top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive



भूकम्पछि भारत पुगेका एकलाख बढी नेपाली तस्करको फन्दामा

Published: November 10, 2015 12:41 PM Related news

काठमाडौं, कार्तिक २४ । गत वैशाखमा गएको विनाशकारी भूकम्पछि भारत पुगेका एक लाख भन्दा बढी नेपाली युवती र बालबालिका मानव तस्करको शिकार बनेको खुलासा भएको छ । रोजगारीको सिलसिलामा भारत पुगेका नेपाली महिला र बालबालिका मानव तस्करको फन्दामा परेको तथ्य सार्वजनिक भएको हो । नेपाल र भारत सरकारका...

बानेश्वरको अटुट फाइनान्समा चोरी गर्ने फाइनान्सकै कर्मचारी

Published: November 9, 2015 18:08 PM Related news

काठमाडौं, कार्तिक २३ । काठमाडौंको नयाँबानेश्वरमा रहेको अटुट सेभिङ एन्ड क्रेडिट फाइनान्स चोरी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउपर्नेमा सोही फाइनान्समा कार्यरत हुम्लाको मेल्छम गाविस घर भएका वीरेन्द्र शाही छन् ।शाहीले गत कार्तिक १८ गते राति फाइनान्सबाट ७ लाख ७६ हजार ४ सय ६० रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको...

एक किलो सुुनसहित व्यापारी पक्राउ

Published: November 9, 2015 10:42 AM Related news

सिरहा, कार्तिक २३ । सिरहाको लहानबाट एक किलो सुुनसहित एक व्यापारी आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका– ७ का राहुुल शारडा रहेका छन् । शारडा काठमाडौंबाट सुुन लिएर आउने क्रममा लहानस्थित सहिद चोकमा बसबाट ओर्लिने क्रममै पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी...

गर्भपतनबाट प्रेमिकाको मृत्यु, प्रेमी र औषधि विक्रेताविरुद्ध कारबाही

Published: November 9, 2015 10:35 AM Related news

खोटाङ, कार्तिक २३ । असुरक्षित गर्भपतनले प्रेमिकाको मृत्यु भएपछि प्रहरीले प्रेमी र गर्भ पतनको औषधि विक्रेताविरुद्ध मुद्दा दर्ता गरेर कारबाही थालेको छ । असुरक्षित गर्भपतनले बुइपा–४ की १५ वर्षीया सुनिता राईको मृत्यु भएपछि उनका प्रेमी मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राई र हलेसीमा औषधि पसल सञ्चालन गर्दै...

गुण्डागर्दी गर्ने चार पक्राउ

Published: November 8, 2015 20:35 PM Related news

काठमाडौं, कार्तिक २२ । शनिबार राति गौशालाबाट गुण्डागर्दीमा संलग्न चार जना पक्राउ गरेको छ । काठमाडौँका विभिन्न ठाउँमा व्यापारी र सर्वसाधारणलाई धम्क्याउने र कुटपिट गर्ने चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब निरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौँ बत्तीसपुतली...

भारतीयलाई नेपाली नागरिकता बनाउँदै गरेको अवस्थामा दुई भारतीयसहित पाँचजना पक्राउ

Published: November 8, 2015 09:54 AM Related news

सप्तरी, कार्तिक २२ । कीर्ते गरी नेपाली नागरिकता बनाउने एक गिरोहका पाँचजनालाई सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजविराज–४ स्थित दीप साजन लजमा नागरिकता लिने र नागरिकता बनाउने व्यक्तिहरुबीच कुराकानी भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई सोही लजबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक भीम ढकालले जनाए । ...

डिजेल कालोबजारी गरिरहेको अवस्थामा पेट्रोलपम्पका लेखापालसहित चारजना पक्राउ

Published: November 3, 2015 12:19 PM Related news

ललितपुर, कार्तिक १७ । महानगरीय प्रहरी परिसर ललितपुरले डिजेल कालोबजारी गर्नेलाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका कृष्णमणि ढुङ्गाना, तनहुँका रामहरि मिश्र, धादिङका दीपक पौडेल र शिप पाण्डे रहेका छन् । पक्राउ परेका ढुङ्गाना सानेपास्थित त्रिशक्ति पेट्रोल पम्पका लेखापाल...

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँच खेलाडीलाई थप सात दिन थुनामा राख्न आदेश

Published: November 1, 2015 19:20 PM Related news

काठमाडौं, कार्तिक १५ । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँचजना वर्तमान एवं पुर्व राष्ट्रिय फुटबल खेलाडीहरुलाई आज विशेष अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ । विशेष अदतलले यसअघि अनुसन्धानका लागि दिएको १७ दिनको समय शुक्रबार सकिएकोले प्रहरीले आज फेरि म्याद थपका लागि अदालतमा पेश गरेको हो । ...

१२ देशका मुद्रासहित भारतीय नागरिक पक्राउ

Published: November 1, 2015 16:00 PM Related news

नवलपरासी, कार्तिक १५ । सशस्त्र सीमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीले १२ देशका मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बरामद गरिएको मुद्रा नेपाली रुपैयाँ करिब १५ लाख बढीको रहेको छ । शसस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलको नेतृत्वमा शनिवार राति परासीको उजैनीमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा लु १९...

पाटेबाघको हाड र छालासहित एक पक्राउ

Published: October 30, 2015 18:11 PM Related news

बर्दिया, कार्तिक १३ । लोपोन्मुख पाटेबाघको हाड र छालासहित प्रहरीले बर्दिया, सानो श्रीतारा ताल नगरपालिका वार्ड नम्बर ४ का ६९ वर्षीय डम्बरबहादुर गुरुङलाई पक्राउ गरेको हो ।सूदुरपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्यूरोका प्रहरी नायव निरीक्षक वीरेन्द्र जुहारीको नेतृत्वमा रहेको टोलीले गुरुङलाई पक्राउ गरेको हो ।उनको साथबाट पाटेबाघको...

कालोबजारी गर्न लुकाइ राखेको १९०० लिटर पेट्रोलसहित सातजना पक्राउ

Published: October 28, 2015 14:16 PM Related news

काठमाडौं, कार्तिक ११ । बुधबार बिहान प्रहरीले कलंकीस्थित कपिल बुढाथोकीको घरमा विभिन्न व्यक्तिहरुले नाफाखोरी गर्ने उद्देश्यले पेट्रोलियम पदार्थ संचय गरी लुकाई राखेको अवस्थामा १९ सय लिटर पेट्रोल बरामद गरेको छ । नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी मुल्यमा बिक्री गरी कालो बजारी गरिरहेको भन्ने सूचनाको आधारमा अपराध अनुसन्धान...

जंगलभित्रको ओडारबाट भरुवा बन्दुकसहित एकजना पक्राउ

Published: October 28, 2015 11:45 AM Related news

ताप्लेजुङ, कार्तिक ११ । ताप्लेजुङ जिल्लाको ईखाबु गाविस–४ स्थित सिचुवा जंगलबाट मंगलबार प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, पथरी घर बताउने वर्ष ३५ का कुमार लिम्बु रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले जंगलभित्रको ओडारबाट पक्राउ गरेको हो । ...

१० वर्षीया बालिका करणी आरोपमा एक पक्राउ

Published: October 27, 2015 18:02 PM Related news

तेह्रथुम, कार्तिक १० । १० वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तेह्रथुमको लालीगुराँस नगरपालिका–१, रातोपाटीका ३९ वर्षीय झमक गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।लालीगुराँस नगरपालिका–९ लसुनेस्थित ससुरालीमा टीका लगाउन गएका गुरुङले शुक्रबार साँझ स्थानीय एक सुस्त मनस्थितिकी बालिकालाई १० रुपैयाँ दिएर ललाइ–फकाइ गरी...

सवारी साधनमा ढुंगा हान्ने एकजना पक्राउ

Published: October 27, 2015 13:29 PM Related news

बाँके, कार्तिक १० । रोकी राखेको सवारी साधनहरुमा ढुंगा हानी तोडफोड गरेको अभियोगमा रुकुम सिम्ली–९ बस्ने ५२ बर्षीय देवीलाल वलीलाई प्रहरीले पक्राउ गरेको छ । वलीले मंगलबार नेपालगंज उपमहानगरपालिका–५ पुष्पलाल चोकभन्दा पूर्वतर्फ बसपार्क जाने बाटो नजिक रोकी राखेको सवारी साधनमा ढुंगा प्रहार गरी सिसा फुटाएको प्रहरीले...

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी अदालतमा

Published: October 27, 2015 14:48 PM Related news

काठमाडौं, कार्तिक १० । खेल मिलेमतोका आरोपमा पक्राउ परेका पाँच जना वर्तमान तथा पुर्व राष्ट्रिय फुटबल खेलाडीहरुलाई आज अदालतमा उपस्थित गराइएको छ । काठमाडौं प्रहरी परीसरको हिरासतमा रहेका पाँचै खेलाडीलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको हो । राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दाहरु विशेष अदालतले...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell