top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive



ट्याक्सी ड्राइभरले महिलाको विभत्स हत्या

Published: April 23, 2011 16:26 PM

स्याङजा कालिकोट बडा न. ८ स्थायी घर भई हाल लेखनाथ नगरपालिका  ३ बस्दै आएकी २३ बर्षिय माला गूरुङ्गको हत्या गरिएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भई हाल पोखरामा ट्याक्सी चालकको काम गर्दै आएको २२ बर्षिय प्रकाश सुनारले हत्या गरेको हो । विवाहीत माला गूरुङ्ग श्रीमान वैदेशिक रोजगारीमा गए पछि पोखरामा एक छोरा र छोरीलाई लिएर बस्दै आएकी थिइन् । यसै सिलसिलामा ट्याक्सी चढ्ने क्रममा भेट भएका...

तनहूँमा भयो अप्रत्यासित नर संहार

Published: April 23, 2011 16:33 PM

घटना तनहुँ जिल्ला व्यास नगरपालिका वडा न.ं २ को हो । बर्ष २३ को दिविङ्ग थापामगरको दिमागमा राक्षसीपनले बास गरेपछि आफ्नै छिमेकी तिन जनाको धारिलो खुर्पा प्रहार गरी विभत्स तरिकाले हत्या गरेको छ । छिमेकी दिल बहादुर सापकोटा र उनकी श्रीमती यसोदा सापकोटाको हत्या गरेको थियो ।  व्यास नगरपालिका मालपोत लाइनका स्थायी बासिन्दा सापकोटा दम्पती विहान आफ्नो भान्छा कोठामा खाना पकाइ रहेको अवस्थामा...

लगातारको बम विष्फोट

Published: April 22, 2011 21:04 PM

देशमा विभिन्न भागमा केही दिनयता भएका बम विष्फोटको घटनाले जनजीवन आतंकित भएको छ । अज्ञान समुहले सार्वजनिक यातायातको साधनमा बम बिष्फोट गराउन थालेपछि नागरिकहरु आतंकित हुनु पर्ने अवस्था सिर्जना भएको हो । यतिखेर नागरिक सुरक्षाको अवस्था यहाँसम्म नाजुक भइ सक्यो कि कहाँ कति खेर कस्तो घटना घट्ने हो कसैलाई थाहा छैन । बिहान घर बाट हिडेको व्यक्ति सुरक्षित रुपमा फर्कने हो कि होइन भनेर अनेक...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell