद्धबार, 25 मंसिर, 2076 Wednesday, December 11, 2019

ImageKhabar Archive



श्रीलंकासँग बदला लिने अवसर, नेपालको १३ खेलको जितविहीन यात्रा टुंगिएला ?

Published: January 12, 2016 18:55 PM Related news

काठमाडौं, पुस २८ । बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (भोलि) नेपालले श्रीलंकाको सामना गर्दैछ ।बंगलादेशको बंगबन्धु अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुने खेल नेपाली टोलीका लागि श्रीलंकासँग बदला लिने राम्रो अवसर हुनेछ । अघिल्लो साता साफ च्याम्पियन्सिप फुटबलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।बुधबार विजयी नतिजा निकाल्न...

गोलरक्षक किरण चेम्जोङ मनाङमा

Published: January 12, 2016 18:23 PM Related news

काठमाडौं, पुस २८ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ अब घरेलु फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबबाट खेल्ने भएका छन् ।९ वर्ष थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल खेलेका चेम्जोङले मंगलबार मनाङ–मर्स्याङ्दी क्लबसँग औपचारिक सम्झौता गरेका हुन् ।चेम्जोङलाई आकर्षक तलबमा मनाङ भित्र्याएको बताए पनि क्लबले रकम भने...

भारतविरुद्ध अष्ट्रेलियाको रोमान्चक जित, तीन खेलाडीले ठोके शतक

Published: January 12, 2016 18:10 PM Related news

काठमाडौं, पुस २८ । भारतविरुद्ध जारी श्रृंखलाअन्तर्गत् पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले ५ विकेटको रोमान्चक जित दर्ता गरेको छ ।यो जितसँगै ५ खेलको एक दिवसीय श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।अष्ट्रेलियाको पर्थमा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित ५० ओभरमा ३ विकेट...

ब्वाइज युनाइटेड सेमिफाइनलमा

Published: January 12, 2016 17:59 PM Related news

पाँचथर, पुस २८ । ब्वाइज युनाइटेड, काठमाडौं पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय वाइवाइ सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो चरणको अन्तिम खेलमा एपीएफ पूर्वाञ्चललाई ३–० ले पराजित गर्दै ब्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको हो ।ब्वाइज युनाइटेडको जितमा यालसाङ लामा,...

इङ्लिस प्रिमियर लिगमा आज तीन खेल हुने

Published: January 12, 2016 12:18 PM Related news

काठमाडौं, पुस २८ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज(मंगलबार) राति तीन खेल हुँदै छन् । नेपाली समयअनुसार राति साढे १ बजे एएफसी बोर्नमाउथले घरेलु मैदानमा वेष्टहाम युनाइेडको सामना गर्दै छ । यस्तै, सोही समयमा एस्टोन भिल्ला र क्रिष्टल प्यालेस आमने–सामने हुँदा न्युकासल युनाइटेडले घरेलु मैदानमा म्यानचेष्टर...

गोरु जुधाई प्रतियोगिताका लागि तयार भए १५ हलगोरु (भिडियो हेर्नुहोस)

Published: January 12, 2016 09:23 AM Related news

रसुवा, पुस २८ । माघे संक्रान्ति पर्वका दिन यस वर्ष पनि रसुवा र नुवाकोटको ऐतिहाँसिक स्थल बेत्रावतीमा गोरु जुधाई प्रतियोगिता आयोजना गरिने भएको छ । प्रत्येक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिने प्रतियोगितामा यस वर्ष १५ हल गोरु जुधाइने भएको छ । यसका लागि ३० जना किसानले गोरु तयार पारेका छन् । ...

लियोनल मेस्सी पाँचौ पटक फिफा वर्ष खेलाडी घोषित

Published: January 12, 2016 09:42 AM Related news

काठमाडौं, पुस २८ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले यस वर्षको फिफा बलुन डे ओर अर्थात वर्ष खेलाडीको उपाधि जितेका छन् । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१५ को सर्बोत्कृष्ट फुटबलरलाई सोमबार राति बलुन डे ओर पुरस्कारबाट सम्मानित गरेको हो । अन्तिम...

बालोन डि’अरः मेसी, रोनाल्डो कि नेइमार ?

Published: January 11, 2016 18:47 PM Related news

काठमाडौं, पुस २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१५ को सर्वोत्कृष्ट फुटबलरलाई सोमबार फिफा ‘बालोन डि’अर’ अवार्ड प्रदान गर्दैछ ।२०१४ को नोभेम्बर २१ देखि २०१५ को नोभेम्बर २० सम्मका खेलहरुमा गरेको प्रदर्शन र फिफामा आबद्ध देशका राष्ट्रिय टोलीका कप्तान, मुख्य प्रशिक्षक र पत्रकारहरुको मतका आधारमा वर्ष २०१५ को सर्वोत्कृष्ट...

ताप्लेजुङ सेमिफाइनलमा

Published: January 11, 2016 18:35 PM Related news

पाँचथर, पुस २७ । पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय वाइवाइ सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा केएसएस ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको खेलमा विर्तामोड युनाइटेड झापा–११ लाई २–१ गोलले पराजित गर्दे ताप्लेजुङले सेमिफाइनलको यात्रा तय गरेको हो ।पहिलो चरणको अन्तिम खेलमा मंगलबार ब्वाइज युनाइटेड...

एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबलको शिर्ष स्थानमा प्रवेश

Published: January 11, 2016 10:29 AM Related news

काठमाडौं, पुस २७ । एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २-० ले हराँउदै एथ्लेटिकोले अंक तालिकामा शिर्ष स्थानको बार्सीलोनालाई उछिनेको हो । लिगमा १९ खेलबाट एथ्लेटिकोले ४४ अंक बटुलेको छ भने एक खेल कम खेलेको बार्सीलोनाको ४२ अंक छ । यसैगरी एथ्लेटिकोसँग समान...

चेल्सीले स्कनथोर्पलाई हरायो, टोटनह्याम हट्सपर र लेष्टर सिटीले फेरि खेल्ने

Published: January 11, 2016 07:41 AM Related news

काठमाडौं, पुस २७ । इङ्लिस एफ.ए कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले स्कनथोर्पलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई २–० ले विजयी गराउन डिएगो कोष्टा र रुबेन लोफ्टस चीकले एक–एक गोल गरे । जितसँगै चेल्सीले यो सिजनको खराब सुरुवातमा विस्तारै सुधार गर्दै लगेको संकेत गरेको...

फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा

Published: January 10, 2016 20:11 PM Related news

फिदिम, पुस २६ । डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी पूर्वाञ्चल स्तरीय वाईवाई सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । आज भएको खेलमा माइभ्याली क्लव इलामलाई २–० गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा पुगेको हो । ...

कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई ‘पृथ्वी खेलाडी पुरस्कार’

Published: January 10, 2016 17:45 PM Related news

काठमाडौं, पुस २६ । यस वर्षको पृथ्वी खेलाडी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर सम्मानित भएका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा प्रदान गरिने पृथ्बी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका ३ पटकका स्वर्ण पदक विजेता मानन्धरलाई सम्मानित गरिएको हो । ...

श्रीलंकाविरुद्धको टि–ट्वेन्टी शृंखला न्यूजिल्याण्डद्वारा ‘क्लिन स्वीप’

Published: January 10, 2016 17:06 PM Related news

काठमाडौं, पुस २६ । न्युजिल्याण्डले श्रीलंकाबिरुद्धको दोस्रो टि–ट्वेन्टी क्रिकेटमा ९ विकेटको शानदार जित हासिल गरेको छ । जितसँगै श्रीलंकाबिरुद्धको दुई खेलको टि–ट्वेन्टी क्रिकेट श्रृङ्खला न्युजिल्याण्डले २–० ले क्लिन स्वीप गरेको छ । न्युजिल्याण्डको अकल्याण्डमा आज सम्पन्न खेलमा १४३ रनको बिजयी लक्ष्य...

एफ.ए कप फुटबलमा शिर्ष क्लबहरुको संघर्षपूर्ण जित

Published: January 10, 2016 07:58 AM Related news

काठमाडौं, पुस २६ । इङ्गल्याण्डको प्रतिष्ठित एफ.ए कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति भएका खेलहरुमा शिर्ष क्लवहरु आर्सनल, म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । लण्डन क्लव आर्सनलले सण्डरल्याण्डलाई ३-१ ले हराँउदा म्यान्चेस्टर युनाईटेडले शेफील्ड युनाईटेडमाथि १-० को संघर्षपुर्ण जित निकाल्यो...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell