top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



रिमाल र बास्कोटा नारायणगोपाल संगीत सम्मानबाट सम्मानित

Published: December 5, 2015 13:51 PM Related news

काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायण गोपालको २५औं स्मृति दिवसको अवसरमा नारायणगोपाल संगीत कोषले संगीत क्षेत्रमा योगदान पुर्‍याएका दुई स्रस्टालाई सम्मान गरेको छ ।शनिबार राजधानीको महाराजगन्जस्थित स्वरसम्राट नारायणगोपालकै निवासमा गरिएको कार्यक्रममा कोषले रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र संगीतकार शम्भुजित बास्कोटालाई सम्मान...

स्वरसम्राट स्वर्गीय नारायणगोपालको २५औं स्मृति दिवस आज

Published: December 5, 2015 13:20 PM Related news

काठमाडौं, मंसिर १९ । स्वरसम्राट स्वर्गीय नारायणगोपालको २५औं स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाऊ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम...

भारतप्रति कलाकारको बुझाइः‘सज्जन मित्रको मौनता घातक हुँदोरहेछ’(भिडियो)

Published: December 2, 2015 12:53 PM Related news

काठमाडौं, मंसिर १६ । तराइ–मधेसमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले ठूलो संकट निम्ताएको बताएका छन् । नाकाबन्दीका विषयमा चलचित्रकर्मी तथा अन्य कलाकारहरुले यतिबेला राष्ट्रिय स्वाभीमान जोगाउनु पर्ने बेला आएको बताए । कलाकार आरपी पन्त, बसुन्धरा भुषाल, लक्ष्मी गिरीले देश र जनतालाई दुःख दिने भारतको मित्रता...

संगीतप्रेमीलाई थिरजको ‘निमन्त्रणा’

Published: December 2, 2015 09:44 AM Related news

काठमाडौं, मंसिर १६ । गायक थिरज राई आफ्नो तेस्रो गीति एल्बम ‘निमन्त्रणा’ लिएर दर्शक/श्रोतामाझ आएका छन् । ‘अघि–पछि’ २०६४ र ‘कलियुग’ २०६८ गरी २ एल्बम प्रकाशन गरिसकेका सुुगम संगीतका साधक राईको हालै ‘निमन्त्रणा’ बजारमा आएको हो । उत्पादक तथा बजार व्यवस्थापक डीआर म्युजिक...

पाईरेसी विरुद्ध उत्रियो ‘झोला’, पाँच करोड क्षतिपुर्तीको माग

Published: November 30, 2015 14:26 PM Related news

काठमाडौं, मंसिर १४ । नेपाली चलचित्र ‘झोला’ पाईरेसीसँगै अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण पक्षले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख उपर प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ । माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख रहेका चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी...

‘प्रेमगीत’ गाउनेलाई एक लाख पुरस्कार

Published: November 28, 2015 10:56 AM Related news

काठमाडौं, मंसिर १२ । नेपाली चलचित्र ‘प्रेम गीत’ को निर्माण पक्षले गायनको क्षेत्रमा नयाँ कलाकारको खोजी थालेको छ ।  शुक्रबार राजधानीमा निर्माण पक्षले पत्रकार सम्मेलन मार्फत चलचित्रको शीर्ष गीत मार्फत देशभरबाट गायक गायिकाहरुलाई गायनमा स्थान दिने जानकारी दिएको हो । ‘आसुसेन फिल्म प्रोडक्सन’...

नाकाबन्दीको विरोधमा कलाकारहरु उत्रिए सडकमा (भिडियो)

Published: November 24, 2015 19:24 PM Related news

काठमाडौं, मंसिर ८ । मधेसी मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीको विरोधमा कलाकारहरुले मंगलबार राजधानीमा र्‍याली निकालेका छन् ।चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानको आयोजनामा निकालिएको र्‍यालीमा सहभागी कलाकारहरुले मधेसी मोर्चाको आन्दोलनलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने बताए ।देशको आन्तरिक समस्या समाधान नभएसम्म छिमेकीले...

नेपाल भाषा फिल्म महोत्सव हुने

Published: November 23, 2015 16:43 PM Related news

काठमाडौं, मंसिर ७ । नेपाल भाषा फिल्म महोत्सव आयोजना हुने भएको छ ।नेपाल भाषा, कला, संस्कृति सम्वद्र्धन र प्रवद्र्धन गर्न नेपाल भाषा सकिपा समाजले सो महोत्सव आयोजना गर्न लागेको हो ।यही पौष २५ गतेदेखि अर्को वर्षको पौष समान्तसम्म हरेक महिनाको अन्तिम साता नेपाल भाषामा निर्मित चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।सोक्रममा...

चलचित्र ‘बाग्मती’ पुस २४ देखि प्रदर्शन हुने

Published: November 22, 2015 19:56 PM Related news

काठमाडौं, मंसिर ६ । सन्नी केरलाद्वारा निर्देशित तथा दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुति रहेको साउथ इन्डियन प्रविधिमा निर्मित मनोरञ्जनात्मक नेपाली चलचित्र ‘बाग्मती’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ट्रि इन्टरमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा समाजमा घटेका घटनालाई मनोरञ्जनात्मक...

नाकाबन्दीविरुद्ध कलाकारहरु सडकमा

Published: November 21, 2015 16:09 PM Related news

काठमाडौं, मंसिर ५ । भारतीय नाकाबन्दीबाट सिर्जित मानवीय संकट समाधानका लागि दबाब दिन चलचित्रकर्मीहरुले ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ शुरु गरेका छन् । वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको संयोजकत्वमा गठित चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानले आज राजधानीमा पत्रकार सम्मेलन गरी समस्याको सम्बोधन र निराकरणका...

निशा अधिकारीले किन गरिन अमेरिका पुगेर कपाल दान ?(भिडियो हेर्नुहोस)

Published: November 18, 2015 09:26 AM Related news

काठमाडौं, मंसिर २ । सगरमाथाको चुचुरोमा पुगेर झन्डा फहराएर साहसिक नायिकाको रुपमा परिचय बनाएकी निशा अधिकारीलाई यतिबेला नयाँ ‘लुक्स’ मा देख्न पाइन्छ । नेपाली परम्परामा छोराले मात्र कपाल मुन्डन गर्न पाउने मान्यतालाई तोड्दै उनले अमेरिका पुगेर कपाल मुन्डन गर्न भ्याइन । मुन्डन गरेपछि शुभचिन्तकहरुले रहस्यको...

मनिषा कोइरालाको अंगरक्षक महिला

Published: November 16, 2015 09:40 AM Related news

मुम्बई, कार्तिक ३० । बलिउड नायिका मनिषा कोइरालाले आफ्नो अंगरक्षकमा एक महिलालाई नियुक्त गरेकी छन् । उनले महिलाको सुरक्षा महिलाले नै गर्न सक्ने सन्देश दिन यस्तो कदम चालेको जनाएकी छन् । मनिषाले अंगरक्षकका साथ आफ्नो तस्वीर समेत सार्वजनिक गरेकी छन् । उनले महिलालाई अंगरक्षक राखेको जानकारी...

सुस्मिताले आमा र छोराको सम्बन्धलाई चलचित्रमा उतार्ने

Published: November 15, 2015 09:47 AM Related news

काठमाडौं, कार्तिक २९ । नायक भुवन केसीको पूर्व श्रीमती सुस्मिता बम्जनले चलचित्र निर्माण गर्ने भएकी छिन ।  प्रेम र पारिवारिक पृष्ठभूमिमा आधारित चलचित्र ‘म त तिम्रै हुँ’ को शुभमुहुर्त गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेकी हुन । हालै एक समारोहबीच क्यामेरा पूजा गर्दै चलचित्रको निर्माण गर्ने जनाएकी...

मिस वल्ड नेपाल इभानाको विश्वव्यापी हुने इच्छा

Published: November 13, 2015 07:54 AM Related news

काठमाडौं, कार्तिक २७ । मिस नेपाल वल्ड २०१५ का लागि इभाना मानन्धर मिस वल्डको अन्तिम तयारीमा रहेकी छन् । यद्यपी, उनले मल्टिमिडियाको साहारामा अझबढी विश्वव्यापी हुने इच्छा देखाएकी छिन् । सान्या चाइनामा डिसेम्वर १९ मा हुन लागिरहेको ६५औं संस्करणको मिस वल्डमा सहभागि हुन लागिरहेकी इभाना यतिखेर चीन जानुअघी मल्टिमिडियामा धेरै भन्दा धेरै देखिन चाहन्छिन । विभिन्न अर्थपूर्ण...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell