top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive



कांग्रेसमा गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई सुझाव

Published: January 14, 2016 18:38 PM Related news

पोखरा, पुस ३० । नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीभित्रको गुटबन्दी र व्यक्तिवादी चरित्र त्यागेरमात्र चुनावी मैदानमा उत्रिन नेताहरुलाई सुझाव दिएका छन् ।विहीबार पोखरामा भएको ४ नम्बर प्रदेशअन्तर्गत्का कांग्रेस जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षणमा अधिकांश सहभागीले पार्टीमा रहेको गुटबन्दी अन्त्य गर्न सुझाव दिएका हुन् ।...

मोर्चाका माग पूरा गर्न तीन दल तयार, सीमांकन, सेनामा कसरी हुन्छ सहमति ? (भिडियो)

Published: January 14, 2016 17:00 PM Related news

काठमाडौं, पुस ३० । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधनका लागि तयार देखिएका छन् ।बिहीबार बसेको प्रमुख तीन दलको बैठकले सीमांकनसहित मधेसी मोर्चाले उठाएको राष्ट्रियसभा सदस्य चयन प्रक्रिया, भाषा, नागरिकता, सेनामा समावेशीकरणलगायतका मुद्दामा साझा धारणा बनाएर शनिबारसम्ममा...

कार्यदलको बैठक शुक्रबारलाई सर्‍यो

Published: January 14, 2016 14:34 PM Related news

काठमाडौं, पुस ३० । आन्दोलनरत मधेसी मोर्चाले उठाएका अधिकांश माग पूरा गर्न तीन दल सकारात्मक भएका छन् । मधेसी मोर्चाका मागका विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक अधिकांश माग पूरा गर्न सकारात्मक भएको हो । ...

सरकार सिंहदरबारमा रमाएर बस्नु लज्जास्पद: महामन्त्री सिंह

Published: January 14, 2016 11:34 AM Related news

काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिहंले आसन्न १३ औं महाधिवेशनबाट मुलुकको आवश्यक्ता अनुरुप संगठन हाँक्न सक्ने नेतृत्व छनोट गर्नुपर्ने औंलाएका छन् । बिहीबार नेवि संघले आयोजना गरेको चियापान समारोहमा बोल्दै उनले परिवर्तनलाई आत्मसाथ गर्ने साथै अन्य दलहरुसँग शसक्त प्रतिस्पर्धामा जुट्न सक्ने नेतृत्व...

मोर्चाका बारेमा साझा धारणा बनाउन आज तीनदलको बैठक

Published: January 14, 2016 10:06 AM Related news

काठमाडौं, पुस ३० । आन्दोलनरत मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज(बिहीबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेता सहभागी हुनेछन् । शीर्ष नेताहरुबीच छलफल भएपछि आजै कार्यदलको बैठक बस्ने तयारी छ । राजनीतिक...

कांग्रेसको १३ औं महाधिवेशनलाई ‘हाई–टेक’ बनाउन आग्रह

Published: January 14, 2016 10:00 AM Related news

काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनको प्रचार–प्रसारलाई आधुनिक प्रविधिको प्रयोग गरी ‘हाई–टेक’ शैलीमा रुपान्तरण गर्न नेपाल प्रेस युनियनले आग्रह गरेको छ । युनियन केन्द्रिय समितिको डिजिटल मिडिया विभागका संयोजक युवराज गौतमले बुधबारको पूर्ण बैठकमा महाधिवेशनमा पार्टी तथा उम्मेद्वारहरुको...

पोखरामा कांग्रेस नेताहरुबीच ‘घोचपेच’

Published: January 14, 2016 08:26 AM Related news

पोखारा, पुस ३० । १३ औं महाधिवेशनलाई केन्द्रित गर्दै कार्यकर्ता आफूतिर तान्ने अभियानमा लागेका कांग्रेस शीर्ष नेताहरुबीच घोचपेच सुरु भएको छ । पार्टीभित्र आ–आफ्नो गुट सहित अघि बढिरहेका वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच बुधबार पोखरामा आरोप प्रत्यारोप चल्यो । कांग्रेस...

कुनैपनि विषयमा कुरा मिलेको छैन : मोर्चा

Published: January 13, 2016 16:30 PM Related news

काठमाडौं, पुस २९ । विभिन्न राजनीतिक दलका नेताहरुले मधेसी मोर्चाका मागलाइ संविधान संशोधनमार्फत् सम्बोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिएका छन् ।बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनीहरुले देशमा व्याप्त संकट समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले मधेसी मोर्चालाई...

‘संयन्त्रबाट सीमांकनको विवाद मिलाउन मधेसी मोर्चा पनि सहमत’

Published: January 13, 2016 20:42 PM Related news

विराटनगर, पुस २९ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले मधेसी मोर्चासँगको विवाद साँघुरिँदै गएको बताएका छन् ।बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले मोर्चाका सबै मागहरुबारे छलफल भइरहेको र समाधानको नजिक पुगेको बताए ।उनले उच्चस्तरीय संयन्त्रबाट सीमांकनको विवाद मिलाउन मोर्चा पनि सहमत भएकाले चाँडै...

झापा, मोरङ र सुनसरीलाई टुक्र्याए आन्दोलन गर्छु : गच्छदार

Published: January 13, 2016 20:42 PM Related news

विराटनगर, पुस २९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले झापा, मोरङ र सुनसरी जिल्ला टुक्र्याउन खोजे आन्दोलन गर्ने बताएका छन् ।बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले झापा, मोरङ र सुनसरीलाई १ नम्बर प्रदेशबाट अलग्याउने काम भए आफूले आन्दोलनको अगुवाइ गर्ने बताए ।अहिलेको...

मोर्चासँगको वार्ता सकारात्मक, केही दिनभित्रै ‘निकास’

Published: January 12, 2016 19:17 PM Related news

काठमाडौं, पुस २८ । आन्दोलनरत् मधेसी मोर्चाका माग सम्बोधन गर्ने विषयमा प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलले गृहकार्य अन्तिम चरणमा पुर्‍याएका छन् ।मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि नेताहरुले वार्ता सकारात्मक भएको र केही दिनभित्रै परिणाम निस्कने दाबी गरेका हुन् ।राजनीतिक संयन्त्रमार्फत् प्रदेशहरुको सीमांकन विवाद...

गम्भीर छलफल हुनै पाएको छैन : कर्ण

Published: January 12, 2016 17:53 PM Related news

काठमाडौं, पुस २८ । मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले धेरै दिन बिराएर छोटोछोटो गरी भइरहेको बैठकले निकास दिन नसक्ने भएकाले सघन छलफलको आवश्यकता रहेकोमा जोड दिएका छन् ।नेपाल जेसिजले नयाँ संविधान कार्यान्वयनका समस्या र समाधान विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मधेसी नेता कर्णले वार्ता सकारात्मक भएपनि सघन नभएको बताए ।...

संसद बैठक सर्‍यो

Published: January 12, 2016 16:43 PM Related news

काठमाडौं, पुस २८ । व्यवस्थापिका–संसदको बुधबार १३ः०० बजेका लागि तोकिएको बैठक स्थगन भएको छ ।संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बुधबार (भोलि)का लागि पूर्वनिर्धारित बैठक सूचना टाँस गरी स्थगन गरिएको राससलाई जानकारी दिए ।सभामुख ओनसरी घर्ती मुलुकबाहिर रहेको र सदनमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकमा प्रमुख राजनीतिक...

‘मधेस आन्दोलन नियन्त्रणबाहिर जान सक्छ’

Published: January 12, 2016 14:15 PM Related news

काठमाडौं, पुस २८ । आन्दोलनरत् तराई–मधेस क्षेत्रको स्थलगत् अध्ययनपछि फर्किएका नेपाली कांग्रेसका नेताहरुले तराई–मधेसमा जारी आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरिए मधेसको अवस्था थप बिग्रन सक्ने भन्दै सरकार र पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।तराई–मधेसका ८ जिल्लाको स्थलगत भ्रमणपछि काठमाडौं फर्किएका कांग्रेस नेताहले...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell