top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive



'माटो र मुटु' एल्बमको विमोचन

Published: August 22, 2011 19:39 PM Related news

गीतकार चुडामणि देवकोटाले राष्ट्रिय भावनाका गीतहरु सम्मिलित गीति एलबम ‘माटो र मुटु’ बजारमा ल्याउनु भएको छ । देश र देशभक्ति प्रति समर्पित भई देवकोटाले राष्ट्रिय भावनामा ओतप्रोत गीतहरुको एल्बम बजारमा ल्याउनु भएको हो । एल्बमको बिहीबार राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति कार्यालयमा एक समारोहकाबीच बिमोचन गर्नुभएको थियो । एल्बममा कुल ८ वटा गीतहरु रहेका छन् जसको संगीत...

डिकि युकेवको एल्वम 'सिलभर लाईङ्ग' को विमोचन

Published: August 16, 2011 19:23 PM Related news

गत साता होटेल डेल अन्नपुर्णमा गाइका डिकि युकेवको पहिला एल्वम सिलभर लाईङ्गको विमोचन समारोह ओयोजना गरियो । एल्वमको विमोचन कलाकार मदन कृष्ण श्रेष्ठ , गाइका सुक्मित गुरुङ्ग र गायक निमा रुम्वाले गरेका थिए । एल्वममा स्लो ट्रयाक पप देखि लिएर लोक सम्मका ८ वटा गितहरु समावेश गरिएको छ । गितहरुमा शब्द दुर्गालाल श्रेष्ठको रहेको छ भने निहु वज्रचार्यले संगित भरेका छन् । कार्यक्रममा सोही एल्वमको...

मिस नेपाल आउँदो भदौ १३ मा

Published: August 16, 2011 19:17 PM Related news

यस वर्षको मिस नेपाल आउदा भदौ १३ गते राजधानीको त्रिभुवनमा आर्मी अफिसर्स क्लवमा फाइनल हुने जानकारी दिइयो । गत बुधबार ईन्टरनेशन्ल कलव सानेपामा भएको पत्रकार सम्मेलनमा हिडन ट्रेजर द्धारा आयोजित आवेदन दिएका थिए । जसमध्ये सर्टलिस्टका ५३ जनालाई अन्तवार्ता लिएर २० जना अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । मिस नेपालको विजेताको आगामी नभेन्बर ६ मा वेलायतको लन्डनमा हुने मिस वर्ल्डमा,फस्ट...

स्वस्तिक शर्माको म्युजिक भिडियो सुटिङ्ग

Published: August 16, 2011 19:22 PM Related news

गत आइतबार किर्तिपुरको ल्यावोटोरी स्कुलमा गायक स्वस्तिक शर्माको सधैभरि वोलको गितको म्युजिक भिडियोको सुटिङ्ग सम्पन भयो । कलेज लाइफमा हुने दुई युवा युवतिको प्रेम कथा वोकेको यस म्युजिक भिडियोलाई राजिव गुरुङ्गले निर्देशन गरेका धन भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । यस म्युजिक भिडियोमा निरु छेत्रि, नुव डुंगेल। अरुना लामा ,शारदा चौलागाई , सजनी श्रेष्ठ, विसिस्ट गुरुङ्ग मोडेलको...

मिस ग्लोवल इन्टरनेसनलको ताज दीक्षा चिङ् लामालाई

Published: August 16, 2011 19:15 PM Related news

दीक्षा चिङ् लामाले यस वर्षको मिस ग्लोवल इन्टरनेसनलको ताज पहिरेकी छन् । राजधानीबाट शनिबार सम्पन्न प्रतियोगितामा अपेक्षा प्रधान फस्ट रनरअप र तृप्ति साह सेकेन्ड रनरअप भए । निर्णयक मन्डलको कुनै स्कुलको प्रिन्सिपल हुने अवसर पाए तपाई के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले आर्थिक स्थिति कमजोर भएका विद्याथीहरुलाई सहयोग गर्छु भन्ने जवाफ दिएर सबैलाई उछिनेकी हुन् । मिस सोसियल अर्वाडसमेत हातपारेकी...

हिन्दी फिल्मका चर्चित नायक सम्मी कपुरको ७९ वर्षको उमेरमा निधन

Published: August 16, 2011 13:42 PM Related news

भारतीय चलचित्रका चर्चित नायक सम्मी कपूरको ७९ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका कपुरको आज बिहान निधन भएको हो । सन् ५० देखि ७० को दशकसम्म भारतीय फिल्म क्षेत्रमा कब्जा जमाएका कपुर नृत्यका कारण चर्चित हुने गर्दथे । कपुर ब्रम्हचारी चलचित्रका लागि सन् १९६८ मा सर्वोत्कृष्ट नायकको उपाधी लगायत बिभिन्न पुरस्कारबाट सम्मी कपूर सम्मानित भएका थिए । उनको निधनप्रति भारतीय...

Michael Learns to rock will rock Nepal after Bangladesh

Published: August 13, 2011 14:45 PM Related news

As published in Michael Learns to rock's official site http://www.mltr.dk/ "We are happy to announce that Michael Learns To Rock will do a concert in Nepal in November. Further details on date and ticket information will follow soon".  MLTR will be the second biggest international band to rock Nepal this november after the Bryan adams concert last february.   Michael...

रक स्टारको म्युजिक भिडियोको छायांकन

Published: August 5, 2011 17:43 PM Related news

काठमाडौं कमलपोखरी स्थित श्रीदिवा इन्टरनेशनल स्कुलमा बाल कलाकार अमन प्रधानको पहिलो एल्बम अमन दि रक स्टार को गीत रक स्टारको म्युजिक भिडियोको छायांकन गरियो । अमन प्रधान संगीतकार राहुल प्रधानका छोरा हुन । ४ वर्षको सानै उमेरदेखि गायनमा रुचि भएका बाल कलाकार अमनको लगाव अहिले दश वर्ष पुग्दा पनि उत्तिकै रहेको उनका बाबुले बताए ।यस रक सैलिको म्युजिक भिडियोको निर्देशनमा अर्जुन...

‘तिम्रो यादमा’ बिमोचन

Published: July 27, 2011 17:15 PM Related news

गत शुक्रबार राजधानीको बानेश्वर थापागाउँस्थित अनमोल क्याटरिङमा गायक सपन श्रेष्ठले आफ्नो दोस्रो एल्बम ‘तिम्रो यादमा’ बिमोचन गरे । विकल्प क्रियसनले बजार व्यवस्थापन गरेको उक्त एल्बमलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गायक दीप श्रेष्ठ लगायत विशेष अतिथिहरु संगीतकार स्व। राम थापाकी श्रीमती रजिनी थापा र गीतकार दिनेश अधिकारीले संयुक्तरुपमा विमोचन गरेका थिए । कार्यक्रममा तीनवटा...

एल्बम ‘वन्ली लभ’ को अन्तरक्रिया

Published: July 27, 2011 17:09 PM Related news

बजारमा प्रकाशित पुस्तक, कुनै संस्थाको कार्य योजना र कार्य प्रणाली, कुनै लघु वृत्तचित्र र विविध क्षेत्रमा हुने अन्र्तक्रिया कार्यक्रमको बारेमा त हामीले सुनेका छौ तर सम्भवत पहिलो चोटी राजधानीमा एल्बमको अन्र्तक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । गत हप्ता गीतकार बसन्त चौधरीले करिब ३ महिना अगाडि बजारमा ल्याएको एल्बम ‘वन्ली लभ’ को बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरे । आफूले...

सुमनकुमारको 'बिहानी'

Published: July 22, 2011 19:09 PM Related news

गायक सुमनकुमार श्रेष्ठको एल्बम ‘बिहानी’को बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्ड कम्प्लेक्समा सार्वजनिकिकरण कार्यक्रमको आयोजना  गरियो । इमेज इफ.एम ९७.९ को कार्यक्रम ‘मेरो कथा’का प्रस्तोता डियर कल्याणको शब्द र संगीतकार सचिन सिंहको सगीत रहेको  सो एल्वममा ८वटा गीतहरm रहेका छन् । कार्यक्रममा अतिथिका रूपमा कर्ण शाक्य, दीप श्रेष्ठ, दिपक श्रेष्ठ, सचिन...

'के यो माया हो' को अडियो विमोचित

Published: July 22, 2011 20:47 PM Related news

काठमाडौं नक्सालस्थित अनमोल व्यांक्वेटमा गत शुक्रबार नेपाली चलचित्र ‘के यो माया हो’ को गीति संग्रहको विमोचन कार्यक्रमको आयोजना गरियो । एस.जि.एस इन्टरटेनमेन्ट प्रा.लि. ले निर्माण गरेको चलचित्र ‘के यो माया हो’ मा सुरेश पाहारीको प्रस्तुती रहेको छ भने निर्देशन भने सुदर्शन थापाले गरेका छन् । चलचित्रमा संगीत सुगम पोखरेलको रहेको छ भने भुपेन्द्र खड्का, लोकराज अधिकारी...

डिजिटल फिल्म अवार्ड हुने

Published: July 22, 2011 18:22 PM Related news

काठमाडौं उत्तरढोकास्थित बेरिज ब्यांक्वेटमा सम्पन्न एक कार्यक्रममा छायाछवी मासिकको प्रस्तुतिमा हुन लागेको ‘सिजि डिजिटल फिल्म अवार्ड २०६८’ को बारेमा औपचारिक जानकारी गराइयो । पछिल्लो बर्ष नेपालमा डिजिटल सिनेमाको निर्माण तीव्ररुपले भइरहेको छ । डिजिटल चलचित्रहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सो अवार्डको आयोजना गर्न लागिएको हो ।                ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell