निकुञ्ज क्षेत्रको राजमार्गमा सिसी क्यामेरा राखिने
Published: January 27, 2016 13:02 PM
चितवन, माघ १३ । सवारी साधनका कारण वन्यजन्तु आवतजावत गर्ने जैविक मार्ग प्रभावित बन्दै गएपछि त्यसको अनुगमनका लागि चितवनको टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सिसी क्यामेरा राखिने भएको छ । भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको चार किमी क्षेत्रमा सिसी क्यामेरा राख्ने तयारी भएको हो । ...
प्रधानमन्त्रीकै नाममा खोलियो नक्कली फेसबुक एकाउन्ट
Published: January 26, 2016 19:20 PM
काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली ‘आइडी’ प्रयोग गरी फेसबुक सन्चालन भइरहेकाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी केपी ओलीको नाममा खोलिएको फेसबुक खाता प्रधानमन्त्रीको नरहेको जानकारी गराएका...
प्रतिशोधको हतियार बन्दै छ फेसबुक, ‘नक्कली प्रेम’मा फस्दा बर्बादी
Published: January 26, 2016 11:46 AM
काठमाडौं, माघ १२ । फेसबुकमा अश्लील कुरा– तीन साताअघि यमी श्रेष्ठ श्रीमाननकी पूर्वप्रेमिकाविरुद्ध फेसबुकमा जथाभावी लेख्दा पक्राउ परिन् । श्रीमानकी पूर्वप्रेमिकासँग झगडा भएपछि प्रतिशोध लिन उनले फेसबुकमा अश्लील कुराहरू लेख्न थालिन् । सोही आरोपमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले धरौटीमा छाडेर मुद्दा प्रक्रिया...
टेलिकमले ल्यायो नयाँ सामाजिक सन्जाल ‘मिट’
Published: January 18, 2016 18:04 PM
काठमाडौं, माघ ४ । नेपाल टेलिकमले नयाँ सामाजिक सन्जालकारूपमा ‘मिट’ सन्चालनमा ल्याएको छ ।लेख, तस्वीर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सन्जालको टेलिकम भोजपुर प्रमुख रामकुमार माझीसँग सोमबार सूचना तथा सन्चारमन्त्री शेरधन राईले कुराकानी गरेर उद्घाटन गरे ।सो सन्जालबाट कम्पनीका विभिन्न सेवाकाबारेमा ग्राहकसँग...
इमेजले मनायो वार्षिकोत्सव
Published: January 15, 2016 14:35 PM
काठमाडौं, माघ १ । इमेज च्यानलले शुक्रबार काठमाडौंको पानीपोखरीस्थित कार्यालयमा कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ ।१९ वर्ष पूरा गरी २०औं वर्ष प्रवेशको अवसरमा गरिएको कार्यक्रममा इमेज च्यानलका अध्यक्ष आरके मानन्धरले सन्चारमाध्यमको धर्म निर्वाह गर्न इमेज च्यानलले कुनै कसर बाँकी नराखेको बताए ।इमेजको विशिष्ट पहिचान अझ बलियो...
सरकारले भित्र्यायो प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि (फोटोफिचर)
Published: January 14, 2016 17:26 PM
काठमाडौं, पुस ३० । तपाइँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला ! प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नुभएको छ भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने...
सुविसु क्यान इन्फोटेक माघ १४ देखि
Published: January 13, 2016 19:41 PM
काठमाडौं, पुस २९ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले विगत २१ वर्षदेखि नेपालमा सूचना तथा सन्चार प्रविधि क्षेत्रको विकास र विस्तारका लागि वर्षेनि गर्दै आएको सूचना–प्रविधि सम्मेलनको आगामी संस्करण आगामी माघ १४ गतेदेखि राजधानीमा सुरु हुँदैछ ।महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सुविसु क्यान इन्फोटेक २०१६ इन एसोसिएसन...
दुर्गम गाउँमा प्राविधिक उत्पादन गर्ने एउटा नमुना विद्यालय(भिडियो)
Published: January 10, 2016 12:05 PM
खोटाङ, पुस २६ । खोटाङको सिम्पानीमा रहेको श्री सिम्पानी उच्च माध्यमिक विद्यालयले बर्सेनी ४० जना दक्ष कम्प्युटर प्राविधिक उत्पादन गरिरहेको छ । रोजगारमूलक शिक्षा प्रदान गर्ने यस विद्यालय जिल्लामै गतिलो उदाहरण बन्न सफल भएको हो । सिटीभिटीको अनुमतिमा २०६७ सालदेखि जुनियर कम्प्युटर टेक्निसियन कार्यक्रम संचालन भएपछि बिद्यालयले...
फेसबुक, ट्वीटर चलाउँदा होस् गर्नोस् ! तपाइँ पनि फस्नुहोला !
Published: January 2, 2016 17:34 PM
काठमाडौं, पुस १८ । होस् गर्नोस् ! सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाइँलाई उसले फसाउन सक्छ ।पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको छ ।पछिल्लो समय महानगरीय अपराध महाशाखाले...
नेपालीको सगुन डटकमः फेसबुक र ट्यूटरसँग प्रतिस्पर्धा गर्न बन्यो यस्तो ‘फिचर’
Published: December 21, 2015 12:07 PM
काठमाडौं, पुस ५ । अमेरिकामा बस्ने नेपालीले बनाएको सामाजिक संजाल सगुन डटकम sagoon.comले एक पछि अर्को फिचर सार्वजनिक गर्दै फेसबुक र ट्यूटरसँग प्रतिस्पर्धा गर्न तयारी थालेको दावी गरेको छ । पछिल्लो समयमा बढिरहेको सामाजिक सञ्जालको प्रयोगबारे व्यापक अनुसन्धान गरेर...
यस्तो छ भूकम्पबाट बचाउने ‘बेड’ (भिडियोसहित)
Published: December 18, 2015 19:41 PM
वासिंटन, पुस ३ । प्राकृतिक विपत्तीका रुपमा लिइने भूकम्पलाई कसैले रोक्न सक्दैन तर यसबाट हुने क्षतिलाई कम गर्न वैज्ञानिकहरु विभिन्न उपाय खोजिरहेका छन् । यसै क्रममा एउटा यस्तो ओछ्यान (बेड) निर्माण हुँदैछ जसले भूकम्पबाट मानिसलाई सुरक्षित राख्न सक्छ । वाङ्ग वेन्जी नाम गरेका एक चिनियाँ वैज्ञानिकले सन् २०१० मै भूकम्प प्रतिरोधात्मक...
जुकरबर्गद्धारा छोरी जन्मेको खुसियालीमा ९९ प्रतिशत शेयर दान गर्ने घोषणा
Published: December 2, 2015 18:07 PM
काठमाडौं, मंसिर १६ । सोसल नेटवर्किङ साइट फेसबुकका संस्थापक मार्क जुकरबर्गले छोरी ‘म्याक्स’ जन्मेको खुसियालीमा कम्पनीको आफ्नो भागमा रहेको लगभग सबै शेयर दान गर्ने घोषणा गरेका छन् ।जुकरबर्गले छोरीको नाममा फेसबुक...
सरकारी कामकाजमा विद्युतीय हस्ताक्षर सञ्चालनमा
Published: December 2, 2015 11:52 AM
काठमाडौं, मंसिर १६ । सरकारले आजदेखि सरकारी कामकाजमा विद्युतीय हस्ताक्षर सञ्चालनमा ल्याएको छ । शितल निवासमा आज गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय हस्ताक्षरको शुभारम्भ गरिन । विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम कारबाही विद्युतीय हस्ताक्षरका माध्यमबाट हुनेछ । विद्युतीय...
विजुली र इन्धन बिनै उच्च स्थानमा पानी तान्ने मेसिन नेपालमा
Published: November 18, 2015 11:22 AM
विराटनगर, मंसिर २ । उर्जा सकंट तथा इन्धनको अभाव भइरहेको बेला मोरङको सोराभागमा पहिलो पटक इन्धन, बिजुली र सौर्यशक्तिको प्रयोग बिना नै पानी जम्मा गर्ने प्रविधि प्रयोगमा ल्याइएको छ । हाइड्रोलिक र्याप सञ्चालन गरी भिरालो जमिनबाट पानी उचाइमा लगिएको हो । पानीलाई पानीकै काइनेटिक इनर्जी र इम्पल्स भल्बको प्रयोग गरी उचाइमा...
विद्यार्थीले बनाए हावाबाट चल्ने रिक्सा
Published: November 16, 2015 16:44 PM
मोरङ, कार्तिक ३० । मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् ।इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् ।हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौं ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका...