top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



राष्ट्रिय कविता महोत्सवमा सुर्खेतका एकल यात्रीको कविता पहिलो

Published: February 9, 2015 11:21 AM Related news

काठमाडौं, माघ २६ । राष्ट्रिय कविता महोत्सव–२०७१ मा सुर्खेतका कवि एकल यात्रीको ‘नयाँ सीमाना’ शीर्षकको कविता प्रथम भएको छ ।देशभरका २ सय ७६ कविहरुको कवितालाई उछिन्दै यात्रीको कविता पहिलो हुन सफल भएको हो । योसँगै कवि यात्रीले २० हजार नगदसहितको प्रथम पुरस्कार प्राप्त गरेका छन् यस्तै, ओखलढुंगाका कवि चेतनाथ धमलाको...

सर्वनाम नाटकघरमा ‘त्रि–आयाम’ मञ्चन

Published: February 8, 2015 06:02 AM Related news

काठमाडौं, माघ २५ । सर्वनाम नाटकघरमा नारी पात्रहरुको प्रतिनिधीत्व गर्दै तीन भिन्दा भिन्दा नाटकहरुको संगालो ‘त्रि–आयाम’ मञ्चन भइ रहेको छ । महिलाहरुको कथा महिलाहरुले नै लेखन अभिनय तथा निर्देशन गरको यो श्रृखलामा दिपा कार्कीको ‘असिमपानाहरु’, सविना गोपालीको ‘काचुली’ र सुप्रिया...

‘झोला’ हेरेर रोए रोल्पाली, रोल्पामा सिनेमा हलको माग

Published: February 8, 2015 03:59 AM Related news

रोल्पा, माघ २५ । सिनेमा हल विहिन पश्चिम नेपालको जिल्ला रोल्पालीले खूल्लामञ्चमा नै नेपाली चलचित्र ‘झोला’ हेर्ने अवसर पाएका छन् । रोल्पामा जारी अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५ को दोश्रो दिनको सत्र सकिएसँगै खुल्लामञ्चमा नै ऐतिहासिक चलचित्र झोला देखाईएको थियो । साँझ...

‘खबरदार ! खुकुरी झिक्नु नपरोस्’

Published: February 7, 2015 08:13 AM Related news

काठमाडौं, माघ २३ । नेपाली राष्ट्रियता, सीमाना र इतिहासलाई केन्द्रविन्दू बनाएर गायक ज्ञानीकुमार खड्काको स्वरमा तयार भएको ‘खबरदार..’ गीतको म्यूजिक भिडियो केहीअघि सार्वजनिक भएको छ ।गायक खड्काकै शब्द, संगीत रहेको ‘खबरदार..’मा राष्ट्रियताको विषय उठान गरिएको छ । प्रदीप कस्पालले निर्देशन गरेको ‘खबरदार..’...

प्रेमगीत मार्फत चम्किए सञ्जय

Published: February 3, 2015 05:46 AM Related news

काठमाडौं, माघ २० । प्रेमको अन्तिम विन्दु के हो ? अहिलेका पुस्तालाई सोध्ने हो भने जवाफ आउँछ सेक्स । अर्थात उनीहरुले गर्ने प्रेम शारीरिक कामवासनासँग जोडिएको हुन्छ । त्यस्तै, कतिपयले धन–दौलत र सुखसयाल प्राप्त गर्न प्रेम गर्छन् । यसरी प्रेमलाई अहिले वजारमा वेच्न राखिएको सस्तो वस्तु झै अवमूल्यन गरिन थालिएको छ । ...

काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

Published: February 2, 2015 12:30 PM Related news

काठमाडौं, माघ १९ । नेपाल कला परिषदमा सोमबारदेखि पाँचौ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।एक सातासम्म चल्ने प्रदर्शनीको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सोमबार उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहमा मन्त्री पाण्डेले प्रदर्शनीमा सहभागी नेपाल, भारत, श्रीलंका, भुटान, पाकिस्तान, अमेरिका, होन्डुरस र युरोपेली राष्ट्र...

जापानी कलाकारसँग हर्षिकाको यस्तो रहेछ सम्बन्ध(भिडियोसहित)

Published: February 1, 2015 10:41 AM Related news

काठमाडौं, माघ १८ । नेपाली चलचित्र तथा म्यूजिक भिडियोहरुमा विदेशी कलाकारहरुको उपस्थिति न्यून छ । तर अभिनय गरेका कतिपय चलचित्र तथा भिडियोहरुमा उत्कृष्ट कला प्रस्तुत गर्न सक्षम देखिएका छन् । दिप श्रेष्ठले स्वर दिएको ‘आगो भन्ने जान्दा जान्दै’ बोलको गीतमा एक जापानी कलाकारले हर्षिका श्रेष्ठसँग उत्कृष्ट अभिनय...

नाचघरमा ‘शिलान्यास’

Published: January 11, 2015 12:48 PM Related news

काठमाडौं, पौष २७ । २ सय ९३औं पृथ्वीजयन्तीको अवसर पारेर राजधानीमा नाटककार भीमनिधि तिवारीको नाटक ‘शिलान्यास’को मन्चन गरिएको छ ।गोरखा समाज सेवा केन्द्र काठमाडौंको आयोजनामा आइतबार राष्ट्रिय नाचघरमा नाटकको मन्चन गरिएको हो ।२०२१ सालमा लिखित ऐतिहासिक नाटक ‘शिलान्यास’ लिगलिगकोट हुँदै गोरखामाथि द्रव्य शाहाले...

सीतारामको ‘सम्मान’

Published: January 10, 2015 03:15 AM Related news

काठमाडौं, पौष २६ । गायक सीताराम पोखरेलले आफ्नो छैटौं एल्बम बजारमा ल्याएका छन् ।पोखरेलको छैटौं एल्बम ‘सम्मान–२’ को शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तलगायतले विमोचन गरेका हुन् ।एल्बममा कुमार विवाहित, सन्तोष पोखरेल, जन्म राई, दीपक कौडन्य, शम्भु घिमिरे, आसिफ खानलगायतका...

मालिङ्गोमा ‘तिमी विनाको जिन्दगी’

Published: January 9, 2015 05:06 AM Related news

काठमाडौं, पौष २५ । दरवारमार्ग । छिप्पिदो सांझ । चिसोले साम्रज्य फैलाएको वेला । कतै आवाज गुञ्जन्छ, ‘तिमी विनाको जिन्दगी..।’ आवाज थियो, उहि नरेन्द्र प्यासीको । आधा दर्जनजति वाद्यवादकलाई पृष्टभूमीमा राखेर उनी आफ्ना अजम्वरी गीतहरु घन्काइरहेका थिए, मालिङ्गो रेष्ट्रो एन्ड वारमा । ...

बेलायतमा मिस नेपाल सुबिनलाई सम्मान

Published: January 5, 2015 11:26 AM Related news

काठमाडौं, पौष २१ । बेलायतमा रहेका पाँचथरका युवाहरुले मिस नेपाल सुबिन लिम्बुलाई भब्य समारोहकाबीच सम्मान गरेका छन् । यस वर्षको मिस नेपालको उपाधि चुमेर बेलायत पुगेकी लिम्बुलाई सम्मानका अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो । अंग्रेजी नयाँवर्षको अवसरमा आयोजित उक्त कार्यक्रममा...

‘लोग्नेमान्छे’मा श्रीमान् र श्रीमतीबीचको प्रेम र द्धन्द्ध

Published: January 3, 2015 09:05 AM Related news

काठमाडौं, पौष १९ । पूर्णरूपमा पारिवारिक प्रेमकथामा बनेको फिल्म ‘लोग्नेमान्छे’को प्रोमो सार्वजनिक गरिएको छ । श्रीमान श्रीमतीबिचको प्रेम र द्धन्दलाई प्रस्तुत गरिएको यो फिल्ममा दिलिप रायमाझी र नन्दिता केसी मुख्य भूमिकामा छन् । प्रदीप मित्तलको निर्माणमा तयार भएको यो फिल्मलाई लय संग्रौलाले निर्देशन गरेका...

सालिनदी किनारमा ‘झोला’ देखाइने

Published: January 1, 2015 02:43 AM Related news

काठमाडौं, पौष १७ । पौष शुक्ल पुर्णिमाको दिनबाट काठमाडौंको साँखु स्थित सालिनदीमा लाग्ने स्वस्थानी मेलाको अवसर पारेर  सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र ‘झोला’ को एक महिने सो तय भएको छ । चलचित्र युनिटले दिएको जानकारी अनुसार स्वस्थानी ब्रत सुरु हुने यही पौष २१ गतेबाट माघको २० गतेसम्म...

पिंकीकलीलाई ‘हात्ती सुन्दरी’को ताज

Published: December 29, 2014 13:09 PM Related news

चितवन, पौष १४ । चितवनको सौराहामा जारी ११औं हात्ती महोत्सवअन्तर्गत सोमबार भएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनलमा दुई हात्तीलाई पछि पार्दै युनाइटेड हात्ती सहकारी संस्थाकी पिंकीकली प्रथम भएकी छन् ।निर्णायकको मन जित्दै उनले उपाधिमाथि कब्जा जमाएकी हुन् । निकै आकर्षक देखिएको पिंकीकलीलाई हेर्न चौरको चारैतिर दर्शकहरु भरिभराउ थिए । दोस्रो स्थानमा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell