top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive



एउटा ‘फुच्चे’को बाँसुरीमा भुलिएका प्रेमजोडी (भिडियो हेर्नुहोस)

Published: October 8, 2015 12:36 PM Related news

काठमाडौं, असोज २१ । एउटा फुच्चे केटाले बजाएको बाँसुरी कति कर्णप्रिय हुन्छ भन्ने दृश्य भिडियोमा हेरे हुन्छ । अनि मायाजालमा फसेका एकजोडी प्रेमी–प्रेमीकाको हाउभाउ र शैली पनि बाँसुरीसँग कति धेरै भावुक बन्छ भन्ने दृश्य पनि भिडियोले नै प्रष्ट पारेको छ । दशैंको पूर्वसन्ध्यामा तयार भएको एउटा म्यूजिक भिडियोमा बाँसुरीमा...

पितालाई सम्झिएर भावुक भइन् प्रियंका

Published: October 7, 2015 14:11 PM Related news

लस एन्जलस, असोज २० । बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरेको अमेरिकी टेलिशृंखला ‘क्वान्टिको’ प्रशारण भइरहेको छ । उक्त टेलिशृंखलाको प्रशारण सुरुभएसँगै प्रियंकाको पनि प्रशंसा हुन थालेको छ । एफबीआई एजेन्टको भूमिकामा अभिनय गरेकी प्रियंकाले हलिउडमा आफ्नो प्रशंसा भइरहेकोमा भावुक हुँदै पिताको सम्झना गरेकी...

कलामा ‘शक्ति’ (भिडियोसहित)

Published: October 3, 2015 14:41 PM Related news

काठमाडौं, असोज १६ । भनिन्छ एकतामा बल अर्थात् शक्ति हुन्छ । सबै नेपाली एकजुट भएर अगाडि बढ्यौं भने देश विकास गर्न समय लाग्ने छैन भन्ने सन्देश समेटेर बनाइएका कला अहिले काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीका प्रदर्शनीमा राखिएको छ ।कलाकार किरण मानन्धरले कोरेका ३० ओटा कला प्रदर्शनीमा राखिएको हो । देश अहिले समस्याबाट गुज्रिएको छ । संविधानसभाले नयाँ...

नेपाली चलचित्रलाई मालामाल, हिन्दीलाई धक्का

Published: September 30, 2015 11:57 AM Related news

काठमाडौं, असोज १२ । देशमा भारत विरोधी आन्दोलन चर्किरहेका बेला चलचित्र हलहरुमा पनि यसको प्रभाव देखिएको छ । राजधानी काठमाडौं लगायत देशभरका हलमा लागेका हिन्दी चलचित्र हेर्ने दर्शकहरुको संख्या घटेपछि नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन । हाल प्रदर्शनरत चलचित्र ‘चंखे शंखे पंखे’ लाई दर्शकहरुले रुचाएका...

बार्सिलोनाका नेपाली गायकको गीतमा साइप्रसकी मोडलको साथ

Published: September 29, 2015 10:20 AM Related news

काठमाडौं, असोज १२ ।  स्पेनको बार्सिलोना निवासी नव गायक तुलसी शिवाकोटी आफ्नो दोस्रो नयाँ गीत लिएर आएका छन् । उनले पहिलो गीतको लोकप्रियतापछि नयाँ गीत तिम्रो मेरो प्रेम कहानी लिएर श्रोताहरुमाझ आएका हुन् । यो गीतको म्युजिक भिडियो युट्युबमा पनि उपलब्ध छ । साइप्रसका विभिन्न स्थानमा सुटिङ गरिएको उक्त भिडियोमा मोडल...

शेखर च्यान नयाँ भिडियो लिएर आउने

Published: September 26, 2015 10:52 AM Related news

काठमाडौं, असोज ९ । लामो समय देखि सांगीतिक बजारमा संघर्षरत गायक शेखर च्यान लामा छिट्टै आफ्नो तेस्रो एल्बमको एक गीतको म्युजिक भिडियो सहित बजारमा देखिने भएका छन । ‘छुर्पी मिठो फुङलिङको’ गीत गाएर चर्चा कमाएका लामाले पछिल्लो समय निकै आशालाग्दो म्युजिक भिडियो सहित सार्वजनिक गर्ने तयारी गरेका छन । ...

चंखे शंखे पंखे: देश ‘लुट्ने’हरुका विरुद्धको मार्मिक कथा

Published: September 24, 2015 12:21 PM Related news

काठमाडौं, असोज ७ । देशमा व्याप्त बेरोजगारीबाट आजित बनेका तीन युवा आत्महत्या गर्ने प्रयासमा हुन्छन । तर आत्महत्या गर्ने हिम्मत हुँदैन उनीहरुलाई । स्वदेशमै रोजगारी पाउँदा घुस र सोर्स–फोर्सको आंतकबाट पीडित छन उनीहरु । रोजगारी नपाएर बेश्या बन्य विवश एक युवती नेताहरुबाट चरम लुटिन्छिन र कुटिन्छिन । देश निर्माणमा...

सेलेनाले आफ्नो शरीरमा लेखाइन् ‘ॐ’

Published: September 21, 2015 11:35 AM Related news

काठमाडौं, असोज ४ । हलिउड नायिका तथा विश्व प्रख्यात गायिका सेलेना गोमेजले आफ्नो शरीरमा टाटु लेखाएर चर्चा बटुलेकी छन् । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले बढी चर्चा पाएको हो । सेलेनाले आफ्नो शरीरमा ‘ॐ’ लेखाएकी छन् । ‘ॐ’लाई ब्रम्हाण्डको सार मानिन्छ भने हिन्दु, बौद्ध र जैन धर्ममा...

आशिष्मासँग पहिलोपटक निराजन,नबिनको डेब्यु

Published: September 19, 2015 07:36 AM Related news

काठमाडौं,असोज २ । नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका अशिष्मा नकर्मी र म्युजिक भिडियोका ब्यस्त मोडेल निराजन प्रधान एउटै पर्दामा देखिने भएका छन । हालै हात्तीबन रिसोर्टमा भएको गायक महेश थुलुङको ‘पलमै हसायौ’ बोलको गीतमा अब यी दुई मोडल तथा नायिका संगै देखिने भएका हुन ।  फोटोपत्रकार नबिन गुरुङले यी...

किशोरको 'सम्झना' बजारमा

Published: September 18, 2015 09:38 AM Related news

काठमाडौ,असोज १। करिब दुई दशक देखि गीत रचनामा साधना गरिरहेका  गीतकार किशोर घिमिरेको 'संझना' म्यूजिक भिडियो बजारमा आएको छ । गायक अनिल सिंहको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन । पूर्व मिस नेपाल उषा खड्की र गीतकार स्वयम् घिमिरेको अभिनय रहेको म्यूजिक भिडियो नयाँ पुस्तालाई केन्द्रीत गरेर निर्माण गरिएको छ । बिहिबार राजधानीमा म्यूजिक भिडियो...

अमुलको ‘अनफरगेटेबल’

Published: September 17, 2015 14:11 PM Related news

काठमाडौं, भदौ ३१ । गायक अमुल शेरचनको दोस्रो गीति संग्रह ‘अनफरगेटेबल’ हालैमा सार्वजनिक भएको छ । एल्बममा गायक अमुल, सन्जीब भट्टराई, नरेश भट्टराई, अनुप श्रीवास्ताव, सन्जीब सिंह र सुरज श्रेष्ठको शब्द रचनाको गीत रहेका छन् । प्रेम भावको गीत प्रधानता रहेको एल्बममा राष्ट्रिय भावनाको गीत पनि समेटिएको छ । १३ ओटा...

३० किलो वजन बढेपछि यस्ता देखिए अमिर खान

Published: September 14, 2015 12:05 PM Related news

मुम्बई, भदौ २८ । बलिउड नायक अमिर खानले हालै ३० किलो वजन बढाएका छन् । चलचित्रमा जीवन्त अभिनय गर्न माहिर मानिएका अमिरले आफ्नो नयाँ चलचित्र ‘दंगल’ का लागि वजन बढाएका हुन् । ३० किलो वजन बढेपछि सार्वजनिक स्थलमा देखिएका अमिरको केही तस्वीर सार्वजनिक भएको छ । ‘बिग बोस–८’...

‘कालो पोथी’लाई अन्तर्राष्ट्रिय अवार्ड

Published: September 12, 2015 19:36 PM Related news

काठमाडौं, भदौ २६ । नेपाली चलचित्र ‘कालो पोथी’ले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ ।कालो पोथीले इटालीमा भएको ‘७२औं भेनिस फिल्म फेस्टिबल’ क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड हात पारेको हो ।मीनबहादुर बमद्धारा निर्देशित कालो पोथीले नेपाली चलचित्र इतिहासमै पहिलोपटक भेनिस फिल्ट फेस्टिबलमा अवार्ड हात...

गणेश रसिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड (भिडियोसहित)

Published: September 11, 2015 19:55 PM Related news

काठमाडौं, भदौ २५ । ईमेज ग्रुप अफ कम्पनीजले आयोजना गर्दै आएको ईमेज अवार्डको १७औं संस्करण आगामी असोजमा हुने भएको छ ।नेपाली गीत–संगीतको उत्थान र विकास गर्ने उद्देश्यले गरिँंदै आएको ईमेज अवार्डको १७औं संस्करणका लागि २३ विधामा मनोनयन सार्वजनिक गरिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।   ...

‘सेतो टोपी’ सार्वजनिक

Published: September 11, 2015 18:20 PM Related news

काठमाडौं, भदौ २५ । ट्राफिक नियमसम्बन्धी जनचेतना जगाउने उद्देश्यले तयार पारिएको गीतको अडियो–भिडियो ‘सेतो टोपी’ को शुक्रबार राजधानीमा लोकार्पण गरिएको छ ।प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दको शब्द र बसन्त सापकोटाको संगीत रहेको उक्त गीति एल्बमको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले लोकार्पण गरेका हुन् ।सेतो...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell