पूर्वाञ्चलका विभिन्न स्थानबाट लागू औषधसहित पक्राउ
Published: January 28, 2016 10:35 AM
विराटनगर, माघ १४ । प्रहरीले पूर्वाञ्चलमा ठूलो परिमाणमा लागू पदार्थसहित कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चार केजी चरेससहित एक महिलालाई पक्राउ गरेको छ । मोरङको रङ्गेली–८ निवासी २५ वर्षीया कोपिला...
पकेटमार पक्रँदा नक्कली लाइसेन्स बनाउने गिरोह फन्दामा (भिडियो)
Published: January 26, 2016 18:50 PM
काठमाडौं, माघ १२ । प्रहरीले नक्कली सवारीचालकपत्र बनाउने गिरोहलाई पक्राउ गरेको छ ।काठमाडौंको बागबजारस्थित बुद्ध स्क्रिन प्रिन्टका सन्चालक लालबहादुर तामाड, नमस्ते डिजाइन होमका सन्चालक साजन न्यौपाने, विशालनगरका जितेन्द्र खड्का र ठमेलका सूर्य कोइराललाई प्रहरीले पक्राउ गरेको हो ।सूर्य कोइरालाको पाकेट मारेका पकेटमारहरुबीच पैसा र...
माओवादीका पूर्व लडाकुसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या
Published: January 26, 2016 15:55 PM
बुटवल, माघ १२ । श्रीमानको हत्याको योजनामा पक्राउ परेकी रुपन्देही तिलोत्तमा नगरपालिका–१४ की रेनु चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीसँगै हत्यारा पूर्व माओवादी लडाकू विक्रम चौधरीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बारम्बार दुःख दिने गरेको र घरसमेत बेच्न लागेपछि श्रीमान् पदमबहादुर थापाको हत्याको...
गोइत समूहको कार्यकर्ता भन्दै चन्दाका लागि धम्क्याउने पक्राउ
Published: January 26, 2016 10:37 AM
लहान, माघ १२ । जनतान्त्रिक तराई मुक्तिमोर्चा (गोइत समूह)को कार्यकर्ता भन्दै व्यापारीसँग चन्दा सहयोग माग्ने र नदिए अपहरण गरी ज्यान गर्ने धम्की दिएको आरोपमा प्रहरीले सिरहाको लहानबाट एक जनालाई पक्राउ गरेको छ । आफूलाई गोइत समूहका कार्यकर्ता भनी सिरहाको लहान नगरपालिकाका स्थानीय व्यवसायीसँग आर्थिक सहयोग माग्ने र नदिए...
सर्वोच्चको आदेशअनुसार जलेश्वर कारागारका चौकीदार कैदमुक्त
Published: January 25, 2016 09:25 AM
गौशाला, माघ ११ । जलेश्वर कारागारका चौकीदार गणेशी मण्डल आइतबार साँझ कैदमुक्त भएका छन् । धनुषा जिल्लाको बिन्धी गाविस– ५ बस्ने ५० वर्षीय गणेशी मण्डल कर्तव्य ज्यान मुद्दामा २०६६ साल जेठ २४ गतेदेखि जलेश्वर कारगारमा रहँदै आएकामा दुई वर्षदेखि उनी सो जेलका चौकीदार भएका थिए । विसं...
पाँच वर्षीय बालिका बलात्कार गर्ने ६० वर्षीय बृद्ध पक्राउ
Published: January 25, 2016 11:19 AM
दाङ, माघ ११ । पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् । ...
दुहवी हत्या प्रकरणमा दशजना पक्राउ
Published: January 24, 2016 15:55 PMइटहरी, माघ १० । यही माघ ६ गते हत्या गरिएका दुहवीभलुवा नगरपालिका–१ प्रास्टोकीस्थित मुस्लिम समुदायका एक व्यक्तिलाई साह समुदायका मानिसले चोरीको उद्देश्यले आएका बेला कुटपिट गर्दा मृत्यु भएको भन्ने यसअघिको सार्वजनिक विवरण झुठो सावित भएको छ । स्थानीय लक्ष्मी साहको घरमा चोरी गर्न आएका ३० वर्षीय मोहम्मद आलमलाई साह...
यी हुन् ३४ लाख बढी ठग्ने ‘ठग’ ! कसरी गरे ठगी ? (भिडियोसहित)
Published: January 23, 2016 11:04 AM
काठमाडौं, माघ ८ । विभिन्न प्रहरी अधिकृतहरुको आवश्यकता देखाइ ११ जना व्यक्तिहरुबाट ठूलो रकम ठगी गर्ने तीनजना ‘ठग’लाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका ठगहरुमा कालीकोटको पुर्कोट–५ का ३४ वर्षीय सतल महतारा, कालीकोटको शिवसाना–२ का...
११ वर्षीय बालकको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा अर्का एकजना पक्राउ
Published: January 22, 2016 13:58 PM
जलेश्वर, माघ ८ । महोत्तरीको जलेश्वर नगरपालिका १२ मलिवाराका ११ बर्षीय निश्चल पाण्डेको अपहरणपछि हत्या गरिएको आरोपमा थप एक जना पक्राउ परेका छन् । बालक हत्याको आरोपमा महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका ८ रतवाराका २५ बर्षीय शिवम चौधरीलाई पक्राउ गरेको हो । उनलाई भारत, बिहारको मुजफ्फरपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको...
वन्यजन्तु चोरी सिकारीका नौजना फरार अभियुक्त पक्राउ
Published: January 22, 2016 12:02 PM
भीमदत्तनगर, माघ ८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले वन्यजन्तु चोरी सिकारीमा संलग्न भई फरार रहेका नौजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । केन्द्रीयस्तरको निर्देशनअनुसार अभियुक्त खोज्न थालेको अनुसन्धान ब्युरोले केही दिनमै नौजना अभियुक्तलाई पक्राउ गरेको ब्युरोले जनाएको छ । ...
नक्कली नोट बनाउने गिरोहका ६ जना पक्राउ
Published: January 21, 2016 19:05 PM
रौतहट, माघ ६ । रौतहटमा नक्कली नोट बनाउने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ ।नक्कली नोट बनाउने मेसिन र ४९ हजार ५ सय रुपैयाँ बराबरका जाली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा गौर–९ का रामप्रवेश यादव, धनुषा देउपुरा–७ का मनोजकुमार महतो, गौर नगरपालिका–४ का जुगलकिशोर...
बालकलाई बोक्सी लागेको भन्दै तातो फलामले डाम्ने झाँक्री हिरासतमा
Published: January 21, 2016 16:56 PM
पाँचथर, माघ ७ । पाँचथरको ओयाम–१ मा १४ महिने बालकलाई तातो फलामले डाम्ने झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।फाक्लुङका धनबहादुर राईका १४ महिने बालक दिपसन राई झाडा–पखालले सिकिस्त भएकोमा झाँक्री सुकबहादुर राईले बोक्सी लागेको भन्दै फाली र ढुंगा तताएर डामेका थिए ।बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको...
महिलालाई भारतमा बेच्न लैजाँदै गर्दा चारजना पक्राउ
Published: January 21, 2016 16:50 PM
चितवन, माघ ७ । महिला बेचबिखनमा संलग्न चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।चारजना महिलालाई भारतमा बेचबिखन गर्न लैजाँदै गरेका चारजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा चितवन मंगलपुर–७ का सञ्जय तामाङ, तनहुँ केशवटार–२ का टोलाराम थापा, धादिङ गजुरी–२ का दयाराज कँडेल र स्याङ्जा पन्चमुल–९...
सामाजिक अपराध नियन्त्रण गर्न विशेष तयारी
Published: January 21, 2016 13:13 PM
काठमाडौं, माघ ७ । नेपाल प्रहरीले सामाजिक अपराध नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । केन्द्रीय बालकल्याण समिति बालबालिका खोजतलास समन्वय केन्द्रले आजदेखि राजधानीमा सुरु गरेको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुखहरुको राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज...
सामूहिक बलात्कारपछि युवतीको हत्या
Published: January 21, 2016 10:41 AM
रुकुम, माघ ७ । रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रुखमा बाँधेर...