top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive



गाँजा खेती नष्ट

Published: January 13, 2016 10:33 AM Related news

सिन्धुली, पुस २९ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सिन्धुली र सर्लाही जिल्लाको सीमा क्षेत्र चुरे पहाड आसपासमा अवैध रुपमा लगाईएको गाजा खेती फडानी गरेको छ । प्रहरीले बिशेष सुराकीको आधारमा चुरे पर्वत शृंखलामा अवस्थित क्यानेश्वरस्थित भुताहाका एक विगाहा २ कठ्ठा क्षेत्रफलमा लगाईएको अवैध लागू औषध गाँजा खेती फडानी गरी...

हुचिल तस्करीमा वृद्धि

Published: January 13, 2016 10:04 AM Related news

उदयपुर, पुस २९ । पूर्वी क्षेत्रका रामपुर, चौदण्डी तथा बबला र मैनामैनी क्षेत्रबाट दिनानुदिन लोप हुँदै गइरहेको दुर्लभ पन्छी हुचिलको तस्करी बढ्दै गएको छ । विशेष गरेर वन तथा खोला इलाका क्षेत्रमा लाटोकोसेरोका अनुहारको ठूलो चरो ‘हुचिल’ पन्छी पाइन्छ । यिनले लाटोकोसेरो जस्तै राति आँखा देख्छन् । हुचिल तस्करीमा...

फेसबुकमा फेक आइडी बनाएर युवतीलाई ठगी गर्ने पक्राउ

Published: January 12, 2016 10:57 AM Related news

फिदिम, पुस २८ । सार्वजनिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई पाँचथर जिल्लाकी एक युवतीसँग तीन लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा खुदुनाबारी ७ का २९ वर्षीय भविन्द्र सुवेदी रहेका छन् । उनलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो । सुवेदीले फेसबुकमा...

अपहरणमा परेका बालकको शव फेला

Published: January 12, 2016 16:36 PM Related news

गौशाला, पुस २८ । महोत्तरीको भटौलिया गाविस– २ बाट शनिबार राति अपहरणमा परेका एक आठ वर्षीय बालकको गएराति शव फेला परेको छ । भटौलिया– २ बस्ने रवीन्द्र महासेठका छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला– ७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव गएराति १२ बजे प्रहरीले फेला...

२६ लाखको अवैध सुनसहित भारतीय पक्राउ

Published: January 11, 2016 18:12 PM Related news

सिन्धुली, पुस २७ । सिन्धुलीमा ६ सय ९ ग्राम अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको कोलकाता, मैजुरीयाका ३४ वर्षीय संजय सिंह रहेका छन् ।विशेष सुराकीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार बीपी राजमार्गको खुर्कोट–सिन्धुली सडकखन्डअन्तर्गत् खनिया खर्कबाट पक्राउ गरेको हो । प्रहरीले...

आठ वर्षीय बालक अपहरणमा

Published: January 11, 2016 12:59 PM Related news

गौशाला, पुस २७ । महोत्तरीको भटौलिया गाविसबाट गएराति एक आठ वर्षीय बालक अपहरणमा परेका छन् । भटौलिया–८ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा चिरञ्जीवी महासेठ अपहरणमा परेको पीडित परिवारले जनाएको छ । ती बालकलाई आइतबार साँझ ७ बजे भटौलिया–३ बस्ने लक्ष्मी साहका छोरा १५ वर्षीय अनिसकुमार साहले घरबाहिर बोलाएर...

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु

Published: January 11, 2016 09:45 AM Related news

भक्तपुर, पुस २७ । महानगरीय प्रहरी परिषर, भक्तपुरले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु गरेको छ । सोमबार देखि सुरु गरेको अभियानमा जिल्लाव्यापी रुपमा प्रहरीको गस्ती बढाइने, आपराधिक क्षेत्रमा सादा प्रहरी परिचालन गर्ने, रात्रि गस्ती र चेक पोष्ट स्थापना गरेर चेक जाँच बढाएको छ । महानगरीय...

बालिकालाई दश रुपैयाँ दिएर बलात्कारको प्रयास, आरोपी पक्राउ

Published: January 10, 2016 20:16 PM Related news

भक्तपुर, पुस २६ । महानगरीय प्रहरी परिसर भक्तपुरले १३ वर्षीया र ११ वर्षीया दुई बालिकालाई बलात्कारको प्रयास गर्ने दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ झौखेल बस्ने वर्ष २२ का रमेश सुवाललाई १३ वर्षीया बालिका बलात्कार प्रयासमा प्रहरीले नियन्त्रणमा लिएको हो । सामान...

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बुलेट प्रुफ ज्याकेट र हतियारसहित पक्राउ

Published: January 10, 2016 18:27 PM Related news

नुवाकोट, पुस २६ । ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । नुवाकोट, ककनी गाविस–९ बस्ने २६ बर्षीय सानु भाई भन्ने युवराज गुरुङलाई प्रहरीले ३८ बोर रिभल्वर १ थान र सोको गोली १ थान सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले...

प्रहरी भन्दै लुटपाट गर्ने पक्राउ

Published: January 10, 2016 13:29 PM Related news

पोखरा, पुस २६ । आपूmलाई सादा पोसाकमा काम गर्ने ‘अनुसन्धान विभागको प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको छ । गत मङ्सीर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई डर धम्की दिई उनीहरुका साथमा रहेको आइफोन र रु तीन...

न्यूरोडको पसलबाटै साढे ९ किलो अवैध सुनसहित समातीय व्यापारी (भिडियो)

Published: January 9, 2016 08:13 AM Related news

काठमाडौं, पुस २४ । सुनको अवैध कारोबारमा संलग्न तीनजनालाई प्रहरीले साढे ९ किलो अवैध सुनसहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अवैध सुन किनबेच गर्ने सुन व्यापारीहरु भारत, पश्चिम बंगालका विक्रम मित्तल र विवेक मित्तल तथा उनीहरुलाई सुन आपूर्ति गर्ने राजस्थानका भागिरथ चौधरी छन् । मित्तलद्वय राजधानीको न्युरोडस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सन्चालक...

विराटनगर बसपार्कबाट नलकटुवा पेस्तोलसहित एक युवक पक्राउ

Published: January 8, 2016 09:12 AM Related news

मोरङ, पुस २४ । विराटनगर बसपार्कबाट प्रहरीले बिहीबार साँझ एक थान नलकटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ११ बस्ने वर्ष १८ का विकास यादव रहेका छ्न् । यादवको साथबाट नलकटुवा पेस्तोल एक थान र सो पेस्तोलमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ । अंचल प्रहरी...

दुई किलो सुन चोरीमा संलग्न तीनजना पक्राउ

Published: January 7, 2016 13:29 PM Related news

काठमाडौं, पुस २३ । काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित विष्णु रिजालले संचालन गर्दै आएको लक्ष्मी सुनचाँदी पसलबाट पुस १२ गते २ किलो सुनको विभिन्न गहना चोरी घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोंगबु नयाँबसपार्क बस्ने म्याग्दी रुमा–३ घर भएका २० बर्षीय दिलबहादुर पुन,...

गुट्का उद्योगमा आगजनी गर्ने माओवादीका कार्यकर्ता पक्राउ

Published: January 7, 2016 17:22 PM Related news

झापा, पुस २३  । झापाको दुवागढी–९ स्थित प्रगतिटोलमा रहेको साकम्बरी प्रोडक्ट (गुट्खा उद्योग) मा आगजनी गरेको आरोपमा प्रहरीले नेकपा माओवादीका झापा सेक्रेटरीसहित चारजनालाई पक्राउ गरेको छ । माओवादीका झापा सेक्रेटरी विवश किराँती, जिल्ला सदस्य चमनलाल माझी, पुष्प अधिकारी र विद्यार्थी नेता नवीन अधिकारीलाई आज झापाका...

सिन्धुलीमा गाई–गोरुको तस्करी बढ्यो

Published: January 7, 2016 09:09 AM Related news

सिन्धुली, पुस २३ । सिन्धुलीमा गाईको अबैध तस्करी बढेको छ । सरकारले राष्ट्रिय जनावर गाईको अबैध व्यापार गर्न रोक लगाएता पनि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, कमलाखोज तथा मरिण क्षेत्रका विभिन्न स्थानहरुबाट गाईको खुलेआम तस्करी र व्यापार भइरहेको हो । गाईको तस्करी तथा अबैध रुपमा व्यापार गर्नेहरुले सिन्धुली लगायत रामेछाप,...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell