top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive



प्रशिक्षक जिदानको सुखत सुरुवात, रियाल मड्रिड र बार्सीलोना विजयी

Published: January 10, 2016 07:47 AM Related news

काठमाडौं, पुस २६ । स्पेनिस ला लिगा अन्तर्गग शनिबार राति भएका खेलहरुमा रियाल मड्रिड र बर्सीलोनाले सहज जित हात पारेका छन् । नयाँ प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा रियाल मड्रिडले डेपोर्टीभो लाकोरुनालाई ५-० ले हराएको हो । खेलमा रियाललाई विजयी गराउन ग्यारेथ बेलले ह्याट्रिक गरेभने करीम बेन्जमाले दुई गोल गरे । ...

फाल्गुनन्द गोल्डकप फुटवलमा सिक्किमको विजयी सुरुवात

Published: January 10, 2016 07:28 AM Related news

पाँचथर, पुस २५ । पाँचथरको फिदिममा शनिबारबाट पूर्वान्चल स्तरीय वाइवाई सातौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा के.एफ.सी सिक्किम भारतलले विराट स्पोर्टस एकेडेमी मोरङ ११ विराटनगरलाई ४–२ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित...

युएफाको वर्ष फुटबल टिममा बार्सिलोनाकै ५ खेलाडी

Published: January 9, 2016 17:15 PM Related news

काठमाडौं, पुस २५ । युरोपियन फुटबल महासंघ (युएफा)ले सन् २०१५ को वर्ष फुटबल टिम घोषणा गरेको छ ।युएफाको वेबसाइटमा समर्थकहरुले गर्ने मतदानका आधारमा घोषणा गरिने वर्ष फुटबल टिममा यसपटक स्पेनिस क्लबका सर्वाधिक ८ खेलाडीले स्थान बनाउँदा इंग्लिस प्रिमियर क्लबका कुनैपनि खेलाडी पर्न सकेनन् ।युएफा वर्ष फुटबल टिममा स्पेनिस क्लब बार्सिलोनाका...

बार्सिलोनालाई ग्रानाडाले रोक्ला ? जिदानको प्रशिक्षणमा रियाल मड्रिड उत्रिँदै

Published: January 9, 2016 15:34 PM Related news

काठमाडौं, पुस २५ । स्पेनिस लिग ला लिगा फुटबल प्रतियोगितामा शनिबार पाँच खेल हुँदै छन् ।अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले घरेलु मैदानमा ग्रानाडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।यसैगरी, प्रतियोगिताअन्तर्गत् शनिबारै रियल मड्रिडले डेर्पोटिभो ला कोरुनियासँग प्रतिस्पर्धा गर्दैछ ।...

नेपाल मलेसियाको फेल्डा युनाइटेड क्लबसँग बराबरीमा रोकियो

Published: January 9, 2016 18:06 PM Related news

अपडेटःकाठमाडौं, पुस २५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा नेपालले शनिबार मलेसियाको फेल्डा युनाइटेड क्लबसँग बराबरीमा चित्त बुझाएको छ । नेपालले गोलरहित बराबरी खेलेको हो ।गत सिजन मलेसियन सुपर लिगको पाँचौं स्थानमा रहेको फेल्डा युनाइटेड क्लबमा वर्तमान मलेसियन राष्ट्रिय फुटबल...

बुढासुब्बा गोल्डकप फुटबल फागुन ८ देखि

Published: January 9, 2016 14:06 PM Related news

सुनसरी, पुस २५ । १८औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ८ गतेदेखि हुने भएको छ ।सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सन्चालन हुने प्रतियोगितामा १० टिम सहभागी हुने भएका छन् ।आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १५ गतेसम्म सन्चालन हुने...

बंगबन्धु गोल्डकपमा आज नेपालले मलेसियाको सामना गर्ने

Published: January 9, 2016 12:43 PM Related news

काठमाडौं, पुस २५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा आज(शनिबार) नेपालले मलेसियाको सामना गर्नेछ । फिफा वरियतामा दक्षिण एसियाको पुछार अर्थात १ सय ९६ औं स्थानमा रहेको नेपाल र १ सय ७१ औं स्थानमा रहेको मलेसियाविचको भिडन्तपुर्व नेपाली टोली दबाबमा छ । नेपालले जारी...

राष्ट्रिय युवा क्रिकेट प्रतियोगिता हुँदै, विजेतालाई एक लाख

Published: January 8, 2016 18:54 PM Related news

काठमाडौं, पुस २४ । एमाले भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा राजधानीमा प्रथम राष्ट्रिय युवा क्रिकेट प्रतियोगिता हुने भएको छ ।यही पुस २८ गतेदेखि माघ ५ गतेसम्म हुने प्रतियोगितामा विभागीय तथा क्षेत्रीय क्रिकेट टोलीहरुले प्रतिस्पर्धा गर्ने छन् ।नकआउटका आधारमा सन्चालन हुने प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ तथा उपविजेताले...

बंगलादेशको विजयी सुरुआत

Published: January 8, 2016 18:49 PM Related news

काठमाडौं, पुस २४ । बंगलादेशमा सुरु भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा आयोजक बंगलादेशले विजयी सुरुआत गरेको छ ।शुक्रबार श्रीलंकालाई ४–२ ले हराउँदै बंगलादेशले प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।यही समूहमा रहेको नेपालले शनिबार मलेसियासँग खेल्दै छ । आसन्न दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि भन्दै नेपाली टोलीमा...

ओली निकट सिलवालको अध्यक्षतामा क्यानको तदर्थ समिति गठन, को–को परे ?

Published: January 8, 2016 16:09 PM Related news

काठमाडौं, पुस २४ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले रमेश सिलवालको अध्यक्षतामा नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समिति गठन गरेको छ ।राखेपले मंसिर २९ गते क्यानको साधारणसभाले तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यान गठन गरेपनि त्यसलाई मान्यता नदिइ पूर्वउपाध्यक्ष सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति बनाएको हो ।...

फिफा वरियतामा नेपाल दक्षिण एशिया कै पुछारमा

Published: January 8, 2016 08:09 AM Related news

काठमाडौं, पुस २४ । पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको नेपाली फुटबल खेल विश्व वरियतामा झनै खस्किएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल दक्षिण एशियाको पुछार अर्थात् १९६ औं स्थानमा रहेको छ । यसअघि नेपाल १९२ औं स्थानमा थियो भने श्रीलंका दक्षिण एशियाली राष्ट्रमध्ये सबैभन्दा तल...

फिफा अध्यक्षको दौडबाट हटे प्लाटिनी

Published: January 8, 2016 07:50 AM Related news

काठमाडौं, पुस २४ । विश्व फुटबल महासंघ (फिफा) अध्यक्षको लागि आसन्न चुनावमा मिचेल प्लाटिनीले उम्मेदवारी नदिने भएका छन् । यसअघि फिफा अध्यक्ष सेप ब्लाटरको उत्तराधिकारीको रुपमा फिफा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका प्लाटिनीले हिजो आफु उम्मेदवार नबन्ने बताएका हुन् । फिफाको आचार समितिले प्लाटिनीसँगै ब्लाटरलाई समेत...

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान, मलेसियासँग पहिलो खेल

Published: January 7, 2016 19:51 PM Related news

काठमाडौं, पुस २३ । बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली विहीबार बंगलादेश प्रस्थान गरेको छ ।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली टोली बंगलादेश प्रस्थान गरेको हो । यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको थियो ।राष्ट्रिय...

बार्सीलोनाका ‘स्टार’हरु चम्किएपछि इस्पानियोलको पोष्टमा चार गोल

Published: January 7, 2016 09:02 AM Related news

काठमाडौं, पुस २३ । स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा बार्सीलोनाले इस्पानियोललाई हराएको छ । राउण्ड अफ सिम्सटीन अन्तर्गत पहिलो लेगको खेलमा बार्साले आफ्नै शहरको प्रतिद्धन्दी इस्पानियोललाई ४-१ ले हराएको हो । खेलमा पाहुना टोली इस्पानियोलले पहिले...

म्यान्चेस्टर सिटीलाई हराएपछि एभर्टन फाइनल नजिक

Published: January 7, 2016 07:25 AM Related news

काठमाडौं, पुस २३ । इङ्गलिस लिग कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार राती भएको खेलमा एभर्टनले म्यान्चेस्टर सिटीलाई हराएको छ । एभर्टनको मैदानमा भएको सेमिफाईनल पहिलो लेगको खेलमा घरेलु टोली २-१ ले विजयी भयो । खेलमा एभर्टनलाई विजयी गराउन फुनेस मोरी र रोमेलु लुकाकुले एक एक गोल गरे । म्यान्चेस्टर सिटीका जिसस नाभासले एक...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell