top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive



विवादास्पद ‘इन्टरभ्यू’को रिलिजपछि उत्तर कोरियाद्धारा ओबामाको निन्दा

Published: December 27, 2014 14:31 PM Related news

काठमाडौं, पौष १२ । उत्तर कोरियाले विवादास्पद हास्य फिल्म ‘इन्टरभ्यू’को रिलिजलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामाको निन्दा गरेको छ ।अमेरिकी फिल्म निर्माता कम्पनी सोनी पिक्चर्सले निर्माण गरेको यो फिल्म उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्रसम्बन्धी काल्पनिक कथामा आधारित छ ।उत्तर कोरियाको राष्ट्रिय सुरक्षा...

विवादास्पद फिल्म ‘इन्टरभ्यू’ रिलिज हुने

Published: December 24, 2014 12:56 PM Related news

काठमाडौं, पौष ९ । अमेरिकी फिल्म निर्माता कम्पनी सोनी पिक्चर्सले उत्तर कोरियाको विषयलाई समेटेर बनाएको विवादास्पद हास्य फिल्म ‘इन्टरभ्यू’ विहीबार (भोलि) रिलिज गर्ने घोषणा गरेको छ ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिल्म रिलिज गर्ने निर्णयको स्वागत गरेका छन् । साइबर आक्रमण र फिल्म हलहरुमा आएको धम्कीपछि फिल्मको रिलिज तिथि रोकिएको...

राजधानीमा सुरु भयो ‘तस्वीरमा किसुनजी’

Published: December 23, 2014 10:00 AM Related news

काठमाडौं, पौष ८ । सन्तनेता कृष्णप्रसाद भट्टराईको ९१औं जन्मजयन्तीका अवसरमा मंगलबारदेखि राजधानीमा ‘तस्वीरमा किसुनजी’ नामक दुईदिने फोटो प्रदर्शनी सुरु भएको छ ।नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले गरेको रङहरुमा किसुनजी चित्रकला कार्यशाला तथा फोटो प्रदर्शनीमा विभिन्न कलाकारले...

विवादास्पद हास्य फिल्म “इन्टरभ्यू”को रिलिज किन रोकियो ?

Published: December 20, 2014 12:51 PM Related news

काठमाडौं, पौष ५ । सोनी पिक्चर्स कम्पनीले उत्तर कोरियाको विषयलाई समेटेर बनाएको विवादास्पद हास्य फिल्म “इन्टरभ्यू” रिलिज गर्न विभिन्न विकल्प खोजिरहेको जनाएको छ । फिल्म हलहरुले पनि यो फिल्म देखाउन अस्वीकार गरेको बताइएको छ । कम्पनीले उत्तर कोरियाले साइबर आक्रमण गरेका कारण फिल्म क्रिसमसमा रिलिज गर्ने तिथी...

‘जहाँ मादल बज्छ त्यहीं नाचौंनाचौं लाग्छ’

Published: December 18, 2014 03:56 AM Related news

विक्रम सम्वत् २०५३ सालमा इलाम नगरपालिका वडा नम्बर ४ मा बाबा चन्द्रबहादुर र आमा गंगामाया तिम्सिनाका कोखबाट जन्मिएकी भारती तिम्सिना नृत्य क्षेत्रमा धेरैले सुनेको अनी चिनेको नाम हो । उनी भर्खरै सम्पन्न पूर्वाञ्चलस्तरीय नृत्य प्रतियोगितामा समेत भाग लिएर हजारौँ प्रतियोगीहरुलाई उछिन्दै राइजिङ स्टार बन्न सफल भएकी छन् । उनै भारतीसँग गरेको कुराकानीः ...

‘समयबजी’ १० वर्षमा

Published: December 13, 2014 12:22 PM Related news

काठमाडौं, मंसिर २७ । इमेज च्यानलबाट प्रसारित कार्यक्रम ‘समयबजी’ले आफ्नो प्रशारणको १० वर्ष पूरा गरेको छ । ५ सय भाग र १० वर्ष पूरा गरेको अवसरमा पारेर विभिन्न कार्यक्रमसमेत गरिएको छ ।‘समयबजी’ टिमले शनिबार राजधानीको डल्लु आवासीय माविमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरेको छ ।सो अवसरमा समयबजीबाट इमेज ग्रुप...

कपिल शर्मा र सोनु निगमको कार्यक्रम स्थगित

Published: December 13, 2014 02:38 AM Related news

काठमाडौं, मंसिर २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको कारण देखाउँदै भारतीय चर्चित कमेडियन कपिल शर्माको दशरथ रंगशालामा आज हुने कार्यक्रम स्थगित गर्न आदेश दिएको छ । एनसेलको आयोजनामा आज रंगशालामा कपिलको उपस्थितिमा ‘पर्पलफेष्ट’ कार्यक्रम राखिएको थियो । तर, कार्यक्रमको पूर्वसन्ध्यामा हिजो साँझ...

दीक्षा र सक्षम ब्यान्ड पेप्सी भ्वाइस अफ नेपालको संयुक्त विजेता

Published: December 7, 2014 03:18 AM Related news

काठमाडौं, मंसिर २१ । ‘पेप्सी भ्वाइस अफ नेपाल’को उपाधि दीक्षा–हिमाल ब्यान्ड र सक्षम ब्यान्डले संयुक्त रुपमा हात पारेका छन् ।राजधानीमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा ८ ओटा ब्यान्डलाई पछि पार्दै यी दुईओटा ब्यान्डले संयुक्त रुपमा उपाधि जितेका हुन् । गत अप्रिलदेखि ‘पेप्सी भ्वाइस अफ नेपाल’ अभियान सुरु भएको थियो...

‘डबली यात्रा’ आरम्भ

Published: December 6, 2014 12:26 PM Related news

काठमाडौं, मंसिर २० । नेपाली कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबारदेखि देशब्यापी ‘डबली यात्रा’ सुरु गरेको छ ।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति सरुभक्त र वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले डबली यात्राको शुभारम्भ गरेका...

नारायणगोपाललाई यसरी सम्झिइयो (भिडियोसहित)

Published: December 5, 2014 12:50 PM Related news

काठमाडौं, मंसिर १९ । नारायणगोपाल संगीत कोषले यो वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ स्व.गोपाल योन्जनलगायत तीनजनालाई प्रदान गरेको छ ।स्वरसम्राट नारायणगोपालको २४औं स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौँको महाराजगन्जस्थित उनको निवासमा आयोजित कार्यक्रममा संगीतकार, गीतकार र गायक स्व.गोपाल योन्जन र संगीतकार स्व.दिव्य खालिङलाई मरणोपरान्त...

‘मोदी’का कारण ‘तीतोसत्य’को प्रशारण रोकियो

Published: December 5, 2014 04:51 AM Related news

काठमाडौं, मंसिर १९ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको चर्चित हास्य टेलिचलचित्र ‘तीतोसत्य’को विहीबारको प्रशारण रोकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको कारण देखाइ ‘तीतोसत्य’को उक्त श्रृंखला प्रशारणमा रोक लगाइएको निर्माता–निर्देशक तथा कलाकार दीपकराज गिरीले जनाएका छन् ।‘मोदीको...

स्वरसम्राट नारायणगोपालको २४औं स्मृति दिवस आज

Published: December 5, 2014 02:21 AM Related news

काठमाडौं, मंसिर १९ । स्वरसम्राट स्वर्गीय नारायणगोपालको २४औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइँदै छ । स्मृति दिवसको अवसरमा महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण गरिनुका साथै दिउँसो उनको सम्मानमा विभिन्न संघ–संस्थाले कार्यक्रमहरु गर्दैछन् ।‘स्वर्गकी रानी, मायाकी खानी’, ‘आँखाको भाका आँखैले’,...

‘आवाज देउ’को सिक्वेल भिडियो

Published: December 2, 2014 13:36 PM Related news

काठमाडौं, मंसिर १६ । गायिका मिलन अमात्यको स्वरमा रहेको ‘आवाज देऊ’ बोलको गीतको ‘सिक्वेल’ भिडियोको हालै सार्वजनिक भएको छ । गीतकार योगेन्द्रमणि दाहालको विमोचोन्मुख एल्बम ‘शब्दमणि’मा समावेश गरिने उक्त गीतमा कमल खत्रीको संगीत तथा विजेश्वर तण्डुकारको संगीत संयोजन पाइन्छ ।आफ्नो पछिल्लो गीतिसंग्रह ‘माया...

भीमले ल्याए ‘मिम्जिमा’

Published: December 2, 2014 12:12 PM Related news

काठमाडौं, मंसिर १८ । गायक भीम लिम्बुले हालै आफ्नो पहिलो एकल एल्बम ‘मिम्जिमा ’ सार्वजनिक गरेका छन् । लिम्बु भाषामा ‘मिम्जिमा ’ भन्नाले ‘प्रियसी’लाई बुझिन्छ ।एल्बमलाई संगीतकार धनबहादुर गोपाली, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय तथा सञ्चारकर्मी सुवास ढकालले सार्वजनिक गरेका हुन् । करिब १३ वर्ष...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell