top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive



८७ श्रीमती १३३ छोराछोरी

Published: September 13, 2011 14:23 PM Related news

८७ बर्षीया नाइजेरियाली वृद्धा बेल्लो मसाबाले अहिलेसम्म एक सय सात विवाह गरेका छन् । तीमध्ये ८६ श्रीमती उनीसँगै छन् । सबै श्रीमतीबाट गरेर जन्मेका एक सय ८५ सन्तानमध्ये एक सय ३३ जीवित छन् । अहिले पनि उनको बिहेमोह मरेको छैन । कसैले बिहेको प्रस्ताव ल्याए मसाबा इन्कार गर्दैनन् । उनकी कान्छी पत्नीको उमेर १९ वर्ष छ । यो उनको उमेरभन्दा ६४ वर्षले कम हो । १२ वटी श्रीमतीलाई उनी...

कुकुरको दूध डमरुलाई

Published: September 12, 2011 12:17 PM Related news

बेइजिङको एक चिडियाखानामा एउटा बाघले चारवटा डमरु जन्माएको अनोठौ घटना सार्वजनिक भएको छ । कुकुरले डमरुलाई दूध पिलाउनु अझ अर्को रहस्य बनेको छ । बघिनीले बच्चा छाडेपछि बाँचेका दुइटा डमरुलाई कुकुरले दूध खुवाइरहेको छ । चिडियाखानाका अधिकारीले जनाए अनुसार, बघिनीले जिउँदा डमरु पनि छाडेपछि कुकुरको दूध खुवाउन थालिएको हो । सुरुमा डमरुलाई कुकुरको दूध खुवाउन निकै कठिन भएको थियो । तर, ती डमरु...

दस वर्षदेखि दाँत नमाझ्दा चर्चामा

Published: September 12, 2011 12:06 PM Related news

हरेक व्यक्तिका आ-आपनै बानी हुन्छन् । कति नियमित र सामान्य हुन्छन् भने कतिपय अरूभन्दा फरकखालका । त्यस्तै अचम्मको बानीले एक बीस वर्षीया महिला चर्चामा छिन् । २० वर्षीया जि ह्युन जीको अनौठो बानीकै कारण चर्चामा त आएकी छन् नै त्यसभन्दा पनि उनले चिकित्साशास्त्रलाई नै चुनौती थपेको छ ।सिओलको एक टेलिभिजन च्यानलले 'मार्टियन विरस' कार्यक्रममार्फत प्रतिभा खोजमा त्यस्तो व्यक्ति फेलापार्‍यो,...

नेपाली कमेडी फिल्म ब्रेक फेलको प्रिमियर

Published: September 6, 2011 20:59 PM Related news

भाद्र १५ गतेका दिन काठमाडौंस्थित ओ.एफ्एक्स कुमारी सिनेमामा नेपाली कमेडी फिल्म ब्रेक फेलको प्रिमियर गरियो । नायिका ऋचा घिमिरेको प्रस्तुति र शंकर घिमिरेको निर्देशनमा बनेको यस चलचित्रमा राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, बिमलेश अधिकारी, सुभाष थापा लगायतले अभिनय गरेका थिए । यसैगरी चलचित्रमा सत्यस्वरुपले गीत संगीत भरेका छन् भने राजु थापाले सिनेमेट्रोग्राफी सम्हालेका छन् ।...

निमा रुम्बाको लाइभ कन्सर्ट

Published: September 6, 2011 20:56 PM Related news

गत साता राजधानीको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा निमा रुम्बा लाइभ इन कन्सर्ट नामक कार्यक्रम आयोजना गरियो । राइज म्युजिकको प्रस्तुतिमा उक्त कन्सर्टमा गायक निमा रुम्बाले आफ्नो पुरानादेखि नयाँ सम्मका अधिकांश गीतहरु गाएर दर्शकरुलाई खुब नचाए । डिजे नक्स र रस्किन सिंहले आयोजना गरेको यो कन्सर्टमा डिजे साज, डिजे सीम्यान र डिजे सलिमले कन्सर्टपछि डिजे सेसन सुरु गरेका थिए । लामो समयको...

मलिना जोशी भइन् मिस नेपाल २०११

Published: September 6, 2011 20:53 PM Related news

१८ प्रतिस्पर्धीलाई पछाडी पार्दै धरान निवासी २३ बर्षिय मलिना जोशी मिस नेपाल २०११ को ताज चुम्न सफल भएका छन् । एम.बी.ए अध्ययनरत पाँच फिट ६ इन्च अग्ली मलिनाले ताज संगै ५० हजार रुपैयाँ पुरस्कार पनि हात पारेकी छिन् । भद्रकालीस्थित त्रिभुवन आर्मि अफिसर्स क्लबमा मंगलबार भएको प्रतियोगीतामा चितवनकी अनुपमा गुरुङ, र चितवनकै सरिना मास्केले क्रमस फस्ट र सेकेन्ड रनरअप उपाधी हात पारे । अनुपमा...

होटेल र्‍यापडसिनमा "सेलेब्रेटी व्वाक" फेसन शो आयोजित

Published: September 1, 2011 16:45 PM Related news

गत शुक्रबार होटेल र्‍यापडसिनमा सेलेब्रेटी व्वाक नामक फेसन शो आयोजना गरियो । नेपाली चलचित्र र मिडीयाका चर्चित अनुहारहरु पहिलो पटक र्‍याममा देखा परे । यसको परिकल्पनाकार र कोरियोग्राफर जयन सुब्बा मानन्धर हुन् । पार्टी फियस्टा र दर्‍याम्पले आयोजना गरेको सेलीब्रेटी व्वाकमा वरिष्ठ नाइका करिश्मा मानन्धर, र्सिजना बस्नेट, नम्रता श्रेष्ठ, उषा खड्की , निशा अधिकारी , ऋचा शर्मा...

प्रमोद खरेलको एल्बम “प्रवेग” विमोचित

Published: September 1, 2011 16:42 PM Related news

गायक प्रमोद खरेलले आफ्नो चौथो एल्बम “प्रवेग” श्रोतामाझ ल्याएका छन् । हालै राजधानीमा आयोजित कार्यक्रममा उनको एल्बमलाई गीतकार राजेन्द्र थापा, किरण खरेल, संगीतकार महेश खड्का , टीका भण्डारी । शान्तिराम राई, सविन सिहं  तथा स्वयंमले सयुंक्तत रुपमा विमोचन गरेका हुन् । यस अघि मविना कसै–कसैलाई मुस्किल छ पोखरामा बोलको गीतबाट चर्चामा रहेका प्रमोदको प्रवेगमा राजेन्द्र...

नेपालको सैनीक गानका श्रष्टाहरु सम्मानित

Published: September 1, 2011 16:37 PM Related news

नेपाली सेनाको सैनीक गान “रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो”का श्रष्टाहरुलाई नेपाली सेनाले मानार्थ महासेनानी दर्ज्यानी चिन्ह र कदर पत्र सहित सम्मान गरेको छ । सैनिक मुख्यालयमा भएको विशेष समारोहमा प्रधानमन्त्री झलनाथ खनालले उक्त गीत रचनाकार स्वर्गीय गोपाल प्रसाद रिमाललाई मरणोपरान्त मानार्थ महासेनानीको दर्ज्यानी चिन्ह सहितको सैनिक पोशाक प्रदान गर्नुभयो । स्वर्गीय...

फिल्म “आचार्य” को गीत-संगीत सार्वजनिक

Published: September 1, 2011 16:35 PM

भजनशिरोमणि भक्तराज आचार्यको जीवनिमा आधारित फिल्म “आचार्य” को गीत-संगीत बुधबार सार्वजनिक गरिएको छ । प्रशान्त रसाइलीद्धारा निर्देशित  आचार्यमा आठ गित छन् । सबै भक्तराजकै सिर्जना हुन । तिमध्ये ६ वटा उनकै पुराना चर्चित गीत हुन् भने  दुईवटा चाहि उनको कम्पोजिसनमा सत्य स्वरुपराजले गाएका हुन् । ३०-३५ वर्षअघि नै भक्तराजले कम्पोज गरेका संगीतलाई रि टियुन  गरि...

ठमेलस्थित ग्यालरी डिभाईस आर्केडमा आर्ट एकजिबिसन

Published: September 1, 2011 16:31 PM Related news

गत आइतबार ठमेल स्थित ग्यालरी डिभाईस आर्केडमा एउटा कला प्रर्दशन शुरु भएको छ । व्योम कुसुमा बौद्ध धर्म संगको संम्योजक, अरनिको फाग्पा अर्टिस्ट ग्रुपको प्रस्तुति रहेको यो चित्रकाला प्रर्दशनी आचार्य महायोगि स्रिधर राना रिम्पोगेको ६२ औं जन्म जयन्ति र ग्रुफावासको १६ वर्ष पुरा भएको शुभ अवसर परेर गरिएको हो । यसको उदेश्य कलाका विभिन्न आयमलाई प्रबद्धन गर्नुका साथै परम्परागत आधारित चित्रकलाको...

यस वर्षको मिस नेपालको ताज मलिना जोशी

Published: September 1, 2011 18:32 PM Related news

यस वर्षको मिस नेपालको ताज मलिना जोशीले पहिरिएकी छन् । लक्स हिड्न ट्रेजरले हिजो राजधानीमा गरेको कार्यक्रममा जोशीलाई मिस नेपाल घोषणा गरिएको हो । गत वर्षकी मिस नेपाल सदिक्षा श्रेष्ठले नयाँ मिस नेपाल जोशीलाई ताज पहि-याईदिएकी थिइन् । यस्तै फस्र्ट रनर अपको ताज अनुपमा गुरुङ्गले जितेकी छन् सरिना मास्के सेकेण्ड रनर अप भएकी छन् । मिस नेपालको इतिहासमा यस पटक थर्ड...

चलचित्र 'हिउँका फूलहरु'को शुभसाइत समारोह

Published: August 25, 2011 17:07 PM Related news

गत बुधबार लैनचौरमा नेपाली चलचित्र हिउँका फूलहरुको शुभसाइत समारोह गरियो । बिहीबार देखि छायांकन थालिने हिउँका फूलहरुले नेस्वियनको कथालाई दर्शाएको छ । नायिकाद्वय निशा अधिकारी र दिया मास्के यसमा मुख्य नायिकाको भूमिका निर्वाह गर्नेछन् । सुवर्ण थापाको निर्देशन रहने यस चलचित्रको कथा सुवर्ण आफैले लेखेका छन् । फ्रान्सेली नागरिक सारा कोर्नुले क्यामेरा सम्हाल्ने फिल्मको अधिकांश छायांकन...

एड्रियन प्रधानको एल्बम 'साथ' को बिमोचन

Published: August 25, 2011 17:09 PM Related news

गत बिहीबार झम्सिखेलdf गायक एड्रियन प्रधानले आफ्नो चौथो सोलो एल्बम बिमोचन गरे । आफ्नो ४० औ जन्म जयन्तिको सुभ अवसर पारेर एड्रियनले आफ्नो एल्बम आफू अनुबन्धित भएको ब्राण्डका निराकार याक्थुङबा, मनोज केसी र सञ्जय श्रेष्ठको हातबाट बिमोचन गराए । कार्यक्रममा एड्रियनले एल्बमका चारवटा गीतहरु ‘साथी नसम्झ, आगो लाग्यो र माछा खेल्छ प्रस्तुत गरेका थिए । एड्रियनले आफ्नो छोरा प्रज्ज्वलराज...

'कोसेढुंगो' एल्बमको बिमोचन

Published: August 22, 2011 21:05 PM Related news

गीतकार रोशन पाल्पालीको पहिलो आधुनिक गीति एल्बम कोसेढुंगोको बिमोचन तथा म्युजिक भिडियो प्रिमियर गत बिहीबार सम्पन्न भयो । आयोजित समारोहमा एनटिभी प्लसका प्रमुख तथा वरिष्ठ छायांकार जयसिंह शाह, साप्ताहिक तथा नागरिकका सम्पादक सुवास ढकाल, नायिका सुमिना घिमिरे तथा सञ्चारकर्मी दिनेश डिसीबाट एल्बमको बिमोचन तथा म्युजिक भिडियोको प्रिमियर सामूहिक रुपमा गरे । सितारा म्युजिक प्रालिले बजारमा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell