top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



धामीले ​बोक्सी लागेको भन्दै फलाम र ढुंगा तताएर डामेपछि

Published: January 21, 2016 14:45 PM Related news

पाँचथर,माघ ७ । पाँचथर ओयाम १ फाक्लुङका एक १४ महिनाको बालकलाई बोक्सी लागको भन्दै झाँक्रीले फाली र ढुंगा तताएर डामेपछि वालकको पछाडिको भाग जलेको छ । धनबहादुर राईका १४ महिनाका बालक दिपसन राईलाई झाँक्रीले उपचार गर्ने क्रममा डामिदिँदा शरीरको पछाडीको भाग जलेको हो । झाडा पाखाल लागेर विरामी भएका बच्चालाई विझुवा लागेको भन्दै...

‘प्रहरी देखेर जनता डराउने र जनता देखेर प्रहरी आक्रोशित हुने अवस्थाको अन्त्य हुनुपर्छ’

Published: January 20, 2016 16:09 PM Related news

काठमाडौं, माघ ६ । शान्ति–सुरक्षामा खटिने प्रहरी र जनताबीचको सम्बध सुमधुर भएमात्रै समाजमा शान्ति–सुरक्षा र अमन–चयन कायम हुनेसक्नेमा विभिन्न क्षेत्रका व्यक्तिहरुले जोड दिएका छन् ।प्रहरीले बुधबार राजधानीमा गरेको सर्वपक्षीय छलफल कार्यक्रममा सहभागीहरुले प्रहरी देखेर जनता डराउने र जनता देखेर प्रहरी आक्रोशित हुने अवस्थाको अन्त्य...

सुनचाँदी पसलमा चोरी, गहना राखेको सेफ नै उठाएर लगे

Published: January 18, 2016 15:33 PM Related news

धादिङ, माघ ४ । धादिङको महादेवबेसीमा रहेको पशुपति सुनचाँदी पसलमा सोमबार बिहान चोरी भएको छ ।बजारको पुरानो गहना पसलमध्येको उक्त पसलमा सटरको ताला काटेर चोरहरुले गहना र नगद राखेको ‘सेफ’ नै उठाएर लगेका हुन् ।पसलबाट ३५ लाख बराबरको गरगहना तथा नगद चोरी भएको पसलका सन्चालक लव सुनारले जानकारी दिए ।चोरी भएको सेफमा...

महोत्तरीमा अपहरणमा परेका अर्का बालकको पनि शव फेला

Published: January 18, 2016 09:48 AM Related news

गौशाला, माघ ४ । महोत्तरीको जलेश्वर– १२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको शव फेला परेको छ । गएराति जलेश्वर– १२ मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डेको शव जलेश्वर– १३ स्थित रातो खोलाको पश्चिम किनारमा खर घारीमा गाडिएको अवस्थामा फेला परेको हो । ...

जबर्जस्ती करणी भएको ११ दिनपछि अदालतमा मुद्दा दर्ता

Published: January 18, 2016 09:14 AM Related news

पाँचथर, माघ ४ । पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको ११ दिनपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीपछि जिल्ला अदालतमा आइतबार जबर्जस्ती करणी अभियोग लागेकाहरुविरुद्ध मुद्दा दर्ता भएको हो । पीडित बालिकाकी आमाले जबर्जस्ती करणी...

धादिङमा गाँजा खेती नष्ट गर्ने अभियान सुरु

Published: January 18, 2016 08:50 AM Related news

धादिङ, माघ ४ । धादिङको महाभारत क्षेत्रमा अवैध रुपमा गरिँदै आएको लागु पदार्थ गाँजाको खेती प्रहरीले नष्ट गर्ने अभियान थालेको छ । दक्षिणी धादिङको किरान्चोक, बैरेनी, महादेवस्थान र भुमेस्थान गाविसका विभिन्न स्थानमा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय गजुरी,...

लागू औषधसहित पक्राउ

Published: January 17, 2016 15:15 PM Related news

सुनसरी, माघ ३ । सुनसरीको श्रीपुरजब्दी गाउँ विकास समितिबाट ठूलो मात्रामा प्रतिवन्धित लागू पदार्थ कोरेक्ससहित एकजना पक्राउ परेका छन् । श्रीपुरजब्दीको वडा नम्बर ६ का २३ बर्षीय रामनाथ यादवलाई प्रहरीले एक सय ४४ बोतल कोरेक्स र २ हजार १६ क्याप्सुल स्पास्पो पोक्सिवनसहित पक्राउ गरेको हो । यादवलाई...

बालिका बलात्कृत, मुद्दा मिलाउन दबाब

Published: January 16, 2016 10:49 AM Related news

पाँचथर, माघ २ । पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको छ । बालिकालाई खेताला जाँदा जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन् । बालिकामाथि मोरङका हेमराज अधिकारीले पुस २३ गते जबर्जस्ती करणी गरेको आरोप छ । सो दिन खेताला जाँदा ९ बजेदेखि बेलुकी ७ बजेसम्म...

दुई दिनदेखि बालक बेपत्ता, अपहरणमा परेको आशङ्का

Published: January 16, 2016 10:22 AM Related news

गौशाला, माघ २ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ मलिवाराबाट दुई दिनदेखि एक बालक बेपत्ता भएका छन् । जिल्लाको मुख्य भारतीय सीमानाका भिट्ठामोडसँगै टाँसिएर रहेको मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डे बिहीबार साँझदेखि बेपत्ता रहेको जिल्ला प्र्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ...

प्रहरीलाई प्रहरीले नै हाने छुरा

Published: January 15, 2016 17:42 PM Related news

बर्दिया, माघ १ । बर्दियाको कोठियाघाट प्रहरीचौकीमा ड्युटीमा रहेका प्रहरीजवान कमल सिंहमाथि अर्का प्रहरीजवान नरेन्द्रबहादुर टेरले शुक्रबार छुरा प्रहार गरेका छन् ।छुरा प्रहारबाट गम्भीर घाइते बनेका सिंहको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।छुरा प्रहार गर्ने टेर प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको...

फेसबुकमा केटी बनेर प्रेमको नाटक गर्दै रकम असुल्ने दुई युवा पक्राउ

Published: January 14, 2016 07:55 AM Related news

काठमाडौं, पुस ३० । सामाजिक संजाल ‘फेसबुक’ मा केटीको नाममा आइडी बनाएर प्रेमको नाटक गर्दै रकम असुली गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले दैलेख, वङलम्जी–७ घर भई राजधानीको धापासीमा बस्दै आएका २३ वर्षीय विक्रम ज्ञवाली र धापासीका २२ वर्षीय केविन केसीलाई पक्राउ गरेको...

मोटरसाइकलबाट घर पुर्‍याइदिने आश्वासन दिएर ‘बलात्कार’

Published: January 13, 2016 19:57 PM Related news

पाँचथर, पुस २९ । आफन्तकामा आएकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।फिदिम नगरपालिका–३ का २२ वर्षीय सुवास मगरले नगरपालिका–२ पल्लोेटारमा आफन्तकामा आएकी सिदिनकी एक बालिकालाई घर पुर्‍याइदिने आश्वासन दिएर आफ्नो मोटरसाइकलमा राखेर लानेक्रममा पल्लोटार जाने बाटोको एक...

‘भूत’ भगाउने निहुँमा किशोरीमाथि ‘बलात्कार प्रयास’

Published: January 13, 2016 17:38 PM Related news

भीमदत्तनगर, पुस २९ । आफूलाई धामी–झाँक्री बताउँदै भूत भगाउने निहुँमा किशोरीमाथि बलात्कार प्रयास गर्ने एक युवक प्रहरी नियन्त्रणमा परेका छन् ।कन्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ का स्थानीय ३१ वर्षीय गणेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।नेपालीले सोही नगरपालिका–७ की युवतीलाई भूत लागेको र निको गरिदिने भन्दै...

छोरी मारेको अभियोगमा पक्राउ

Published: January 13, 2016 13:23 PM Related news

बर्दिया, पुस २९ । आफ्नै छोरीको हत्या गरेको अभियोगमा बासगडी नगरपालिका–७ बस्ने ३४ वर्षीय पूर्णबहादुर राजीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राजीले उनकै छोरी ६ वर्षीया खगिस्वरा राजीलाई कुटपिट गरी मारेर घर नजिकैको खेतमा गाडेको भत्रे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरको प्रहरीले उनलाई नियन्त्रणमा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell