top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive



महाभुकम्पबाट यसरी बाँचे कलाकारहरु (भिडियोसहित)

Published: May 3, 2015 12:02 PM Related news

काठमाडौं, बैशाख १९ । शनिवार आएको विनासकारी महाभुकम्पमा सबै नेपालीहरुलाई प्रभावित बनायो । हजारौंको ज्यान लियो भने लाखौं घाइते भए । कतिपय घरबारविहीन भएका छन् । त्यसमध्ये सेलिब्रेटी कलाकारहरु पनि महाभुकम्पबाट प्रत्यक्ष प्रभावित भए । कतिपय कलाकारहरुको भौतिक र केही मानवीय क्षति पनि भएको छ । महाभुकम्प पछि केही कलाकारहरुले...

अमेरिका पुगेको कलाकारको टोलीले भन्यो-'देश रोएको बेला हसाँउन सक्दैनौं’

Published: April 29, 2015 14:57 PM Related news

काठमाडौं, बैशाख १६ ।  विभिन्न नेपाली संघ संस्थाहरुको आव्हानमा अमेरिकामा आएका प्रख्यात कलाकारहरुको टोली समय भन्दा अगावै नेपाल फर्कने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको बहुचर्चित हास्य टेलीशृंखला  मेरी बास्सैका कलाकार र निर्देशक तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल र कुन्जना घिमिरे उक्त कुरा...

बरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको निधन

Published: April 25, 2015 10:19 AM Related news

नेपालगञ्ज, बैशाख १२ । वरिष्ठ साहित्यकार तथा गीतकार प्रेमप्रकाश मल्ल मधुकरको निधन भएको छ । ७९ वर्षीय मल्लको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको हो । धेरै वर्षदेखि पक्षघातबाट थलिएका मल्लको टाउकोमा रगत जमेकाले भारतको लखनउमा शल्यक्रिया गरि घर ल्याइएको थियो । मल्लका...

मञ्चमा ‘कुमारजी आज्ञा गर्नुुहुन्छ’

Published: April 25, 2015 09:11 AM Related news

काठमाडौं, बैशाख १२ ।  त्यस्तो कुनै दिन छैन पत्रिका टेलिभिजनमा महिला बलात्कार र हिसांमा परेको समाचार नआएको । यिनै घटनाहरुलाई विम्वीत गर्दै काठमाडौंको कालिकास्थान स्थित सर्वनाम नाटकघरमा नाटक ‘कुमारजी आज्ञा गर्नुुहुन्छ’ मञ्चन भइरहेको छ । यो नाटकले महिला हिंसाको मुद्दालाई उठाएको छ । अत्याधिक नेपालीले...

‘झोला’ हेरेपछि दर्शकको आँखामा आँसु, शुक्रबारदेखि पुनः प्रदर्शन

Published: April 24, 2015 15:44 PM Related news

काठमाडौं, वैशाख ११ । फिल्म हेर्दाहेर्दै धेरैको आँखा रसाए । गहभरि आँसु बोकेर हलबाट बाहिरिने पनि देखिए । कसैले पहिलोपटक हेरे, कसैले पटक–पटक ।विहीबार राजधानीको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा थुप्रै परिचित-अपरिचित अनुहारहरुको उपस्थिति थियो । वर्ष २०७० को ‘हिट’ नेपाली चलचित्र ‘झोला’ उनीहरुले एकसाथ हेरे ।...

मेगा मोडलमा पूर्वान्चलबाट ९ जना छानिए (भिडियोसहित)

Published: April 20, 2015 14:22 PM Related news

सुनसरी, वैशाख ७ । इमेज च्यानलको आयोजनामा वर्षेनी सन्चालन हुदै आएको ‘मेगा मोडल सिजन ३’को पहिलो चरणको अडिसनमा पूर्वान्चलबाट ९ जना छनोट भएका छन् ।यस वर्षदेखि ‘मिगमी’ मुख्य प्रायोजक रहेको मेगा मोडलको सुनसरीको धरानमा गरिएको छनोट चरणमा ४८ सहभागीमध्ये ९ जना छनोटमा परेका हुन् । मोडल प्रशान्त ताम्राकार, फोटोग्राफर किशोर...

राष्ट्रिय नाटक महोत्सव राजधानीमा सुरु

Published: April 19, 2015 17:52 PM Related news

काठमाडौं, बैशाख ६ । राष्ट्रिय नाटक महोत्सव राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महोत्सवमा देशका विभिन्न जिल्लाबाट झण्डै दुई सय नाट्यकर्मीको सहभागिता छ । तीन दिनसम्म चल्ने महोत्सवमा ७ वटा नाट्य समूह सहभागि छन् । महोत्सवमा नारायणी कला मन्दिर चितवन, मोरङ्गको झोराहाट नाट्य समूह,...

इभाना मानन्धरलाई मिस नेपालको ताज,यस्तो देखियो रौनक(भिडियोसहित)

Published: April 19, 2015 15:54 PM Related news

काठमाडौं, बैशाख ६ । यस बर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितेकी छिन् । हिजो भएको २० औं मिस नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई उछिन्दै काठमाडौं भोटेवहालकी ईभानाले उपाधी चुमेकी हुन् । उपाधीसंगै इभानाले आगामी असोजमा हुने ६५ औं मिस वल्र्डको प्रतिनिधित्व गर्नेछिन् । निर्णायकको...

चर्चामा जीवन र नीताको जोडी (भिडियोसहित)

Published: April 18, 2015 09:43 AM Related news

काठमाडौं, बैशाख ५ । पछिल्लो नेपाली पर्दामा सफल जोडीको रुपमा मानिन्छ, अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुङ्गानाको जोडी । २ बर्ष पहिले प्रदर्शनमा आएको  चलचित्र 'नोटवुक' देखी पछिल्लो समय प्रदर्शनमा आएको ‘भूलभूलैया’ दर्शकको रोजाईमा परिरहँदा  अब भने जीवन र नीताको जोडी पुनःपर्दामा आउन तयार छ चलचित्र ‘धुन’ मार्फत । ...

डाक्टर होइन मोडल बन्छु: सोफिया

Published: April 16, 2015 10:51 AM Related news

काठमाडौं, बैशाख ३ । अधिकांश विद्यार्थीलाई भविष्यमा के बन्ने भनेर प्रश्न गर्‍यो भने डाक्टर, पाइलट भन्ने जवाफ आउँछ । तर पेप्सीकोला, भक्तपुरकी सोफिया न्यौपाने मोडलिङ क्षेत्रमा आफ्नो करियर बनाउने सोचमा छिन । निकेश खडकाले निर्देशन गरेको एउटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनी ५ फिट चार इन्च अग्ली छिन । ...

यी हुन चर्चित दश नेपाली चलचित्र

Published: April 14, 2015 17:43 PM Related news

काठमाडौं, बैशाख १ । नेपाली चलचित्र क्षेत्रका लागी २०७१ साल पूर्ण रुपमा सफल बर्ष नभए पनि असफलताको बर्ष चाहीं रहेन । नयाँ प्रविधिको प्रयोग, नयाँ कथाबस्तु साथै नयाँ नयाँ कलाकारहरुको आगमनले चलचित्र उद्योग सुखद नै रहयो । अपेक्षा नै नगरिएका कतिपय चलचित्रहरुले राम्रो व्यापार गरे भने ठूलो लगानीमा बनेका कतिपय चलचित्रहरुले...

सनी लियोनको तीनवटा रोलले बलिउडमा सनसनी

Published: April 12, 2015 11:33 AM Related news

काठमाडौं, चैत्र २९ । बलिउड सिने उद्योगकी बहुचर्चित अभिनेत्री सनी लियोनको प्रमुख भूमिका रहेको चलचित्र ‘एक पहेली लीला’ले रिलिज भएको दुई दिनमै सनसनी मच्चाएको छ । यही अप्रिल १० बाट रिलिज भएको यस फिल्ममा सनीको ट्रिपल रोलले थप उचाइ पाएको छ । फिल्ममा मोडलिङ कम्पनीमा सनीको अवस्था, ज्योतिषीले देखाएको पुर्नजन्मसँग...

गीतमा एकजना गायकको मार्मिक‘लभस्टोरी’ (भिडियोसहित)

Published: April 9, 2015 14:29 PM Related news

काठमाडौं, चैत्र २६ । प्रेमिकासँग बिताएका क्षणहरु एउटा गायकले कसरी सम्झन्छ भन्ने यथार्थ दृश्यबाट प्रष्ट हुन सकिन्छ । ईमेज च्यानलले आयोजना गर्ने ‘इमेज अवार्ड’ मार्फत २०६९ सालको उत्कृष्ट नव गायको उपाधि चुमेका गायक सन्तोष गुरुङले एउटा भिडियोमा गायक तथा मोडल बनेर आफ्नो वास्तविकतालाई छर्लङ्ग पारेका छन् । ...

चलचित्र ‘धुन’को ट्रेलर सार्वजनिक, बैशाख १८ मा रिलिज हुने

Published: April 5, 2015 15:15 PM Related news

काठमाडौं, चैत्र २२ । चलचित्र ‘धुन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बैसाख १८ लाई रिलिज मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सांगीतिक प्रेम कथा बोकेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम रोमान्स तथा द्वन्द्वात्मक पक्षलाई जोडिएको छ । केहि...

मन्त्रीले गाए दोहोरी, राजधानीमा प्रतियोगिता, विजेतालाई ७५ हजार

Published: April 3, 2015 16:17 PM Related news

काठमाठौं, चैत्र २० । राजधानीमा शुक्रबारदेखि राष्ट्रिय लोक–दोहोरी प्रतियोगिता सुरु भएको छ ।तीन दिनसम्म चल्ने प्रतियोगितामा देशभरका दोहोरीसाँझका गायक–गायिकाको सहभागिता रहेको छ ।खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले दोहोरी गीत गाएर उद्घाटन गरेको प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको हो...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell