top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive



विदेशी मुद्रा अपचलन गर्ने भानुकुमार टिवडेवाल पक्राउ

Published: May 28, 2011 19:52 PM

विदेशी मुद्रा अपचलन गरी फरार रहेका भानुकुमार टिवडेवाललाई आज प्रहरीले पक्रेको छ । काठमाडौं बालुवाटारस्थित खुर्सानीटारमा रहेको अपार्टमेन्टबाट केन्द्रीय अनुसन्धान व्युरोको टोलीले आज पक्राउ गरी उनलाई केन्द्रीय कारागारमा पठाइएको हो । विदेशी मुद्रा अपचलन गरेको आरोपमा टिवडेवाललाई काठमाडौं जिल्ला अदालतले २०६५ साल भदौ १९ गते १ वर्षको कैद सजाय सुनाएको थियो । जिल्ला अदालतका तत्कालीन अतिरिक्त...

कल बाइपास गर्ने गिरोहलाई सामान उपलब्ध गराउनेको अखडामा प्रहरीको छापा

Published: May 25, 2011 20:52 PM Related news

अनाधिकृतरुपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गिरोहलाई आधुनिक उपकरण तथा सामान उपलब्ध गराउने स्थानमा छापा मारी त्यसका सञ्चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको कुपण्डोलस्थित फ्युचर बिजिनेस एण्ड इन्भेष्टमेन्ट प्रालिको कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानब्युरो– सिआइबीको टोलीले छापा मारी प्रकाशकुमार पवनलाई पक्रेको छ । प्रहरीले उक्त स्थानबाट एक करोड मूल्य...

गैर सरकारी संस्था भ्वाइस अफ चिल्ड्रेनको बालगृहमा लुटपाट

Published: May 25, 2011 18:56 PM Related news

सडक बालवालिकालाई समाजमा पुर्नस्थापना र बालयौन दूव्र्यवहार नियन्त्रणको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था भ्वाइस अफ चिल्ड्रेनको ललितपुरको लुभुस्थित बालगृहमा लुटपाट भएको छ । गएराती अज्ञात समूहले बालगृहका कर्मचारीलाई नियन्त्रणमा लिई लुटपाट गरेको हो । सात जनाको समूहका आएको हतियारधारी समूहले कर्मचारीलाई नियन्त्रणमा लिएर कम्प्युटर, क्यामेरा, इन्टरनेट डिभाइस तथा ३० हजार नगद र कर्मचारीको...

जो रक्षक उही नै भक्षक

Published: May 24, 2011 14:19 PM

२०६८ साल बैशाख २१ गते विहानै देखि काठमाण्डौ बालाजु बाइसधारा उद्यान भित्र मानिसहरुको चहल पहल निकै बढेको थियो । त्यहाँ भित्र आउने जानेहरुको अनुहारमा एक प्रकारको त्रसित भाव झल्किन्थ्यो, मानौ त्यहाँ भित्र एउटा ठुलै घटना घटेको छ । म पनि हातमा क्यामेरा लिएर अगाडि बढ्दै गए । केही क्षणमा मेरो अगाडि वरीपरी मानिसहरुको भिड थियो । त्यहाँ उभिएका सबै मानिसहरु घाँटी तन्काई तन्काई अगाडि केही...

Expire औषधीको कारण सोनियाको मृत्यु

Published: May 14, 2011 15:53 PM

घटना मिति २०६८ बैशाख १९ गते को हो । काठमाण्डौ गोलढुंगा गाँउ विकास समिति शेषमति पुलसँगै रहेको मितेरी फार्मेसी संचालन गर्दै आइरहेका भिम बाबु केसीले गर्भपतन गराउन आएक गोलढुंगा शेषमति १ बस्ने १८ बर्षिया शोभा तामाङ्ग भनिने सोनिया लामालाई डेट एक्सपायर्ड इन्जेक्सन दिदा ज्यानै गएको छ । बैदेशिक रोजगारीको लागि २ बर्ष कतार बसि फर्केका रसुवा जिल्ला भोर्ले गाउँ विकास समिति स्थायी घर भई गोलढुंगा...

प्रहरी पत्रकार सम्मेलन

Published: May 12, 2011 21:56 PM Related news

गत चैतमा काठमाडौंमा दुई जनाको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत चैत १० गते काठमाडौंको टेकुस्थित एक्साइड ब्याट्रीको शोरुका कर्मचारी प्रेमकृष्ण महर्जन तथा गत चैत २७ गते खिचापोखरीमा ब्यापारी अञ्जनीकुमार चाचनलाई गोली हानी हत्या गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं लगनटोलका राजु डंगोल, दोलखा भेद्पु–४...

पर्यटन बर्ष २०११ कसरी वित्दै छ, सरकार पर्यटकको सुरक्षामा कति जिम्मेवार छ त ????

Published: May 9, 2011 17:20 PM

दश लाख पर्यटकको लक्ष्य राखि पर्यटन बर्ष २०११ भव्य रुपमा सुरु गरेको पनि चार महिना भइ सक्यो । देशका प्राय सबै राजनितिक दलले २०११ म कुनै पनि किसिमको बन्द हड्ताल नगर्ने प्रतिबद्धता जनाएर काठमाण्डौको दशरथ रङ्गशालाबाट उद्घाटन गरिएको पर्यटन बर्षले एक दुई चोटीको बन्द हड्ताल सही सक्यो भने पर्यटकको लागि कतिको सहज हुने हो यो बर्ष त्यो भने हेर्न बाँकी नै छ ।          ...

थपलिया हत्या काण्ड

Published: May 7, 2011 11:59 AM

केही समय अगाडि नुवाकोटमा भएको अकल्पनिय हत्या काण्डका अभियूक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चित्र बहादुर खतिवडा......... कृष्ण बहादुर पण्डित......... फुलमान तामाङ्ग..........  राम बहादुर तामाङ्ग रहेका छन् । विष्णु प्रसाद थपलिया परिवारका ३ जना सदस्य माथि घरेलु हतियार प्रयोग गरी विभत्स तरिकाले हत्या गरिएको थियो । हत्याको समयमा विष्णु प्रसाद थपलियाका माइला र कान्छो...

११ वर्षिया बालकको खुकुरी प्रहार गरी हत्या

Published: May 3, 2011 19:44 PM

नुवाकोटको घ्याङ्फेदी गाउँ विकास समितिमा गएराती एक बालकको हत्या भएको छ । घ्याङ्फेदी गाविस घेवरफेदीका ११ वर्षिया प्रकाश तामाङको हत्या भएको हो । तामाङलाई सोही गाउँका १६ वर्षिय जीतमान तामाङले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । राती गाउँमा भएको धामी पूजामा जम्मा भएका उनीहरुबीच झगडा भएपछि तामाङको हत्या भएको हो । घटनास्थल दुर्गम भएकोले अहिलेसम्म प्रहरी पुग्न सकेका छैनन् । हत्यामा...

हत्या योजना विफल

Published: May 3, 2011 19:25 PM

महिलाको हत्या गर्ने उद्देश्यले काठमाण्डौबाट ओखढुङ्गा पुगेका तीन जनालाई ओखलढुङ्गा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई रगनी गाँउ विकास समितिका स्थानीयवासीको सहयोगमा प्रहरीले तीन दिन अघि पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर आम भञ्ज्याङ्ग–५ घर भई काठमाडौं गोठाटार वस्ने किरण सिहं लामा सिन्धुपाल्चोक वुढिचौर गाँउ विकास समिति घर भई काठमाडौं पेप्सिकोला वस्ने सुमन वाँनिया र...

पासपोर्ट रातो नियति भने कालो

Published: May 2, 2011 16:41 PM

महानगरीय प्रहरी प्रभाग सिंहदरवारको यो प्रतिक्षालयमा बसीरहेका छन्  सभासद द्धय विश्वनाथ प्रसाद यादव र गायत्री शाह । उनीहरु प्रतिक्षा गरिरहेका छन् प्रहरी भ्यानको । आफुले गरेको अपराधको म्याद थप गरी हिरासतको जिवन बिताउनको लागि ।  आफ्ना केही सहयोग सँग बसी रहेका विश्वनाथ प्रसाद यादब  निकै गम्भीर मुद्रामा थिए सायद उनी सोची रहेका होलान् त्यो चिसो कस्टडी अनि कैदी जिवन कस्तो...

Gunda daka lutera pakrau

Published: April 30, 2011 17:43 PM

...

गणबाटै हतियार बिक्रि

Published: April 26, 2011 12:57 PM

सशस्त्र प्रहरीको लामापाटनस्थित तालिम महाविद्यालयबाटै ६ महिना अघि सर्ट मेसिन गन बेचिएको रहस्य खुलेको छ । तालिमका क्रममा गत भदौ ५ गते महाविद्यालयबाट हराएको भनिएको मेसिन गनसहित सशस्त्रका भगौडा सिपाही कुवेर पुन केही समय अगाडि पक्राउ परेको छ । भगौडा पुनले बरामद मेसिन गन, र अन्य चार वटा पेस्तोल र त्यसको गोली सहित शसस्त्रको महाविद्यालयकै हतियार भण्डारबाट १ लाख ३५ हजार रुपैयामा खरिद...

बम राख्दै हिड्ने पक्राउ

Published: April 24, 2011 13:17 PM Related news

विराटनगरमा केही दिनदेखि बम राखेर आतंक मच्चाउँदै आएका जनतान्त्रिक मधेश मुक्ति टाइगर्सका राजन प्रताप समुहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङ, सप्तरी बैरवा घर भई विराटनगर केशलियामा बस्दै आएका सागर भनिने २७ वर्षिय महेशकुमार चौरसिया र विराटनगर ब्रम्हपुराका २० वर्षिय अनुपम देवलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरु दुबैलाई प्रहरीले हिजो बिराटनगर–...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell