top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



तराईका जनता संविधानप्रति खुशी छन, सरकारप्रति रुष्ट: केशव सिहं

Published: January 23, 2016 09:53 AM Related news

काठमाडौं, माघ ९ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेवि संघका पूर्व सभापति केशव सिहंले तराई–मधेसका जनता नयाँ संविधानप्रति असन्तुष्ट नरहेको बताएका छन । उनले तराईका जनता वाहिर हल्लामा आएजस्तो संविधानप्रति असन्तुष्ट नरहेको स्पष्ट पारे । हालै कपिलबस्तुल, दाङ, रुपन्देहीलगायतका जिल्लाहरुको भ्रमण सकेर...

राज्यले नरसंहार गर्‍यो : तमलोपा (भिडियोसहित)

Published: January 22, 2016 17:36 PM Related news

काठमाडौं, माघ ८ । तराई मधेस लोकतान्त्रिक पार्टीले मोरङको रंगेली र डायनियामा विहीबार भएको घटनाको छानबिन गर्न माग गरेको छ ।सो पार्टीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।तमलोपाका उपाध्यक्ष हृदयश त्रिपाठीले सो घटनामा राज्यले नरसंहार गरेको आरोप लगाए ।सत्तपक्षले मधेसमा साम्प्रदायिक रुप दिन खोजेको...

गिरिजाको निधनपछि सबै जिम्मेवारी मेरो काँधमा : देउवा

Published: January 22, 2016 17:21 PM Related news

नवलपरासी, बुटवल, माघ ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अब पार्टीभित्रको किचलो र गुटबन्दी आफूले अन्त्य गर्ने बताएका छन् ।शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला र आफूले पार्टी एकीकरण गरेको स्मरण गर्दै कोइरालाको निधनपछि सबै जिम्मेवारी आफ्नो काँधमा आएको जिकिर गरे ।शुक्रबारै...

बाधक को ? ‘दुबैपक्ष संवेदनहीन’ (भिडियो रिपोर्ट)

Published: January 22, 2016 20:00 PM Related news

काठमाडौं, माघ ८ । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता फेरि अवरुद्ध भएको छ ।मोर्चा आफ्नो अडानबाट टसमस नहुनु र सरकार पनि मधेसी मोर्चाको मागप्रति संवेदनशील बन्न नसक्नुलाई विज्ञहरु वार्ता निष्कर्षमा पुग्न नसक्नुको कारण ठान्छन् ।पछिल्लोपटक बिहीबार बसेको प्रमुख दल र मोर्चाको वार्ता निष्कर्षमा पुग्ने अपेक्षा...

कर्णको आक्रोश–‘सरकार दमनमा उत्रियो’

Published: January 22, 2016 14:22 PM Related news

काठमाडौं, माघ ८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध राजनीतिक दलले संसदको शुक्रबारको बैठक बहिस्कार गरेका छन् ।सभामुख ओनसरी घर्तीले संसदको बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै मधेस केन्द्रित दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।सभामुख घर्तीले विरोध गरेर उभिरहेका सांसदमध्ये सद्भावना पार्टीका...

प्रधानमन्त्री ओलीको बचाउ गर्दै दाहालले उठाए नयाँ सरकार गठनको मुद्दा

Published: January 22, 2016 10:53 AM Related news

पोखरा, माघ ८ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको बचाउ गर्दै नयाँ सरकार गठनको मुद्दालाई फेरि उठाएका छन् । उनले मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री बाधक नभएको बताए । क्रान्तिकारी पत्रकार संघ कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मधेसका समस्या समाधान...

शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ जाने राजेन्द्र महतोको चेतावनी

Published: January 22, 2016 08:20 AM Related news

सप्तरी, माघ ८ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने चेतावनी दिएका छन् । सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल माग...

पार्टीको गुट–उपगुट अन्त्य हुन्छ : देउवा

Published: January 21, 2016 18:22 PM Related news

भैरहवा, माघ ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको आसन्न १३औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताएका छन् ।नेपाली कांग्रेस रुपन्देहीले विहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले महाधिवेशनपछि पार्टीमा गुट–उपगुट नरहने दाबी गरे ।कांग्रेसलाई एकताबद्ध बनाउनका लागि आफूले निरन्तर दुःख...

मधेसी मोर्चा सहमतिमा नआउनुमा गम्भीर षड्यन्त्र हुनसक्छ : नेपाल

Published: January 21, 2016 18:15 PM Related news

महोत्तरी, माघ ७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनरत् मधेसी मोर्चा सहमतिमा नआउनुको पछाडि गम्भीर षड्यन्त्र हुनसक्ने बताएका छन् ।विहीबार महोतरीको बर्दिबासमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले ‘संविधानमा मधेसीको अधिकार छैन भन्ने कुराको पछाडि मधेसी जनता दौडिनु कागले कान लग्यो भनेर कागको पछि दौडिएझैं हो’–भने...

वैद्यसँगै दाहालले भने–‘मुलुक जोगाउन सच्चा कम्युनिष्टहरुबीच एकता अपरिहार्य’

Published: January 21, 2016 15:31 PM Related news

काठमाडौं, माघ ७ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुक जोगाउनकै लागि भएपनि सच्चा कम्युनिष्टहरुबीच एकताको विकल्प नरहेको बताएका छन् ।विहीबार काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले कम्युनिष्टहरु छिन्नभिन्न हुँदा विभिन्न आन्दोलनका उपलब्धि संस्थागत गर्न कठिनाइ भएको भन्दै राष्ट्रिय स्वाधीनता रक्षाका लागि कम्युनिष्टहरुको एकता अपरिहार्य...

बालुवाटार बैठकबाट बाहिरिएपछि उपेन्द्र यादवले के भने ? (भिडियोसहित)

Published: January 22, 2016 07:07 AM Related news

काठमाडौं, माघ ७ । प्रमुख तीन दल र आन्दोलनरत् मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहीन भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाको वार्ता निष्कर्षविहीन भएको हो ।बैठकमा मधेसी मोर्चाले राखेका मागमा छलफल भएपनि त्यसलाई तीन दलले स्वीकार गर्न नसकेपछि कुनै सहमति...

मोर्चाको शीर्ष नेतृत्वसँग वार्ता गरी प्याकेजमै सहमति खोज्ने पाँच दलको निर्णय

Published: January 20, 2016 19:13 PM Related news

काठमाडौं, माघ ६ । प्रमुख तीनसहित पाँच राजनीतिक दलका शीर्ष नेताहरुले मधेसी मोर्चासम्बद्ध दलहरुका शीर्ष नेताहरुसँग छलफल गरी निकास खोज्ने निर्णय गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले विहीबार (भोलि) बिहान मोर्चाका नेताहरुसँग छलफल गरी माघ ९ गतेभित्र प्याकेजमै सहमति खोज्ने निर्णय गरेको गरेको...

गुटवादबाट ग्रस्त कांग्रेसः ‘कोइराला पक्ष गोप्य र सुस्त, देउवा पक्ष खुल्ला’ (भिडियो रिपोर्ट)

Published: January 20, 2016 17:39 PM Related news

काठमाडौं, माघ ६ । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसमा जब महाधिवेशन नजिकिँदै जान्छ, गुटगत विवाद पनि बढ्दै जाने गरेको छ ।पार्टीभित्रै सत्ता र प्रतिपक्षी जस्तो देखिने कांग्रेसीहरुको चरित्र नयाँ भने होइन । कतिपय जानकारहरु त कांग्रेसभित्र गुटगत राजनीतिसँगै वैचारिक बहस र कार्यशैलीमासमेत व्यापक मतभिन्नता रहेको बताउँछन् ।स्थापनकालदेखि...

नेत्रविक्रम माओवादीका ३५ जनाले गरे नयाँ शक्तिमा जाने घोषणा

Published: January 20, 2016 15:36 PM Related news

काठमाडौं, ६ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का करिब ३५ जना नेता तथा कार्यकताले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गर्ने घोषणा गरेका छन् ।नेकपा (माओवादी)का केन्द्रीय सदस्य गगनबहादुर थापा, तेजप्रसाद अधिकारी, ठाकुरप्रसाद चापागाइँ र बसन्त घर्तिमगरलगायतका नेता तथा कार्यकर्ताले नेकपा (माओवादी)प्रति...

प्रधानमन्त्रीले बोलाए तीनदलको बैठक

Published: January 20, 2016 11:54 AM Related news

काठमाडौं, माघ ६ । मधेसी मोर्चाले उठाएका मागलगायतका विषयमा छलफल गर्न आज प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मुलुकको राजनीतिक अवस्था, मधेसी...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell