top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive



एक छात्राको रहस्यमय ढंगले मृत्यु :कीर्तिपुर

Published: June 27, 2011 12:59 PM Related news

काठमाडौको कीर्तिपुरस्थित पुष्प सदन बोडिङ स्कुलमा कक्षा १० की १४ बषीर्या छात्रा मञ्जु अर्यालको रहस्यमय ढंगले मृत्यु भएको छ । स्कुलले मन्जुले आत्महत्या गरेको दावी गरेको छ भने आफन्तजनले हत्या भएको हुनसक्ने बताएका छन् । विद्यालयका प्रिन्सिपल महेश श्रेष्ठले मन्जुले असार १० गते दिउसो होस्टल भित्र आफ्नै बेडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको दावी गर्नुभयो । असार ९ गते लिइएको परीक्षामा...

राहदानीमा फोटो परिवर्तन गर्ने बंगालादेशी गिरोह पक्राउ

Published: June 21, 2011 21:29 PM

विगत केही समय अगाडि देखि नेपाल भ्रमणमा आएका वंगालादेशी नागरिकले भ्रमणको निहूँमा नेपाल आई गैहकानुनी क्रियाकलापमा लागेको पाइएको छ ।  काठमाण्डौको बागबजार क्षेत्रमा यस्तो अबैध धन्दा गर्ने गिरोह सक्रिय भएको प्रहरीले थाहा पाए पछि सर्च अभियान सुरु गरको थियो ।           यसै क्रममा नेपाली राहदानीहरुमा फोटो परिवर्तन गरि सक्कल राहदानी...

रातो पासपोर्ट काण्डका फरार अभियुक्त मध्ये ४ जना पक्राउ

Published: June 21, 2011 18:27 PM

रातो पासपोर्ट काण्डका फरार अभियुक्त मध्ये ४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीवीआइले पक्राउ गरेकाहरुमा म्याग्दी अर्थुङ्गे घर भई काठमाडौं, सामाखुसीमा बस्दै आएका मनोजकुमार कार्की, म्याग्दी पुलचौर घर भई गोंगबु बस्ने गोपाल बानिया, लमजुङ सुन्दरबजार–९ घर भई सामाखुसी बस्ने आशिष जि.सी. छन् । यस्तै सभासद् वीपी यादवको रातो पासपोर्टमा...

पुलको यात्रा कति सुरक्षित छ त ??

Published: June 21, 2011 11:47 AM

राजधानीको अति व्यस्त सडकमा सुरक्षित तरिकाले सडक पार गर्नको लागि आकाशे पुल बनाइएको छ । सडकमा सवारी साधानको अत्याधिक चाप भएको हुदाँ सडक दुर्घटनालाई मध्यनजर गरी सरकारले त्यस्ता व्यस्त स्थानमा आकाशे पुल बनाएको हो । सडक दुर्घटनाको हिसावले यस्ता पुलको ज्यादै महत्व रहेको छ । अति व्यस्त स्थानमा बनाइएका यस्ता पुलहरुमा राखिने होडिङ बोर्डले गर्दा पुलको असली रुप त समाप्त भएकै छ त्यसमा पनि...

अवैध कलबाइपास गरेकोमा तीन जना पक्राउ

Published: June 19, 2011 13:40 PM Related news

प्रहरीले आज काठमाडौंको जैशी देवलबाट अवैध कलबाइपास गर्दै आएको एउटा समूहलाई पक्राउ गरेको छ । स्थानीय नरोत्तमलाल मास्केको घरबाट भीओआइपी सञ्चालन गर्दै आएका सिन्धुली काफ्ले चौर–६ का नरेश मगर, गरुड रुम्जाली र बालकुमार लुङ्गेली मगरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । साथै प्रहरीले कल बाइपासमा प्रयोग हुने १ सय २८ वटा सिमकार्ड, २४ प्वाइन्टको गेट...

अश्लिल पुस्तक बिक्रिवितरणको आरोपमा तीन जना पक्राउ

Published: June 16, 2011 21:15 PM

काठमाण्डौको बागबजारबाट अश्लिल पुस्तक बिक्रिवितरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई ५ हजार अश्लिल पुस्तक सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विष्णु सिलवाल, कल्याण बस्नेत र गगन थापा छन् । पक्राउ परेका आरोपीहरुले भने आफुहरुले मजदुरको रुपमा पत्रिका पुर्‍याउने काम मात्रै गर्दै आएको वताएका छन् । पक्राउ परेकाहरुले बिक्रि वितरण गर्दै आएका अश्लिल पुस्तक...

व्यापारी रामहरि श्रेष्ठ हत्याका अभियूक्तलाई थप कारवाही फरार अभियूत्त पनि प्रहरी खोजीमा

Published: June 16, 2011 13:33 PM

     करिव ३ बर्ष अघि आफ्नै घरबाट अपहरणमा परि हत्या गरिएका काठमाण्डौ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको घटनाको फेरी एक चोटी उजागर भएको छ । रामहरि श्रेष्ठलाई २०६५ बैशाख १५ गते कोठेश्वरस्थित निवासबाटै अपहरण गरिएको थियो । तत्कालिन समायमा श्रेष्ठको घरमा माओवादीको सम्र्पक कार्यलय थियो । त्यस समयमा उक्त कार्यलयमा काली बहादुर खाम, गोविन्द बटाला, केशव अधिकारी,...

नेसनल मल्टिपल कलेजको विवादले उग्र रुप लियो कलेज तोडफोड, प्रिन्सीपल राजिनामा दिन बाध्य

Published: June 16, 2011 13:43 PM

२०५१ साल स्थापित भई ललितपुरको सात दोवाटोमा रहेको नेसनल मल्टिपल कलेज मेडिकल साइन्समा केही समय अगाडि देखि विवादीत हुदै आएको घटनाले उग्र रुप लिएको छ । कलेजमा अध्ययनरत केही विद्यार्थी र व्यवस्थापन पक्ष बिच भएको विवाद साम्य हुन नसक्दा कलेजमा तोडफोडसम्म को स्थितिमा पुगेको छ ।  विगत केही समय अगाडि देखि अध्ययनरत विद्यार्थीहरुले पढाई राम्रो नभएको, शुल्क अन्यत्र भन्दा बढी लिएको,...

फर्मास्यूटीकल ड्रग्सका दुर्व्यसनीहरु बढे

Published: June 14, 2011 19:19 PM Related news

नेपालमा फर्मास्यूटीकल ड्रग्स र खैरो हेरोइनका दुर्व्यसनीहरुको संख्या बढेको प्रहरीले जनाएको छ । आज राजधानीमा लागू औषधसहित पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गर्नेक्रममा प्रहरी नायव महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठले नेपालमा डाईजेपाम, बुप्रिनर्फिन लगायतका फर्मास्यूटीकल ड्रग्सका दुर्व्यसनीहरु बढेको जानकारी दिनुभयो । उहाँले यस्ता लागू पदार्थ भारतमा उत्पादन हुने र तस्करी भई नेपाल...

प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन

Published: June 13, 2011 18:37 PM Related news

नवनियुक्त प्रहरी महानिरिक्षक रबीन्द्र प्रताप शाहले सिमित श्रोत साधनको उच्च प्रयोग गरी अपराधको रोकथाम र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन प्रतिवद्ध रहेको वताउनुभएको छ । आज प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी महानिरिक्षक शाहले प्रहरी शक्ति दृढताका साथ शान्ति सुब्यवस्था बनाइ राख्न लागिपरेको वताउनुभयो । सुडान प्रकरणबारे पत्रकारहरुले राखेको जिज्ञासामा भने शाहले कुनै...

गोली हानी हत्या:बारा

Published: June 12, 2011 17:27 PM

...

गत चैत २३ गते चितवनका भरत घिमीरेको हत्या गरेको आरोपमा दुई जना पक्राउ

Published: June 11, 2011 20:48 PM

गत चैत २३ गते चितवनको रामनगरस्थित जगदम्बा आयल स्टोर्समा कार्यरत भरत घिमीरेको हत्या गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा, फुजेल गाविसका सुनिल गुरुङ र चितवन, सिद्दी गाविसाक बिजय तमाङ छन् । घटनामा अन्य तीन जना संलग्न रहेको र उनीहरुको खोजी भईरहेको प्रहरीले बताएको छ । चितवनको दारेचोकमा लुटपाट गरी भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा पक्राउ परेका...

रिवल्भर सहित पक्राउ

Published: June 7, 2011 19:28 PM

...

पेस्तोल सहित ३ पक्राउ

Published: June 6, 2011 17:21 PM

प्रहरीले आज काठमाण्डौको ठमेलबाट हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट मदनपुर –६ का अशोक लामा, रुपन्देही बुटवल नगरपालिका–९  गोलपार्कका प्रेम पाण्डे र मोरङ्ग विराटनगर उपमहानगरपालिका –११ मधुमाराका सोभित तामाङ्ग छन् । लुटपाट गर्ने उद्देश्यले हिडिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई...

अमेरिकी नागरिक अपहरणमा

Published: May 30, 2011 13:47 PM Related news

ठमेलको एक होटलबाट अमेरिकी नागरिक जोन रोवर्ट अपहरणमा परेका छन् । २४ बर्षीय रोवर्ट विगत ६ महिना देखि नेपाल आउने जाने गर्दै गरेको प्रहरीले जनाएको छ । विगत एक महिना देखि रोवर्ट ठमेल स्थित होटल ड्रिमहोममा बस्दै आएका थिए । रोवर्टलाई आज राति २ बजे होटलको कोठामा दुई अपरिचित ब्यक्ति आएर नेपाली सैनिकको परिचय पत्र देखाउदै सोधपुछका लागि भनि लगिएको महानगरिय प्रहरी प्रभाग लैनचौरका प्रहरी प्रमुख...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell