top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



चलचित्र ‘झोला’ बैशाख ११ देखि पुनः प्रदर्शन हुने

Published: April 1, 2015 11:31 AM Related news

काठमाडौं, चैत्र १८ । सती प्रथाको विषय उठान गरेको मौलिक चलचित्र ‘झोला’ पुनः प्रदर्शन हुने भएको छ । साहित्यकार कृष्ण धारावासीको ऐतिहासिक कथामा आधारित यो चलचित्र निर्माण युनिटले आउँदो नयाँ बर्ष २०७२ सालको बैसाख ११ गते देशव्यापी पुनः प्रदर्शनमा आउन लागेको जानकारी दिएका छन् । गत...

‘छायाँ’को प्रिमियर

Published: March 31, 2015 19:43 PM Related news

काठमाडौं, चैत्र १७ । बाल मनोविज्ञान, यौन तथा शारीरिक सम्बन्ध, अभिभावकसगँको दूरी, त्यसबाट उत्पन्न हुने द्धन्द्ध र समाधानलाई विषयवस्तु बनाइएको चलचित्र ‘छायाँ’को मंगलबार काठमाडौंमा प्रिमियर शो गरिएको छ ।इन्ट्याक्ट मिडियाको प्रस्तुति र भ्वाइस अफ चिल्ड्रेनको निर्माणमा बनेको चलचित्र छायाँको मनोज पण्डितले निर्देशन गरेका हुन् ।...

पृथ्वीनारायण शाहले कसरी गरे कीर्तिपुर आक्रमण ?

Published: March 31, 2015 09:07 AM Related news

काठमाडौं, चैत्र १७ । अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरिएको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्र केही समय पछि प्रदर्शन गरिने भएको छ । स्व.बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड...

धर्मेन्द्रको ‘एक मीठो..’ (भिडियो)

Published: March 30, 2015 20:47 PM Related news

काठमाडौं, चैत्र १६ । गायक धर्मेन्द्र सेवानको आवाजमा रहेको ‘एक मीठो..’ गीतको म्यूजिक भिडियो केहीअघि सार्वजनिक भएको छ ।गीतकार योगेन्द्रमणि दाहालको ‘शब्दमणि’ एल्बममा संग्रहित ‘एक मीठो..’मा कल्याण सिंहले संगीत भरेका छन् । दीपेन्द्रराज डंगोलले निर्देशन गरेको भिडियोमा हरि हुमागाइँको छायाँकन रहेको छ ।...

भीमदत्तलाई जनमासमा स्थापित गराउनु छः हिमग्याप लामा (टासी),चलचित्र निर्देशक

Published: March 25, 2015 06:51 AM Related news

क्रान्तिवीर भीमदत्तको योगदानलाई लिएर बनाईएको चलचित्र भीमदत्त फागुन २२ गते देख मुलुकभरका हलहरुमा चलिरहेको छ । समसामयिक नेपाली राजनीतिमा देखिएको विकृतिलाई उठान गर्दै भीमदत्तले देखेको सपनालाई भीमदत्त चलचित्रमा उतारिएको छ । अमेरिकाबाट चलचित्र निर्देशन शिक्षा लिएका भीमदत्तका निर्देशक...

समाजसेवामा कलाकार सिंखडा

Published: March 22, 2015 10:39 AM Related news

काठमाडौ, चैत्र ८ ।  हाँस्य ,व्यङ्ग कलाकार श्रीकृष्ण सिंखडा पछिल्ला दिनहरुमा कलाकारिता भन्दा समाजसेवामा सक्रिय भएका छन् । उनी अहिले असाहयलाई आर्थिक सहयोग जुटाउने देखि वृद्ध–वृद्धाको सम्मान गर्ने कार्यमा जुटेका छन् । सिंखडाले अहिले सुदुर वस्तीमा इमान्दारीताका साथ काम गरिरहेका स्थानीय समाजसेवी र जीवनको उत्तराद्र्धमा...

‘चंखे शंखे पंखे’ जेठ १ मा, बहराइनमा पनि प्रदर्शन हुने

Published: March 21, 2015 12:33 PM Related news

काठमाडौं, चैत्र ७ । सर्वाधिक बजेटमा निर्माण गरिएको नेपाली चलचित्र ‘चंखे शंखे पंखे’ आगामी जेठ १ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।नेपालमा प्रदर्शन हुनुपूर्व बहराइनमा प्रदर्शन गर्न लागिएको यो ‘चंखे शंखे पंखे’ अन्य देशहरुमा बस्ने नेपालीले समेत हेर्न पाउने चलचित्रका निर्माता सन्तोष सेन ठकुरीले बताए ।‘अन्य...

‘जीवन काँडा कि फूल’ अडियोमा

Published: March 21, 2015 08:50 AM Related news

काठमाडौं, चैत्र ७ । मदन पुरस्कार प्राप्त बहुचर्चित निबन्ध संग्रह ‘जीवन काँडा कि फूल’ अब सुन्न सकिने भएको छ ।शारीरिक अस्वस्थ्य साहित्यकार झमक घिमिरेद्धारा लिखित उक्त पुस्तकको अडियो संस्करण शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइलाले विमोचन गरेका हुन् ।सूर्य नेपाल नामक...

‘हिउँमा छर्केको’मा करिना (भिडियो)

Published: March 19, 2015 10:14 AM Related news

काठमाडौं, चैत्र ५ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द रहेको ‘हिउँमा छर्केको’ बोलको गीतको म्यूजिक भिडियो हालैमा सार्वजनिक भएको छ ।गायिका देवीका बन्दनाले आफ्नो आवाजमा रहेको उक्त गीतको भिडियो राजधानीस्थित वल्र्ड ट्रेड सेन्टरमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेकी हुन् ।‘मन चंगा भो’ एल्बममा समाविष्ट ‘हिउँमा...

कहिल्यै नमर्ने सपना ‘जिम्दा सपना’

Published: March 18, 2015 09:38 AM Related news

काठमाडौं, चैत्र ४ । दिनानुदिन नेपाली युवाहरु विदेसिने क्रम जारी छ ।  बिदेश बाट धमाधम लासका बाकसहरु पनि आइरहेका छन् । यही घटना दैनिक घटिरहेका छन् । यही दुःखद घटनालाई सर्वनाम थिएटरमा मञ्चन भैरहेको नाटक ‘जिम्दा सपना’ले उठान गरेको छ । पश्चिम नेपालको गण्डक क्षेत्रमा...

‘धुन’ निर्देशकको दोस्रो प्रोजेक्ट घोषणा,जीवन र बर्षाले रोमान्स गर्ने

Published: March 16, 2015 08:30 AM Related news

काठमाडौं, चैत्र २ । चलचित्र ‘धुन’बाट निर्देशनमा डेब्यु गरेका युवा निर्देशक कृष्ण पौडेललाई पहिलो चलचित्र रिलिज अगावै अर्को चलचित्र निर्देशनको अवसर मिलेको छ । पौडेलले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘सत्या’ (लेडिज एक्शन)को आईतवार राजधानीको एक स्टुडियोबाट सांगितिक कार्य सुभारम्भ गरियो । ...

विद्यार्थीहरुको ट्यालेन्ट शो आयोजना

Published: March 13, 2015 13:07 PM Related news

काठमाडौं, फाल्गुन २९ । विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले काठमाडौंको चाबहिलस्थित आइडियल इङ्लिस उच्च माध्यामिक विद्यालयले प्राथमिक तहका विद्यार्थीहरुको ट्यालेन्ट शो आयोजना गरेको छ । त्यस अवसरमा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए । ...

सर्वनाममा अब ‘जिम्दा सपना’

Published: March 13, 2015 11:53 AM Related news

काठमाडौं, फाल्गुन २९ । सर्वनाममा आजदेखि नाटक ‘जिम्दा सपना’ मञ्चन हुने भएको छ । आज देखि मञ्चन हुने नाटक जिम्दा सपना सर्वनामकै राज शाहले लेखन तथा निर्देशन गरेका हुन । पश्चिम नेपालमा बोलिने लबजलाई आधार बनाएर नाटकमा उतारिको छ । झण्डै एक घण्टा १५ मिनेट समयअबधि रहेको यो...

६२ जना महिलाका कला प्रदर्शनीमा

Published: March 11, 2015 17:25 PM Related news

काठमाडौं, फाल्गुन २७ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बुधबारदेखि महिला कलाकारहरुको बृहत कला कार्यशाला एवं फोटो प्रदर्शनी आयोजना गरेको छ ।६२ जना महिला कलाकारहरुका चित्रकला, उडकट, मूर्तिकला र  फोटोग्राफीलगायतका विधाका कलाहरु प्रदर्शनीमा राखिएका छन् ।त्यस्तै, दैनिक जीवनमा उपयोगी वस्तुहरु र हस्तकलाका सामग्रीहरु पनि राखिएको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell