top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive



‘सुनकली’लाई पाँच हजार डलरसहित दुई अन्तर्राष्ट्रिय अवार्ड

Published: December 20, 2015 19:30 PM Related news

काठमाडौं, पुस ५ । नेपाली वृत्तचित्र ‘सुनकली’लाई दुबईको आवुदाबी र स्पेनको विल्वाओमा छुट्टाटुट्टै दुईवटा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । आज स्पेनको विल्वाओ सहरमा आयोजित मेन्डी फिल्म फेस्टिबलमा पत्रकार भोजराज भाटले निर्माण गरेको ‘सुनकली’ लाई ‘नेचर एन्ड कल्चर’ विधामा उत्कृष्ट...

मिरिया लालागुनाले चुमिन मिस वल्र्डको उपाधी

Published: December 20, 2015 07:52 AM Related news

काठमाडौं, पुस ५ । यस बर्षको मिस वल्र्डको उपाधी स्पेनकी सुन्दरी मिरिया लालागुनाले चुमेकी छिन् । चीनको सान्या शहरमा आयोजित प्रतियोगितामा एक सय सुन्दरीलाई पछी पार्दै मिरिया मिस वल्र्ड बनेकी हुन् । प्रतियोगीतामा रुसकी सुन्दरी सोफिया निकिचुक उपविजेता बनिन् भने इन्डोनेसिका मारिया हारफाँतीले तश्रो स्थान ओगटिन् । प्रतियोगीताको...

सुन्दर दृश्य समेटिएको ‘प्रेमगीत’को टेलर सार्वजनिक

Published: December 19, 2015 08:38 AM Related news

काठमाडौँ, पुस ४ । पछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र ‘प्रेमगीत’ को टेलर सार्वजनिक गरिएको छ । केहि समयअघि चलचित्रको शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ बाट चर्चा कमाएको चलचित्रको टेलर पनि निकै सुन्दर लाग्छ । कागबेनी, मुक्तिनाथ, मार्फा, बेनी, पोखरा, मुग्लिङ र काठमाडौँ लगायतका सुन्दर ठाउँका...

भृगुरामलाई दान्यहिरा पुरस्कार

Published: December 18, 2015 17:21 PM Related news

काठमाडौं, पुस ३ । नेपाल संवत् ११३५ को दान्यहिरा पुरस्कार वरिष्ठ गायक एवं कलाकार भृगुराम श्रेष्ठलाई प्रदान गरिएको छ ।नेपाल भाषा एकेडेमीले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा नेपाल भाषाको गीत–संगीतको क्षेत्रमा विशेष योगदान दिएका श्रेष्ठलाई पुरस्कार प्रदान गरेको हो ।समारोहमा दान्यहिरा सान्त्वना पुरस्कार संगीतकार जुगल डंगोललाई...

शुक्रबार रिलिज भएका बलिउड फिल्म 'बाजीराव' र 'दिलवाले' दुबैको विरोध

Published: December 18, 2015 13:21 PM Related news

मुम्बई, पुस ३ । शुक्रबार रिलिज भएका दुई चर्चित बलिउड फिल्म ‘बाजीराव मस्तानी’ र ‘दिलवाले’को व्यापक विरोध भएको छ । विरोध प्रदर्शनका कारण दुबै चलचित्र भारतका केही सहरमा प्रदर्शन हुन सकेन । भारतको पुणेमा ‘बाजीराव मस्तानी’ शुक्रबार प्रदर्शन हुन सकेको छैन । विरोध प्रदर्शनका कारण सो...

शनिबार ‘फेम नेपाल’ को सांस्कृतिक कार्यक्रम

Published: December 17, 2015 08:30 AM Related news

काठमाडौं, पुस २ । मनोरञ्जनको जगतमा ‘फेसन, इभेन्ट एन्ड म्यूजिक’ (फेम) नेपालले शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । दोस्रो संस्करणका रुपमा आयोजना गर्न लागिएको कार्यक्रममा फोटो शुट, फेशन शो, सांगीतिक कार्यक्रम लगायत हुने जनाइएको छ । ‘दि भिक्ट्री लाउन्ज’,...

एक दिन ‘वास्तविक’ लोकगायक भएर आउनेछु : राजु परियार

Published: December 16, 2015 13:29 PM Related news

काठमाडौं, पुस १ । लमजुङ जिल्लाको चिसापानीमा २०३६ साल असार १५ मा जन्मिएका राजु परियारले औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गरेका हुन् । काठमाडौं आएपछि पुकार दोहोरी साँझमा काम गर्ने अवसर पाएसँगै उनको सांगीतिक करिअर सुरु भएको थियो । उनका सुनपानी, रुमाल धोको छु, गर्नुगर्‍यौ बलराम भैंसी पालेर, लागुपाते नुग्यो भुँइतिर, झिमझिम सानु नझिम्क्याउ परेली,...

‘क्लासिक’बनेपछि आर्यनले गरे नम्रताको तारिफ

Published: December 13, 2015 17:49 PM Related news

काठमाडौं, मंसिर २७ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘क्लासिक’मा बग्न पाएकोमा खुशी देखिए । फिल्मको छायांकन सकिएको अवसरमा आयोजित एक कार्यक्रममा यो जोडी एक अर्काको कामको तारिफ गर्नमा व्यस्त देखियो । आर्यनको कामप्रतिको लगाव र सधै सिक्न चाहने बानीबाट प्रभावित नम्रतालाई आर्यनले पनि...

धुर्मुस–सुन्तली गाउँमा झाडु लगाउनु पुगेपछि(भिडियो हेर्नुहोस)

Published: December 12, 2015 12:23 PM Related news

काभ्रे, मंसिर २६ । चर्चित हास्यव्यङ्ग कलाकार सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘कुन्जना’ले काभ्रेका दुर्गम गाउँहरुमा सरसफाइ अभियान चलाएका छन् । नेपाल सरकारबाट २०१७ सम्मका लागि सरसफाइ दुतका रुपमा नियुक्त भएपछि उनीहरु यसरी सरसफाई र जन्मदर्ता अभियान लिएर गाउँ–गाउँ पुगेका हुन । भूकम्पबाट...

प्रतिभा खोज्न ‘प्रेमगीत’ युनिट कलेज–कलेजमा

Published: December 12, 2015 08:08 AM Related news

काठमाडौं, मंसिर २६ । चलचित्र ‘प्रेमगीत’ युनिट यतिबेला ‘कभर सङ प्रतियोगिता’ का लागि राजधानीका बिभिन्न कलेजहरुमा धाइरहेको छ । घोषित ‘कभर सोङ कम्पेटिसन’ को युट्युवगीतको भिडियो कलेक्सन सुरु गरेसँगै निर्माण पक्ष आफै बिभिन्न कलेजहरुमा पुग्न थालेको हो । कभर सङ प्रतियोगिताको लागि गीत...

‘मेरो सांगीतिक प्रस्तुतीमा प्रहरीले लाठीजार्च नगरोस’(भिडियो हेर्नुहोस)

Published: December 9, 2015 09:32 AM Related news

काठमाडौं, मंसिर २३ । ‘म विना कसैकसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतले स्टेज तताउने गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुतीका क्रममा दर्शकहरु उत्तेजित भएर प्रहरीले लाठिजार्च गर्नुपर्दाको क्षण तितो भएको बताएका छन् । भारतको आसाममा जन्मिएर झापामा हुर्कीएका गायक खरेलले हालसम्म ६४ जिल्ला र २४ मुलुकहरुमा सांगीतिक...

धुर्मुस–सुन्तलीको सरसफाइ देश - दौडाहा

Published: December 8, 2015 13:33 PM Related news

सिन्धुपाल्चोक,  मंसिर २२ । लोकप्रिय कलाकार तथा नेपाल सरकारका सरसफाइदूत सीताराम कट्टेल (धुर्मस) र कुन्जना घिमिरे (सुन्तली) ले पछिल्ला दुई दिन सिन्धुपाल्चोकका गाउँ, सहर सरसफाईमा बिताए । वैशाख १२ को भूकम्पपछि सरसफाईको अवस्था शून्यमा पुगेको सिन्धुपाल्चोकमा धुर्मुस–सुन्तली सरसफाई अभियान लिएर आएका उनीहरुलाई हजारौं स्थानीयले साथ दिए । नेपाल टेलिभिजनबाट प्रशारण हुने...

नन्दिता सह–कोषाध्यक्षमा निर्विरोध, कलाकारको चुनाव मंसिर २६ मा

Published: December 7, 2015 16:23 PM Related news

काठमाडौं, मंसिर २१ । चलचित्र कलाकार संघको निर्वाचन आगामी मंसिर २६ गते राजधानीमा हुने भएको छ ।यसअघि, गैरकलाकारले सदस्यता पाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि निर्वाचन स्थगित गरिएको थियो ।१४० जनाको सदस्यता छानबिनको प्रक्रियामा जाने र उनीहरुलाई मतदान अधिकार नदिने सहमतिपश्चात् निर्वाचनको नयाँ मिति तय भएको हो ।...

इशाराले हङकङमा रहेका नेपालीलाई हसाँउने

Published: December 7, 2015 13:39 PM Related news

काठमाडौं, मंसिर २१ । हास्यव्यङ्ग तथा प्रहसनका माध्यमबाट चर्चा बटुलेका कलाकार गणेश राई ‘इशारा’ले हङकङमा रहेका नेपालीहरुलाई हसाउँने भएका छन् । डिसेम्बरको तेस्रोे साता ‘यलम्बर साँझ’मा विशेष प्रस्तुती दिने भएका छन् । इशाराले विभन्न प्रहसन, चुटकिला तथा हाँस्यव्यङ्ग शैलीमा भाषण गर्ने कार्यक्रम...

जेआरले ल्याए, राधे भाग - २

Published: December 6, 2015 10:13 AM Related news

काठमाडौं , मंसिर २० । शब्द , संगीत र आफ्नै स्वरमा राधे भाग - १ लिएर पहिलो पटक एक वर्ष अगाडि सांगीतिक दुनियाँमा प्रबेश गरेका पपगायक जेआर नेपालले राधे भाग - २ सार्वजनिक गरेका छन् । जेआरले यसपटक पनि आफ्नै शब्द , संगीत र स्वरमा एल्बम तयार पारेका छन् । छोटो समयमै स्रोताको मायाबाट हौसिएका जेआर 'तिमी बिनाको जीवन' परिकल्पनामा गीत सिर्जना गरेको बताउँछन् । उनी भन्छन् - 'नेपाली पपसंगीतमा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell