top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive



खुल्ला चौरमा युवकको शब भेटियो

Published: September 1, 2011 21:13 PM

खुल्ला चौरमा युवकको शब भेटियोघरमा हत्या गरी चौरमा ल्याएर फालेको खुलासाकेही हप्ता अघि दाङको नारायणपुर ४ मा एक जना ३०/३२ बर्षको युवकको विभत्स तयरीकाले हत्या गरी खुल्ला चौरमा फालिएको अवस्थामा शव भेटिएको थियो । उक्त शव स्थायी घर रुकुम निवासी टेक बहादुर घर्तिको रहेको प्रहरीले अनुसन्धान पछि पत्ता लगाएको थियो । विगत चार बर्ष देखि नारायणपुर ४ अमराईमा...

चार महिना देखि यातायात प्रमुख फरार

Published: September 1, 2011 21:10 PM

चार महिना देखि यातायात प्रमुख फरारप्रमुख नहुदा अन्य कर्मचारीको व्यापक लापरर्वाहीयो भवन यातायात व्यवस्था कार्यलय राप्तीको हो । दाङको तुलसीपुरमा अवस्थित यस कार्यलयमा लामो समय देखि कार्यलय प्रमुख छैनन् । कार्यलय प्रमुख धमेन्द्र धमलाले केही समय अगाडि एक महिलालाई हात पात गरेर अनैतिक काम गरि कार्यलय छोडी फरार भएको बताइएको छ । चार महिना देखि फरार रहेका...

राजधानीको ठमेलमा अपहरणकारी र प्रहरीबीच दिनदहाडै गोली हानाहान

Published: September 1, 2011 14:02 PM Related news

काठमाडौंको ठमेलमा अपहरणकारी र प्रहरीबीच आज अपरान्ह गोली हानाहान भएको छ । चितवन घर भई बोनेश्वर बस्दै आएका व्यापारी गोविन्द बहादुर कार्कीलाई अपहरण गरी ठमेलको सात घुम्तिस्थित होटेलमा राखेको सूचनाको आधारमा उद्धार गर्न गएको प्रहरी टोलीमाथि अपहरणकारीले गोली प्रहार गरेपछि गोली हानाहान भएको प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीको गोली लागेर अपहरणकारी शितल तुलाधर गम्भीर घाइते भएका छन्...

प्रेमको नाटक गरी युवतीको गोली प्रहार गरी हत्या-(1)

Published: August 30, 2011 17:12 PM

प्रेमको नाटक गरी युवतीको गोली प्रहार गरी हत्याघटना पछि परिवारसँग ३० लाख फिरौती मागहत्यामा संलग्न ६ जना पक्राउललितपुर निवासी  गोविन्द महर्जन र नानी माया महर्जनको कोखबाट २१ बर्ष अघि जन्मीएकी रोजी महर्जन सानै देखि निकै हसिली स्वाभावकी थिएन् । बाल्यकाल देखि नै पढाइमा निकै अब्बल रहकी उनी पढाइको अलावा गित संगीत र मोडलीङ्ग प्रति रुची राख्थिइन् । अत्यन्तै...

प्रेमको नाटक गरी युवतीको गोली प्रहार गरी हत्या-(2)

Published: August 30, 2011 16:28 PM

प्रेमको नाटक गरी युवतीको गोली प्रहार गरी हत्याघटना पछि परिवारसँग ३० लाख फिरौती मागहत्यामा संलग्न ६ जना पक्राउललितपुर निवासी  गोविन्द महर्जन र नानी माया महर्जनको कोखबाट २१ बर्ष अघि जन्मीएकी रोजी महर्जन सानै देखि निकै हसिली स्वाभावकी थिएन् । बाल्यकाल देखि नै पढाइमा निकै अब्बल रहकी उनी पढाइको अलावा गित संगीत र मोडलीङ्ग प्रति रुची राख्थिइन् । अत्यन्तै...

घुष लिदा लिदै रङगे हात घुस्याहा कर्मचारी पक्राउ

Published: August 30, 2011 15:31 PM

घुष लिदा लिदै रङगे हात घुस्याहा कर्मचारी पक्राउगत श्रावण १८ गते यातायात व्यवस्था कार्यालय वीरगंज पर्साका कर्मचारी गणेश ज्ञवालीले सेवा ग्राहीबाट घुष लिदा लिदै पक्राउ गरिएको छ । रोड पर्मिटको स्वीकृति गराउनको लागि महिनौ दिन सम्म पनि अटेर गरेपछि अत्तमा यातायातका कर्मचारी गणेश ज्ञवालीले ६३ हजार घुष मागेको पैसा मागेको र आफुले पैसा नदिए काम कुनै हालतमा पनि नगर्ने जस्तो...

महिलाले गरे महिलालाई नै अपमान

Published: August 30, 2011 15:18 PM

महिलाले  गरे महिलालाई नै अपमानसार्वजनिक स्थलमा हात खुट्टा बाँधी चरम यातनायातना सहन नसकी पिडितद्धारा आत्मा हत्या    बुटवल १३ योगकुटीकी ४२ बर्षिया कविता थापाले मदिरा सेवन गरी जथाभावी बोल्दै हिडेको लगायतका आरोप लगाई स्थानिय जनजागरण महिला समुहका महिलाहरुले योग कुटीको शिवालयमा कालोमोसो दलेर हातखुट्टा बाँधी यातना दिएपछि उनले सोही दिन राति...

गृह मन्त्रीको १३ दिने आतंक

Published: August 30, 2011 15:08 PM

गृह मन्त्रीको १३ दिने आतंकहुदै नभएको लफडा निकालेर प्रहरी संगठनमा हलचलगृह मन्त्रालयले एक्कासी  प्रहरी नायव महानिरिक्षकहरुको सरुवा गरेपछि प्रहरी संगठन अन्यौलमा परेको छ । बषौ देखि चलि आएको परिपाटीलाई लत्याउदै गृह मन्त्री नारायण काजी श्रेष्ठले यसरी सरुवा गरेपछि प्रहरी संगठन भित्र गुनासो बढेको छ । कुनै विवादस्पद कार्य गरेमा वा गम्भीर प्रकृतिको लापरवाही गरेमा मात्र...

ढलमा डुबेको अवस्थामा धनिरामको शव फेला

Published: August 25, 2011 20:42 PM Related news

प्रहरीले आज काठमाण्डौंको बसुन्धरास्थित प्रहरी कार्यदल अगाडीको ढलमा डुबेको अवस्थामा पर्वत हुवास–३ स्थायी घर भई धापासी बस्दै आएका धनिराम बसेलको शव फेला परेको छ । महाराजगञ्ज क्याम्पसको प्रशासन सहायक पदमा कार्यरत बसेल श्रावण ५ गते बेलुकी ७ बजे कार्यालयबाट निस्केपछि परिवारसँग सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ । बसेलको मृत्युबारे अनुसन्धान भइरकेको महाराजगञ्ज प्रहरी वृत्तका...

आफन्तबाटै आफन्त असुरक्षित

Published: August 23, 2011 19:40 PM

गत श्रावण ३० गते कच्चनपुरको भिमदत्त नगरपालिका ९ मटेनाका धर्मानन्द नाथले आफ्नै आमा, श्रीमती, एक छोरा र एक छोरीको सामूहिका हत्या गरेको छ  । प्रहरीका अनुसार, श्रवाण ३० गते भएको यो घटना २५ वर्षीय धर्मानन्द नाथले गराएको हो । आमा हरिदेवी नाथ, श्रीमति धनादेवी नाथ र नावालिग छोरा रवी नाथ र छोरी रेनुका नाथको डोरीले घाँटी कसेर पालैपालो हत्या गरेको कंचनपुर प्रहरीले बताएको छ । ...

जग्गा धनीले किनेको २ बर्ष विति सक्दा.......

Published: August 23, 2011 18:18 PM

पोखरा उपमहानगर पालिका बडा न। १ बगर नयाँ बस्ती स्थित किता न। ४५ को घर जग्गा किन्ने जग्गा धनीले किनेको २ बर्ष विति सक्दा पनि भोगचलन गर्न पाएको छैनन्  । कारण उक्त घर जग्गामा सोही घरका पुर्व घर धनी जसले १४ बर्ष अगाडि पोखरा निवासी रिता शेरचनसँग १२ लाख ५० हजार रुपैया लिई रानी खुशीले कास्की मालपोत कार्यलयमा गई राजिनामा गरी श्रीमति रिता शेरचनको नाममा पास गरेर दिई सकेको देखिन्छ ।...

मालपोत कर्मचारी नै भ्रष्ट भए पछि सेवा ग्राहीले के आश गर्ने ?

Published: August 23, 2011 16:54 PM

भू–माफिया र मालपोत कर्मचारीको साँठ गाँठको चरम नमुनामालपोत कर्मचारी नै भ्रष्ट भए पछि सेवा ग्राहीले के आश गर्ने ?  किर्ते लाल पुर्जा बनाई भु–माफिया र मालपोत कर्मचारीले करोडौको जग्गा हिनामिनायी हुन् प्रेम दाहाल, यो अभियूत हेटौडामा बस्दै आएको थियो ।   यसले रातारात मालामाल हुने सपना देखेर ललितपुरका किशोर विष्ट र शैलेन्द्र विष्ट दाजुभाईको...

स्टार मलमा गजबको चोरी काण्ड

Published: August 18, 2011 14:46 PM

राजधानीको अति व्यस्त स्थान पुतलीसडकमा रहेको स्टार मल हिजो आज व्यापरीक दृष्टीकोण निकै राम्रो मानिएको छ । यो व्यापारीक कम्प्लेसमा प्राय गरेर विधुतिय सामानहरु सबै पाइन्छ । त्यसैले यस व्यापारीक मलमा के्रताको निकै बाक्लो उपस्थिति हुने गर्छ । केही दिन अघि यहाँ स्थित एक कम्प्युटर पसलमा ग्राहक बनेर आएक एक युवकले करिब ६५ हजार बराबरको आईफोन हेर्दा हेदै व्यापारीले चालै नपाई गायव बनाउछ र...

मोस्ट वाण्टेड सहित ३१ जना पक्राउ

Published: August 15, 2011 21:16 PM Related news

सप्तरीमा प्रहरीले गत एक महिनामा मोस्ट वाण्टेडको सूचिमा रहेका दुई जनासहित ३१ जना आरोपीलाई पक्राउ गरेको छ । चार बर्षभन्दा लामो समयदेखि खोजी गरिएका संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर दिलजले भनिने उमेश राम र ईञ्जिनियर हरिनारायण देवको हत्यामा संलग्न गंगाराम यादवलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त रामको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली...

हजारौ नेपाली चेलीहरु कलकत्ता कोठीमा

Published: August 15, 2011 16:52 PM

कलकत्तामा हजारौ नेपाली चेलीहरु कोठीमा नारकीय जीवन बिताउन बाध्यबंगालमा शासन फेरिए पनि बेचिएका महिलाको समस्या जस्ताको त्यस्तैपश्चिम बंगालमा दुई महिना अघि करीव ४ दशक लामो कम्युनिष्ट शासन फेरियो ।  तर पश्चिम बंगालको राजधानी कलकत्ताका रेड लाईट एरियामा जर्वजस्ती यौन पेशामा लगाईएका महिलाहरुको समस्या भने फेरिएको छैन ।पिडै पिडा र नारकीय जिवन जिउदा जिउदै वित्द...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell