गीतमै कुकुरको पीडा, गीतमै सन्देस(भिडियोसहित)
Published: November 10, 2015 09:13 AM
काठमाडौं, कार्तिक २४ । ‘हे मानव मलाई कुकुर भन, कुत्ता भन, तर भुस्याहा नभनी देऊ फालिएको बासी, कुहिएको देऊ तर बिष घोलेर नदेऊ’ यी माथिका गीतका हरफ हुन । कुकुरले बाँच्न पाउनुपर्छ भन्ने अपेक्षासहित यस्तो मार्मिक गीतले मानव जातिलाई गतिलो पाठ सिकादिएको...
भारतीय निर्देशकको ‘बागमती’मा नेपाली गीत
Published: November 8, 2015 17:07 PM
काठमाडौं, कार्तिक २२ । राजेश हमालको ‘कमब्याक’ मानिएको चलचित्र ‘बागमती’को अफिसियल गीत रिलिज भएको छ । सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गीतमा नायिका केकी अधिकारी र गायक विश्व नेपाली फिचरिङमा छन् । स्लो ट्युनको यो गीत चलचित्र भित्र एक महत्वपुर्ण अंश बनेको निर्मात्री यशोधा राईले बताइन । ...
पोखरामा ‘पूर्व पश्चिम हुने होला नी’ को विमोचन
Published: November 5, 2015 12:52 PM
पोखरा, कार्तिक १९ । गायक पदम थापा मगरको पहिलो लोक तथा दोहोरी गीत ‘पूर्व पश्चिम हुने होला नी’ को हालै एक कार्यक्रमको आयोजना गरी पोखरामा अडियो तथा भिडियो विमोचन गरिएको छ । कार्यक्रमको प्रमुख अथिती दोहोरी संरक्षक प्रजापति पराजुलीले मगरको सागीतिक क्षेत्रको सफलताको शुभकामना दिँदै राज्यले कलाकारको बारेमा...
मुखबाटै १ सय ७३ वटा आवाज निकाल्ने नेपाली(भिडियो हेर्नुहोस)
Published: November 5, 2015 12:52 PM
काठमाडौं, कार्तिक १९ । एउटा मान्छेमा कस्तो अदभुत क्षमता हुन्छ भन्ने कुरा युवा कलाकार रमेश दुलालबाट प्रष्ट हुन्छ । उनले १ सय ५९ देखि १ सय ७३ वटा सम्म आवाज निकालेर दुनियाँलाई चकित बनाइदिएको दावी गरेका छन् । आवाज पनि विभिन्न जिवजन्तु तथा चराचुरुङ्गीको मात्र नभई बाद्यबादनका सामाग्रीहरुको धुन मुखबाटै प्रष्ट निकालिन्दिछन...
चलचित्र ‘हेट स्टोरी–३’: कामुक दृश्यले ट्रेलर नै भाइरल
Published: November 4, 2015 09:29 AM
काठमाडौं, कार्तिक १८ । कतिपय चलचित्रहरुमा कामुक दृश्य देखाइएको छ भने सुपर फ्लप भएको प्रशस्त उदाहरणहरु छन् । तर बलिउडको एउटा चलचित्रले भने राम्रो चर्चा बटुलेको छ । युट्यूबमा सार्वजनिक भएको ट्रेलर भाइरल नै बनेको छ । मोटी अभिनेत्रीका रूपमा चिनिएकी जरिन खानको कामुक दृश्य भएको ‘हेट स्टोरी–३’ ट्रेलर...
संगीतसंग मेरो गहिरो प्रेम छ - सरस्वती लामा भुजेल
Published: November 2, 2015 06:56 AM
सरस्वती लामा भुजेल नेपाली गीतसंगीतमा नव प्रवेशी हुन । उनले ५ वर्ष सम्म शास्त्रीयसंगीतको अध्ययन पछि अफ्नै स्वर,संगीत र शब्दमा 'रकपप' एल्बम 'उत्तर-पूर्व' बजारमा ल्याएकी छिन् । एल्बम भित्रका दुईवटा गीतको म्यूजिक भिडियोमा आफै निर्देशन र मोडलिङ गरेकी सरस्वतीसंग गरिएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ । उत्तर-पूर्व...
नौमति बाजा संरक्षणमा मगर समुदाय, के हो नौमति बाजा ? (भिडियो रिपोर्ट)
Published: October 30, 2015 20:05 PM
ओखलढुंगा, कार्तिक १३ । सामान्यतयः गाउँघरमा दमाइँ समुदायले बाजा बजाउने काम गर्दछन् । तर, ओखलढुंगामा भने मगर समुदाय नौमति बाजाको संरक्षण अभियानमा जुटेका छन् ।नेपाली लोक संस्कृतिमा नौमति बाजा निकै महत्वपूर्ण मानिन्छ । नौमति बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगालगायतका बाजाहरु हुन्छन् ।कम्तिमा नौ जनाले सुर...
बलिउड अभिनेता रणदीप सुटुक्क आए नेपालको जेलमा
Published: October 29, 2015 08:59 AM
काठमाडौं, कार्तिक १२ । बलिउड अभिनेता रणदीप हुड्डा सुटुक्क नेपाल आएर जेलमा रहेका एक कैदीसँग भेट गरेका छन् । अभिनेता हुड्डाले राजधानीस्थित कारागारमा रहेका ‘बिकनी किलर’ चार्ल्स शोभराजसँग भेट गरेका हुन् । नायक हुड्डाको यो भेट उनको आगामी चलचित्र ‘मै और चार्ल्स’...
‘बाहुबली–३’ पनि बन्ने
Published: October 27, 2015 08:59 AM
मुम्बई, कार्तिक १० । निर्देशक एसएस राजामौलीले भारतको सर्वाधिक सफल चलचित्र ‘बाहुबली’ को तेस्रो संस्करणसमेत निर्माण गर्ने घोषणा गरेका छन् ।बाहुबलीको दोस्रो भागको निर्माणमा जुटेका उनले सोही शृंखलाको तेस्रो चलचित्र पनि निर्माण गर्ने बताएका हुन् । तर तेस्रो चलचित्रको सम्बन्ध अघिल्ला दुई चलचित्रसँग नहुने उनको प्रष्ट पारेका छन् । ...
गायक लाभ जंजुआको निधन
Published: October 24, 2015 12:23 PM
काठमाडौ , कार्तिक ७ । वलिउड तथा पञ्जावी संगीत क्षेत्रका चर्चित गायक एवं गीतकार लाभ जंजुआ को निधन भएको छ ।बम्बइ स्थित गोरेगाउँमा वसोवास गर्ने लाभ गत विहिबार आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए । उनले बलिउड तथा पञ्जावीमा थुप्रै गीत गाएका छन् । 'रब्ब ने बना दी जोड़ी, 'सोणी दे नखरे सोणे लगदे, जी करदा' जस्ता थुप्रै हिट गीत...
युट्युबमा राखियो ‘फन्को’को ‘लोकल ब्युटी’
Published: October 18, 2015 08:17 AM
काठमाडौं, कार्तिक १ । आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र ‘फन्को’ले युट्युब मार्फत चलचित्रको ‘लोकल ब्युटी’ बोलको गित सार्बजनिक गरेको छ । चलचित्रले शनिबार बिजया दशमीको अबसर पारेर चलचित्र बितरण कंम्पनी एफ डि मा अनौपचारिक कार्यक्रम संगै गित सार्बजनिक गरेको घोषण गरेको हो । ...
भ्यालेन्टाइन डे देखि ‘प्रेमगीत’ आउने
Published: October 13, 2015 10:35 AM
काठमाडौं, असोज २६ । युवा र राष्ट्रियता सम्बन्धी कथा बोकेको फिल्म ‘चंखे शंखे पंखे’ पछि आसुसेन फिल्मसले ‘प्रेमगीत’ को टिजर सार्वजनिक गरेको छ । ‘रोमान्टिक लभ स्टोरी’ कथा बोकेको फिल्म ‘प्रेमगीत’को टिजर सार्वजनिक भएको हो । आसुसेन फिल्मस प्रोडक्सनको आफ्नै युट्युब च्यानलबाट...
बारपाकी विद्यार्थीले देखाए भूकम्प केन्द्रबिन्दुको बृत्तचित्र
Published: October 11, 2015 12:03 PM
काठमाडौं, असोज २४ । गत बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको बिनासकारी भूकम्पबारेको वृत्तचित्र ‘बारपाक भुकम्प केन्द्रविन्दु–२०१५’ को प्रदर्शन गरिएको छ । शनिबार ब्राईट एचुकेयर हल महाराजगञ्जमा एक समारोहका बीच उक्त बृत्तचित्र प्रदर्शन गरिएको हो । निर्देशक दशरथ कुमारको निर्देशनमा बारपाकी...
‘गीतमा प्रेम र विरहसँगै देशप्रेम खोज्नुपर्छ’
Published: October 9, 2015 16:51 PM
काठमाडौं, असोज २२ । गीत–संगीतमा प्रेम प्रणय मात्र नभइ देशप्रेमको भावनाको खोजी गर्नुपर्ने एक कार्यक्रमका श्रष्टाहरुले बताएका छन् ।गीतकार इशा लावती लिम्बुको ‘परेली’ गीति संग्रहको विमोचनका क्रममा मानिसको भावनालाई एकता गराउने ठूलो शक्ति गीत र संगीतमै भएकाले देशप्रेमको खोजी हुनुपर्ने बताएका हुन् ।नेपाल प्रज्ञा...