top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive



‘प्रेम गीत’का लागि पूजा शर्मालाई सुहाउने हिरोको खोजी

Published: June 1, 2015 13:02 PM Related news

काठमाडौं, जेष्ठ १८ । बैशाख १२ गते गएको भूकम्पपछि यतिबेला नेपाली चलचित्र उद्योग ठप्प भएको छ । चलचित्रका रिजिल मिति पनि पछि सरेका छन् । यसैबीच जेठ १८ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘चंखे शंखे पंखे’ को रिलिज मिति पनि पछाडि सरेको छ । अब ‘चंखे शंखे पंखे’...

विश्वभर फेसन बनेको सेल्फी फोटो यसरी खिचिन्छ(भिडियोसहित)

Published: June 1, 2015 08:55 AM Related news

काठमाडौं, जेष्ठ १८ । नेपालमा मात्र होइन विश्वभर नै हिजोआज सेल्फी फोटो खिच्ने र सामाजिक संजालहरुमा अपलोड गर्ने फेशन चलेको हो । खुशीमा खिचिएको सेल्फीले त चर्चा पाउने नै भयो तर दुःखका बेला खिचिएको सेल्फीले भने आलोचना पनि खेपिरहेको छ । नेपालमा गएको विनाशकारी महाभूकम्पबाट ध्वस्त भएका...

बेलायतको गोर्खा स्मारक अगाडी नौमती बाजा गुञ्जिदा

Published: May 31, 2015 11:59 AM Related news

काठमाडौं, जेष्ठ १७ । ब्रिटिस आर्मीमा गोर्खा भर्तीको दुईसय बर्षगाँठ मनाउनेक्रममा बेलायत स्थित विन्चेष्टर रहेको गोर्खा संग्रालयमा हालैको एक दिन बेग्लै रौनक देखियो । मद्दत समुह युकेका कमल पुर्जाको अगुवाइमा भएको भूपु गोर्खा बृद्धबृद्धालाई संग्राहालय भ्रमण गराउने कार्यक्रम सामान्य हुने भनिए पनि बृहत रुप लिन पुग्यो । ...

‘रैंया’ चलचित्र प्रदर्शनबाट उठेको रकम भूकम्पपीडितलाई

Published: May 28, 2015 10:21 AM Related news

तनहुँ, जेष्ठ १४ । भूकम्पपीडितहरुको सहयोगार्थ मगर कथामा आधारित चलचित्र ‘रैयाँ’तनहुँको दमौलीमा बिशेष प्रर्दशन गरेको छ । प्रर्दशनबाट संकलन भएको रकम भूकम्प पीडितलाई उपलब्ध गरिने रैँया चलचित्र युनिटले जनाएको छ । नेपाल मगर चलचित्र संघ तनहुँको आयोजना तथा मगर विद्यार्थी संघ...

हाँस्यकलाकार भन्छन्-‘देश विकास गर्न चार दिन काफी हुँदोरहेछ’ (फोटोफिचर)

Published: May 26, 2015 14:37 PM Related news

नुवाकोट, जेष्ठ १२ । सामाजिक संजाल ‘सगुन डटकम’, जेष्ट फाउन्डेसन र एकदर्जन बढी हाँस्य कलाकारहरुको सक्रियतामा नुवाकोटको एक दुर्गम गाउँमा सातकोठे विद्यालय र चालिसवटा शौचालय निर्माण भएको छ । औखरपौवा–६को चित्रेभन्ज्याङमा रहेको महाकाली निमाविका केही भवनहरु विनाशकारी भूकम्पले ध्वस्त भएपछि सहयोगी संस्था,...

गाउँमा चर्पी बनाउन खटिए धुर्मुस र सुन्तली

Published: May 23, 2015 08:23 AM Related news

नुवाकोट, जेष्ठ ९ । नुवाकोटको विकट मानिने ओखरपौवा गाविसमा तामाङ जातीको वाहुल्यता बढी छ । यी दुई गाँउमा झण्डै २ सय ४० घर छन् । एउटा निम्न माध्यमिक विद्यालय छ । यस अघि ५ जनाको घरमा र विद्यालयमा ३ गरी ८ वटा चर्पी वाहेक कसैको घरमा पनि चर्पी थिएन । चर्पी प्रयोग नगर्ने गाँउ थाहा पाएपछी...

राजेश हमालले भने–‘सरकारको राहत कोषप्रति जनतालाई विश्वास छैन’ (भिडियोसहित)

Published: May 22, 2015 18:18 PM Related news

काठमाडौं, जेष्ठ ८ । प्रधानमन्त्री सुशील कोइरालाले विनाशकारी भूकम्पका कारण अपुरणीय क्षति पुगेका देशको विभिन्न भू–भागमा राहत र पुनःस्थापनाको कार्य तीव्र पारिएको बताएका छन् ।शुक्रबार बिहान बालुवाटार पुगेका चलचित्रकर्मीहरुसँग कुरा गर्दै उनले  ‘मुलुकलाई परेको संकट टार्न सबै एकजुट हुनुपर्ने’ बताए ।प्रधानमन्त्रीसँगको...

महाभूकम्पबाट बाँचेका कलाकारको यस्तो छ अनुभव (भिडियोसहित)

Published: May 21, 2015 14:23 PM Related news

काठमाडौं, जेष्ठ ७ । वैशाख १२ को विनाशकारी महाभूकम्पबाट लाखौं मानिसहरुले ज्यान जोगाए । हजारौंको मृत्यु भयो । लाखौं मानिसहरुको घरबास गुम्यो । महाभूकम्पबाट ज्यान जोगाएका केही कलाकारहरुले हामीसँग आफ्नो अनुभव सुनाएका छन् । कृष्ण मल्ल, सरोज खनाल, रमेश बुढाथोकी, आर्यन सिग्देललगायका कलाकारहरुले महाभूकम्पमा अनौठो अनुभव संगालेका...

अष्ट्रेलियामा तयार भयो महाभूकम्पबारेको गीत (भिडियोसहित)

Published: May 17, 2015 16:29 PM Related news

काठमाडौं, जेष्ठ ३ । शक्तिशाली भूकम्प पछि नेपालको दर्दनाक परिस्थितिलाई लिएर विभिन्न सर्जकले म्युजिक भिडियो निर्माण गरिरहेका बेला  अष्ट्रेलियामा बस्दै आएकी आकृति आचार्यले पनि भूकम्पले पुर्याएको क्षतिलाई लिएर एउटा म्यूजिक भिडियो तयार पारेकी छन् । शिखर सन्तोषको संगीत रहेको ‘किन यति निर्दयी’ बोलको गीतमा ...

यस्तो छ भूकम्पको पीडा झल्काउने एउटा मार्मिक गीत (भिडियोसहित)

Published: May 11, 2015 14:39 PM Related news

काठमाडौं, वैशाख २७ । नेपालमा भएको विनाशकारी महाभूकम्पले धेरैको गासबास टुटाएको छ । हजारौंको ज्यान लिएको छ । साथै लाखौंलाई प्रभावित बनाएको छ । यही महाविपतिलाई केन्द्रित गरेर एउटा मार्मिक गीत तयार भएको छ । अनिल सिंह, पूजा शर्मा, मोहित मुनाल, राजिब महर्जन, आश्रित सिहं र नरेश भट्टराईको स्वर रहेको ‘प्रे फर नेपाल....’...

सलमान खान जमानतमा रिहा

Published: May 8, 2015 13:50 PM Related news

काठमाडौं, वैशाख २५ । पाँच वर्षको जेल सजाय सुनाइएका भारतीय सिनेमाका नायक सलमान खान जमानतमा रिहा भएका छन् ।मादकपदार्थ सेवन गरी गाडी चलाउँदा एकजनाको हत्या गरेको आरोपमा पाँच वर्षको जेल सजाय पाएको उनलाई शुक्रबार मुम्बई उच्च अदालतले जमानतमा रिहा गरेको हो । उनले अब जेलबाहिर रहेर मुद्दा लड्न सक्नेछन् ।सन् २००२ को सेप्टेम्बर २८ को राति...

कलाकारहरुले मैनबत्ती बालेर दिए सामूहिक श्रद्धान्जली (भिडियो)

Published: May 8, 2015 08:15 AM Related news

काठमाडौं, वैशाख २५ । महाभूकम्पमा गरी मृत्यु भएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै कलाकारहरुले विहीबार साँझ मैनबत्ती बालेका छन् ।राजधानीको प्रज्ञा भवनमा भेला भएका विभिन्न क्षेत्रका कलाकारहरुले मैनबत्ती बालेर मृतकहरुप्रति शोक र उनीहरुका परिवारजनामा समवेदना व्यक्त गरेका हुन् ।यसरी श्रद्धान्जली दिन ठूलो संख्यामा गीत–संगीत,...

सलमान खान दोषी ठहर, पाँच वर्षको जेल सजाय

Published: May 6, 2015 19:33 PM Related news

अपडेटःकाठमाडौं, वैशाख २३ । भारतीय सिनेमाका नायक सलमान खानलाई मादकपदार्थ सेवन गरी गाडी चलाउँदा एकजनाको हत्या गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ ।१२ वर्ष अगाडिको उक्त घटनामा मुम्बईको एक अदालतले दोषी प्रमाणित गर्दै पाँच वर्षको सजाय सुनाएको हो । आदेश सुनेलगत्तै सलमानले आँखाभरि आँशु बनाएका थिए ।सन्...

राहत वितरणमा सगुन टिमलाई धुर्मुस र सुन्तलीको साथ

Published: May 6, 2015 10:48 AM Related news

काठमाडौं, बैशाख २३ । विनाशकारी महाभुकम्पमा परेका पीडितहरुका लागि राहत बाड्न नेपालीहरुले सुरु गरेको सामाजिक सञ्जाल ‘सगुनडटकम’ले पनि अभियान थालेको छ । सगुनको संयोजनमा हाँस्य कलाकारहरु सिताराम कट्टेल(धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) लगायतले साथ दिएका छन् । सिन्धुपाल्चोक,...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell