top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive



सिताराम पोखरेलको म्यूजिक भिडियो सुटिङ

Published: July 16, 2011 18:51 PM Related news

गायक सिताराम पोखरेलको पछिल्लो एल्बम ९११ को एउटा गीत आज पनि तिम्रो बाटो को म्यूजिक भिडियो सुटिङ भर्खरै मात्र सम्पन्न भएको छ । अनामनगर स्थित नुतन स्टुडियोमा गरिएको यो म्यूजिक भिडियोमा गायक स्वयं मुख्य भूमिकामा छन भने उनलाई साथ दिएकी छिन मोडेल तथा नायिका निशा अधिकारीले । निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेको यो भिडियोलाई छायांकार बिदुर पाण्डेले छायांकन गरेका छन् । आज पनि तिम्रो...

लक्छु निरौलाको पहिलो एल्बम "पांच वर्ष" बिमोचित

Published: July 16, 2011 18:51 PM Related news

लक्छु निरौलाले आफ्नो पहिलो एल्बम पांच वर्ष पाटन स्थित यलमाया केन्द्रमा एक समारोह बीच बिमोचन गरे । कार्यक्रममा आमन्त्रित्र अतिथिहरु वरिष्ठ संचारकर्मी सुरेश आचार्य, वरिष्ठ साहित्यकार डा। कृष्णहरि बराल, प्रकाश सायमी, गीता त्रिपाठी, सुमन शाक्य, च्याङ अग्रवाल सबैले संयुक्त रुपमा एल्बम बिमोचन गरे । एल्बम र भिडियोमा आवद्ध व्यक्तिहरुलाई खादा ओदाई सम्मान पनि गरियो । कार्यक्रममा उक्त एलबमको...

श्रुति सिंहको “श्रुति”

Published: July 9, 2011 21:18 PM Related news

गत साता त्रिपुरेश्वर स्थित UWTC को हलमा श्रुति सिंहको पहिलो एल्बम श्रुतिको बिमोचन समारोहको आयोजना गरियो । बासुदेव मुनाल, ओम विक्रम विष्ट, राजेन्द्र खेतान, योगेश्वर अमात्य लगायतले संयुक्त  रुपमा सो  एल्बमको विमोचन गरेका थिए । राइज म्यूजिकद्वारा बजारमा ल्याइएको उक्त एल्बम मा ७ वटा मायाप्रिति सँग सम्बन्धित गीतहरु रहेका छन् भने संगित र लेखनको पाटो सुगम पोखरेल, मोहित मुनाल...

" आश " विमोचित

Published: July 9, 2011 20:42 PM Related news

नेपाली सांगितिक फाँटमा करिब २ वर्ष अगाडी आफनो पहिलो एल्बम "आस्था"  को सफलता पछि हौसिएकी गायिका आस्था भण्डारीले आफ्नो दोश्रो एल्बम “आशा” निकालेकी छिन् । बाह्रौं इमेज अवार्डमा उत्कृष्ट नव—गायिकाको अवार्ड पाउन सफल गायिकाले आफ्नो दोश्रो एल्बमको विमोचन बानेश्वर स्थित इन्द्रेणी फुडल्यान्डमा गरिन् । कार्यक्रममा एल्बम विमोचनको साथसाथै उनैको नामबाट खोलिएको “आशा...

“संघार” विमोचन

Published: July 8, 2011 17:55 PM Related news

असार १८,  उत्तरढोका स्थित बेरिज लाउन्जमा गीतकार जानकी पन्तको “संघार” नामक एलबमको विमोचन समारोहको आयोजना गरियो । दोहोरी गीतबाट गीतकारको रुपमा चिनिएकी जानकीको आधुनिक गीत लेखन तर्फको यो पहिलो प्रयास हो ।कार्यक्रममा अतिथिको रुपमा डा.कृष्ण हरि बराल ,बुलु मुकारुङं, दिनेश अधिकारी, योगेन्द्र मणि दाहाल, दिनेश डि.सि लगायत रहेका थिए । गायक रुपक डोटेल, निशा देशार,...

पुनम प्रकाशको ‘सरस’

Published: June 2, 2011 13:48 PM Related news

ललितपुर झम्सिखेल स्थित पिकासो आरटेस्ट डे ला क्वुजिनमा गायक प्रकाश नकर्मीको पहिलो एल्वम ‘सरस’को विमोचन गरियो । जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम र न्हुयु बर्जचार्य , गीतकार सब्बु सम्यम् र गायक स्वंयले उक्त एल्वमको सयुक्त रुपमा विमोचन गरेका थिए । ग्रामो म्युजिकले बाजरमा ल्याएको सो एल्वममा संगीतकार न्हुयु बज्रचार्यले एकल संगीत...

‘शिवालय’ र ‘भजनपुञ्ज’ को विमोचन

Published: May 31, 2011 19:27 PM Related news

भृकुटीमण्डम स्थित नेपाल पर्यटन बोर्डको कभर्ड हलमा गत हप्ता गायक विमल श्रेष्ठद्धारा स्वरवद्व भजन सग्रह ‘शिवालय’ र गायक प्रमोद पाण्डेको भजन संग्रह ‘भजनपुञ्ज’को लोकार्पण कार्यक्रमको आयोजना गरियो । दुवै एल्वममा आध्यामिक स्तुतिका भजनहरु समावेश गरिएका छन् । नेपाली कांग्रेसका सभापति सुशील कोईरालाको हातबाट पानसमा बत्ती बालेर सो कार्यक्रमको शुभराम्भ गर्दै एल्वमको...

Mukti & The Revival at Kathmandu Mall

Published: June 2, 2011 13:54 PM Related news

Mukti & The Revival  performed live at  High Point Restaurant at Kathmandu Mall, Sundhara . The veteran band with Mukti Shakya on the vocal captivated the crowd with their hit numbers like ‘Chaubani Cholo….’, ‘Kalanki Ko Jam…’, ‘Aakshaima…’ and many more. The band includes Mukti Shakya & Sunit Kansakar...

निमारुम्बाको ‘प्रो–स्टाइल रंगाउँ कि म’

Published: May 25, 2011 15:47 PM Related news

काठमाडौं दरवारमार्गस्थित डेल अन्नपूर्णमा गत हप्ता गायक निमा रुम्बाको ‘प्रोस्टायल–रंगाउँ कि म’ को विमोचन कार्यक्रमको आयोजना गरियो । करिब दुई दशकदेखि नेपाली सांगितिक फाँटमा क्रियाशील रेहका गायकले चार बर्षको अन्तरालपछि आफ्नो  आठौं एल्बम बजारमा ल्याएका हुन् । कार्यक्रमको शुरुवातमा गायकको हालसम्मको सांगितिक यात्राको बारेमा तयार पारिएको बृतचित्र देखाइएको...

रोजिना गुरुङ बनिन् ‘मिसेस नेपाल’

Published: May 25, 2011 15:39 PM Related news

विवाहित महिलाको घरायसी भूमिकाबाट भिन्न सामाजिक भूमिका निर्वाह गर्न मद्दत पु-याउने उद्देश्यले काठमाडौंस्थित नाचघरमा ‘मिसेस नेपाल’ नाम प्रतियोगिताको आयोजना गरियो । २२ जना विवाहित महिलाहरुको बीचमा गरिएको सो प्रतियोगितामा मिसेज नेपालको उपाधि रोजिना गुरुङले हात पारिन । विजेता गुरुङले रू. ५० हजार नगद सहित विभिन्न पुरस्कारहरु हात पारे । प्रतियोगितामा अर्चना शर्माले...

आनी छोइङ्ग डोल्माको मंगलवाणी विमोचन समारोह

Published: May 24, 2011 17:36 PM Related news

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ......’ । यस्तै खाले जीवनका आरोह अवरोह र रंगहरुलाई गीतको माध्यमबाट समेटिएर श्रोताको मन–मस्तिष्कमा आफ्नो छुटै छाप बनाउन सफल गायिका हुन् , आनी छोइङ्ग डोलमा । उनै गायिकाले काठमाडौं केशरमहल स्थित ‘ Garden of Dreams  ’मा आफ्नो ११ औं एल्बम ‘मंगलवणी’ सार्वजनिक गरिन् ।   ...

रविन्द्रनाथ टैगोरको १५० औं जन्म जयन्ती

Published: May 24, 2011 17:27 PM Related news

भारतिय राजदुतावास, वि.पि. कोइरला नेपाल इन्डिया फाउन्डेसन र आनन्दलोक समूहको सयुक्त पहलमा प्रज्ञा भवन, कमलादीमा एक सांगितिक कार्यक्रमको आयोजना गरियो । वंगाली कवि, लेखक एवं संगीतकार रविन्द्रनाथ टैगोरको १५० औं जन्म जयन्तीको अवसरमा गरिएको सो सांगितिक कार्यक्रमको उद्घाटन राष्ट्रपति डा.रामवरण यादवको हातबाट गरियो । साथ साथै उनले टैगोरलाई नोवल पुस्कार दिलाउन सफल कृति ‘गीताञ्जली’...

Mischievious Grind 2011

Published: May 16, 2011 10:41 AM Related news

Event titled ‘Mischievious Grind 2011’ was held at Hotel Shahanshah, Dhapasi, Kathmandu on 7th of May, 2011. The pool side dance party managed and organized by Timrohamro events proved alluring to the party lovers. The fascinating day party started from 2 PM with DJ Pri, DJ Shishir and DJ B’Cash on the mix. The party hordes enjoyed a mesmerizing and...

Basanat Chaudhary's ' Only Love' Launched.

Published: May 9, 2011 15:11 PM Related news

Lyricist and industrialist Basanta Chaudhary's forth album titled' Only Love' was launched at Hotel Soaltee Crown Plaza on May 5, 2011. This one is his forth venture after 'Reflections of Love'.The album includes 11 love songs composed by Nhyoo Bajracharya The album brings together singers Shiva Pariyar, Yogeshwor Amatya, Cine Gurung, Reema Gurung Hoda, Hemanta Rana,...

Worldwide Premiere of 'Ke Bhanchha…'

Published: May 4, 2011 22:02 PM Related news

The title track from the album 'Yathartha' by singer Anju Panta was released worldwide on 2nd of May 2011. This video was released worldwide through Nepal's first phone-in-live show 'MUSIC OF YOUR CHOICE'. Song Credentials Song title: Ke Bhanchha.... Singer:  Anju Panta Lyrics/Music:...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell