top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive



सवारी भाडादर तत्काल नघटाए नेवि संघले आन्दोलन चर्काउने

Published: January 20, 2016 09:24 AM Related news

काठमाडौं, माघ ६ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मुल्य घटेको दरमा सवारी साधानको भाडादर तत्काल घटाउन माग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि सवारी साधनको भाडा नघटेको भन्दै भाडा घटाउन माग गरेको हो । नेविसंघ प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीहरुलाई...

संविधान संशोधन प्रक्रिया सर्‍यो

Published: January 19, 2016 16:47 PM Related news

काठमाडौं, माघ ५ । संविधान संशोधन प्रक्रिया माघ ७ गतेसम्मका लागि स्थगित गरिएको छ ।सभामुख ओनसरी घर्ती र प्रमुख दलका नेताहरुबीच मंगलबार भएको छलफलबाट माघ ७ गतेपछिमात्र संविधान संशोधन प्रक्रिया थाल्ने निर्णय भएको हो ।आन्दोलनरत् मधेसी मोर्चासँगको सहमति प्रयास जारी रहेकाले संविधान संशोधन प्रक्रियालाई पछि सारिएको नेताहरुले बताएका छन्...

कार्यदलसँग वार्तामा नबस्ने मोर्चा टोलीको घोषणा

Published: January 19, 2016 15:24 PM Related news

काठमाडौं, माघ ५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ ।सो वार्ता टोलीले नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ सरकारी वार्ता टोलीले देखाएको हुँदा अबको वार्ता मोर्चामा आवद्ध राजनीतिक दलका शीर्ष र तीन दलका शीर्ष...

कांग्रेस र एमाओवादीले संविधान संशोधन प्रस्तावमाथि थप छलफल गर्ने

Published: January 19, 2016 13:05 PM Related news

काठमाडौं, माघ ५ । नेपाली काँंग्रेस र एकीकृत माओवादीले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावमाथि थप छलफल आवश्यक भएकोमा जोड दिएका छन् । कांँग्रेस र एमाओवादीबीच नेताहरुबीच आज कांँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलमा संविधान संशोधन सम्बन्धी प्रस्तावमा थप छलफल आवश्यक भएको निश्कर्ष निकालिएको...

मीनेन्द्र रिजाल भन्छन्– ‘सभापतिमा फेरि कोइराला’

Published: January 19, 2016 12:14 PM Related news

चितवन, माघ ५ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले कांग्रेसको आसन्न महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा. रिजालले ६६ वर्षअघि बिपी कोइरालाले गरेको जनताको प्रतिनिधिमार्फत...

देउवाले कार्यकर्तालाई भने–‘मलाई सहयोग गर्नोस्’

Published: January 18, 2016 18:43 PM Related news

दाङ, माघ ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि आसन्न महाधिवेशनमा आफूलाई सहयोग गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।दाङको घोराहीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सोमबार समापन गर्दै देउवाले पार्टी छिन्नभिन्न अवस्थामा पुगिसकेको भन्दै पार्टीलाई मजबुत र एकताबद्ध बनाउन पनि आफूलाई विश्वास...

पहिचानसहितको संघीयता हुनुपर्छ : यादव

Published: January 18, 2016 17:39 PM Related news

विराटनगर, माघ ४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको प्रस्तावलाई नसच्याइ पारित गरिएमा मधेस आन्दोलनका माग पूरा नहुने बताएका छन् ।सो पार्टीद्वारा सोमबार विराटनगरमा ‘नेपालमा वर्तमान राजनीतिक सन्दर्भ’ विषयमा आयोजित कार्यक्रममा उनले राज्य पुनःसंरचना आयोगले दिएका प्रतिवेदन तथा मधेसवादी, आदिवासी जनजाति...

कांग्रेसमा किचलोः ७ हजारभन्दा बढी सदस्यले महाधिवेशनमा भाग लिन नपाउने

Published: January 18, 2016 15:06 PM Related news

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसमा देखिएको गुट–उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजारभन्दा बढी सदस्य आसन्न १३औं महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट बन्चित हुने भएका छन् ।कांग्रेसमा सभापति सुशील कोइराला (संस्थापन) र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता...

रामचन्द्र पौडेल भन्छनः ‘कुनै पनि प्रलोभनमा फस्दिन’

Published: January 18, 2016 13:24 PM Related news

दाङ, माघ ४ । नेपाली काँंग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफु सभापति पदको उम्मेद्वारीबाट कुनै पनि हालतमा पछाडी नफर्किने बताएका छन् । सोमबार दाङमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले आफु कुनै पनि प्रलोभनमा नफस्ने र सभापतिको उम्मेद्वारीबाट पछाडी नहट्ने बताएका हुन् ।  परिवर्तित अबस्था अनुसार पार्टीलाई...

सुशीललाई भेटेपछि राजेन्द्र महतोले के भने ? (भिडियोसहित)

Published: January 19, 2016 07:07 AM Related news

काठमाडौं, माघ ४ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहमतिका लागि अग्रसरता लिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।सोमबार महाराजगन्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा पुगेर महतोले मधेसी मोर्चाले राख्दै आएका माग सम्बोधन गरी मुलुकलाई निकास दिनका लागि पहलकदमी लिइदिन कोइरालालाई आग्रह गरेका हुन् ।कांग्रेस सभापति...

तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक आज, जुट्ला त सहमति !

Published: January 18, 2016 10:40 AM Related news

काठमाडौं, माघ ४ । प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच आज पनि छलफल हुने भएको छ । सिंहदरबारमा दिउँसो बस्ने बैठकमा सीमांकन हेरफेरका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको कार्यक्षेत्रसहित मोर्चाका अन्य मागबारे छलफल हुने छ । कार्यदलको बैठकअघि तीन दलबाट कार्यदलमा प्रतिनिधित्व गरेका नेताहरुले पहिले आन्तरिक छलफल...

कहाँ के गर्दै छन् ‘जनयुद्ध’ सुरु गर्ने नेता ?

Published: January 18, 2016 13:49 PM Related news

काठमाडौं, माघ ४ । १ फागुन ०५२ मा नेकपा (माओवादी)ले जनयुद्धको घोषणा गर्दा उसको केन्द्रीय समिति १९ सदस्यीय थियो । प्रचण्ड पार्टी महामन्त्री थिए । जनयुद्ध सुरु भएको २० वर्ष पुग्न अब झन्डै एक महिना बाँकी छ । तर, त्यतिवेलाको माओवादी अहिले टुक्रिएर ६ समूहमा विभाजन भइसकेको छ । जनयुद्ध सुरु हुँदाका माओवादीका १९ केन्द्रीय...

मधेसी मोर्चासँग भोलिसम्ममा सहमति हुन्छ : दाहाल

Published: January 17, 2016 19:29 PM Related news

धनगढी, माघ ३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँगको वार्ता निष्कर्ष नजिक पुगेको बताउँदै भोलिसम्ममा सहमति हुने दाबी गरेका छन् । आज कैलालीले धनगढीस्थित गेटा विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भोलिसम्ममा मोर्चासँग सहमति हुने दाबी गरेका हुन् । संविधान...

तीन दल र मधेसी मोर्चा सहमति नजिक, भोलिसम्ममा ठोस परिणाम आउने नेताहरुको दाबी

Published: January 17, 2016 18:40 PM Related news

काठमाडौं, माघ ३ । तीन दल र मधेसी मोर्चाबीच भएको छलफल सहमति नजिक पुगेको छ । आज बसेको तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरीय बैठकमा भएको छलफल निष्कर्षतिर अघि बढेको र भोलिसम्ममा ठोस परिणाम आउनसक्ने नेताहरुले बताएका छन् । कार्यदलको आजको बैठकले सहमतिको खाकासमेत तयार गरेको र शीर्ष नेताहरुसँगको छलफलपछि त्यसलाई अन्तिम रुप...

सुजाता कोइरालाले सुशील कोइरालालाई समर्थन नगर्ने संकेत

Published: January 17, 2016 17:40 PM Related news

अर्घाखाँची, माघ ३ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउन अबको नेतृत्व दोस्रो पुस्तामा जानुपर्ने बताएकी छन् । बिपी स्मृति भवन सन्धिखर्कमा कांग्रेसका अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेतृ कोइरालाले आसन्न महाधिवेशनबाट पार्टीको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell