top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive



मानसिक सन्तुलन गुमाएका बाबुले गरे छोराको हत्या

Published: January 6, 2016 11:01 AM Related news

कञ्चनपुर, पुस २२ ।  कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएका बाबुले आफ्नै छोराको हत्या गरेका छन् । भिमदत्त नगरपालिका–१५ का ४० वर्षिय विष्णु भट्टले आफ्ना ७ वर्षिय छोरा हरिश भट्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले जानकारी दिए । भट्टले...

इन्धनको कालोबजारी गर्ने १२ जना प्रहरीको नियन्त्रणमा

Published: January 5, 2016 19:33 PM Related news

बिराटनगर, पुस २१ । विराटनगरमा अवैध रुपमा ग्यास एवम् पेट्रोलियम पदार्थको कालोबजारी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर क्षेत्रमा फैलिएको ग्यास एव इन्धनको कालो बजारी नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि १२ जना पक्राउ परेका हुन् । प्रहरीले हिजो साँझदेखि मंगलबार...

गोली प्रहार गरी प्रहरी सहायक निरीक्षकको हत्या

Published: January 5, 2016 09:07 AM Related news

सप्तरी, पुस २१ । सप्तरी जिल्लाको नर्घो गाबिसमा सोमबार साँझ एक प्रहरी सहायक निरीक्षकको हत्या भएको छ । अज्ञात समुहको गोली प्रहारबाट प्रहरी चौकी झुट्कीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको मृत्यु भएको हो । नर्घो गाविस ६ स्थित झुट्की चौकमा डियुटीमा रहेका सुब्बामाथि साँझ...

साढे चार लाख घुससहित नगरपालिकाका सब इन्जिनियर पक्राउ

Published: January 4, 2016 19:11 PM Related news

महोत्तरी, पुस २० । महोत्तरीको गौशाला नगरपालिकाका सब इन्जिनियर शत्रुघ्नप्रसाद साह कानुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार घुससहित पक्राउ गरेको छ ।साह कानुले सडक निर्माणको ठेक्काबापतको ३० लाख रुपैयाँ निकासाका लागि ठेकेदारबाट साढे चार लाख रुपैयाँ घुस लिएको सूचनाको आधारमा अख्तियारको टोलीले धनुषा जिल्लाको महेन्द्रनगरबाट उनलाई...

पोस्तोलसहित काठमाडौंबाट दुईजना पक्राउ

Published: January 4, 2016 17:48 PM Related news

काठमाडौं, पुस २० । प्रहरीले काठमाडौंबाट आइतबार राति दुईजनालाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सामाखुुसी बस्ने रसुवा सैलुङ–३ घर भएका कुमार थापा लामिछाने र काठमाडौं नेपालटार बस्ने सिन्धुपाल्चोक ठूलोपाखर घर भएका युवराज लामा छन् ।नयाँ बसपार्कनजिक पुलमा बा१ज ४४३४ नम्बरको ट्याक्सी शंका लागेर जाँच गर्दा ट्याक्सीमा...

विभिन्न ब्राण्डका नक्कली मदिरा बनाउने तीनजना पक्राउ

Published: January 4, 2016 14:19 PM Related news

लहान, पुस २० । नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले लहानबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका तीनै जनालाई आवश्यक कारवाहीका लागि राजस्व विभागमा पठाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानको टोलीले नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहाको बल्ही– ७ निवासी रामगणेश...

ट्यांकरको सिल तोडी इन्धन चोर्नेविरुद्ध मुद्दा

Published: January 3, 2016 13:32 PM Related news

मोरङ, पुस १९ । इन्धन चोरी गर्ने एक जनाविरुद्ध मोरङ प्रहरीले मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार स्थानीयवासी बलराम राजवंशीले गत सोमबार ना४ख ४५० नंको ट्यांकरको दुई नं सिल तोडी सय लि डिजेल चोरेकाले उनीविरुद्ध मुद्दा चलाइएको हो । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय...

लागूऔषधसहित तीनजना पक्राउ

Published: January 1, 2016 13:21 PM

चन्द्रनिगाहपुर, पुस १७ । ठूलो परिणाममा प्रतिबन्धित लागूऔषध कोरेक्ससहित प्रहरीले एक जना भारतीयसहित तीन जनालाई रौतहटबाट पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले २०३ थान कोरेक्स र दुईवटा मोटरसाइकल बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो क्षेत्रीय कार्यालय वीरगन्ज तथा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त...

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

Published: January 1, 2016 10:20 AM Related news

महोत्तरी, पुस १७ । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा आज बिहान महोत्तरीको गौशालाबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले लक्ष्मीनियाँ–३ का १८ वर्षीय दिनेशकुमार महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको हो । केही दिनअगाडि महोत्तरीको भरतपुर–५ का सञ्जय महतोको घरबाट बी आर ०१–५९९६ नम्बरको भारतीय नम्बर प्लेटको...

१ लाख ८० हजार घुससहित यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक पक्राउ

Published: December 31, 2015 19:32 PM Related news

काठमाडौं, पुस १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विहीबार कार्यस्थलमा नै पक्राउ गरेको छ । आयोगको स्टिङ अप्रेसनका क्रममा विभागका प्राविधिक निर्देशक पोखरेल पक्राउ परेका हुन् ।विद्युतीय स्कुटर आयातको अनमुति दिनेक्रममा निर्देशक पोखरेलले एक सेवाग्राहीसँग...

तीनजना बालिका बन्धक बनाउने अभियुक्त सार्वजनिक

Published: December 31, 2015 18:51 PM

काठमाडौं, पुस १६ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले विहीबार सार्वजनिक गरेको छ ।महानगरीय प्रहरी परिसर टेकुले विहीबार पत्रकार सम्मेलन अपहरण तथा शरीर बन्धक, चोरी–डकैती, कालोबजारी, लागूऔषध र ठगीका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।तीनजना बालिकालाई बन्धक बनाइराखेको अभियोगमा...

शारीरिक सम्बन्धपछि विवाद, ढुंगाले हानेर कृष्णकुमारीको हत्या भएको खुलासा

Published: December 31, 2015 15:33 PM Related news

उदयपुर, पुस १६ । चार दिनअघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस–८ बस्ने वर्ष ३८ की कृष्णकुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ ।इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाविस बस्ने ३९ वर्षीय मगरले कृष्णकुमारीसँग केही समययतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।कृष्णकुमारीले...

विदेशी मुद्रा साट्ने प्रलोभनमा पारेर लुटपाट गर्ने गिरोह पक्राउ

Published: December 31, 2015 08:44 AM Related news

बनेपा, पुस १६ । विदेशी मुद्रा साट्ने प्रलोभनमा पारेर लुटपाट गर्ने एक दम्पतीसहित चारजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको हुलिया र सुराकीका आधारमा उनीहरुलाई फरक फरक मितिमा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आजै सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले...

निगमको ट्याङ्कर गायब बनाउन खोज्ने पक्राउ

Published: December 30, 2015 16:41 PM Related news

मोरङ, पुस १५ । विराटनगरमा आयल निगमको ट्याङ्कर रातिको समयमा गायब बनाउने प्रयास भएको छ । तीनजनाको समूहमा हिजो राति २ बजेतिर आएका व्यक्तिहरुले ना २ ख ५०२९ नंको इन्धन बोकेको ट्याङ्करका सहचालक बब्लुकुमार पासवानले आफूलाई धम्क्याएर ट्यांकर भगाउन खोजेको बुधबार जानकारी दिएका छन् । झन्डै सय मिटर अगाडि पुर्‍याएपछि तिरुपति...

घुस लिदालिदैं मालपोतका तीन नासु अख्तियारद्वारा पक्राउ

Published: December 29, 2015 19:36 PM Related news

काठमाडौं, पुस १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयका तीनजना नायब सुब्बालाई पाँच लाख घुससहित पक्राउ गरेको छ । नासुत्रय मुकुन्दराज पाण्डे, पोष्टराज पोखरेल र एकनारायण अर्याललाई सेवाग्राहीबाट पाँच लाख घुस लिदालिदै केही बेरअघि अख्तियार टोलीले पक्राउ गरेको हो । डिल्लीबजारस्थित क्वालिटी फास्टफूडबाट उनीहरुलाई पक्राउ गरिएको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell