top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



नाक काटेर छिमेकीको हत्या

Published: November 24, 2015 19:53 PM Related news

महोत्तरी, मंसिर ८ । महोत्तरीको परिकौली फुल्हट्टा गाविस–७ का बद्री महतोले लठ्ठी प्रहार गरी आफ्ना एक छिमेकीको हत्या गरेका छन् ।उनले परिकौली फुल्हट्टा गाविस–७ का इब्राहिम मन्सुरीलाई लठ्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।आइतबार छिमेकी इब्राहिमका नातिनीले बद्रीको...

पेट्रोल पम्पबाटै यसरी गरियो तेलमा गडबढी, ५ जना प्राविधिक पक्राउ (भिडियो)

Published: November 25, 2015 08:13 AM Related news

काठमाडौं, मंसिर ८ । पेट्रोल पम्पमा मिटर जडान गरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जना प्राविधिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाहरुमा भारतीय नागरीक नसिम सिद्दिकी, आयुव आलम, हमिद हुसेन, मोहमद अबरार र शेख इम्तिहाज रहेका छन् ।उनीहरुले...

कटुवा पेस्तोल र गोलीसहित सुनसरीबाट दुईजना पक्राउ

Published: November 24, 2015 13:01 PM Related news

सुनसरी, मंसिर ८ । सुनसरी जिल्लाको भोक्राहा गाविसबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा–५ बस्ने वर्ष २१ का रविन यादव र श्रीपुर–५ बस्ने वर्ष २२ का कुन्दन यादव रहेका छन् । भोक्राहा ५ स्थित पूर्व पश्चिम लोकमार्गमा...

कालोबजारी गर्न ल्याइएको हवाइ इन्धनसहित चारजना पक्राउ

Published: November 24, 2015 12:41 PM Related news

चितवन, मंसिर ८ । कालोबजारी गर्न ल्याइएको ३ हजार लिटर हवाई इन्धनसहित चितवनमा चार जना पक्राउ परेका छन् । नारायणगढको बेलचोकबाट इन्धन निकाल्ने तयारी गरिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक सत्यनारायण थापाको नेतृत्वमा खटिएको टोलीले गएराति उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजन अधिकारीले जानकारी...

प्रुडेन्सीयल फाइनान्सका पूर्वसीइओ पाण्डे पक्राउ

Published: November 23, 2015 19:44 PM Related news

काठमाडौं, मंसिर ७ । प्रुडेन्सीयल फाइनान्सका पूर्वसीइओ भक्तप्रल्हाद पाण्डेलाई आर्थिक अनियमितताको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डे र ऋणी किश्वर ढकाललाई पक्राउ गरेको हो ।प्रुडेन्सीयल फाइनान्समा हुँदा संस्थाको सन्चालक समितिबाट कर्जा स्वीकृत विना पाण्डेले ऋणी ढकाललाई २ करोड ५० लाख कर्जा प्रवाह...

एक युवाद्वारा कोदालो प्रहार गरी आमा र बहिनीको हत्या

Published: November 22, 2015 13:52 PM Related news

रौतहट, मंसिर ६ । रौतहटको धरमपुर गाउँ विकास समितिको धनाडीमा एक व्यक्तिले आमा र बहिनीको हत्या गरेका छन् । स्थानीय नन्दकिशोर यादवले आमा ४५ वर्षीया रामकलीदेवी यादव र बहिनी १४ वर्षीया अनिताकुमारी यादवको हत्या गरेका हुन् । उनले कोदालोले प्रहार गरी टायर गाडा चढेर वागमती नदी किनारमा बदम...

सत्ताइस बोतल कोरेक्स बरामद

Published: November 22, 2015 07:45 AM Related news

महोत्तरी, मंसिर ६ । महोत्तरीको गौशालामा प्रहरीले कोरेक्स बरामद गरेको छ । शनिबार गौशाला नगरपालिका– ११ स्थित मावि निगौलको अगाडिबाट प्रहरीले २७ बोतल कोरेक्स बरामद गरेको हो । भारतीय बजार कन्हवाँबाट गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले ज६प ९७४६ नंको मोटरसाइकलको डिक्कीमा राखिएको अवस्थामा सो परिमाणको...

तस्करी गरी ल्याइएको पाँच सय दश लिटर पेट्रोलियम पदार्थ नष्ट

Published: November 19, 2015 09:57 AM Related news

महोत्तरी, मंसिर ३ । महोत्तरीका दुई सीमा नाकामा बिहीबार(आज) बिहान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पाँच सय दश लि पेट्रोलियम पदार्थ नष्ट गरेका छन् । भारतबाट तस्करी गरी ल्याइएको ३१० लि पेट्रोल महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोड र दुई सय लि पेट्रोल मटिहानी सीमा नाकामा नष्ट गरिएको मोर्चाले जनाएको...

ड्रोन क्यामेराले भिडियो खिचिरहेको अवस्थामा एकजना पक्राउ

Published: November 18, 2015 16:55 PM Related news

खोटाङ, मंसिर २ । ड्रोन क्यामेरा प्रयोग गरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान खोटाङमा पक्राउ परेका छन् । म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत धनमान थापालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । ...

नाकाबन्दी र आन्दोलनका मौकामा खुलेआम तस्करी

Published: November 18, 2015 09:54 AM Related news

धनुषा/बर्दिया, मंसिर २ । भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण मध्य तराईका जिल्लामा तस्करीसँगै कालोबजारी फस्टाएको छ । तराईका जिल्लाहरुमा ग्याससहितको इन्धन, लत्ताकपडा सहित दैनिक उपभोग्य वस्तुको खुलेआम तस्करी हुने गरेको छ । तस्करी र कालोबजारी बढेपछि उपभोक्ता निकै मारमा...

सिनेमा हलमा चोरीको प्रयास, एक भारतीय पक्राउ

Published: November 17, 2015 17:00 PM Related news

चितवन, मंसिर १ । चितवनको सुविधायुक्त जलमा सिनेमा हलमा सिसी क्यामेराको तार चुँडालेर चोरीको असफल प्रयास भएको छ । सो घटनामा संलग्न एक भारतीय पक्राउ परेका छन् । सिसी क्यामेरामा सबै कुरा देखिन्छ भनेर उनले पहिले क्यामेराको तार चुँडालेको प्रहरीको भनाई छ । चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार गएराति करिब १२–१...

बर्दियामा ३० प्रकारका पटाका बरामद

Published: November 12, 2015 11:37 AM Related news

बर्दिया, कार्तिक २६ । बर्दियाबाट प्रहरीले भारी परिमाणमा वारुदजन्य पटाकाहरु बरामद गरेको छ । बिहीबार बर्दियामा पत्रकार सममेलन मार्फत प्रहरीले विभिन्न ३० प्रकारका बिष्फोटक जन्य पटाका बरामद गरेको जनाएको हो । बरामद गरिएका पटाकाहरु १ लाख ५५ हजार मुल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय...

१७ पोका ब्राउन सुगरसहित दुईजना पक्राउ

Published: November 11, 2015 08:53 AM Related news

दाङ, कार्तिक २५ । लागुऔषध ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय तुलसीपुरले गएराति तुलसीपुर नगरपालिका वडा नं १२, कपडादेवीबाट दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका वडा नं १२ का १९ वर्षीय राजन विक र तुलसीपुर...

जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

Published: November 11, 2015 08:28 AM Related news

बर्दिया, कार्तिक २५ । जुवा खेलिरहेको अवस्थामा बर्दियाका ६ जनालाई ५६ हजार ६ सय १५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ घर भई हाल वडा नं ७ कृष्णसार टोलमा डेरा गरी बस्ने ३८ वर्षीय रमेश यादवले आफ्नो डेरा कोठामा जुवातास खेलाइरहेको अवस्थामा सोही स्थानका जुवाडेहरु नगदसहित पक्राउ परेको प्रहरीले...

लागुऔषधसहित दुईजना पक्राउ

Published: November 10, 2015 10:27 AM Related news

झापा, कार्तिक २४ । प्रहरीले झापाको अलगअलग स्थानबाट लागुऔषधसहित गएराति दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको शनिश्चरे– १४ निवासी २१ वर्षीय दिनेश कार्की र झापा तोपगाछी– ७ निवासी २० वर्षीय गौरव श्रेष्ठ रहेका छन् । कार्कीलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell