top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



पर्साको विरगंजमा प्रहरीको बाक्लो उपस्थिति

Published: August 15, 2011 17:10 PM

पर्साको विरगंजमा प्रहरीको बाक्लो उपस्थितिशान्ति सुरक्षामा सुधार भएको स्थानिय बासिन्दाको भनाईनेपालको व्यापारीक नाका विरगंजको शान्ति सुरक्षाको अवस्था हिजो आज निकै सुधार भएको महसुस गरिएको छ । विगतका दिनहरुमा व्यापारीक नाका भएकाले पर्सा जिल्लाको विरगंज क्षेत्रमा चन्दा, अपहरण, फिरौती, डकैती, लगायतको अपराधले नागरिकहरुलाई निकै भयवित बनाएको थियो  । गत असार...

पत्रकार प्रकाश ठकुरीको अवस्था अज्ञात

Published: August 15, 2011 16:51 PM

माओवादी कार्यकर्ताले अपरहण गरी बेपता पारेको पिडितको आरोपपिडित भन्छन कि सास देउ कि लास देउकञ्चनपुरका पत्रकार प्रकाश ठकुरीलाई बेपता पारिएको पनि चार बर्ष नाघि सक्यो । २०६४ असार २१ गते महेन्द्र नगरको भाँसीस्थित डेराबाट माओवादी कार्यकर्ताले अपहरण गरी बेपता बनाएको उनका आफन्तले बताएका छन् । पत्रकार ठकुरीलाई बेपता पारे लगतै नेपाल पत्रकार महासंघले घटनाको छानविनको लागि...

पासपोर्टमा फोटो परिवर्तन गर्ने बंगालादेशी गिरोह पक्राउ

Published: August 13, 2011 16:45 PM

सक्कली राहदानीमा फोटो परिवर्तन गर्ने ६ जना प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको हो । काठमाण्डौंको बागबजारबाट पक्राउ परेका उनीहरु सबै बंगालादेशी नागरिक हुन् । पक्राउ पर्नेमा बंगालादेश नारायणगंज स्थायी घर भई हाल काठमाण्डौ खसिबजार बस्ने मोहम्मद राना, बंगालादेश सुमिला घर भएका बहिउल आलम, बंगलादेश पवना घर भएका सुमन भन्ने सिराजुल इसाम...

रोजीको हत्यामा संलग्न तीन जना आरोपी पक्राउ

Published: August 11, 2011 21:31 PM Related news

गत साउन २० गते हत्या गरिएकी ललितपुर, कुपण्डोलकी युवती रोजी महर्जनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं, नयाँबानेश्वरका सुभाष उप्रेती, ललितपुर, थसिखेलका सचित खड्का र ललितपुर, थसिखेलकै हुसेन राई छन् । सोही हत्या काण्डमा संलग्न रहेका ललितपुर थसिखेल बस्ने कुमार तामाङ र कत्ले भन्ने राजू लोहार भने फरार रहेको प्रहरीले...

शान्तिगामी बौद्ध भिक्षुणीको सामुहिक रुपमा अस्मिता लुटियो

Published: August 9, 2011 17:36 PM

मुलुकमा आपराधिक मनोबृत्ति कति मौलाएको छ भन्ने कुरा केही हप्ता अघि संखुवासभामा सामुहिक बलात्कारको सिकार बनेकी बौद्ध भिक्षुणीमाथिको घटनाले पुष्टि गरेको छ । यस घटनाबाट घृणित र जघन्य अपराधीक घटना उदाङ्गो मात्र भएको छैन, आम न्यायप्रमी जनसमुदाय र बौद्ध धर्मसँग सम्बन्धीत समुदायलाई मर्माहतसमेत बनाएको छ । भोजपुर जिल्लाकी स्थानिय बासिन्दा २१ बर्षिया ती भिक्षुणी बौद्ध धर्म सम्बन्धी...

प्रहरीकै साँठगाठमा जेल तोडियो, २ कैदी फरार, २५ प्रहरी निलम्वित

Published: July 22, 2011 22:09 PM

वर्तमान नेपालको कानुन अनुसार कुनै पनि अपराधको अपराधीलाई दिइने अन्तिम सजाय भनेको पुरपक्षको लागि जेल चलान गर्नु हो । हत्या, अपहरण, बलात्कार, भ्रष्ट्राचार, चोरी, डकैती लगायतका अपराधीलाई सजायको लागि राखिने कारागार अत्यान्तै सुरक्षीत हुनु पर्छ, सुरक्षीत यस कारण की जेलमा भएका कैदीले कारागार भित्र बाट कुनै पनि अबैध क्रियाकलाप गर्न नसकुन र कैदीहरु जेल तोडेर नभागुन । तर नेपाल अधिराज्यमा...

बुहारीको मिलेमतोमा सासुको हत्या

Published: July 22, 2011 21:47 PM

केही दिन अघि काभ्रेमा गहनाको लोभमा एक बृद्धाको हत्या गरिएको छ । काभ्रेको ज्याम्दी गाविस वडा नं ९ की ६० बर्षीय कान्छीमाया तामाङको हत्या गरिएको हो । सोही गाविस बस्ने कुमार भनिने जित कुमार तामाङ, सुकुमान तामाङ र पञ्चमाया तामाङको संलग्नतामा ती बृद्धाको हत्या गरिएको हो । पञ्चमाया तामाङ मृत्तक कान्छीमाया तामाङकी जेठी बुहारी हुन् । मृत्तक कान्छीमाया तामाङ माईलो छोरा धर्म तामाङ्गसँग...

तपाईलाई थाहा छ मदिरा कसरी बन्छ भनेर ?

Published: July 21, 2011 20:59 PM

मदिरा, सायद विश्व बजारमा यो बस्तुको आर्थिक कारोवार अन्य बस्तुको भन्दा बढी हुने गर्छ । किनकी मदिरा जतिनै हानिकार भनेर प्रचार गरिएता पनि ठुला बडाले सान, मान रौनकको लागि यसको उपभोग व्यापक मात्रमा गर्ने गर्छन । होटेल रेष्टुरेन्टमा बडो सुन्दर सजावटको साथ राखिएको हुन्छ मादक पर्दार्थ । मानिसहरु आफु महँगो मदिरा खाएर आफुलाई बढो हुने खाने सम्झेने गरेको तपाई हामीले देखे सुनेकै कुरा हो । ...

औषधीमा फोहर

Published: July 21, 2011 20:15 PM

एशियन फर्मास्युटिकल्स प्राइभेट लिमिटेडबाट उत्पादित औषधिमा फोहर भेटिएको छ । वच्चाहरुलाई आउं पर्दा खुवाउने ३० मिलिलिटरको इनफेक्सिम नामको ड्राइ सिरपको सिलबान्दी वोतल भित्र कपाल भेटिएको छ । काठमाडौं सामाखुशी वस्ने रामबाबु दानिले आफ्नी ७ वर्षिया छोरीलाई खुवाउन काठमाडौं स्थित कान्ति बाल अस्पातालको हाता भित्र रहेको आफ्नो फर्मा नामको औषधी पसलबाट गत जेष्ठ १४ गते बताएका छन् ।  उक्त...

बलात्कृत भिक्षुणी अझै अचेत

Published: July 20, 2011 18:00 PM

संखुवासभामा तीन साता अघि सामूहिक बलात्कारको सिकार बनेकी भिक्षुणी अझै अचेत अवस्थामा रहेको उनका आफन्तले बताएका छन् । घटना पछि तत्काल उपाचारको लागि सिलगुडी लगिएकोमा १५ दिनपछि अस्पताल प्रशासनले पुलिस केशको विरामी भनेर सामान्य उपचार मात्र गरेर फर्काएको थियो । उनको अहिले अचेत अवस्थामा शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण छोरीको उपचारमा कठिनाई भएको...

अवैध यौन धन्दाको आरोपमा २ पुरुष र ४ युवती पक्राउ

Published: July 15, 2011 22:24 PM Related news

काठमाडौंको मित्रपार्कस्थित एक घरबाट प्रहरीले आज अवैध यौन धन्दा गरेको आरोपमा २ पुरुष र ४ युवतीलाई पक्राउ गरेको छ । मित्रपार्क, गणेशस्थानस्थित लामापोखरी भन्ने ठाउँमा रहेको त्रिरत्न शाक्यको घरमा छापा मारेर वौद्ध प्रहरीले यिनीहरुलाई पक्राउ गरेको हो । सिन्धुपाल्चोक चौताराकी रीता वस्नेतले फ्ल्याट भाडामा लिएर २ महिनादेखि यौन व्यावसाय चलाउँदै आएको वौद्ध प्रहरीका प्रमुख श्याम ज्ञवालीले...

औषधीमा फोहोर भेटियो

Published: July 9, 2011 20:12 PM

बालबालिकाका लागि प्रयोग गरिने औषधीजन्य ग्राइप वाटरमा फोहोर भेटिएको छ । राजधानीको एक औषधी पसलबाट खरिद गरिएको सिलवन्दी ग्राइप वाटरमा फोहोर भेटिएको हो । वीरगञ्जस्थित भास्कर हर्बास्टिकल्स नामक कम्पनीले उत्पादन गरेको व्याच नम्बर १००३ को यस औषधीमा फोहोर भेटिएको हो । १ सय ३० मिलिलिटरको औषधीको वोटलमा उत्पादन मिति मे ११ र अवधि समाप्त हुने मिति अप्रिल २०१३ उल्लेख छ । यो वाटर बालवालिकाको...

खाग बेचेर सिकारी र कर्मचारी मालामाल

Published: June 28, 2011 20:44 PM

गैंडा, जसलाई हेर्न सबैलाई उत्सुकता लाग्नु स्वभाविक हो किनकी यसको विशेषता भनेकै अन्य जनावरको भन्दा अलि पृथक स्थानमा भएको सिङ । विश्वमा भएका गैंडाको लेखा जोखा गर्ने हो भने विभिन्न किसिमका गैंडाहरु हामीले देख्न सक्छौ । त्यसैले होला जनावरलाई मनपराउनेहरुले गैंडाको विशेष महत्वका साथ जानकारी राख्छन । चिडियाघर देखि राष्ट्रिय निकुञ्ज र विश्वका ठुल ठुला जगलमा गैंडा पाइन्छन् । त्यसैले त...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell