top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive



कांग्रेस महाधिवेशनमा होमियो, शुक्रबार गाउँ र नगरको अधिवेशन

Published: January 28, 2016 11:13 AM Related news

काठमाडौं, माघ १४ । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो १३ औं महाधिवेशनमा होमिएको छ । भोली(शुक्रबार) १५ गतेदेखि कांग्रेसले देशभरका गाउँ र नगरपालिका इकाई कमिटीको अधिवेशन गर्दैछ । स्थानीयस्तरबाट प्रतिनिधि छान्दै सुरु हुने कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी फागुनमा हुँदैछ । निकै विवादित रहेको केही जिल्ला...

प्रधानमन्त्रीका बोली र शैली कारण एमाओवादीका मन्त्रीहरु अफ्ठ्यारोमा

Published: January 28, 2016 10:59 AM Related news

काठमाडौं, माघ १४ । एकीकृत माओवादीको बैठक आज पनि बसेको छ । सरकारी कामकाजबाट असन्तुष्ट देखिएको एमाओवादीले आफ्ना मन्त्रीहरुको पनि आलोचना गरेका बेला आज(बिहीबार)को बैठकमा मन्त्रीहरुलाई त्रुटी सच्चाएर निर्णयहरु लिन निर्देशन दिने बताइएको छ । जन अपेक्षा अनुसार काम गर्न नसकेपछि सरकारमा सामेल टीमको पार्टीभित्र आलोचना बढेको...

कांग्रेस विधान संशोधनको तयारी, प्रस्तावित नयाँ विधानमा के छ ? (भिडियोसहित)

Published: January 27, 2016 17:45 PM Related news

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको १३औं महाधिवेशन माघ १५ गते शुक्रबारबाट सुरु हुँदैछ ।देशभरका गाउँ र नगरपालिकाका बुथ प्रतिनिधि चयन गर्दै सुरु हुने अधिवेशनको उत्कर्ष भने फागुनमा हुने केन्द्रीय महाधिवेशन रहने छ ।यद्यपि, स्थानीयस्तरको अधिवेशन सुरु भैसक्दा पनि कांग्रेसले आफ्नो विधान भने अझै टुंगो गरिसकेको छैन ।विधान...

इलाममा कांग्रेस सभापतिका लागि पाँचजनाको दाबी

Published: January 27, 2016 13:30 PM Related news

इलाम, माघ १३ । नेपाली कांग्रेसको आशन्न १३औँ महाधिवेशन नजिकिँदै जाँदा इलाममा पनि चुनावी माहोल तातिँदै गएको छ । जिल्ला सभापतिका लागि पूर्वसभापति तथा महासमिति सदस्य हिमालय कर्माचार्य, होम दुलाल, भेषराज आचार्य, वर्तमान कोषाध्यक्ष डम्बर खड्का र बेनुपराज प्रसाईंले उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला, क्षेत्रीय सभापति...

सरकारको काम प्रभावकारी नभएको एमाओवादीको निष्कर्ष

Published: January 27, 2016 15:04 PM Related news

काठमाडौं, माघ १३ । एकीकृत माओवादीले सरकारको काम कारवाहि प्रभावकारी नभएको निष्कर्ष निकालेको छ । एमाओवादी स्थायी कमिटीको आज ठमेलको एक होटलमा बसेको बैंठकमा नेताहरुले सरकार र एमाओवादीबाट मन्त्रीभएकाहरुले जनताको चाहना बमोजिम काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुबीच...

माघ २५ पछि मात्र उम्मेदवारीको औपचारिक घोषणा गर्छु : रामचन्द्र पौडेल

Published: January 27, 2016 10:25 AM Related news

तनहुँ, माघ १३ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिन आफूले खुट्टा नकमाउने बताएका छन् । तनहुँको दमौलीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पौडेलले पार्टीको नेतृत्व लिन आफूलाई अब कसैले रोक्न नसक्ने बताएका हुन । उनले...

पाँचथर कांग्रेसमा दाहाल र केरुङ बीच कडा प्रतिस्पर्धा हुने

Published: January 27, 2016 08:11 AM Related news

पाँचथर,माघ १३, नेपाली काग्रेसको आसन्न १३ औ महाधिवेशन नजिकिएसँगै पाँचथरमा चुनावी सरगर्मी बढेको छ । पार्टीको अधिवेशन पछि छनोट हुने विभिन्न पदहरुमा उठ्ने उम्मेदवारहरु अहिले भोट माग्न गाउँ तर्फ लागेका छन् । केन्द्रमा संस्थापन र देउवा पक्ष लड्ने गरेपनि पाँचथरमा भने संस्थापन र देउवा पक्ष भन्दा पनि संस्थापन भित्रै दुई...

उपप्रधानमन्त्री केसीको ‘हरकत’प्रति यसरी बोले कांग्रेस नेता लेखक (भिडियो)

Published: January 26, 2016 19:20 PM Related news

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसको महाधिवेशनको कारण देखाउँदै व्यवस्थापिका–संसदको बैठक यही माघ २८ गतेसम्मका लागि स्थगित गरिएको छ ।प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरु महाधिवेशन प्रयोजनका लागि राजधानीबाहिर रहने भन्दै बैठक स्थगित गरिएको हो ।संसदको मंगलबारको बैठकमा कांग्रेस नेता रमेश लेखकले संविधान संशोधनको प्रस्तावको...

कांग्रेसको कारण संसद बैठक सारियो

Published: January 26, 2016 19:08 PM Related news

काठमाडौं, माघ १२ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन २०७२ लाई समितिका सभापति सुशीलकुमार श्रेष्ठले सदनसमक्ष पेस गरेका छन् ।प्रतिवेदन प्रस्तुत गर्दै उनले राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस गर्न सभामुखसँग सरकारलाई रुलिङका लागि माग गरे ।उनले बेपत्ता...

आन्दोलनलाई अझ सशक्त बनाउन बृहत् मोर्चा बनाउँछौं : यादव

Published: January 26, 2016 18:35 PM Related news

विराटनगर, माघ १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन मान्य नहुने बताएका छन् ।मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पस्ट पारे ।अध्यक्ष यादवले आन्दोलनलाई अझ सशक्त बनाउन संघीयता पक्षधरसँग मिलेर बृहत् मोर्चा बनाउने...

कांग्रेस विधानको प्रस्तावनामा सुवर्ण शमशेरको नाम राखिने

Published: January 26, 2016 15:03 PM Related news

काठमाडौं, माघ १२ । मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाम राख्ने तयारी थालेको छ ।‘नेपाली कांग्रेसको विधान, २०१७’ को प्रस्तावनामा पार्टीका संस्थापक तथा अग्रज नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको...

काँग्रेस भद्र सहमतिमा फर्किए राष्ट्रिय सरकार बन्छ : पोखरेल

Published: January 26, 2016 12:55 PM Related news

उदयपुर, माघ १२ । नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले नेपाली कांग्रेस पुनः भद्र सहमतिमा फर्किए कांग्रेसको महाधिवेशनपछि कांग्रेस तथा मधेसकेन्द्रित दलसहितको राष्ट्रिय सरकार गठन हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल उदयपुरले आज सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले अब फागुनपछि...

तराईमा गतिविधी गर्न अवरोध नगर्न कांग्रेसको आग्रह

Published: January 26, 2016 12:13 PM Related news

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले तराई–मधेसमा आफ्नो पार्टीको गतिविधी गर्न कुनै अवरोध नगर्न आग्रह गरेको छ । सोमबार बसेको केन्द्रिय समितिको बैठकले तराई–मधेसमा जारी आन्दोलनका कारण पार्टीको स्थानीय तहका अधिवेशन गराउन असहज भएको निष्कर्ष निकाल्दै आन्दोलनरत मधेसी मोर्चासँग सहयोगको अपील गरेको छ । ...

नाकाबन्दी खुल्ने संकेत मिलेको छ, मोर्चा पनि खुसी : दाहाल

Published: January 25, 2016 19:23 PM Related news

काठमाडौं, माघ ११ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक तवरमा भइरहेको प्रयासले अब केही दिनभित्रै नाकाबन्दी खुल्ने संकेत मिलेको बताएका छन् ।व्यवस्थापिका–संसद्को नियमावलीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीले बोलाएको शीर्ष नेता, प्रमुख सचेतक र सचेतकको परामर्श बैठकबाट बाहिरिनेक्रममा सन्चारकर्मीको जिज्ञासामा अध्यक्ष...

सांसदहरु के गर्छन् ? संसदमा जान्छन्, हाजिर गरेर भाग्छन् ! (भिडियोसहित)

Published: January 25, 2016 19:28 PM Related news

काठमाडौं, माघ ११ । जनताका प्रतिनिधिले जनताका आवाज उठाउने सबैभन्दा ठूलो थलो हो व्यवस्थापिका–संसद ।त्यसैले एकजना सांसदका लागि संसदमा जानु सबैभन्दा ठूलो जिम्मेवारी हो भने त्यहाँ हुने छलफलहरुमा सहभागी हुनु उसको दायित्व हो । तर, तिनै जनप्रतिनिधिहरु बैठकमा उपस्थित नभएर बैठक स्थगित गर्नुपर्ने बाध्यता आइलाग्ने गरेको छ ।संसदमा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell