top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive



कैलालीमा काँग्रेसको सदस्यता विवाद चुलियो

Published: January 10, 2016 08:58 AM Related news

धनगढी, पुस २६ । नेपाली काँग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा पार्टीको क्रियाशील सदस्यताको विवाद चुलिएको छ । विवादसँगै अवैधानिक सदस्यता खारेजी र वैधानिक सदस्यता कायम गर्नुपर्ने माग गर्दै काँग्रेस कैलालीको यहाँस्थित जिल्ला कार्यालयमा शनिबारदेखि पार्टीका नेता कार्यकर्ताहरु धर्नामा बसेका...

अब कहिल्यै मन्त्री पदमा बस्दिन: नेता खड्का

Published: January 10, 2016 16:39 PM Related news

परासी, पुस २६ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले देशको अहिलेको जटिल समस्या सबै दल एकजुट भई समाधान गर्नुपर्ने विचार राखेका छन् । उनले अहिले तराईमा जारी आन्दोलनप्रति सङ्केत गर्दै आन्दोलनरत मधेसवादी दलसहित सबै साना ठूला दलको सहमति र सहकार्यमा देशलाई निकास दिनुपर्ने विचार राखे । नेपाल...

मुलुकले छिट्टै निकास पाउँछ : दाहाल

Published: January 9, 2016 18:23 PM Related news

दाङ, पुस २५ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा जारी राजनीतिक गतिरोधको अवस्था छिट्टै अन्त्य हुने बताएका छन् ।शनिबार दाङको तुलसीपुरमा उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा उनले मधेसी मोर्चासँगको वार्ता सकारात्मक दिशामा अघि बढेको भन्दै मुलुकले छिट्टै निकास पाउने बताए ।व्यवस्थापिका–संसदमा दर्ता भएका संविधान...

नयाँ आन्दोलन घोषणा गर्दै मोर्चाले लगायो यस्तो आरोप (भिडियो)

Published: January 9, 2016 17:03 PM Related news

काठमाडौं, पुस २५ । तराई–मधेसमा आन्दोलनरत् मधेसी मोर्चाले सरकारले आफ्ना माग पूरा गर्न नचाहेको भन्दै शनिबार नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले आन्दोलनका मुद्दालाई सम्बोधन गर्न नचाहेको निष्कर्षसहित मोर्चाले आन्दोलनलाई सशक्तरुपमा अघि बढाउने निर्णय गरेको हो ।सरकार नाटकीयरुपमा वार्तामा बसेको आरोप लगाउँदै मोर्चाले...

मधेसी मोर्चाद्धारा आन्दोलनका नयाँ कार्यक्रम घोषणा, के–के छन् ?

Published: January 9, 2016 16:02 PM Related news

काठमाडौं, पुस २५ । तराई–मधेसमा आन्दोलनरत् मधेसी मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ ।मोर्चाले शनिबार विज्ञप्ति जारी गर्दै पुस २८ गतेदेखि माघ ७ गतेसम्मका लागि नयाँ चरणको आन्दोलन घोषणा गरेको हो ।मोर्चाले संविधान संशोधन विधेयक मान्य नहुने भन्दै सरकार वार्ताका विषयमा गम्भीर नभएको आरोप लगाएको छ ।सीमानाकामा...

एमाले बाधक : कोइराला

Published: January 9, 2016 18:32 PM Related news

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मधेसका मुद्दा सम्बोधन गर्न सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले बाधक भएको आरोप लगाएका छन् ।लिला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘प्रजातन्त्र सेनानी’ पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै कांग्रेस सभापति कोइरालाले मधेसका मुद्दाका विषयमा सबै...

सभापति कोइराला र उपमहासचिव फेल्टम्यानबीच भेटवार्ता

Published: January 9, 2016 13:50 PM Related news

काठमाडौं, पुस २५  । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताएका छन् । नेपाल भ्रमणमा रहेका राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आज आफ्नै निवास महाराजगन्जमा भएको भेटमा उनले समस्या समाधान गर्न वार्ता र संवाद अगाडि...

संसदबाटै सवै समस्याको समाधान खोजौं : महामन्त्री सिटौला

Published: January 9, 2016 12:53 PM Related news

बिराटनगर, पुस २५ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संसद्बाटै सवै समस्याको समाधान खोजिनुपर्ने बताएका छन् । प्रेस युनियन मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री सिटौलाले मुलुकमा जारी राजनीतिक गतिरोधको अन्त्य संसद्बाटै गरिनुपर्ने बताएका हुन । ...

सरकार आफै ढल्ने तयारीमा पुगिसक्यो: डा. कोईराला

Published: January 9, 2016 07:43 AM Related news

काठमाडौं, पुस २५ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अहिले नेपाली काँग्रेस कमजोर भएकोले राष्ट्रियता र लोकतन्त्र कमजोर बनेको भन्दै आगामी महाधिवेशनमा सक्षम र सबल नेतृत्व चयन गरेर मजबूत काँग्रेस निर्माणको अभियानमा जूट्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । मूलूक अहिले विदेशीहरूको क्रिडास्थल बनेको भन्दै मूलूकको...

कांग्रेसमा फेरि ‘पाकै’ नेता ? (भिडियोसहित)

Published: January 8, 2016 18:14 PM Related news

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका नेताहरुको व्यस्तता पनि बढ्दै गएको छ ।नयाँ नेतृत्वको प्रतिस्पर्धामा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल कस्सिएर लागेका छन् ।यी तीनै नेताको गुण, दोष र अबको सम्भावनाबारे विश्लेषकहरुको बुझाइ भने खासै फरक छैन ।...

सर्वोच्चको फैसला स्वागतयोग्य : महरा

Published: January 8, 2016 15:59 PM Related news

कावासोती, पुस २४ । एकीकृत नेकपा माओवादीका महासचिव एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले सर्वोच्च अदालतले बिहीबार आममाफी नहुने गरी गरेको फैसला स्वागतयोग्य भएको बताएका छन् ।क्रान्तिकारी पत्रकार संघ नवलपरासीले शुक्रबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।एमाओवादीले २०५२ फागुनदेखि २०६३ मंसिर...

मधेसी मोर्चासँग एक साताभित्रै सहमति : कांग्रेस नेता

Published: January 8, 2016 15:34 PM Related news

विराटनगर, पुस २४ । नेपाली कांग्रेसका नेता महेश आचार्यले एक साताभित्रै मधेसी मोर्चासँग सहमति हुने बताएका छन् ।मधेसी मोर्चासँग छलफल गर्न गठित तीन दलीय कार्यदलका सदस्यसमेत रहेका नेता आचार्यले मधेसी मोर्चासँगको वार्ता सकारात्मक हुँदै गएकाले चाँडै समस्या समाधान हुने बताएका हुन् ।शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता...

नियमावली मस्यौदा समितिमा विवाद

Published: January 8, 2016 16:44 PM Related news

काठमाडौं, पुस २४ । व्यवस्थापिका–संसदको नियमावली मस्यौदा समितिमा संसदीय विशेष सुनवाइ समितिको विषयलाई लिएर विवाद भएको छ । विवाद उत्पन्न भएपछि समितिले फेरि उपसमितिलाई नै विवाद मिलाउने जिम्मा दिएको छ ।अब फेरि उपसमिति र समितिका सभापतिसहितको छलफलले टुंगो लगाउने गरी उपसमितिलाई जिम्मेवारी दिइएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए...

छिटै सरकार परिवर्तन गर्ने पक्षमा कांग्रेस छैन : उपसभापति पौडेल

Published: January 8, 2016 13:12 PM Related news

विराटनगर, पुस २४ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकार परिवर्तन गर्न आफूहरु आतुर नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस उपसभापति पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेका कामका बारेमा अहिले नै टिकाटिप्पणी गर्न उचित नभएको भन्दै छिट्टै...

गरीबका मुद्धा सामन्तले उठाए : कांग्रेस नेता शर्मा

Published: January 8, 2016 11:56 AM Related news

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले मधेसको आन्दोलनको नेतृत्व गर्नेहरु सामान्तवादी भएको बताएका छन् । उनले मधेसी गरीब नागरिकका हक अधिकारका कुरा उठाएर आफ्नै स्वार्थसिद्ध गर्नेहरु नै आन्दोलनमा लागेको बताएका छन् ।उनले मधेसमा न्याय नपाएका गरीबहरु छन् । ती गरीबका मुद्धा उठाउनेहरु मधेसकै सामन्तहरु हुन् । उनीहरुले गरीबका नाममा आफनो...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell