top
ImageKhabar
मंगलवार, 3 मंसिर, 2076 Tuesday, November 19, 2019

ImageKhabar Archive



बलिउड बक्स अफिसमा तीन चलचित्रको बर्चश्व

Published: August 21, 2015 12:51 PM Related news

मुम्बई, भदौ ४ । बलिउडको बक्स अफिसमा तीन चलचित्रले बर्चश्व कायम गर्दा अन्य चलचित्र फिक्का लाग्न थालेको छ । एसएस राजमौलीको चलचित्र ‘बाहुबली’ ले अझै पनि बक्स अफिसमा आफ्नो प्रभाव कायम राखेको छ । यो चलचित्रले अनेक कीर्तिमान आफ्नो नाममा राख्दै आएको छ । हालै यो चलचित्रले...

भदौ १२ मा समर कल्चर फेसन शो

Published: August 20, 2015 19:41 PM Related news

काठमाडौं, भदौ ३ । आगामी भदौ १२ गते राजधानीमा ‘द समर कल्चर फेसन शो’ हुने भएको छ ।शोमा मोडलहरु गर्मी मौसममा लगाइने पहिरन तथा भूकम्पीय शैलीमा तयार गरिएका पोशाक लगाएर र्‍यापमा उत्रिने छन् ।सिनेम्याक्स इन्टरटेन्मेन्टले फेसन शोको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।गत असारमा भएको अडिसनमा सहभागी ७० मोडलबाट...

उदय र मनिला हरेक साँझ गुञ्जने छन

Published: August 20, 2015 07:36 AM Related news

काठमाडौं, भदौ ३ । नाइटलाइफका लागि गन्तव्य बनिरहेको झमेल नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । यहि भदौ १ गतेदेखि ‘मधुशमा’ नामक रेष्टुरेन्ट प्रारम्भ भएको हो । मधुशमाको अर्थ हुन्छ, पिउने साँझ । नामजस्तै यो रेष्टुरेन्टले रात्रीकालिन आगन्तुकलाई स्वागत गर्छ । प्रत्येक साँझ...

‘स्लो मोसन’मा नम्रता श्रेष्ठ र बिबेकसिहं (भिडियो हेर्नुहोस)

Published: August 19, 2015 09:48 AM Related news

काठमाडौं, भदौ २ । नम्रता श्रेष्ठ धेरै दर्शकको रोजाइमा पर्ने नायिक हुन । उनीसँग चलचित्र वा म्यूजिक भिडियोमा अभिनय गर्न पाउने अन्य कलाकारलाई त्यसै पनि गर्व लाग्छ । मोडल विवेकसिंह ठकुरीले नम्रतालाई मायालु ठानेर गरिएको एउटा अभिनय साँच्चै गर्व गर्न लायक बनेको छ । ‘स्लो मोसन’मा...

तीजले संघर्ष गर्ने उर्जा दिन्छ : रोमा

Published: August 16, 2015 12:47 PM Related news

काठमाडौं, श्रावण ३१ । एउटा खुट्टाको सहारा मै नृत्यलाई पेशा बनाउँदै आएकी रोमा न्यौपाने तीजको तयारीमा जुटेकी छन् । महिलाहरुका लागि वर्षभरीकै सबैभन्दा महत्वपूर्ण पर्व तीज हो भन्ने मान्यता बोकेकी उनी यस वर्ष हिमाली जिल्ला मुस्ताङमा पुगेर तीज मनाउने योजनामा छिन् । तीजमा दिदीबहिनीहरु आफ्ना दुःख–सुखका कुरा एक–आपसमा...

गीत–संगीतका स्रष्टाहरु पुरस्कृत

Published: August 9, 2015 19:14 PM Related news

काठमाडौं, श्रावण २४ । वरिष्ठ संगीतकार स्व. नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ‘नातिकाजी श्रेष्ठ विशिष्ठ स्रष्टा सम्मान’बाट पण्डित भवनाथ शर्मा सम्मानित भएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार गरिएको एक कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले शर्मालाई पुरस्कारसहित सम्मान गरेका हुन्...

रक्सी र रोमान्समा फसेको युवाको यस्तो बर्बादी (भिडियोसहित)

Published: August 6, 2015 14:52 PM Related news

काठमाडौं, श्रावण २१ । रक्सी र रोमान्समा फसेको युवा आफ्नो जीवनलाई कसरी बर्बाद पार्दैछ भन्ने यथार्थ चित्रण एउटा गीतको भिडयोबाट स्पष्ट हुन्छ । निकिता थापाले स्वर दिएको ‘एउटा भीड छ त्यस्तो तिमी पछि लागेका छौं..’ बोलको गीतमा देखाइएको दृश्यले एउटा युवा विवाहको तेस्रो बार्षीकउत्समा पनि अन्य युवतीहरुसँग रोमान्स...

‘आइ लभ यू’ भन्न नसक्दा विवाह रोकियो : राजेशपायल राई (भिडियोसहित)

Published: August 5, 2015 14:53 PM Related news

काठमाडौं, श्रावण २० । ‘फैलियो माया दुबो सरी’ हुँदै  ‘दर्शन नमस्ते’ लगायतका सयौं गीत गाएका राजेशपायल राई धेरै संगीतप्रेमीको रुचाइएका गायक हुन । १४ बर्षको कलिलो उमेरमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर नेपाली सांगीतिक दुनियाँमा उदाएका राजेशको धेरैजसो सांगीतिक कार्यक्रम विदेशमा मात्र...

‘मिगमी मेघा मोडल’को पोखरा अडिसनबाट ९ जना छनोट

Published: August 3, 2015 17:40 PM Related news

पोखरा, श्रावण १८ । मोडलिङ क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो इभेन्ट ‘मिगमी मेघा मोडल सिजन–थ्री’को अडिसन पोखरामा सम्पन्न भएको छ ।इमेज च्यानलद्धारा आयोजित प्रतियोगिताका लागि पोखराबाट ९ जना मोडललाई छनोट गरिएको छ । अडिसनमा विभिन्न ठाउँबाट आएका करिब ७० जना प्रतियोगिताको सहभागिता थियो ।मोफसलमा रहेर मोडलिङ गर्दै आएकाहरुको...

देशलाई हाँक्न पाए स्वर्ग बनाइदिन्छु : रेखा थापा

Published: August 3, 2015 15:16 PM Related news

नेपाली चलचित्रमा रेखा थापा सँधैजसो चर्चामा रहने पात्र हुन् । सफल नायिका, निर्मात्री हुँदै निर्देशनमा समेत उत्तिकै जम्ने प्रयासमा रहेकी रेखाले राजनीतिमा पनि चासो राख्न थालेकी छन् । उनको लक्ष्य भने राष्ट्रपति बन्नुमा केन्द्रीत छ । तर सक्रिय राजनीतिमा भने अहिले प्रवेश गर्ने बेला नभएको उनी बताउँछिन् । प्रस्तुत छ, ईमेज खबर डट कमसँग उनले गरेको...

‘प्रेमगीत’का लागि पुजाले पाईन् नयाँ हिरो

Published: July 30, 2015 11:10 AM Related news

काठमाडौं, साउन १४ । नयाँ चलचित्र‘प्रेमगीत’का लागि हिरोको खोजीमा रहेको प्रेमगीत टोलीले प्रदिप खड्कालाई चयन गर्दै शुक्रबारदेखि फ्लोरमा जाने भएको छ । प्रदिपलाई ‘प्रेमगीत’ का लागि नायक फाईनल गरिएको चलचित्रका निर्माता सन्तोष सेन ठकुरीले बताए। यस फिल्ममा खड्का ‘प्रेम’को भूमिकामा देखिनेछन्...

धुर्मुसको फेरिएको रुप

Published: July 30, 2015 06:38 AM Related news

काभ्रे, श्रावण १४ । चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टेलिभिजनका पर्दामा जति काला वर्णका छन्, वास्तविकतामा उनी त्यो भन्दा सुन्दर छन्। यिनै सुन्दर मान्छेको रुप अहिले ठ्याक्कै टेलिश्रृंखलाकै जस्तो बनेको छ। फरक यति हो, टेलिभिजनमा उनी दारीजुँगामा छ्रैनन्।हालै काभ्रे जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरदेखि केही...

राष्ट्रिय चलचित्र पुरस्कारः ‘कबड्डी’ उत्कृष्ट, दयाहाङ/ऋचा उत्कृष्ट नायक/नायिका

Published: July 28, 2015 19:23 PM Related news

काठमाडौं, श्रावण १२ । राष्ट्रपति डा. रामवरण यादवले मंगलबार विभिन्न कलाकारहरुलाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति यादवले चलचित्र दीर्घ साधना सम्मान वरिष्ठ कलाकार नीर शाहलाई प्रदान गरे । उक्त सम्मानको राशी ३ लाख ५१ हजार रुपैयाँ रहेको छ ।यस्तै, उत्कृष्ट चलचित्रमा...

‘नमुना गाउँ’ बनाउन एकैसाथ तीनवटा एल्बम

Published: July 26, 2015 09:21 AM Related news

काठमाडौं, श्रावण १० । आफ्नो सिर्जना–यात्रालाई गाउँको दिगो विकाससँग जोडेकी गीतकार पद्मा लिंखा मगरले एकसाथ ३ कृति बजारमा ल्याएकी छन् । बिन्ध्यवासिनी म्युजिकले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गीतकार पद्माका यी कृतिको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, गीतकार किरण खरेल, नेपाल...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell