top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive



‘जुरासिर्क पार्क’ विश्वकै तेस्रो सर्वाधिक कमाउने चलचित्र

Published: July 24, 2015 13:05 PM Related news

लस एन्जलस, श्रावण ८ । हलिउड चलचित्र ‘जुरासिक पार्क’ को चौथो संस्करण ‘जुरासिक वर्ल्ड’ले आम्दानीको हिसाबमा विश्वकै तेस्रो स्थानमा आफूलाई उभ्याएको छ । आम्दानीको हिसाबले यो विश्वकै तेस्रो सर्वाधिक कमाउने चलचित्र बनेको छ । हालसम्म ‘जुरासिक वर्ल्ड’ चलचित्रले डेढ विलियन अमेरिकी डलरभन्दा...

‘कथावस्तुमा कमजोर छन् नेपाली चलचित्र’

Published: July 24, 2015 11:33 AM Related news

काठमाडौं, श्रावण ८ । ‘आठौं नेफ्टा फिल्म अवार्ड’का लागि उत्कृष्ट पाँच विधामा मनोनयन गर्न छनोट समितिले चलचित्र हेर्ने काम सकिएको छ । नेपाल चलचित्र प्राविधिक संघ र अन्तरर्राष्ट्रिय कलाकार मञ्च कतारको सहकार्यमा आयोजना हुन लागेको अवार्डका लागि करिब ४७ वटा चलचित्र हेरेर समितिले उत्कृष्ट पाँचलाई चयन गर्ने...

सुनको प्लेटमा खाना खाएको समाचारबारे अमिताभको प्रष्टिकरण

Published: July 23, 2015 08:28 AM Related news

मुम्बई, श्रावण ७ । केही समय अघि बलिउड सुपरस्टार अमिताभ बच्चनको एउटा तस्वीर सोशल मिडियामा सार्वजनिक भएको थियो, जसमा उनी खाना खाइरहेका देखिन्छन् । उक्त तस्वीरका साथ केही भारतीय संचारमाध्यमले दाबी गर्दै लेखेका थिए– अभिताभले भारतका प्रख्यात सुनचाँदी व्यवसायी कल्याण ज्वेलर्स परिवारका साथ खाना खाएका हुन् । ...

सरकारको विरोध गर्ने चिनियां कलाकारको पासपोर्ट फिर्ता

Published: July 23, 2015 07:54 AM Related news

काठमाडौं, श्रावण ७ । सरकारको विरोध गरेकै बहानामा पासपोर्टसमेत जफत गरिएका चिनियाँ कलाकार आई वेवेको पासपोर्ट चीन सरकारले चार वर्षपछि फिर्ता गरेको छ । पासपोर्ट पाएलगत्तै कलाकार आइले जर्मनीको भ्रमण गर्ने जानकारी दिएका छन ।  जहाँ उनका छोरा रहेका छन् । ५७ वर्षीय कलाकार आईले सरकारले फिर्ता दिएको पासपोर्टको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेका छन् । सन्...

आमा बन्न हतार छैन : करिना

Published: July 21, 2015 08:29 AM Related news

मुम्बई, श्रावण ५ । बलिउड अभिनेत्री करिना कपुरले आमा बन्न आफूलाई हतार नलागेको बताएकी छन् । बलिउड अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी करिनाले कम्तीमा अझै २/३ वर्ष आमा बन्नका लागि आफूले नसोचेको बताइन् । पत्रकारहरुसँग कुरा गर्दै उनल भनिन्, ‘आमा बन्नेबारे मैले कुनै योजना बनाइसकेको छैन तर एक दिन अवश्य म आमा बन्नेछु ।’ हालै प्रदर्शित आफ्नो...

जुम्बा नृत्यमार्फत विश्व कीर्तिमान

Published: July 19, 2015 12:01 PM Related news

काठमाडौं, श्रावण ३ ।  फिलिपिन्सको मण्डालुयोङ शहरमा भएको जुम्बा नृत्यको भव्य सहभागिताले विश्व कीर्तिमानी कायम गरेको छ । विगतको जुम्बा नृत्य सहभागितालाई उछिन्न तथा विश्व कीर्तिमानीका लागि आयोजना गरिएको नृत्यमा १२ हजार ९ सय ७५ जना सहभागी भए । यसअघि भएको जुम्बा नृत्यमा ८ हजार...

लोक संस्कृति पुरस्कार शम्भुजीत बास्कोटालाई

Published: July 17, 2015 19:05 PM Related news

काठमाडौं, श्रावण १ । यो वर्षको लोक संस्कृति पुरस्कार बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । नेपाली गीत संगीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै बास्कोटालाई २५ हजार नगदसहित पुरस्कृत गरिएको हो । जनकवि केशरी धर्मराज थापाको ९२ औं जन्मजयन्तीको अवसर पारेर...

म कसैसँग प्रेममा छैन : जस्टिन बिबर

Published: July 17, 2015 11:01 AM Related news

लस एन्जलस, श्रावण १ । विश्व प्रख्यात पप गायक जस्टिन बिबरले कुनै महिलासँग आफ्नो प्रेम सम्बन्ध नरहेको बताएका छन् । ‘इन्टरभ्यू’ म्यागजिनलाई अन्तरवार्ता दिदैं उनले आफ्ना प्रशंसकमा महिला धेरै भए पनि कुनै महिलासँग प्रेम सम्बन्ध नरहेको बताएका हुन् । उनले भनेका छन्, ‘म सिंगल नै छु ।’ गायिका–नायिका सेलेना गोम्जसँगको सम्बन्धमा...

नायक दिक्पाल क्रिकेट प्रशिक्षणमा व्यस्त

Published: July 14, 2015 14:12 PM Related news

काठमाडौं, आषाढ २९ । विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले सहभागिता जनाइरहेको समयमा नायक दिक्पाल कार्की पनि क्रिकेटको प्रशिक्षण लिइरहेका छन् । उनी कलाकारिता छाडेर खेल जीवनमा प्रवेश गर्न भने क्रिकेटको प्रशिक्षण लिइरहेका होइनन् । आफ्नो आगामी चलचित्र ‘च्याम्पियन’ का लागि उनले क्रिकेटको...

इमेज च्यानलले पायो विशेष सम्मान, नीर शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

Published: July 13, 2015 14:50 PM Related news

काठमाडौं, आषाढ २८ । टेलिभिजन कलाकर्मी मञ्च नेपालले नेपालका विभिन्न टेलिभिजनकर्मीलाई सम्मान गरेको छ । मञ्चले नेपालका विभिन्न टेलिभिजनका कार्यक्रम सञ्चालक तथा कार्यक्रमलाई सम्मान गरेको हो ।कार्यक्रममा नेपालमा टेलिभिजनको स्थापनाका लागि महत्वपूर्ण योगदान गरेका अभिनेता तथा निर्देशक नीर शाहलाई सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले १ लाख ११ हजार...

मञ्चमा डाक्टर बन्ने युवाको प्रेम कहानी

Published: July 13, 2015 14:57 PM Related news

काठमाडौं, आषाढ २८ । असारे झरिले राजधानीलाई हिलाम्मे बनाइराखेको छ, तर एक हुल जमात काठमाडौको सर्वनाम थिएटरमा भर्ती हुने तयारी गर्दैछन । प्रसंग हो नाटक ‘रोल नं. १’ को । सर्वनामले नियमित संचालन गरिरहेको रंग प्रशिक्षणमा सहभागी भएर स्वय प्रशिक्षार्थीहरुले तयार पारेको यो नाटकमा प्रकाश सानै देखि पढाइमा अब्बल...

राजेश हमाल भन्छनः ‘हिरो नभएको भए विश्व भ्रमण गर्थें’(भिडियो हेर्नुहोस)

Published: July 12, 2015 15:10 PM Related news

काठमाडौं, आषाढ २७ । राजेश हमाल नेपाली सिने जगतमा सबैभन्दा धेरै रुचाइएका र स्थापित नायक हुन । धरानकी मधु भट्टराईसँग चिनजान भएको आठ बर्ष विवाह बन्धनमा बाँधिएपछि उनले हतारमा विवाह गरेर फूर्सतमा पछुताउने अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् । इमेज च्यानलको ई–सेलेप्स कार्यक्रमको...

‘रअ’ एजेन्ट हुन पाएकोमा सोनाक्षी मख्ख

Published: July 12, 2015 10:42 AM Related news

मुम्बई, आषाढ २७ । भारत सरकारको गुप्तचरसम्बन्धी मूख्य निकाय ‘रअ’ को एजेन्ट हुन पाएकोमा बलिउड नायिका सोनाक्षी सिन्हा निकै मख्ख परेकी छन् । उनी ‘रियल लाइफ’ मा नभएर ‘रिल लाइफ’ मा ‘रअ’ को एजेन्ट बन्दैछिन् । सोनाक्षीले शनिबार ट्वीटरमार्फत आफ्नो खुशी प्रकट गर्दै लेखेकी छन्,...

सनीले छोड्छ बरु.. (भिडियो)

Published: July 9, 2015 16:16 PM Related news

काठमाडौं, आषाढ २४ । नेपाली संगीत फाँटमा संघर्षरत गायक महेश मुखिया सुनुवारको ‘सनीले छोड्छ बरु’ गीतको म्यूजिक भिडियो केहीअघि सार्वजनिक भएको छ ।महेशको एकल एल्बम ‘प्रमिश’मा समाविष्ट उक्त गीतमा डा. कृष्णहरि बरालको शब्द रहेको छ भने राजु सिंहले संगीत भरेका छन् ।नीवन गुरुङले खिचेको ‘सनीले छोड्छ बरु’...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell