top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



प्रहरीलाई झुठो सूचना दिने दुईजना पक्राउ

Published: December 4, 2015 12:10 PM Related news

वालिङ, मंसिर १८ । प्रहरीलाई झुठो सूचना दिएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारका अनुसार स्याङ्जाको दरौँ गाविस–९ की लक्ष्मी सुवेदी र सोही गाविस– ८ बस्ने दिलबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । ‘दरौँ...

अवैध सालकको खपेटासहित दुईजना पक्राउ

Published: December 3, 2015 16:52 PM Related news

इलाम, मंसिर १७ । प्रहरीले चार किलो नौ सय ग्राम अवैध सालकको खपेटा (ओखेटोपहार)सहित विहीबार इलाममा दुईजनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा इलाम नगरपालिका–३ फूलगाछी थेवेचोकबाट एकराज राई र सन्तोष राई रहेका छन् ।विहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फूलगाछीस्थित एकराजको घरबाट खपेटा बिक्रीका लागि तौलँदै...

धरानमा खैरो हेरोइनसहित एक जना पक्राउ

Published: December 3, 2015 11:59 AM Related news

सुनसरी, मंसिर १७ । लागु औषध खैरो हेरोइनसहित सुनसरीको धरानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ९ दशमलव ७ ग्राम खैरो हेरोइनसहित प्रहरी धनकुटा धनकुटा घोर्लीखर्क–२ का २४ बर्षीय रमेश श्रेष्ठ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका श्रेष्ठलाई पक्राउ गरेको हो । ...

जाली नोटसहित पक्राउ परेका चारजना सार्वजनिक

Published: December 3, 2015 11:53 AM Related news

काठमाडौं, मंसिर १७ ।  कैलालीको धनगढीमा जाली नोटसहित पक्राउ परेका चार जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली मसुरीया–३ मटकौनाका रामप्रसाद चौधरी, मुसरीया–४ बडैपुरका रमेश चौधरी, प्रतापपुर–५ हरदानीका गोविन्द चौधरी र टिकापुर नगरपालिका–४ बागमाराका सुरेस चौधरी...

राजधानीमा अवैध रुपमा ढुकुटी खेलाउने गिरोह पक्राउ

Published: December 2, 2015 13:30 PM Related news

काठमाडौं, मंसिर १६ । राजधानीको कुलेश्वरमा बस्दै आएका काभ्रे, मंगलटार–१ घर भएका २२ वर्षीय गौरव अधिकारी सहित १२ जनालाई अवैध रुपमा ढुकुटी खेलाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीहरुका साथबाट नगद १ लाख ६८ हजार ७ सय ९० रुपैयाँ र बिभिन्न कागजातपत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ । ...

पत्रकारमाथि आक्रमण गर्नेलाई पाँच वर्ष जेल

Published: December 2, 2015 09:11 AM Related news

झापा, मंसिर १६ । जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच–पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन भनिने अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच–पाँच वर्षको कैद फैसला गरेको...

नाकाबन्दीको मौका छोप्दै चर्को मूल्यमा राजधानीमा डिजेल बेच्ने भारतीय पक्राउ

Published: December 1, 2015 18:35 PM Related news

काठमाडौं, मंसिर १५ । भारतले गरेको नाकाबन्दीको फाइदा उठाई राजधानीमा चर्को मूल्यमा डिजेल बेच्दै आएका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बढी मुल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित ओम नमशिवाय वर्कशपका संचालक २२ बर्षीय बालेश्वर साहलाई पक्राउ गरेको हो । भारतको...

९० लिटर पेट्रोलसहित कोटेश्वरबाट काभ्रेका युवक पक्राउ

Published: November 30, 2015 17:44 PM Related news

काठमाडौं, मंसिर १४ । अवैधरुपमा बाटैमा बढी मूल्य लिइ पेट्रोल बिक्री गर्ने काठमाडौं महानगरपालिका–३५ कोटेश्वर बस्ने काभ्रे कोसीपारिका देवी चौलागाइँलाई प्रहरीले सोमबार प्रहरीले पक्राउ गरेको छ ।कोटेश्वरस्थित निर्माणाधीन आकाशेपुल छेउबाट ९० लिटर पेट्रोलसहित उनलाई प्रतिलिटर करिब रु ३५० मा बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।...

दुर्घटनामा परेको बसबाट इन्धन बरामद

Published: November 29, 2015 12:21 PM Related news

लहान, मंसिर १३ । सिरहाको पूर्वपश्चिम सडक अन्तर्गत कर्जनहा गाविसको बगाहामा आइतबार बिहान दुर्घटनामा परेको बसबाट ठूलो परिमाणमा इन्धन बरामद भएको छ । झापाको बिर्तामोडबाट प्रहरीको सुरक्षा घेरामा काठमाडौँ जाँदै गरेको ना ४ ख ३७८८ नंको बस बिहान करिब ३ः०० बजेतिर बगहामा दुर्घटनामा परेपछि करिब १२ हजार लि पेट्रोल र डिजल बरामद...

भगौडा प्रहरीले प्रहरीलाई नै गोली चलाउँदा यस्तो हालत(भिडियो)

Published: November 29, 2015 16:16 PM Related news

काठमाडौं, मंसिर १३ । दुई वर्षअघि एसएलआर हतियारसहित भागेका नेपाल प्रहरीका भगौडा जवान काठमाडौंको सुन्धाराबाट पक्राउ परेका छन् । उनीसँगै अर्का रमेश पट्टेल नामका अर्का एक जना पनि पक्राउ परेका छन् । दुबैलाई प्रहरीले सुन्धारास्थित लुम्बिनी पाहुन घरबाट पक्रेको हो । पक्राउ पर्नेमा दुई...

सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गर्ने युवक जेल चलान

Published: November 28, 2015 12:19 PM Related news

खोटाङ, मंसिर १२ । सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गर्ने खोटाङका एक युवक जेल चलान भएका छन् । सुस्त मनस्थिति भएकी १८ वर्षीया युवतीलाई बलात्कार गर्ने हौंचुर–४ का ‘शंकर’ भनिने २० वर्षीय शेखरबहादुर नेपाल जेल चलान भएका हुन् । गत कात्तिक–१५ गते राति सुतीरहेकी युवतीलाई जबरजस्ती गर्ने नेपाललाई...

घाँस काट्न जंगल गएकी महिलामाथि सामुहिक बलात्कार

Published: November 28, 2015 15:43 PM Related news

ताप्लेजुङ, मंसिर १२ । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला ताप्लेजुुङमा एक महिला बलात्कृत भएकी छन् । आफ्नै जेठाजु र आमाजु दाजुले बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी गरेकी छन् । जिल्लाको खोक्लिङ गाविसमा जेठाजु र आमाजु दाजुको सामुहिक बलात्कारको सिकार बनेकी ३० बर्षीया एक महिलाले उजुरी दिएको...

मोर्चाका कार्यकर्ताद्वारा एक व्यक्तिलाई जिउंदै जलाउने प्रयास

Published: November 26, 2015 15:18 PM Related news

बिराटनगर, मंसिर १० । भारतबाट अबैध रुपमा पेट्रोल लिएर नेपाल आएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले मोरङमा एक व्यक्तिलाई जिउंदै जलाउने प्रयास गरेका छन् । साइकलमा नेपाल–भारत सीमावर्ती बजारबाट जर्किनमा पेट्रोल लिएर मोरङको खोर्सानीस्थित मोटरसाइकल ग्यारेजमा जांदै गरेका मोरङ भातिगञ्ज–७ का बब्लु राजबंशीलाई जलाउने...

कैलालीमा जुवा खेलिरहेका २९ जनालाई रंगेहात पक्राउ

Published: November 26, 2015 12:43 PM Related news

कैलाली, मंसिर १० । कैलालीको चिसापानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । होटल प्याराडाइजमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो । उनीहरुका साथबाट प्रहरीले १४ लाख रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको...

डाँका नाइके पक्राउ

Published: November 25, 2015 16:16 PM Related news

बारा, मंसिर ९ । बाराको सिमरा आसपासको क्षेत्रमा ६ महिनाअघि भएका एक दर्जन बढी ठूला डकैतीका आरोपी नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सिमराले डाँका नाइके सर्लाही नेत्रगन्ज पुनर्बास टोलका २७ वर्षीय शक्ति पासवानलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।उनलाई सर्लाही जुटपानीको एक होटलबाट पक्राउ गरेको प्रहरीले...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell